ओलीद्वारा नेपाल, भारत र बेलायतबीचको सन्धि पुनरावलोकनको प्रस्ताव (भिडियो)

मङ्गलबार, २८ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल, भारत र बेलायतबीचको सन्धि पुनरावलोकन गर्न बेलायती समकक्षी थेरेसा मेसँग प्रस्ताव गरेका छन्। ...

तस्बिरमा हेर्नुस् प्रधानमन्त्री ओली र थेरेसा मेबीचको भेट

तस्बिरमा हेर्नुस् प्रधानमन्त्री ओली र थेरेसा मेबीचको भेट

मङ्गलबार, २८ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती समकक्षी थेरेसा मेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमा करिब आधा घण्टा भेटवार्ता...

नयाँ प्रधानमन्त्रीका लागि बेलायतमा दौड सुरु

नयाँ प्रधानमन्त्रीका लागि बेलायतमा दौड सुरु

आइतबार, १२ जेठ २०७६

प्रधानमन्त्री थेरेसा मेले शुक्रबार आफूले पार्टी नेताको पदबाट आगामी जुन ७ तारिखमा राजीनामा दिने घोषणा गरेकी थिइन्। उनले पार्टीले नयाँ...

बेलायतकी प्रधानमन्त्री थेरेसा मेद्वारा राजीनामा दिने घोषणा

बेलायतकी प्रधानमन्त्री थेरेसा मेद्वारा राजीनामा दिने घोषणा

शुक्रबार, १० जेठ २०७६

बेलायतकी प्रधानमन्त्री थेरेसा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। उनले ७ जुन कन्जरभेटिव पार्टीको नेताबाट राजीनामा दिने बताएकी छन्।...

प्रधानमन्त्री मेको विधेयक रोकियो

प्रधानमन्त्री मेको विधेयक रोकियो

शुक्रबार, १० जेठ २०७६

युरोपेली संघबाट बाहिरिनेबारे बेलायती प्रधानमन्त्री थेरेसा मेले ल्याउन लागेको ब्रेक्जिट फिर्ता विधेयक जुन महिनाको सुरुवातसम्म प्रकाशन नहुने वा त्यसमा छलफल नहुने सरकारले बताएको छ।

प्रक्रिया ढिला गर्न प्रधानमन्त्री मेलाई सांसदको दबाब

प्रक्रिया ढिला गर्न प्रधानमन्त्री मेलाई सांसदको दबाब

बुधबार, २० चैत २०७५

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रक्रियालाई ढिला गर्न प्रधानमन्त्री थेरेसा मेलाई बाध्य बनाउने खालको कानुन पारित गर्न बेलायती सांसदको एउटा समूहले प्रयास गर्ने भएको छ। अप्रिल १२ अघि कुनै सम्झौताबिनाको बहिर्गमन हुनसक्ने भन्दै चौतर्फी बहस चलिरहेका बेला बेलायती सांसदको एउटा समूहले प्रक्रिया ढिला गर्नेबारेको कानुन पारित गर्न प्रयास गर्न लागेको मंगलबार जानकारी दिएको छ।

ब्रेक्जिट प्रक्रिया तीन महिना लम्ब्याउन बेलायती प्रमको प्रस्ताव

ब्रेक्जिट प्रक्रिया तीन महिना लम्ब्याउन बेलायती प्रमको प्रस्ताव

बिहिबार, ०७ चैत २०७५

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)लाई तीन महिना ढिला गर्न प्रधानमन्त्री थेरेसा मेले बुधबार आग्रह गरेकी छन्। युरोपेली संघबाट बाहिरिनेबारे प्रधानमन्त्री मेले गरेको प्रस्ताव बेलायती संसद्बाट अस्वीकृत भएपछि उनले ब्रेक्जिटलाई तीन महिना लम्ब्याउन आग्रह गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

ब्रेक्जिट प्रक्रियालाई धेरै नलम्ब्याइने : मे

ब्रेक्जिट प्रक्रियालाई धेरै नलम्ब्याइने : मे

सोमबार, ०४ चैत २०७५

बेलायतकी प्रधानमन्त्री थेरेसा मेको सरकारले युरोपली संघबाट हुने बेलायतको बहिर्गमन प्रक्रिया ( ब्रेक्जिट) लाई केही लम्ब्याउने विषयमा निर्णय लिन आगामी साता गरिने भनिएको संसद्को मतदानलाई तत्काल नगर्ने उल्लेख गरेको छ।

ब्रेक्जिट सम्झौताको प्रस्ताव फेरि अस्वीकृत

ब्रेक्जिट सम्झौताको प्रस्ताव फेरि अस्वीकृत

बिहिबार, ३० फागुन २०७५

बेलायती तल्लो सदन ‘हाउस अफ कमन्स’ ले प्रधानमन्त्री थेरेसा मेद्वारा प्रस्तुत युरोपेली संघबाट बेलायतको बर्हिगमन (ब्रेक्जिट)सम्बन्धी नयाँ प्रस्ताव फेरि बहुमतले अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले गत जनवरीमा ल्याएको पहिलो प्रस्ताव पनि बेलायती संसद्ले भारी बहुमतले अस्वीकृत गरेको थियो ।

ब्रेक्जिट बैठक सकारात्मक : मे

ब्रेक्जिट बैठक सकारात्मक : मे

शुक्रबार, १० फागुन २०७५

बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघ (इयू)सँग भएको पछिल्लो वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएकी छन्।

मेले गरिन् प्रतिपक्षी नेतासँग वार्ता प्रस्ताव

मेले गरिन् प्रतिपक्षी नेतासँग वार्ता प्रस्ताव

मङ्गलबार, २९ माघ २०७५

बेलायतको युरोपेली संघ (इयू) बाट हुने बहिर्गमन (ब्रेक्जिट)लाई लिएर सरकारले ‘कस्टम युनियन’बारेको आफ्नो अडानलाई केही खुकुलो पार्ने अनुमान भइरहेका बेला प्रधानमन्त्री थेरेसा मेले प्रतिपक्षी दलका नेता जेरेमी कर्बिनसँग छलफल गर्ने भएका छन्।

ब्रेक्जिट : मे र जन्करबीचको वार्ता सकारात्मक

ब्रेक्जिट : मे र जन्करबीचको वार्ता सकारात्मक

शुक्रबार, २५ माघ २०७५

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)बारे यसअघि भएको सम्झौतालाई परिवर्तन गर्नेबारे बेलायती प्रधानमन्त्री थेरेसा मे र युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करबीच भएको वार्ता सकारात्मक भएको बताइएको छ।

आयरल्यान्डसँगको सीमामा कडाइ गर्ने घोषणा

आयरल्यान्डसँगको सीमामा कडाइ गर्ने घोषणा

बिहिबार, २४ माघ २०७५

बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेतालाई सम्बोधन गर्दै युरोपेली संघ (इयू)बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताएकी छन्।

बेलायती प्रधानमन्त्रीलाई नयाँ म्यान्डेट

बेलायती प्रधानमन्त्रीलाई नयाँ म्यान्डेट

बिहिबार, १७ माघ २०७५

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)सम्बन्धी यसअघि युरोपेली नेतासँग गरिएको सम्झौतामा पुनर्विचार गर्न बेलायतको संसद्ले प्रधानमन्त्री थेरेसा मेलाई अख्तियारी दिएको छ। बेलायती संसद्ले प्रधानमन्त्री मेलाई नयाँ म्यान्डेट दिए पनि युरोपेली संघका नेताहरुले यसअघि बेलायतसँग भएको सम्झौतामा पुनर्विचार हुनै नसक्ने अडान राख्दै आएका छन्।

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

बिहिबार, ०३ माघ २०७५

बेलायतकी प्रधानमन्त्री थेरेसा मे विरुद्धको अविश्वासको प्रस्ताव संसदबाट अस्वीकृत भएको छ। युरोपेली युनियनबाट बेलायत अलग हुने विषयसँग सम्बन्धित ब्रेक्जिट सम्झौता बहुमतले अस्वीकृत भएपछि विपक्षी लेबर पार्टीले सरकारले संसदमा विश्वासको मत गुमाएको भन्दै प्रधानमन्त्री मेविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको छ।

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

बिहिबार, २७ मङि्सर २०७५

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट सम्झौता र आफ्नो करिअर जोगाउन सङ्घर्षरत बेलायती प्रधानमन्त्री थेरेसा मे तीन दिनको बीचमा दोस्रो पटक ब्रसेल्स आइपुगेकी छिन्। युरोपेली युनियनको मुख्यालयमा हुने वार्तामा युरोपेली मध्यस्थकर्ताहरुले प्रधानमन्त्री मेका पछिल्ला धारणाहरुका बारेमा विचारविमर्श गर्नेछन्।

बेलायत गरिब हुने सरकारको चेतावनी

बेलायत गरिब हुने सरकारको चेतावनी

बिहिबार, १३ मङि्सर २०७५

युरोपेली संघमा बस्नुको दाँजोमा ब्रेक्जिट (युरोपेली संघबाट बेलायतको बर्हिगमन)को कुनै पनि प्रकारले बेलायतलाई आर्थिक रूपमा झनै गरिब बनाउने एक सरकारी विश्लेषणले सुझाव दिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।