गाउँपालिकालाई ८५ लाख बराबरको जग्गा दान

गाउँपालिकालाई ८५ लाख बराबरको जग्गा दान

बुधबार, ०६ कार्तिक २०७६

थुलुङदूधकोशी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । स्थानीय समाजसेवी एकाबहादुर गुरुङले यसअघिको प्रतिबद्धताअनुसार गाउँपालिकालाई उक्त जग्गा...

Ncell Footer Ad