जित्ने मन्त्र थाहा छ पिकफर्डलाई

जित्ने मन्त्र थाहा छ पिकफर्डलाई

मङ्गलबार, २६ असार २०७५

इङ्ल्यान्डका किपर जोर्डन पिकफर्ड यो साता चर्चामा रहे। ...

एसईईको परीक्षाफल सार्वजनिक, यसरी थाहा पाउनुहोस् नतिजा

एसईईको परीक्षाफल सार्वजनिक, यसरी थाहा पाउनुहोस् नतिजा

शनिबार, ०९ असार २०७५

गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार अवेर नतिजा...

‘पहिलो प्रेम थाहा नपाइ अन्तिम पनि हुनसक्छ’

‘पहिलो प्रेम थाहा नपाइ अन्तिम पनि हुनसक्छ’

बिहिबार, २४ जेठ २०७५

उच्च घराना परिवारमा जन्म, अद्भुत सफलता, ब्रेकअप, सम्बन्धविच्छेद, क्यान्सर जस्तो ज्यान लिने रोग र त्यस्तो रोगसँग लड्दै एक योद्धाको जस्तै...

तपाईले थाहा नपाएको दिन पार्टी एकता हुन्छ : दाहाल

तपाईले थाहा नपाएको दिन पार्टी एकता हुन्छ : दाहाल

आइतबार, ०९ बैशाख २०७५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्मानजनकरुपमा पार्टी एकता हुने बताएका छन्। ६९ औं नेकपा स्थापना दिवशको अवसरमा पार्टी एकता...

कुन मेनपावर कस्तो ?अब वेबसाइटबाटै थाहा हुने

कुन मेनपावर कस्तो ?अब वेबसाइटबाटै थाहा हुने

शुक्रबार, ३० चैत २०७४

वैदेशिक रोजगारीमा जाने सोच बनाएर मेनपावरको खोजी गर्दै हुनुहुन्छ ? यदि गतिलो मेनपावर फेला नपारेर अन्योलमा हुनुहुन्छ भने खुसीको खबर छ। तपाईं मेनपावरको कार्यालयमा नगई वेबसाइटबाटै कुन मेनपावर कस्तो भन्ने जानकारी दिने वेबसाइट तयार पारिएको छ।

‘बस भिरबाट खस्यो, त्यसपछि केही थाहा पाइनँ’

‘बस भिरबाट खस्यो, त्यसपछि केही थाहा पाइनँ’

बुधबार, १३ मङि्सर २०७४

अर्घाखाँची सन्धिखर्कबाट आमालाई उपचार गर्न काठमाडौं आएकी तुलसा घर्तिमगर बुधबार घर फर्किदै थिइन्। बिहान ५ः४० मै आमालाई लिएर उनी गोंगबु बसपार्क पुगिन्। बस समयमै हिँड्यो। बसको गति सामान्य नै थियो। चितवनको फिस्लिङ पुग्दा एक्कासि ठूलो आवाज आयो। उनी चढेको बस विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो। ‘हाम्रो बसलाई ट्रकले पेल्दै ल्यायो। बस भिरबाट झर्‍यो, त्यसपछि मैले केही थाहा पाइनँ’, थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनले नागरिकन्युजसँग भनिन्, ‘एकैपटक बस त्रिसुलीमा पुगेपछि पौडिएर बाहिर निस्किएँ।’

राजधानीवासीलाई नै थाहा छैन कसरी भोट हाल्ने

राजधानीवासीलाई नै थाहा छैन कसरी भोट हाल्ने

सोमबार, ०४ मङि्सर २०७४

कोटेश्वर महादेवस्थानस्थित सावित्रीदेवी गौतमको खाजा पसलमा साँझ–बिहान चिया पिउँदै राजनीतिक गफ गर्नेको भीड लाग्छ।  गौतमको पसलअगाडि बेन्च र महादेवस्थान मन्दिरको पेटीमा बसेर राजनीतिक गफ गर्नेका लागि अचेल साझा अजेन्डा बनेको छ– प्रतिनिधि र प्रदेशसभा निर्वाचन । उनीहरू चियाको चुस्कीसँगै कुन पार्टीले चुनाव जित्छ भन्ने अड्कल काटिरहेका हुन्छन्।

‘मेरो गोप्य कुरा जो दर्शकलाई थाहा छैन...’

‘मेरो गोप्य कुरा जो दर्शकलाई थाहा छैन...’

सोमबार, १६ असोज २०७४

‘मेरी बास्सै’मा ‘माग्ने बुडो’को चरित्र निर्वाह गरेर दर्शका प्रिय बनेका हाँस्य अभिनेता हुन्, केदार घिमिरे । उनले अभिनय गरेको ‘छक्का पञ्जा–२’ प्रदर्शनको तयारीमा छ ।

मुटुको व्यथाः पहिल्यै कसरी थाहा पाउने ?

मुटुको व्यथाः पहिल्यै कसरी थाहा पाउने ?

सोमबार, २६ भदौ २०७४

कसलाई मुटुको व्यथाले च्याप्छ र कसलाई च्याप्दैन भन्ने कुरा अब पहिल्यै थाहा पाउन सकिने वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अक्सफोर्ड युनिभर्सिटीको शोध टोलीले यस खोजले संसारभरि सबैभन्दा ठूलो मृत्युको कारक बनेको मुटुको व्यथा उपचार गर्न निकै सहयोग पुग्ने बताएको छ ।

थाहा नगरपालिकामा काँग्रेस–माओवादी गठबन्धन विजयी

थाहा नगरपालिकामा काँग्रेस–माओवादी गठबन्धन विजयी

बिहिबार, ०४ जेठ २०७४

मकवानपुरको थाहा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका लवशेर विष्ट निर्बाचित भएका छन्।

विद्युत अवरुद्ध हुँदा निर्वाचनको परिणाम थाहा पाउन सकस, स्थानीय आक्रोशित

विद्युत अवरुद्ध हुँदा निर्वाचनको परिणाम थाहा पाउन सकस, स्थानीय आक्रोशित

सोमबार, ०१ जेठ २०७४

विद्युत अवरुद्ध हुँदा स्थानीय तहको निर्वाचनको परिणाम थाहा पाउनबाट बञ्चित हुनु परेको भन्दै खोटाङका स्थानीय आक्रोशित बनेका छन् ।

कांग्रेसको इतिहास सबैलार्इ थाहा छ : नेता सिंह

कांग्रेसको इतिहास सबैलार्इ थाहा छ : नेता सिंह

बिहिबार, २८ बैशाख २०७४

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस मात्रै जनताको भरपर्दो पार्टी रहेको दाबी गरेका छन् ।

‘आफ्नो मान्छेलाई जिताउन मन छ तर चुनाबको मिति नै थाहा छैन्’

‘आफ्नो मान्छेलाई जिताउन मन छ तर चुनाबको मिति नै थाहा छैन्’

बिहिबार, २८ बैशाख २०७४

स्थानीय तहको चुनाव नजिकिएसँगै मुसीकोट नगरपालिका–६, सोलावाङमा चुनावी सरगर्मी निकै बढेको छ । यहाँका मतदाता आफ्नो उम्मेदवार जिताउँन चुनावी प्रचार प्रसारमा व्यस्त छन् । तर त्यहीं नजिकैका ६० वर्षीय कुचेराम सुनारको भने वैशाख ३१ गते अरु नै योजना छ । उनलाई सोही दिन स्थानीय तहको चुनाव हुने सम्म थाहा छैन् । उनी चुनावबारे पुरै बेखबर छन् । हालसम्म उनको घरमा कोही पनि भोट माग्न आएका छैनन् र मतदाता शिक्षाका लागि खटिएका कर्मचारी पनि आएका छैनन् ।

अक्षता खेलाएर बस्नेलाई मत परिणाम थाहा हुँदैन: अध्यक्ष ओली

अक्षता खेलाएर बस्नेलाई मत परिणाम थाहा हुँदैन: अध्यक्ष ओली

मङ्गलबार, २६ बैशाख २०७४

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेलाई मत दिन सबैसंग आग्रह गरेका छन्।

ललितपुरमा रहस्यमय गोलीकान्ड, प्रहरीले अस्पतालबाट थाहा पायो घटना

ललितपुरमा रहस्यमय गोलीकान्ड, प्रहरीले अस्पतालबाट थाहा पायो घटना

मङ्गलबार, ०५ बैशाख २०७४

काठमाडौंको गौरीघाटमा भएको गोलीकान्डको अनुसन्धानको पहेली नखुल्दै ललितपुरमा अर्को रहस्यमय गोली प्रहारको घटना भएको छ। चैत २९ मा गौरीघाटको दिब्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएको थियो।

मतदाताको थाहा पाउने अधिकार

मतदाताको थाहा पाउने अधिकार

सोमबार, ०२ फागुन २०७३

सार्वजनिक मञ्चमा राजनीतिक नेताका लहरमा 'वान्टेड'को सूचीमा रहेका व्यक्तिहरू बसेको देख्न पर्नु मतदाताका लागि विडम्बना, लाजमर्दो र दुःखको कुरो हो। सुसूचित हुने अधिकारले यसमा नियन्त्रणको अवस्था सिर्जना गर्न सक्छ।

तपाई के खानुहुन्छ पिसावबाटै थाहा हुन्छ

तपाई के खानुहुन्छ पिसावबाटै थाहा हुन्छ

आइतबार, ०२ माघ २०७३

अब एक नयाँ तरिकाबाट पिसावको जाँच गरे पछि तपाई के खानु हुन्छ र त्यो कति स्वस्थ्य थियो भन्ने पत्ता लाग्ने भएको छ।

बुवा, मामा, दाजु  कसैले छाडेनन्, थाहा पाएपछि ४१ वर्ष जेल सजाय

बुवा, मामा, दाजु कसैले छाडेनन्, थाहा पाएपछि ४१ वर्ष जेल सजाय

बिहिबार, ११ कार्तिक २०७३

बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फैसला गरेको छ ।

बुद्धि बहुलालाई 'थाहा'

बुद्धि बहुलालाई 'थाहा'

शुक्रबार, ०७ असोज २०७३

पूर्वराष्ट्रपतिको सरकारी आवासमा अनेक असुविधा भएका गुनासा सुनिए। गुनासा गर्ने ठाउँ नराख्दा राम्रै हुन्थ्यो तर आफ्नो शानदार महल हुँदाहुँदै सरकारी आवासमै बस्नु कति नैतिक होला?

महिलाहरूको योनीमा जी स्पट हुन्छ ? थाहा पाउनुस्

महिलाहरूको योनीमा जी स्पट हुन्छ ? थाहा पाउनुस्

शुक्रबार, २४ भदौ २०७३

योनीमार्गको अघिल्लो भागमा तथा पिसाब खुल्ने प्वालको साइडमा हुने एकदेखि तीन इन्च लामो सिमी आकारको भागलाई ग्राफेनबर्ग स्पट भनिन्छ । छोटकरीमा जी स्पट । यसलाई महिलाको सर्वाधिक उत्तेजना क्षेत्र मानिन्छ । जी स्पटबारे सन् १९४० देखि नै अध्ययन गरिए पनि यसको आकार, अवस्थिति तथा परिभाषालाई लिएर निकै विवाद छ ।

सलमानको विवाह भगवानलाई पनि थाहा छैनःसलिम खान

सलमानको विवाह भगवानलाई पनि थाहा छैनःसलिम खान

आइतबार, ३० साउन २०७३

संचार माध्यममा बलिउड दबंग स्टार सलमान खानको विवाहको मिति कहिले हो भन्ने चर्चा सधैं चलिरहन्छ। तर, सलमानका पिता सलिम खानले भने सलमानले कहिले विवाह गर्छन भन्ने कुरा भगवानलाई पनि थाहा नभएको बताएका छन्।

बिहेअघि सेक्स गरेको थाहा हुन्छ कि हुँदैन ?

बिहेअघि सेक्स गरेको थाहा हुन्छ कि हुँदैन ?

आइतबार, ३० साउन २०७३

महिलाले विवाहअगाडि यौनसम्पर्क राखे/नराखेको कुरा थाहा पाउन सामान्य मान्छेले पहिलो यौन सम्पर्कको बेला रगत आए/नआएको वा दुखे/नदुखेको कुरालाई आधार मानेर हेर्ने, सोच्ने र बुझ्ने गरेको पाइन्छ । अर्कातिर पुरुषमा लिंगको अगाडिको छाला फाटे/नफाटेको, पछाडिसम्म खुले/नखुलेको आधारमा यौनसम्पर्क भए/नभएको आधारमा मूल्यांकन गर्ने गरिएको पाइन्छ ।

दीप बाल्नेलाई नै थाहा थिएन

दीप बाल्नेलाई नै थाहा थिएन

मङ्गलबार, १७ पुष २०६४

भेन्डरली कोर्डेइरो डी लिमालाई रियो ओलम्पिकको उदघाटन समारोहमा आफू माराकाना रंगशालाभित्रकै दर्शक हुने थाहा थियो। तर उनलाई विश्व खेलकुदको सबभन्दा ठूलो मेलाको उदघाटनमा ओलम्पिक दीप प्रज्वलन गर्नेमध्ये आफू पनि एक भएकोवारे कुनै जानकारी थिएन।

Ncell Footer Ad