अमेरिकी ब्ल्याकमेलको जवाफ भन्दै चीनले पनि थाल्यो भन्सार बृद्धि

अमेरिकी ब्ल्याकमेलको जवाफ भन्दै चीनले पनि थाल्यो भन्सार बृद्धि

शनिबार, १९ साउन २०७५

अमेरिकाले ब्ल्याकमेल गर्न खोजेको भन्दै चीन सरकारले प्रतिशाेधस्वरुप अमेरिकाबाट आयात हुने ६० अर्ब डलरको समानमा भन्सार शुल्क वृद्धि गर्ने चिनीया सरकारी...

एकबर्ष नबित्दै भत्किन थाल्यो मध्यपहाडी लाेकमार्ग

एकबर्ष नबित्दै भत्किन थाल्यो मध्यपहाडी लाेकमार्ग

शनिबार, ०५ साउन २०७५

निर्माणाधिन अवस्थामा रहेको मध्यपहाडी लोकमार्गको कालोपत्रे गुणस्तरहिन भएको पाइएको छ । कालोपत्रे भएको एकबर्ष नवित्दै राजमार्गमा खाल्डाखुल्डी पर्न थालेका छन्। ...

किन कम उमेरमै हुन थाल्यो अल्जाइमर ?

किन कम उमेरमै हुन थाल्यो अल्जाइमर ?

शनिबार, ३० असार २०७५

नसर्ने रोगहरूको चुनौती बढिरहेका बेला अल्जाइमर रोगीको संख्या पनि वृद्धि भइरहेको चिकित्सकहरूले बताएका छन् । पहिले वृद्धावस्थामा देखिने यो रोग...

विमानस्थल निर्माणका लागि सामान आउन थाल्यो

विमानस्थल निर्माणका लागि सामान आउन थाल्यो

बिहिबार, ३१ जेठ २०७५

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ नेपाल र चीनबीचको सीमा नाका रसुवागढीबाट सामान आउने क्रम शुरु भएको छ। ...

दुर्घटनामा परेको वुलेटबाट ग्यास चुहिन थाल्यो

दुर्घटनामा परेको वुलेटबाट ग्यास चुहिन थाल्यो

शनिबार, २२ बैशाख २०७५

धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै त्रिशुली नदीमा पल्टिएको ग्याँसको बुलेटबाट ग्याँस चुहिन थालको छ।

विराटनगरमा रेलबाट कन्टेनर आउन थाल्यो

विराटनगरमा रेलबाट कन्टेनर आउन थाल्यो

बिहिबार, १३ बैशाख २०७५

अहिलेसम्म वीरगन्ज नाकामात्र तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय रेल्वे सञ्जालमार्फत समुद्री बन्दरगाहबाट जोडिएकामा बुधबारदेखि विराटनगर नाकामा पनि उक्त सुविधा सुरु भएको छ । नेपालका लागि विदेशबाट आयातित मालसामान बोकेका कन्टेनर लिएर बुधबार एक समारोहबीच कोलकाताबाट पहिलो ¥याक (कन्टेनरबाहक रेल) विराटनगर नाकाका लागि हिँडेको छ।

नगरपालिकाले थाल्यो ‘त्रियुगा सभ्यता’बारे बहस

नगरपालिकाले थाल्यो ‘त्रियुगा सभ्यता’बारे बहस

शुक्रबार, २३ चैत २०७४

उदयपुरेका लागि अहिलेसम्म ‘अभिशाप’ बन्दै आएको त्रियुगा नदीलाई बहुउपयोगी बनाउन त्रियुगा नगरपालिकाले गुरुयोजना तयार गरेर अघि बढ्ने तयारी गरेको छ। नदीको दीगो व्यवस्थापन गर्दै अभिशापलाई ‘बरदान’ सावित गर्ने उदेश्यले नगरपालिकाले ‘त्रियुगा सभ्यता’ बारे वहस समेत थालेको छ।

चीनले थाल्यो सुक्खा बन्दरगाह निर्माण

चीनले थाल्यो सुक्खा बन्दरगाह निर्माण

बुधबार, २१ चैत २०७४

तीन वर्षअघि आएको विनाशकारी भूकम्पपछि बन्द उत्तरी मुख्य नाका तातोपानी खुल्ने–नखुल्ने संशयबीच चीन सरकारले सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढाएको छ।

चोरी हुन थाल्यो कमल

चोरी हुन थाल्यो कमल

सोमबार, ०७ फागुन २०७४

सिस्ने गाउँपालिका वडा नं. ५ मा रहेको कमल दहमा पाइने कमल चोरी हुन थालेको छ। सरोकारवाला निकायको उदासिनताका कारण कमल चोरी हुन थालेको हो।

चिसोले पोखरीमा माछा मर्न थाल्यो

चिसोले पोखरीमा माछा मर्न थाल्यो

सोमबार, ०१ माघ २०७४

अत्याधिक चिसो बढेपछि पोखरीमा पालिएका माछा मर्न थालेका छन्। माछा मर्न सुरु भएसँगै व्यवसायिक रुपमा माछापालन गर्ने किसान मर्कामा परेका छन। केही दिनयता आफूले पोखरीमा पालेको १५ टनभन्दा बढी माछा मरेको सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीका माछा किसानअफजल हुसैनले गुनासो गरे।

गाउँपालिकाले थाल्यो खरको छाना विस्थापन अभियान

गाउँपालिकाले थाल्यो खरको छाना विस्थापन अभियान

बिहिबार, २७ पुष २०७४

रोल्पाको सुवर्णावती गाउँपालिकाले पाँच वर्षभित्र सबै खरका छाना विस्थापन गर्ने भएको छ ।

कृषक दम्पतीको हत्याबारे सिआइबीले अनुसन्धान थाल्यो

कृषक दम्पतीको हत्याबारे सिआइबीले अनुसन्धान थाल्यो

शनिबार, १६ मङि्सर २०७४

जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीमा व्यावसायिक गाईपालन गर्दै आएका दीपक सुवेदी र उनकी श्रीमती दीपा सुवेदीको वीभत्स हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो 'सिआइबी'ले अनुसन्धान थालेको छ ।

अदालत सेटिङमा चल्न थाल्यो : ओली

अदालत सेटिङमा चल्न थाल्यो : ओली

बुधबार, ०४ असोज २०७४

डेढ वर्षअघि सर्वोच्च अदालतमा न्यायाधीस नियुक्त भएका ११ जनाविरुद्ध सर्वोच्चमा मुद्दा परेको भन्दै नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधामन्त्री केपी शर्मा ओली अदालतको भूमिकाप्रति आक्रोशित भएका छन्। बुधबार नवलपुरको गैंडाकोटमा आयोजित पार्टीको आमसभामा बोल्दै अध्यक्ष ओलीले अदालत सेटिङमा चल्न थालेको भन्दै सच्चिन आग्रह गरे।

नेपालले थाल्यो जिसिएम तयारी

नेपालले थाल्यो जिसिएम तयारी

बिहिबार, २२ भदौ २०७४

यतिखेर नेपालबाट ठूलो संख्याका कामदार विभिन्न मुलुकमा पुग्ने र समस्यामा पर्ने क्रम जारी रहे पनि सरकारी निकायबाट गन्तव्य मुलुकलाई कामदारको पक्षमा सहयोग गर्न अनुरोध गर्नेबाहेक ती मुलुकलाई बाध्यकारी रूपमा सहयोग गराउन सक्दैन।

बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप बढ्न थाल्यो

बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप बढ्न थाल्यो

बुधबार, ३२ साउन २०७४

विगत केही दिन यता परेको अविरल वर्षाको कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले पर्सा जिल्लाको दुर्गम गाउँका बाढीपीडित बासिन्दा बिरामी पर्न थालेका छन भने विभिन्न किसिमको रोगको जोखिम बढ्दै गएको छ।

एमालेले संसदमा गलत अभ्यास थाल्यो:  मन्त्री के.सी

एमालेले संसदमा गलत अभ्यास थाल्यो: मन्त्री के.सी

आइतबार, २१ जेठ २०७४

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री चयनमा एमालेले संसद बन्धक बनाएर गलत अभ्यासको थालनी गरेको बताएका छन्।

पर्सा वन्यजन्तु आरक्ष रौतहटसम्मै विस्तार गर्न वनले थाल्यो पहल

पर्सा वन्यजन्तु आरक्ष रौतहटसम्मै विस्तार गर्न वनले थाल्यो पहल

शुक्रबार, ०८ बैशाख २०७४

एउटा एक सिंगे गैँडालाई समातेर विशेष तरिकाले चितवनको राष्ट्रिय निकुञ्जमा पठाएको भोलिपल्ट रौतहटको वनमा थप दुईवटा गैँडा देखिएपछि जिल्ला वन कार्यालयले रौतहटसम्म वन्यजन्तु आरक्ष केन्द्र वा वन्यजन्तु संरक्षण केन्द्र अथवा वन्यजन्तु विशेष संरक्षण क्षेत्र विस्तारको पहल थालेको छ।

मेसीविरुद्ध फिफाले कारवाही प्रक्रिया थाल्यो, प्रतिबन्ध लगाउन सक्ने

मेसीविरुद्ध फिफाले कारवाही प्रक्रिया थाल्यो, प्रतिबन्ध लगाउन सक्ने

मङ्गलबार, १५ चैत २०७३

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीमाथि फिफाले कारवाही प्रक्रिया अघि बढाएको छ। विश्वकप छनौट अन्तर्गत चिलीविरुद्धको खेलमा म्याच अफिसिललाई अपशब्द प्रयोग गरी गाली गरेको अभियोगमा उनीविरुद्ध कारवाही प्रक्रिया अघि बढेको हो।

घट्न थाल्यो उपत्यकाको प्रदूषण

घट्न थाल्यो उपत्यकाको प्रदूषण

मङ्गलबार, २४ फागुन २०७३

पछिल्लो साता उपत्यकाको प्रदूषण घट्न थालेको छ। प्रदूषणमापन तथ्यांकले गत साताबाट साँझपख प्रदूषण घट्न थालेको देखाएको हो। वातावरणबारे स्वतन्त्र अनुगमन गर्दै आएका व्यक्तिको स्वतन्त्र सञ्जाल दृष्टि, काठमाडौंले उपत्यकाका १२ ठाउँमा मेसिन राखेर प्रदूषण मापन गरिरहेको छ। जसले फागुन १८ यता उपत्यकाको प्रदूषण घटेको देखाएको हो।

घट्न थाल्यो, निजी सवारी साधन बिक्रीे

घट्न थाल्यो, निजी सवारी साधन बिक्रीे

आइतबार, १५ फागुन २०७३

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै निजी सवारी साधनमा ऋण प्रवाह गर्दा सवारी मूल्यांकनको अधिककतम ५० प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था गरेपछि निजी सवारी साधनको बिक्री घट्न थालेको छ।

बढ्न थाल्यो उपत्यकामा जाडो

बढ्न थाल्यो उपत्यकामा जाडो

बुधबार, ०१ मङि्सर २०७३

यस वर्ष कात्तिक सकिँदा नसकिँदै जाडो निकै बढेको अनुभव काठमाडौं उपत्यकावासीले गरेका छन्। तुलनात्मक रुपमा जाडो बढेको जल तथा मौसम विज्ञान विभागले पनि पुष्टि गरेको छ। आफ्नो अण्डाकार कक्षमा पृथ्वी सूर्यबाट टाढिँदै जाँदा मौसम परिवर्तन भइ हिउँद लाग्छ।

स्वास्थ्य नीति पुनर्सरचना समन्वय समितिले काम थाल्यो

स्वास्थ्य नीति पुनर्सरचना समन्वय समितिले काम थाल्यो

बुधबार, २४ कार्तिक २०७३

स्वास्थ्य क्षेत्रको सुधार तथा पुनः संरचनाका लागि स्वास्थ्य मन्त्रालयद्धारा गठित उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनः संरचना समन्वय समिति ले आफ्नो काम सुरु गरेको छ।

घट्न थाल्यो रेमिटेन्स

घट्न थाल्यो रेमिटेन्स

शुक्रबार, ०७ असोज २०७३

चालु आर्थिक वर्षको पहिलो महिनामै रेमिटेन्स भित्रिने क्रम घटेको छ। यस वर्षको साउनमा रेमिटेन्स वृद्धिदर मात्र होइन, रेमिटेन्स नै २.५ प्रतिशतले घटेर ५१ अर्ब ९४ करोडमा सीमित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अख्तियारले लडाकु शिविरको घोटाला छानवीन थाल्यो, प्रधानमन्त्री दाहाल र उपराष्ट्रपति पुन समेत अनुसन्धान दायरामा

अख्तियारले लडाकु शिविरको घोटाला छानवीन थाल्यो, प्रधानमन्त्री दाहाल र उपराष्ट्रपति पुन समेत अनुसन्धान दायरामा

शुक्रबार, ३१ भदौ २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकू शिविरमा भएको घोटालाको छानवीन अघि बढाएको छ। राति ७:१५ बजे पत्रकार सम्मेलन गरी अख्तियारले यस्तो निर्णय सार्वजनिक गरेको हो।

डा. केसीका माग पूरा गराउन सरकारले प्रक्रिया थाल्यो, ऐन नबनेसम्म नयाँ कलेजलाई सम्बन्धन नदिने

डा. केसीका माग पूरा गराउन सरकारले प्रक्रिया थाल्यो, ऐन नबनेसम्म नयाँ कलेजलाई सम्बन्धन नदिने

मङ्गलबार, २८ भदौ २०७३

डाक्टर गोविन्द केसीका माग पूरा गराउन सरकारले पक्रिया थाल्ने भएको छ। प्रधामन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले केसीसँग सहमति गरिएका मागहरु पूरा गर्न पक्रिया थाल्ने निर्णय गरेको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिए।

बिग्रन थाल्यो माइतीघर-तीनकुने सडक

बिग्रन थाल्यो माइतीघर-तीनकुने सडक

बिहिबार, १६ भदौ २०७३

राजधानीको माइतीघर–तीनकुने सडक खण्डमा खाल्डै खाल्डा परेका छन्। तीन वर्षअघि मात्र विस्तार गरिएको सडक खण्डमा एक वर्ष पनि नभइ खाल्डा पर्न थालेका थिए। खाल्डामा प्याचिङ गरी मर्मत गरिए पनि वर्षेनी सडक खण्डमा खाल्डा बन्ने क्रम जस्ताको तस्तै छ।

भारतको सिलगुढीबाट पेट्रोल आउन थाल्यो

भारतको सिलगुढीबाट पेट्रोल आउन थाल्यो

बुधबार, २६ साउन २०७३

पूर्व क्षेत्रमा पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । निगमले दैनिक सिलगुढी डिपोबाट १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर पेट्रोलको आयात सुरु गरेको हो ।

सप्तकोसीमा पानीको बहाव घट्न थाल्यो, खतराको संकेत भने यथावत

सप्तकोसीमा पानीको बहाव घट्न थाल्यो, खतराको संकेत भने यथावत

बुधबार, १२ साउन २०७३

इटहरी– सप्तकोसी नदीमा पानीको बहाव घटन थालेको छ। बुधबार अपरान्ह पानीको बहाव घटेर २ लाख ३८ हजार ५१० क्यूसेकमा झरेको छ। मंगलबार भने कोशीमा यस वर्षकै उच्च २ लाख ८५ हजार क्यूसेक पुगेको थियो। एक साता अघिदेखि निरन्तर वर्षा भइरहेकाले सप्तकोसी नदीमा पानीको बहाव घटबढ भइरहेको छ। क्षणिक रुपमा पानीको बहाव घटे पनि पहाडी जिल्लामा वर्षा हुनासाथ बढ्ने गर्छ।

राप्तीको बाढीले कटान र डुबान गर्न थाल्यो

राप्तीको बाढीले कटान र डुबान गर्न थाल्यो

मङ्गलबार, २१ असार २०७३

नेपालगन्ज-राप्ती नदीमा आएको बाढीले जिल्लाको फत्तेपुरमा क्षति पुर्याउन सुरु गरेको छ। फत्तेपुर–१ खल्ला झगडिया गाउँमा बाढी पस्न सुरु भएको स्थानीय बासिन्दा दुर्गाप्रसाद पाण्डेले जानकारी दिए।

राष्ट्रिय परीक्षा बोर्डले काम थाल्यो

राष्ट्रिय परीक्षा बोर्डले काम थाल्यो

शुक्रबार, १७ असार २०७३

कक्षा १२ सम्मलाई विद्यालय तह निर्धारण गरिएको शिक्षा ऐनको आठाैं संशोधन सरकारले बिहीबार कार्यान्वयनमा ल्याएको छ । ऐन कार्यान्वयनसँगै शिक्षा मन्त्रालयले उच्च माध्यमिक शिक्षा परिषद् खारेज गरी राष्ट्रिय परीक्षा बोर्ड गठन गरेको छ ।

पहिरोले छेक्न थाल्यो सडक

पहिरोले छेक्न थाल्यो सडक

शुक्रबार, १० असार २०७३

चितवन– घोषित रुपमा दिउँसो चार घन्टा बन्द हुँदै आएको असार १ गतेयता पूरै समय चालु हुने भनिए पनि निर्माणाधीन नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खस्न थालेपछि आवागमन असहज र पट्यारिलो बन्दै गएको छ । पहिरो पन्छाउन समय लाग्ने भएकाले यात्रु र मालवाहक गाडी घन्टौं जाममा पर्न थालेका छन्।

Ncell Footer Ad