सुनसान थारु संग्राहलय

सुनसान थारु संग्राहलय

मङ्गलबार, २४ भदौ २०७६

थारुबाहुल क्षेत्र दाङमा यो समुदायको मौलिक संस्कृति संरक्षणका लागि प्रयास थालनी भएको लामो समय वितिसकेको छ। मुलतः आँफूहरुलाई बधुँवा किसानका...

थारु सम्मेलन सम्पन्न

थारु सम्मेलन सम्पन्न

सोमबार, ०९ भदौ २०७६

थरूहट/थारूवान राष्ट्रिय सम्मेलन १५ बुँदे टीकापुर घोषणा पत्र जारी गर्दै आज सम्पन्न भएको छ। यही भदौ ७ गतेदेखि शुरु भएको...

साकाहारको लहर

साकाहारको लहर

बुधबार, ११ बैशाख २०७६

२०५१ मा साकाहारी अभियान सुरु भएयता २० हजार जतिले माछामासु र जाँड–रक्सी छाडेका छन्, माछामासु र जाँड–रक्सी छाड्नेमध्ये ८० प्रतिशत...

चितवनका थारु समुदायले मनाए यमोसा पर्व (फोटो फिचर)

चितवनका थारु समुदायले मनाए यमोसा पर्व (फोटो फिचर)

मङ्गलबार, २३ असोज २०७५

चितवनका थारु समुदायले यमोसा (पितृ औंसी) पर्व मनाएका छन्। दिवंगत भएका आफन्त तथा पितृहरुको सम्झनामा यो पर्व मनाउने गरिन्छ। ...

थारु कल्‍याणकारिणी सभाको अध्‍यक्षमा धनीराम निर्वाचित

थारु कल्‍याणकारिणी सभाको अध्‍यक्षमा धनीराम निर्वाचित

बुधबार, १० असोज २०७५

थारु कल्‍याणकारिणी सभा (थाकस) को २२ औं महाधिवेशनबाट अध्‍यक्षमा धनीराम चौधरी निर्वाचित भएका छन्।

संसद्मा थारु प्रतिनिधित्व ‘सन्तोषजनक’

संसद्मा थारु प्रतिनिधित्व ‘सन्तोषजनक’

शनिबार, १२ फागुन २०७४

कमलरीबाट मुक्त भएपछिको राजनीतिक यात्राले दाङकी शान्ता चौधरीलाई पहिलो संविधानसभामा सभासदको हैसियतमा उभ्याइदियो । संविधान निर्माण जिम्मेवारी बोकेर एमालेबाट २०६४ सालमा संविधानसभामा प्रवेश गरेकी शान्ताले त्यसको ‘जस’ भने पाउन सकिनन् । कारण पहिलो संविधानसभा संविधान निर्माण गर्न नसकेरै विघटन भइदियो । पहिलो संविधानसभामा समानुपातिक कोटाबाट सभासद बनेकी शान्ता दोस्रो संविधानसभा निर्वाचनमा जिल्लाको साबिक निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि कांग्रेसकी सुशीला चौधरीबाट पराजित भइन्।

पूर्व कम्लहरी कृष्णी थारु प्रदेश ५ को उपसभामुखमा निर्वाचित

पूर्व कम्लहरी कृष्णी थारु प्रदेश ५ को उपसभामुखमा निर्वाचित

आइतबार, ०६ फागुन २०७४

प्रदेश नं ५ का उपसभामुखमा पूर्व कम्लहरी कृष्णी थारू निर्वाचित भएकी छन्। प्रदेशसभामा आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य थारूलाई एमालेसहित माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चासहितले समर्थन गरेका थिए ।

थारु बस्तीमा माघीको रौनक

थारु बस्तीमा माघीको रौनक

सोमबार, ०१ माघ २०७४

कञ्चनपुरका थारू समुदायको माघी पर्व आजदेखि शुरु भएको छ ।

माघीमा थारु परिकार

माघीमा थारु परिकार

शुक्रबार, २८ पुष २०७४

नयाँ वर्ष भएकाले माघीका दिन मिष्ठान्न खाने चलन पनि छ । काठमाडौंमा रहेका थारु समुदायले टुँडिखेलमा माघी महोत्सव गर्दै आएको छ । माघी महोत्सवमा थारु परिकार चाख्नका लागि पनि धेरै जाने गरेका छन् ।

घोराहीमा थारु भाषा सरकारी कामकाजको भाषा बनाइने

घोराहीमा थारु भाषा सरकारी कामकाजको भाषा बनाइने

आइतबार, २३ पुष २०७४

घोराही उपमहानगरपालिकाले आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ ।

थारु सांसद माग गर्दै आयोगमा निवेदन दर्ता

थारु सांसद माग गर्दै आयोगमा निवेदन दर्ता

शनिबार, २२ पुष २०७४

प्रदेश नम्बर २ मा थारु प्रतिनिधिको माग गर्दै माओवादीका थारु नेताहरुले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । उनीहरुले प्रदेश नम्बर २ मा थारुहरु प्रतिनिधिहरु शून्य हुनेगरी पार्टीले प्रतिनिधि चयन गरेको भन्दै निवेदन दर्ता गराएका हुन् ।

चितवनकी जेनिशा र सिरहाका चन्दन बने मिस एन्ड मिस्टर थारु

चितवनकी जेनिशा र सिरहाका चन्दन बने मिस एन्ड मिस्टर थारु

मङ्गलबार, ०४ पुष २०७४

मिस थारुको उपाधि चितवनकी जेनिशा चौधरीले जितेकी छन्। सोमबार राजधानीमा आयोजित अन्तिम स्पर्धामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशाले उापधि जितेकी हुन्। उनलाई प्रमुख निर्णायक मिस नर्थ इन्डिया २०१३ की विजेता इशा सिंहले ताज पहिर्‍याइदिएकी थिइन्।

प्रदेश ७ मा प्रत्यक्षतर्फ थारु समुदायबाट ७ जना निर्वाचित

प्रदेश ७ मा प्रत्यक्षतर्फ थारु समुदायबाट ७ जना निर्वाचित

बिहिबार, २८ मङि्सर २०७४

प्रदेश नम्बर ७ मा थारु समुदायबाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष तर्फ ७ जना निर्वाचित भएका छन्। कंचनपुरबाट १ र कैलालीबाट ६ जना गरी ७ जना निर्वाचित भएका हुन्। प्रतिनिधि सभा सदस्यमा ३ र प्रदेश सभामा ४ जना विजयी भएका हुन्। करिब ४० प्रतिशत थारु रहेको कैलालीमा प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ चुनाव जित्नेमा थारु उम्मेवारको वाहुल्यता रहेको छ।

थारु नेता चुनाबी मैदानमा : पुरानालाई इतिहास रच्न चाहनेको टक्कर

थारु नेता चुनाबी मैदानमा : पुरानालाई इतिहास रच्न चाहनेको टक्कर

बिहिबार, १४ मङि्सर २०७४

देशकै चौथो ठूलो जनसंख्या रहेको थारु समुदायबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा दुई सय २ जना प्रत्यक्षतर्फ चुनावमा भिड्दैछन् । प्रतिनिधि सभामा ६७ जना र प्रदेशसभामा प्रत्यक्षतर्फ १ सय ३५ जना थारु उम्मेदवार चुनावी मैदानमा छन् । सबैभन्दा धेरै स्वतन्त्रतर्फ उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा १४ जना र प्रदेशसभामा २६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

थारु पत्रकार संघको अध्यक्षमा मदन चौधरी निर्वाचित

थारु पत्रकार संघको अध्यक्षमा मदन चौधरी निर्वाचित

सोमबार, २० कार्तिक २०७४

थारु पत्रकार संघ नेपालको अध्यक्षमा मदन चौधरी निर्वाचित भएका छन्। आइतबार बिहान सुनसरीको झुम्कामा भएको चुनावमा प्रतिद्वन्द्वी प्रदीप लेखीलाई हराउँदै चौधरी अध्यक्षमा निर्वाचित भएका हुन्। खसेको ५० मतमध्ये ३६ मत चौधरीले पाएका थिए भने लेखीले १४ मत पाए।

उत्कष्ट थारु पत्रकारिता पुरस्कार पछलडंगियालाई

उत्कष्ट थारु पत्रकारिता पुरस्कार पछलडंगियालाई

आइतबार, १९ कार्तिक २०७४

यसवर्षको उत्कृष्ट थारु पत्रकारिता पुरस्कार बाँकेमा कार्यरत पत्रकार विश्वराज पछलडंगियालाई प्रदान गरिएको छ।  सतौंन चौधरी स्मृति ट्रस्टद्वारा थारु पत्रकार संघ नेपालको नाममा स्थापित उक्त पुरस्कार सुनसरीको झुम्कामा आयोजित तेस्रो महाधिवेशनमा प्रदान गरिएको हो।

दाङको थारु बहुल क्षेत्रमा कांग्रेस थप बलियो

दाङको थारु बहुल क्षेत्रमा कांग्रेस थप बलियो

बिहिबार, ०२ कार्तिक २०७४

नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएपछि दाङको एउटा निर्वाचन क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्ने देखिएको छ । यो एकीकरणले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसलाई मजबुत बनाएको छ । यी दुई पार्टीबीच एकीकरण भएसँगै कांग्रेसले यो क्षेत्रमा प्रभावशाली उपस्थिति जनाउने आकलन गरिएको छ ।

सिकागोल्यान्ड थारु समाजमा नयाँ कार्यसमिति

सिकागोल्यान्ड थारु समाजमा नयाँ कार्यसमिति

मङ्गलबार, २० भदौ २०७४

अमेरिकास्थित सिकागोल्यान्ड थारु समाजको पाँचौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। इन्द्रकान्त चौधरीको अध्यक्षमा समाजले १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतले चयन गरेको हो। समाजको उपाध्यक्षमा मनोज चौधरी र मुकेश चौधरी, सचिवमा ललित चौधरी, सहसचिवमा इन्देश चौधरी र कोषाध्यक्षमा ओमप्रकाश चौधरी चयन भएका छन्।

दुई जना थारु पत्रकारलाई ‘पत्रकारिता पुरस्कार’ दिइने

दुई जना थारु पत्रकारलाई ‘पत्रकारिता पुरस्कार’ दिइने

मङ्गलबार, १३ भदौ २०७४

थारु पत्रकार संघ नेपालले उत्कृष्ट दुई जना थारु पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । कात्तिक १८ गते सुनसरीमा हुने थारु पत्रकार संघको केन्द्रिय अधिवेशनमा पुरस्कार वितरण गर्ने संघले जनाएको छ ।

थारु भाषाको 'पूर्वे पच्छिए' गीतको म्युजिक भिडियो सार्वजनिक

थारु भाषाको 'पूर्वे पच्छिए' गीतको म्युजिक भिडियो सार्वजनिक

शनिबार, २६ चैत २०७३

थारु संगीतको इतिहासमा पहिलोपटक विभिन्न थारु भाषा मिश्रित गीत सार्वजनिक भएको छ। अष्ट्रेलिया बस्दै आएका अरुण आर्यन चौधरीले पूर्व, मध्य र पश्चिम थारु भाषा समेटिएको गीत निर्माण गरेका छन्।

एमालेद्वारा केन्द्रीय कमिटी विस्तार, २२ जना मधेसी र थारु मनोनित

एमालेद्वारा केन्द्रीय कमिटी विस्तार, २२ जना मधेसी र थारु मनोनित

शनिबार, २१ फागुन २०७३

नेकपा एमालेले केन्द्रीय कमिटी विस्तार गरेको छ। झापाको विर्तामोडमा बसेको पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य, वैकल्पिक सदस्य र सल्लाहकारमा गरी तराई मधेसका २२ जनालाई मनोनित गरेको हो।

दोस्रो थारु साहित्यिक मेला कैलालीमा हुने

दोस्रो थारु साहित्यिक मेला कैलालीमा हुने

आइतबार, १५ फागुन २०७३

दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते थारु लेखक संघको आयोजनामा भएको थारु साहित्यिक मेला तयारी बैठकले उक्त निर्णय गरेको हो।

थारु, आदिबासी जनजातिले साथ दिए संशोधनमा दुईतिहाइ पुग्छः कर्ण

थारु, आदिबासी जनजातिले साथ दिए संशोधनमा दुईतिहाइ पुग्छः कर्ण

बिहिबार, १२ फागुन २०७३

मधेशी मोर्चाका नेतासमेत रहेका साद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने बताएका छन्।

सर्वनाममा थारु किशोरीको सपना

सर्वनाममा थारु किशोरीको सपना

बिहिबार, २१ पुष २०७३

पश्चिम तराईका थारु गाउँमा लोकप्रिय सखिया नाच्ने प्रचलन छ। गाउँका किशोरी मजुरासँगै मादलको तालमा सखिया नाच्छन्। गाउँमा त्यस्ता पनि परिवार छन् जसका छोरी सखिया नाच्नबाट वञ्चित हुन्छन्। नाच्नका लागि चाहिने मजुरा र भुरभुरा नहुँदा निम्न वर्गीय परिवारका छोरी नाच्न पाउँदैनन्।

थारु पत्रकार कोष स्थापना

थारु पत्रकार कोष स्थापना

शनिबार, १६ पुष २०७३

थारु पत्रकार सङ्घ बर्दियाले थारु समुदायको समग्र विकासमा योगदान पुर्याउने व्यक्ति तथा निकायलाई थप हौसल्ला प्रदान गर्ने उदेश्यले थारु पत्रकार अक्षयकोष स्थापना गरेको छ ।

प्रलाेभन देखाएर थारु समुदायमा धमाधम धर्म परिवर्तन

प्रलाेभन देखाएर थारु समुदायमा धमाधम धर्म परिवर्तन

बुधबार, २९ मङि्सर २०७३

पछिल्लो समयमा थारु समुदायमा अत्यधिक फड्को मारेको इसाई धर्म यहाँका हरेक थारु बस्तीमा छिरिसकेको छ। यहाँ सम्मकी यो धर्मका गुरु बनेरसमेत थारु समुदायकै नागरिकले चर्च हाँकिरहेका छन्। थारु समुदायमा बढ्दो इसाईकरणले यो समुदायका अगुवाहरु नै अचम्मित छन्। उनीहरु भन्छन्, ‘सोझा साझा थारुलाई लोभ देखाएर धमाधम क्रिश्चियन बनाइएको छ।’

थारु साहित्यको गोरेटो

थारु साहित्यको गोरेटो

शनिबार, १८ मङि्सर २०७३

कामको सिलसिलामा विभिन्न देशमा बसोबास गर्ने थारुहरू गजल, मुक्तकलगायत साहित्य सिर्जना गरिरहेका छन्। अनलाइनमा थारु साहित्यिका समाचार, कथा, कविताले थोरै ठाउँ पाएको छ। थारु साहित्य पनि अब डिजिटल दुनियाँमा अघि बढ्न थालेको छ। यद्यपि, थारु साहित्यमा सामूहिक प्रयासको अभाव छ।

सिकलसेल एनिमियाले थलिँदै थारु समुदाय

सिकलसेल एनिमियाले थलिँदै थारु समुदाय

सोमबार, ०१ कार्तिक २०७३

बर्दिया, पाताभारका सिकलसेल एनिमियाका बिरामी कालुराम थारुलाई परिवारले भदौ २६ गते नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल पुर्‍याए। दिउँसो २ बजे अस्पताल पुगेका उनलाई सात घन्टापछि सन्चो नहुने भन्दै काठमाडौं रिफर गरियो। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेको भोलिपल्टै उनको मृत्यु भयो।

थारु फिल्म भौँराको च्यारिटी सो दाङ र कैलालीमा पनि हुने

थारु फिल्म भौँराको च्यारिटी सो दाङ र कैलालीमा पनि हुने

मङ्गलबार, १८ असोज २०७३

काठमाडौंपछि थारू फिल्म भौँराको च्यारिटी सो दाङ, बर्दिया र कैलालीमा हुने भएको छ। पश्चिमका थारुहरुको अत्याधिक मागपछि च्यारिटी सो गर्न लागिएको फिल्म निर्माता नन्दुराज चौधरीले जानकारी दिए।

थारु सांसदले दिए संसदबाटै सशस्त्र विद्रोहको धम्की (भिडियो)

थारु सांसदले दिए संसदबाटै सशस्त्र विद्रोहको धम्की (भिडियो)

मङ्गलबार, १८ असोज २०७३

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का सांसद योगेन्द्र चौधरीले संसदलाई सम्बोधन गर्दै मधेसी र थारुका माग सम्बोधन नभए सशस्त्र विद्रोह हुने चेतावनी दिएका छन्।

थारु फिल्म भौँराको च्यारिटी सो राजधानीमा हुने

थारु फिल्म भौँराको च्यारिटी सो राजधानीमा हुने

बुधबार, १२ असोज २०७३

थारु भाषाको फिल्म भौँराको च्यारिटी सो राजधानीमा हुने भएको छ। आउँदो शुक्रबार विश्वज्योती हलमा फिल्मको च्यारिटी सो हुने फिल्म युनिटले जनाएको छ। चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति रहेको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरितीहरुबारे देखाइएको छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता नन्दुराज चौधरीले जानकारी दिए।

प्रधानमन्त्रीसमक्ष थारु मुक्ति मोर्चाको ८ बुँदे मागपत्र

प्रधानमन्त्रीसमक्ष थारु मुक्ति मोर्चाको ८ बुँदे मागपत्र

शुक्रबार, १७ भदौ २०७३

माओवादी केन्द्रको भातृसंस्था थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय पदाधिकारीहरुले विभिन्न ८ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण रहेको बताए।

झुटो मुद्धा लगाएर थारु पक्राउ गर्न थालिएको भन्दै संसद बहिष्कार

झुटो मुद्धा लगाएर थारु पक्राउ गर्न थालिएको भन्दै संसद बहिष्कार

बुधबार, ०८ असार २०७३

काठमाडौं—व्यवस्थापिका–संसदको आजको बैठक सुरु हुने बित्तिकै सांसद लक्ष्मीकुमारी चौधरीले विभिन्न माग राखी तराई मधेशमा जारी आन्दोलनले उठाएको मागप्रति सरकार संवेदनशील बन्न नसकेको बताए।

Ncell Footer Ad