गृहमन्त्री थापाले भने– विप्लव र राउत सुरक्षामा प्रमुख चुनौती

गृहमन्त्री थापाले भने– विप्लव र राउत सुरक्षामा प्रमुख चुनौती

मङ्गलबार, ०८ जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपा माओवादी र देश विखण्डनमा लागेको सीके राउत समूह अहिलेका लागि प्रमुख सुरक्षा चुनौती रहेको...

गगन थापाले प्रधानमन्त्री ओलीमाथि उठाए प्रश्न

गगन थापाले प्रधानमन्त्री ओलीमाथि उठाए प्रश्न

बुधबार, २३ फागुन २०७४

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा अझैसम्म पनि संघीयताको बारेमा शंका रहेको भन्दै प्रश्न उठाएका छन्।

काजी थापाले सम्हाल्ने राष्ट्रसंघ पर्यवेक्षक समूहको कमाण्ड

काजी थापाले सम्हाल्ने राष्ट्रसंघ पर्यवेक्षक समूहको कमाण्ड

बुधबार, १६ फागुन २०७४

युद्धविराम अनुगमनसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायको लेवनानस्थित पर्यवेक्षण समूहको नेतृत्व प्रमुख सेनानी काजी थापाले सम्हालेका छन्। ...

कमल थापाले किन भेटेनन् स्वराजलाई ?

कमल थापाले किन भेटेनन् स्वराजलाई ?

शुक्रबार, १९ माघ २०७४

उपप्रधान तथा उर्जामन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेटेनन्। बिहीबार अपरान्ह नेपाल आएकी स्वराजले आज प्रधानमन्त्रीलाई बालुवाटार स्थित निवासमा...

चुनावमा कति खर्च गरे रवीन्द्र मिश्र र गगन थापाले ?

चुनावमा कति खर्च गरे रवीन्द्र मिश्र र गगन थापाले ?

बुधबार, ०३ माघ २०७४

काठमाडौं जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी दिए।

एन्फा अध्यक्षमा थापाले उम्मेदवारी दिने

एन्फा अध्यक्षमा थापाले उम्मेदवारी दिने

बिहिबार, २० पुष २०७४

अखिल नेपाल फुटबल संघ (एन्फा) को १६ औं अधिवेशनमा अध्यक्षको लागि पूर्व अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक कृष्ण थापाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी चैत १४ गते हुने अधिवेशनमा फुटबलमा देखिएको विकृति हटाउन आफ्नो उम्मेदवार रहेको थापाले पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

बम विस्फोटका घाइतेलाई गगन थापाले भने, ‘गेट वेल सुन!’ (भिडियो)

बम विस्फोटका घाइतेलाई गगन थापाले भने, ‘गेट वेल सुन!’ (भिडियो)

बुधबार, २० मङि्सर २०७४

नेपाली काँग्रेसका काठमाडौं–४ का उम्मेदवार गगन थापाले बम विस्फोटका घाइतेको अवस्थाबारे जानकारी लिएका छन्। बुधबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेर त्यहाँ उपचाररत घाइतेहरुको अवस्थाबारे उनले जानकारी लिएका हुन्। सोमबार बुढानिलकण्ठ–२ चपलीको माटो कोलनीमा चुनाबी घरदैलोका क्रममा भएको विस्फोटमा परी १२ जना घाइते भएका थिए। गम्भीर घाइते भएका राजकाजी श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ एवं जयराम लामिछाने त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। नेता थापाले उनीहरुसँग भेटघाट गरी स्वास्थ्य अवस्था बुझेका हुन्।

गगन थापाले मतदातालाई बुझाए विकासको फेहरिस्त, सडकमै पाँच अर्ब बजेट

गगन थापाले मतदातालाई बुझाए विकासको फेहरिस्त, सडकमै पाँच अर्ब बजेट

शनिबार, ०२ मङि्सर २०७४

कांग्रेस नेता गगन थापाले आफू सांसद भएर गरेका कामको फेहरिस्त आफ्ना मतदाता समक्ष प्रस्तुत गरेका छन्। अघिल्लो पटक काठमाडौं क्षेत्र नं। ४ बाट संसदमा प्रतिनिधित्व गरेका थापाले चार वर्षे कार्यकालमा सम्पादन गरेका कामको सूची सार्वजनिक गरेका हुन्।

गगन थापाले आफ्नै कार्यकालको यसरी गरे समिक्षा

गगन थापाले आफ्नै कार्यकालको यसरी गरे समिक्षा

आइतबार, २१ जेठ २०७४

९ महिना ११ दिनअघि स्वास्थ्य मन्त्रीको रुपमा पदबहाली गरेकै दिन गगन थापाले भनेका थिए ‘मप्रतिको विश्वास एउटा पुस्ता प्रतिको विश्वास हो मैले त्यो विश्वास तोड्नुहुन्न।’

गगन थापाले भोट खसाले

गगन थापाले भोट खसाले

आइतबार, ३१ बैशाख २०७४

स्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका नेता गगन थापाले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्।

अनशनरत तिवारीलाई मन्त्री थापाले भेट्ने

अनशनरत तिवारीलाई मन्त्री थापाले भेट्ने

शुक्रबार, २४ मङि्सर २०७३

स्वास्थ्य मन्त्री गगन थापाले १६ दिनदेखि अनशनरत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का नेता विकास तिवारीलाई भेट्ने भएका छन्। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरमा अनशन बसेका तिवारीलाई मन्त्री थापाले भोलि (शनिबार) भेट्ने कार्यक्रम छ।

चीन पुगेर गगन थापाले भने– ‘खानेपानी र शौचालय तत्काल पुर्याउँछौं’

चीन पुगेर गगन थापाले भने– ‘खानेपानी र शौचालय तत्काल पुर्याउँछौं’

बिहिबार, ०९ मङि्सर २०७३

स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपाल सरकारले कम्तिमा स्वास्थ्य संस्था र स्कूलहरुमा तत्काल सफा खानेपानी र शौचालयको सुविधा पुर्याउने गरी काम सुरु गरिहाल्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

'गगन थापाले दिएको निर्देशन कार्यन्वयन गर्न सक्दैनौं'

'गगन थापाले दिएको निर्देशन कार्यन्वयन गर्न सक्दैनौं'

मङ्गलबार, ०७ मङि्सर २०७३

सरकारी चिकित्सक सङ्घ नेपालले सरकारी अस्पतालमा बहिरङ्ग सेवा लगायत सेवा बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन हुन नसक्ने जनाएको छ।

कमल थापाले भने– 'संविधान संशोधन गरी हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ'

कमल थापाले भने– 'संविधान संशोधन गरी हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ'

बिहिबार, २५ कार्तिक २०७३

राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले संविधान संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब अर्घाखाँची सन्धिखर्कमा बोल्दै उनले नेपाल हिन्दू राष्ट्रको पक्षमा रहेको बताए।

लोकमानको महाभियोगबारे गगन थापाले भने- 'यो मौका हो, छाड्न हुँदैन'

लोकमानको महाभियोगबारे गगन थापाले भने- 'यो मौका हो, छाड्न हुँदैन'

बिहिबार, ०४ कार्तिक २०७३

नेपाली कांग्रेसले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध लगाइएको महाभियोगबारे आफ्नो स्पष्ट धारणा बनाउने भएको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले एजेन्डा नभएपनि लोकमानविरुद्ध लगाइएको महाभियोगबारे धारणा राख्न आग्रह गरेका थिए।

लिगलिगे दौडमा विजयी थापाले पाए श्रीपेच !

लिगलिगे दौडमा विजयी थापाले पाए श्रीपेच !

शुक्रबार, २१ असोज २०७३

पालुङ्टारस्थित मर्स्याङ्दी नदी किनारबाट लिगलिग कोटसम्म दौड पूरा गरी पर्वतका अनिश थापाले यस वर्षको लिगलिगे दौड जितेका छन्।

स्वास्थमन्त्री थापाले डा. केसीलाई भेटे

स्वास्थमन्त्री थापाले डा. केसीलाई भेटे

शुक्रबार, १४ असोज २०७३

काठमाडौं– अख्तिया प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने लगायत चिकित्सा क्षेत्रको सुधारको माग गर्दै नवौं पटक अनसन बसेका शिक्षण अस्पताल महाराजगंजका वरिष्ठ डा. गोविन्द केसीलाई स्वास्थमन्त्री गगन थापाले भेटेका छन्।

स्वास्थ्यमन्त्री थापाले जब छोरी कान्ति भर्ना गरेको सम्झिए (भिडियो)

स्वास्थ्यमन्त्री थापाले जब छोरी कान्ति भर्ना गरेको सम्झिए (भिडियो)

मङ्गलबार, २८ भदौ २०७३

स्वास्थ्यमन्त्री गगनकुमार थापा मंगलबार बिहान कान्ति बाल अस्पताल पुगे। अस्पतालका पदाधिकारी एवं चिकित्सकहरु मन्त्री आउने खबरले सजग अवस्थामा थिए।

स्वास्थ्यमन्त्री थापाले तस्बिर प्रदर्शनी हेरेपछि भने: एउटै तस्बिरले धेरै कुरा बोल्न सक्छ

स्वास्थ्यमन्त्री थापाले तस्बिर प्रदर्शनी हेरेपछि भने: एउटै तस्बिरले धेरै कुरा बोल्न सक्छ

आइतबार, १९ भदौ २०७३

काठमाडौं- पीजे क्लवको फोटो प्रदर्शनीको चौथो दिन स्वास्थमन्त्री गगन थापा प्रदर्शनी अवलोकन गर्न आर्ट काउन्सील पुगेका छन्।

स्वास्थ्यमन्त्री थापाले मोबाइलबाट वीर अस्पताल शाैचालयको फोटो निकालेपछि... (भिडियो)

बिहिबार, १६ भदौ २०७३

मन्त्री थापाले खल्तीमा हात हाले। मोबाइल निकाले र फेसबुक खोले। फेसबुक पेजमा कसैले पठाएको तस्बिर देखाउँदै उनले भने ‘अस्पतालको शौचालय प्रयोग गर्नै नसकिने हालतमा छ। यो तस्बिर कसैले मलाई फेसबुक पेजमा पठाउनु भएको हो। के यो शाैचालय तपाइँ हामी प्रयोग गर्न सक्छौं?’

उपप्रधानमन्त्री थापाले जव पूर्वराजा समक्ष शिर निहुर्‍याए

उपप्रधानमन्त्री थापाले जव पूर्वराजा समक्ष शिर निहुर्‍याए

बिहिबार, २३ असार २०७३

गणतान्त्रिक संविधानको शपथ खाएका सरकारका उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा शुभकामना दिएका छन्।

रेखा थापाले गरिन् घोडे जात्रा अवलोकन

रेखा थापाले गरिन् घोडे जात्रा अवलोकन

शुक्रबार, २६ चैत २०७२

अभिनेत्री रेखा थापा घोँडे जात्राको अवसरमा पशुपति क्षेत्रमा निकालिएको रथ जात्रामा सहभागी भइकी छिन्। शुक्रबार रिलिज हुन लागेको 'रामप्यारी' को प्रवद्धनमा व्यस्त अभिनेत्री थापाले फुर्सद नि

Ncell Footer Ad