मन्त्री थापाद्वारा चोचाङ्गीलाई विद्यालय भर्ना

मन्त्री थापाद्वारा चोचाङ्गीलाई विद्यालय भर्ना

शुक्रबार, ०७ बैशाख २०७५

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले रघुगंगा गाउँपालिका–१ बेगकी चार वर्षीया बालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरेकी छन्।

गृहमन्त्री थापाद्वारा अनुसन्धान विभागको निरीक्षण

गृहमन्त्री थापाद्वारा अनुसन्धान विभागको निरीक्षण

शनिबार, १९ फागुन २०७४

गृहमन्त्री रामबहादुर थापाले सुशासन, शान्ति स्थापना, विकास र समृद्धिलाई उचाइमा पु¥याउने मुख्य जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागको काँधमा आएको बताएका छन्।...

गगन थापाद्वारा मतदाताप्रति आभार प्रकट

गगन थापाद्वारा मतदाताप्रति आभार प्रकट

आइतबार, २४ मङि्सर २०७४

काठमाडौं-४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका काँग्रेस नेता गगन थापाले मतदाता एवं शुभेच्छुकप्रति आभार प्रकट गरेका छन्। चुनाबी अभियानका...

उपप्रधानमन्त्री थापाद्वारा उम्मेद्वारी दर्ता

उपप्रधानमन्त्री थापाद्वारा उम्मेद्वारी दर्ता

बिहिबार, १६ कार्तिक २०७४

उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले ३ नं प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको सदस्यका लागि लोकतान्त्रिक...

कानूनमन्त्री थापाद्वारा पदबहाली

कानूनमन्त्री थापाद्वारा पदबहाली

बुधबार, ११ साउन २०७४

नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले संविधान कार्यान्वयन गर्ने तथा विधिको शासनको रक्षा गर्ने महत्वपूर्ण कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्वास्थ्यमन्त्री थापाद्वारा क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

स्वास्थ्यमन्त्री थापाद्वारा क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

मङ्गलबार, ०५ पुष २०७३

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्तव्यस्त बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले सञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकसंग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयको टोलीले अस्पतालको अनुगमन गरेर प्रतिवेदन पेस गरेपछि स्वास्थ्य मन्त्री गगन थापाले सञ्चालक समिति अध्यक्ष डा प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डा चीनबहादुर पुनलाई तीनदिनभित्र लिखित जवाफ दिन स्पष्टीकरण माग गरेका हुन्।

मन्त्री थापाद्वारा पहिलाे महिनाकाे तलब कान्ति बाल अस्पताल प्रदान

मन्त्री थापाद्वारा पहिलाे महिनाकाे तलब कान्ति बाल अस्पताल प्रदान

मङ्गलबार, ०७ मङि्सर २०७३

स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तवल कान्ति अस्पतालमा रहेको अंकोलोजी कोषलाई दिएका छन्। मन्त्री भएपछि अस्पतालहरुको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत बालबालिकको उपचारका लागि कोषलाई सहयोग गर्ने त्यति बेला नै घोषणा गरेका थिए।

स्वास्थ्य मन्त्री थापाद्वारा डा. केसीसंग छलफल

स्वास्थ्य मन्त्री थापाद्वारा डा. केसीसंग छलफल

शुक्रबार, १७ भदौ २०७३

काठमाडौँ-स्वास्थ्य मन्त्री गगनकुमार थापाले आज डा गोविन्द केसीलाई भेट गरी उनका मागका र स्वास्थ्य क्षेत्र सुधारका विषयमा छलफल गरेका छन्।

गगन थापाद्वारा केसीका माग छलफल गर्न संसदमा प्रस्ताव दर्ता

गगन थापाद्वारा केसीका माग छलफल गर्न संसदमा प्रस्ताव दर्ता

बिहिबार, ०६ साउन २०७३

काठमाडौं— नेपाली कांग्रेसका सांसद गगन थापाले डा.गोविन्द केसीले उठाएका मागमाथि छलफल गर्न संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad