राष्ट्रिय वाणिज्य बैंक आधा दर्जन शाखा थप्यो

राष्ट्रिय वाणिज्य बैंक आधा दर्जन शाखा थप्यो

आइतबार, ३१ असार २०७५

राष्ट्रिय वाणिज्य बैंकले ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले डोल्पा जिल्लाको मुड्केचुलास्थित इल निलदहमा र पर्सा जिल्लाको ठोरीस्थित...

प्रभुले थप्यो दुई नयाँ हेलिकप्टर

प्रभुले थप्यो दुई नयाँ हेलिकप्टर

मङ्गलबार, २६ असार २०७५

निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी प्रभुले दुईवटा नयाँ हेलिकप्टर थप गरेको छ । ...

जनता बैंकले पाँच शाखा थप्यो

जनता बैंकले पाँच शाखा थप्यो

बिहिबार, १० जेठ २०७५

जनता बैंकले एकै दिन ५ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार बैंकले देशका विभिन्न पाँच ठाउँमा शाखा खोलेर कारोबार...

नोबेल अस्पतालले डेढ अर्ब लगानी थप्यो

नोबेल अस्पतालले डेढ अर्ब लगानी थप्यो

शुक्रबार, ०४ फागुन २०७४

न्युरोका बिरामीलाई लक्ष्य गरेर नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले अत्याधुनिक न्युरो सर्जरी सेवा सञ्चालनमा ल्याएको छ । डेढ अर्ब...

सानिमा बैंकले चार शाखा थप्यो

सानिमा बैंकले चार शाखा थप्यो

मङ्गलबार, १६ माघ २०७४

सानिमा बैंक लिमिटेडले पोखराको अमरसिंह, बगर र बिरौटा तथा दाङको तुलसीपुर गरी चारवटा शाखा थपेको छ ।

सनराइजले तीन शाखा थप्यो

सनराइजले तीन शाखा थप्यो

मङ्गलबार, ०९ माघ २०७४

सनराइज बैंक लिमिटेडले आइतबार तीनवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले पर्साको बिन्दबासिनी, ताप्लेजुङको मौवाखोला र बाँकेको नरैनापुरमा शाखा खोलेको हो ।

दुई नम्बर प्रदेशमा सरकारले थप्यो २१ स्थानीय तह

दुई नम्बर प्रदेशमा सरकारले थप्यो २१ स्थानीय तह

सोमबार, २३ फागुन २०७३

सरकारले तराईका ८ जिल्लामा २१ सहित २५ वटा स्थानीय तह थपेको छ । पुनःसंरचना आयोग प्रतिवेदनमाथि सुझाव दिन गठित कार्यदलको सिफारिसमा सरकारले २५ वटा स्थानीय तह थप गर्दै आयोगले कायम गरेको ७ सय १९ बाट ७ सय ४४ पुर्‍याएको हो।

लोकसेवाले तीन दिन थप्यो नासुको आवेदन दिने म्याद

लोकसेवाले तीन दिन थप्यो नासुको आवेदन दिने म्याद

मङ्गलबार, १८ माघ २०७३

नायब सुब्बा (नासु) को लागि आवेदन दिने मिति निर्धारित समयभन्दा तीन दिन थपिएको छ। आयोगको वेब साइटमा आएको समस्याका कारण आवेदन दिने म्याद तीन दिन थप गरिएको आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालालले नागरिकन्युजलाई बताए।

सन्धि विपरित भारतले नेपाली वस्तुमा कर थप्यो

सन्धि विपरित भारतले नेपाली वस्तुमा कर थप्यो

बिहिबार, १४ पुष २०७३

भारतले नेपाल हुने जुटको तयारी वस्तु आयातमाभारी कर लगाएपछि नेपालका ६ वटा जुट उद्योग समस्यामा परेका छन्। भारत नेपाली जुटका उत्पादनको प्रमुखबजार हो। नेपाल–भारत व्यापार सन्धि विपरीत भारत सरकारले जुटका तयारी वस्तु निर्यातमा काउन्टर भेलिङ ड्युटी (सिभिडी) लगाएको जुट व्यवसायीको आरोप छ।

युएईका लागि नेवानिले थप्यो अर्को उडान, ३० केजी लगेज निःशुल्क

युएईका लागि नेवानिले थप्यो अर्को उडान, ३० केजी लगेज निःशुल्क

बिहिबार, १३ असोज २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले उडान सञ्चालन गरेको दुई महिना नबित्दै युएईका लागि उडान थप गरेको छ। निगमले अबदेखि काठमाडौं-युएई हप्ताको चार उडान गर्नेछ।

अनुदानले थप्यो सुरक्षा चुनौति

अनुदानले थप्यो सुरक्षा चुनौति

सोमबार, ०३ असोज २०७३

सिन्धुपाल्चोक- इर्खु–१, सिन्धुपाल्चोकका बुद्धिबहादुर बिकले गत मंगलबार चौतारास्थित जनता बैंक शाखाबाट आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ झिके। उत्साहको ‘बन्डल’ बोकेर घर पुगेका उनी रातभर निदाउन सकेनन्।

Ncell Footer Ad