सांसदलाई लेवीको भार थपिँदै

सांसदलाई लेवीको भार थपिँदै

बुधबार, ०२ साउन २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यको पार्टीलाई बुझाउने लेवी रकम बढाएका छन्। ...

अर्बको  लगानीका होटल दुई वटा थपिँदै

अर्बको लगानीका होटल दुई वटा थपिँदै

बुधबार, २७ असार २०७५

राजधानीमा दुईवटा आधुनिक सुविधायुक्त स्टार होटल थपिने भएको छ । ग्रान्ड सिद्धार्थ एन्ड ग्रुप काठमाडौं र हाइलाइफ हस्पिटालिटी ललितपुरले एक÷एक...

यो वर्ष दुई सय १४ मेगावाट बिजुली थपिँदै

यो वर्ष दुई सय १४ मेगावाट बिजुली थपिँदै

आइतबार, ०६ फागुन २०७४

सरकारले जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि यो वर्ष दुई सय १४.२८ मेगावाट बिजुली थपिने भएको छ । निजी क्षेत्र...

हलेसीमा ठूला लगानीका होटल थपिँदै

हलेसीमा ठूला लगानीका होटल थपिँदै

शुक्रबार, १९ माघ २०७४

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा होटल थपिने क्रम बढेको छ । मध्यपहाडी लोकमार्गको स्तरोन्नति एवं दूधकोसीमा बनेको पक्की पुलका कारण...

नेपालमा प्रत्येक दिन थपिदै १२० नयाँ क्षयरोगी

नेपालमा प्रत्येक दिन थपिदै १२० नयाँ क्षयरोगी

शनिबार, ०६ माघ २०७४

नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले तथ्यांक सार्वजनिक गरेको छ। क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजना गरिएको २ दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको केन्द्रका निर्देशक डा केदार नरसिंह केसीले बताए।

पाँच वर्षभित्र २३ सय मेगावाट बिजुली थपिँदै

पाँच वर्षभित्र २३ सय मेगावाट बिजुली थपिँदै

शुक्रबार, २१ पुष २०७४

पछिल्लो एक सय ६ वर्षमा नेपालमा जति बिजुली उत्पादन भएको थियो, त्योभन्दा दोब्बरले बढी आगामी पाँच वर्षमै उत्पादन हुने भएको छ । सरकारले जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि उत्पादन बढेको हो ।

थपिँदै सुरक्षा चुनौती

थपिँदै सुरक्षा चुनौती

आइतबार, २६ कार्तिक २०७४

चुनावको मुखमा रोल्पा र रुकुममा एकपछि अर्को गर्दै प्रभावशाली नेतालाई लक्षित गर्दै बम विस्फोट भएपछि सुरक्षा चुनौती थपिएको छ । शुक्रबार मन्त्री जनार्दन शर्मालाई लक्षित गर्दै बम विस्फोट भएको भोलिपल्ट शनिबार रोल्पामा पूर्वमन्त्री वर्षमान पुनको गाडी एम्बुसमा पारियो ।

योजना स्वीकृतिमा लापारवाहीले राज्यलाई भार थपिँदै

योजना स्वीकृतिमा लापारवाहीले राज्यलाई भार थपिँदै

आइतबार, ०१ असोज २०७४

मुलुकमा जारी अस्थिर राजनीतिको प्रत्यक्ष प्रभाव विकास निर्माणका आयोजनामा पर्ने गरेको छ । पटकपटक सरकार परिवर्तन भएसँगै मन्त्रीहरुले आफ्नो अनुकस्ल नयाँ–नयाँ योजना ल्याउने गर्छन् । योजना स्वीकृतिमा सांसददेखि दलका शीर्ष नेतासम्मको दबाब र चलखेल हुने गरेको छ । स्रोत सुनिश्चितताबिनै हचुवाको भरमा ल्याइने त्यस्ता योजनाको दायित्व वर्षेनी थपिँदै जाँदा राज्यलाई ठूलो भार परिरहेको छ।

वेलायती राजपिरवारमा  नयाँ सदस्य थपिँदै, केट मिडल्टन गर्भवती

वेलायती राजपिरवारमा नयाँ सदस्य थपिँदै, केट मिडल्टन गर्भवती

मङ्गलबार, २० भदौ २०७४

बेलायतका राजकुमार विलियम तथा राजकुमारी केट तेस्रा सन्तानका मातापिता हुने भएका छन्। किङ्स्टन प्यालेसले एक विज्ञप्ति जारी गर्दै राजकुमार दम्पतीले तेस्रो सन्तानको अपेक्षा गरिरहेको जनाएको हो। विलियम र केटकातर्फबाट यसअघि दुई छोराछोरी छन्। ३५ वर्षे राजकुमारले तेस्रो सन्तानका पिता हुन लागेका हुन्। तेस्रो बच्चाको खबरले महारानी तथा राजकुमार परिवार प्रशन्न छन्।

पन्ध्र राज्यमन्त्री थपिँदै

पन्ध्र राज्यमन्त्री थपिँदै

मङ्गलबार, ०६ भदौ २०७४

भारत भ्रमण जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा १५ जना राज्यमन्त्री थप्ने सहभागी गराउने भएका छन्। देउवाले कांग्रेसबाट १२ जना र नेपाल लोकतान्त्रिक फोरमबाट ३ जना गरी १५ जना राज्यमन्त्री सहभागी गराउन लागेका हुन्।

थपिँदै १२ लाख मतदाता

थपिँदै १२ लाख मतदाता

आइतबार, ०४ भदौ २०७४

यसअघि निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार मुलुकमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता छन्।

दुई अर्बका स्वास्थ्य उपकरण थपिँदै

दुई अर्बका स्वास्थ्य उपकरण थपिँदै

आइतबार, २७ चैत २०७३

डाक्टर भएका स्वास्थ्य संस्थामा उपकरण छैनन्। उपकरण भएका संस्थामा चलाउने जनशक्ति छैन। शल्यचिकित्सक छन् तर शल्यकक्ष छैन। शल्यकक्ष छ, आइसियु छैन। बहिरंगमा बस्ने ठाउँ र अन्तरंगमा शऒ्ढया छैन।

थपिँदै संकटहरू

थपिँदै संकटहरू

बुधबार, ०२ चैत २०७३

राजनीतिक संकट दिन/प्रतिदिन थपिँदै र गहिरिँदै छन् । संविधान लागु हुने विषयले यतिखेर लहरो तान्दा पहरो गर्जने अवस्था सिर्जना भएको छ । राजविराज काण्डको तातो नसेलाउँदै कञ्चनपुरमा नेपाली मारिएको घटनाले राजनीतिलाई अर्को मोडमा पु¥याउने खतरा पैदा गरेको छ ।

कमल थापासहित राप्रपाबाट दुई मन्त्री थपिँदै

कमल थापासहित राप्रपाबाट दुई मन्त्री थपिँदै

बिहिबार, २६ फागुन २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहितको ‘पोर्टफोलियो’मा सरकारमा सहभागी हुने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष थापालाई उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्तिको तयारी गरेका हुन्।

पेट्रोल पम्पमा पाँच अर्ब लगानी थपिँदै

पेट्रोल पम्पमा पाँच अर्ब लगानी थपिँदै

मङ्गलबार, २५ माघ २०७३

पेट्रोल पम्प सञ्चालकले आफ्नो व्यवसाय धराशयी भएको बताइरहँदा  पेट्रोलियम कारोबारमा लगानी गर्न आकर्षण देखिएको छ। निजी क्षेत्रसहित सरकारी स्वामित्वका संस्थान पेट्रोलियम कारोबारमा लगानी गर्न तत्पर भएका हुन्।

थपिँदै २५ मेगावाट बिजुलीे, वीरगन्ज पनि लाेडसेडिङ मुक्त हुने

थपिँदै २५ मेगावाट बिजुलीे, वीरगन्ज पनि लाेडसेडिङ मुक्त हुने

आइतबार, १६ माघ २०७३

केन्द्रीय प्रसारण लाइनमा बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रसारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगावाट बिजुली ल्याउन लागेको हो ।

उपत्यकामा पार्क थपिँदै

उपत्यकामा पार्क थपिँदै

शुक्रबार, ०७ माघ २०७३

काठमाडौं उपत्यकामा सुविधासम्पन्न नयाँ पार्क थप गरिने भएको छ। उपत्यकावासीलाई घुमफिर तथा विश्राम स्थल पर्याप्त नभएकाले नयाँ पार्क थप गर्न लागिएको हो। उपत्यकामा अहिले शंख पार्क, बालाजु पार्क, रानीवन पार्क, रत्नपार्क, युएन पार्क र त्रिभुवन पार्क गरी ६ वटा ठूला पार्क छन् भने ३० भन्दा बढी साना पार्क छन्।

सरकारमा दुई मन्त्री थपिँदै,  खड्का र सिंह मन्त्री बन्ने

सरकारमा दुई मन्त्री थपिँदै, खड्का र सिंह मन्त्री बन्ने

बुधबार, ०५ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार विस्तारको तयारी गरेका छन्। दाहालले बिहीबार अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहलाई सरकारमा सहभागी गराउने भएका हुन्। खड्काले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र सिंहले खानेपानी मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

अस्पतालमा दिनहुँ थपिदै डेंगेका बिरामी

अस्पतालमा दिनहुँ थपिदै डेंगेका बिरामी

आइतबार, २१ कार्तिक २०७३

डेंगे रोगबाट संक्रमित बिरामीको संख्या नेपालगन्जका अस्पतालमा दिनहुँ थपिदै गएको छ। भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मध्य र सुदुरपश्चिमका विभिन्न जिल्लाबाट आएका बिरामीले उपचार गराएका हुन्।

पोखराको पर्यटनमा नयाँ गन्तव्य थपिँदै

पोखराको पर्यटनमा नयाँ गन्तव्य थपिँदै

आइतबार, ०७ कार्तिक २०७३

उत्तरतिर धवलागिरि, माछापुच्छे्र, अन्नपूर्ण हिमशृंखला। तल फेवाताल, चम्केको पोखरा बजार, सराङकोट डाँडा, अनि शान्तिस्तुप। एकैपटक यी सबैतिर नजर डुलाउन चाहनेले अबको केही समयभित्र पोखरा नजिकै नयाँ गन्तव्य भेट्नेछन्, महादेव मूर्तिसहितको पुम्दीकोट टावर।

फेसबुक मेसेन्जरमा भिडियो र ग्राफिक्स पठाउने सुविधा थपिँदै

फेसबुक मेसेन्जरमा भिडियो र ग्राफिक्स पठाउने सुविधा थपिँदै

आइतबार, १६ असोज २०७३

विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले ‘म्यासेन्जर डे नामक नयाँ फिचर थप्ने तयारी गरेको छ। स्न्याप च्याटले अमेरिकी युवा माझ बलियो पकड जमाएपछि फेसबुकले उसका फिचरहरुलाई आफ्नो म्यासेन्जरमा समावेश गर्ने तयारी गरेको हो।

कांग्रेसबाट आठ राज्यमन्त्री थपिँदै

कांग्रेसबाट आठ राज्यमन्त्री थपिँदै

आइतबार, १६ असोज २०७३

नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा पार्टीका तर्फबाट आठ राज्यमन्त्री छिट्टै पठाउने गृहकार्य थालेको छ। दाहाल नेतृत्व सरकार गठन भएको दुई महिनापछि प्रमुख सत्ता साझेदार कांग्रेसले दसैंअघि नै आठ नेतालाई राज्यमन्त्रीमा पठाउन लागेको हो।

चापसँगै जोखिम थपिँदै

चापसँगै जोखिम थपिँदै

शनिबार, १५ असोज २०७३

अघिल्लो वर्ष असार १८ गते बिपी राजमार्ग (बनेपा–सिन्धुली–बर्दिबास सडक) को धुलिखेलमा उद्घाटन हुँदा हालका गृहमन्त्री विमलेन्द्र निधि भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए। उद्घाटन भाषणक्रममा उनले पूर्वी नेपालका हिमाल, पहाड र तराई जोड्ने मेरुदण्ड बनेको बिपी राजमार्गको सौन्दर्य कायम राख्न र सडकलाई दिगो बनाउन ठूला सवारीसाधन सञ्चालन एउटै मात्र चुनौती रहेको बताएका थिए।

भूकम्पप्रभावितका गुनासा थपिँदै

भूकम्पप्रभावितका गुनासा थपिँदै

आइतबार, १९ भदौ २०७३

भूकम्पप्रभावित क्षेत्रमा अनुदान रकम बाँडिरहेको सरकारसँग स्थानीयका गुनासा झन्झन् थपिँदैछन्। शुक्रबारसम्म सरकारसँग १ लाख ५९ हजारभन्दा बढी जनताले गुनासो गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राही सूचीमा भूकम्पपीडितको नाम नपरेको भन्दै असन्तुष्ट बनेर गुनासो गर्नेहरू धेरै छन्।

कुलेखानीको म्याद दुई वर्ष थपिँदै

कुलेखानीको म्याद दुई वर्ष थपिँदै

सोमबार, १३ असार २०७३

दस वर्षदेखि निर्माणाधीन १४ मेगावाट कुलेखानी तेस्रो जलाशय जलविद्युत आयोजनाको म्याद अझै २ वर्ष थप्ने तयारी गरिएको छ। निर्माणको म्याद थप्न लागिएको यो चौथोपटक हो।

Ncell Footer Ad