विमानस्थलमै थन्कियो औषधि, डोल्पामा बिरामीको बिजोग

विमानस्थलमै थन्कियो औषधि, डोल्पामा बिरामीको बिजोग

शनिबार, २८ असार २०७६

कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौं मूल्यको औषधि करिब सातादेखि नेपालगन्ज विमानस्थलमा थन्किएको छ। ...

मुल्य  बढेपछि गोदाममै थन्कियो जापानिज चामल

मुल्य  बढेपछि गोदाममै थन्कियो जापानिज चामल

बिहिबार, १७ साउन २०७५

खाद्य संस्थान केन्द्रीय कार्यालयले दुर्गम क्षेत्रमा आउने चामलको मुल्य बृद्धि गरे संगै जापानिज चामल गोदाममै थन्किएको छ।  मुल्य महंगो भएको...

नेपालगन्जमा थन्कियो चामल , हुम्लामा खाद्य संकट

नेपालगन्जमा थन्कियो चामल , हुम्लामा खाद्य संकट

बुधबार, २० असार २०७५

चार महिनादेखि हुम्लामा चामल ढुवानी हुन नसक्दा खाद्य संकटको अवस्था सिर्जना भएको छ । सरकारी अनुदानको चामल सकिएको र थप...

अर्थाभावले थन्कियो एम्बुलेन्स

अर्थाभावले थन्कियो एम्बुलेन्स

सोमबार, ०७ जेठ २०७५

अर्थाभावका कारण गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालको एम्बुलेन्स थन्किएको छ। ...

प्राविधिकको अभावमा दश वर्ष देखि थन्कियो एक्सरे मेसिन

प्राविधिकको अभावमा दश वर्ष देखि थन्कियो एक्सरे मेसिन

सोमबार, २६ चैत २०७४

तेह्रथुमको आठराई गाउँपालिकाको संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे मेसिन १० वर्ष देखि प्रयोग विहीन बनेको छ।

पर्यटन रोयल्टीको २१ करोड रकम थन्कियो

पर्यटन रोयल्टीको २१ करोड रकम थन्कियो

मङ्गलबार, १५ फागुन २०७४

पर्यटन रोयल्टी बापतको २१ करोड रुपैयाँ सोलुखुम्बुमा बर्षौदेखि थन्किएको छ। हिमालको सलामी दस्तुर बापत जिल्लाले पाएको पर्यटन रोयल्टी संघीय संरचना कार्यान्वयन पश्चात अन्यौल परेको हो। तत्कालिन जिल्ला विकास समितिले विभिन्न विकास योजनामा रोयल्टी विनियोजन गदै कार्यान्वयनमा ल्याएको थियो।

पकेट क्षेत्रमै थन्कियो आलु

पकेट क्षेत्रमै थन्कियो आलु

मङ्गलबार, ०८ फागुन २०७४

यहाँको पातारासी गाउँपालिकालाई आलुको पकेट क्षेत्र निर्धारण गरिएको छ । अन्य क्षेत्रभन्दा पातारासी गाउँपालिकामा पर्ने साविकका चारवटा गाविसले आलु खेतीलाई बढि प्रथापमकता दिने र उत्पादन पनि धेरै गर्ने भएकाले त्यस क्षेत्रलाई आलुको पकेट क्षेत्र मानिन्छ।

निकासी नहुँदा करोडौको अदुवा थन्कियो

निकासी नहुँदा करोडौको अदुवा थन्कियो

बुधबार, ०३ माघ २०७४

जिल्लाका किसानहरुले उत्पादन गरेको करोडौको अदुवा समयमै निकासी नहुँदा थन्किएको छ। किसानहरुले उत्पादन गरेको अदुवा निकासी नहुँदा ब्यापारीले गोदाममा र किसानहरुको बारीमै थन्किएको हो।

ढुवानीका साधन नहुँदा थन्कियो स्याउ

ढुवानीका साधन नहुँदा थन्कियो स्याउ

आइतबार, २३ पुष २०७४

तिला गाउँपालिका–९ खोप्री गाउँमा उत्पादित स्याउ ढुवानीका लागि साधन नहुँदा थन्किएको छ । गाउँसम्म मोटरबाटो नपुगेको र वैकल्पिक ढुवानीको साधन उपलब्ध नहुँदा स्याउ बजारसम्म पु¥याउन नसकिएको हो ।

गोदाममै थन्कियो बाढीपीडितको राहत

गोदाममै थन्कियो बाढीपीडितको राहत

सोमबार, २० कार्तिक २०७४

जापान सरकारले तराईका बाढी पीडितका लागि उपलब्ध गराएको राहत सामग्री गोदाममै थन्किएको छ । गृह मन्त्रालयले निर्वाचन आचारसंहिता कारण देखाउँदै राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदाममा थन्क्याएको हो।

मन्त्रालयमै थन्कियो रुट घटाउने योजना

मन्त्रालयमै थन्कियो रुट घटाउने योजना

बुधबार, २१ भदौ २०७४

उपत्यकामा सञ्चालित अवैज्ञानिक सवारी रुटलाई घटाएर ट्राफिक जाम कम गर्ने योजना सरकारकै कारण अघि बढ्न सकेको छैन।

गुम्बाको ३७ करोड अनुदान थन्कियो

गुम्बाको ३७ करोड अनुदान थन्कियो

बुधबार, २३ चैत २०७३

भूकम्पबाट क्षतिग्रस्त गुम्बा तथा विहार पुनर्निर्माणका लागि निकासा भएको करिब ३७ करोड रुपैयाँ सम्बन्धित जिल्लामा पुगेर थन्किएको छ । अनुदान लिन पूरा गर्नुपर्ने झन्झटिलो प्रक्रियाका कारण अनुदान पाउने सूचीमा परेका गुम्बाले हालसम्म रकम नपाएको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले बताए ।

जापानी सहयाेगमा प्राप्त २ करोडको माइक्रोफिल्म मेसिन प्राविधिक नहुँदा थन्कियो

जापानी सहयाेगमा प्राप्त २ करोडको माइक्रोफिल्म मेसिन प्राविधिक नहुँदा थन्कियो

मङ्गलबार, २२ चैत २०७३

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयस्थित रु दुई करोड मूल्य बराबरको ‘माइक्रोफिल्म मेसिन’ प्राविधिकको अभावमा थन्किएको छ ।

जुफाल विमानस्थलमै थन्कियो मकालुको जहाज,  अमेरिकाबाट ब्याट्री मगाइएको कम्पनीको भनाइ

जुफाल विमानस्थलमै थन्कियो मकालुको जहाज, अमेरिकाबाट ब्याट्री मगाइएको कम्पनीको भनाइ

आइतबार, २९ फागुन २०७३

मकालु एयरलायन्सको नौ एन–एजेजीको एक इन्जिन भएको जहाज एक सातादेखि जुफाल विमानस्थलमै थन्किएको छ।

मेची–काली रेलः १६ अर्ब बजेट प्रस्ताव अर्थमा थन्कियो, चालू वर्षमै थप सबा अर्ब माग

मेची–काली रेलः १६ अर्ब बजेट प्रस्ताव अर्थमा थन्कियो, चालू वर्षमै थप सबा अर्ब माग

मङ्गलबार, २५ माघ २०७३

रेल विभागले ९ सय ४५ किलोमिटरको मेची–महाकाली रेलमार्ग निर्माणका लागि अर्थ मन्त्रायसँग १६ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरे पनि उक्त रकम प्राप्त हुन नसकेको जनाएको छ।

प्राविधिक नहुँदा थन्कियो एक्सरे मेसिन

प्राविधिक नहुँदा थन्कियो एक्सरे मेसिन

शुक्रबार, ०१ पुष २०७३

ललितपुरको दक्षिणी भेगमा पर्ने गोटीखेल गाविसस्थित स्वास्थ्य चौकीमा रहेको एक्सरे मेसिन र प्रयोगशालाका कुनै पनि उपकरण उपयोगमा आउन सकेका छैनन्। स्वास्थ्य चौकीमा प्याथोलजिस्ट र र रेडियोलजिस्टजस्ता प्राविधिक नहुँदा २ वर्षअघि ल्याएका सबै उपकरण प्रयोगमा नआएका हुन्।

चिया प्रतिवेदन थन्कियो

चिया प्रतिवेदन थन्कियो

बिहिबार, २५ कार्तिक २०७३

समस्या समाधानका लागि भन्दै कार्यदल बनाउने, त्यसले बनाएको प्रतिवेदन पनि बुझ्ने तर त्यसलाई कार्यान्वयनमा लैजानुको साटो थन्क्याइदिने सरकारी शैली चिया क्षेत्रमा पनि दोहोरिएको छ।

जुम्लामा संस्थानको चामल गोदाममै थन्कियो

जुम्लामा संस्थानको चामल गोदाममै थन्कियो

बुधबार, १९ असोज २०७३

कर्णालीका हुम्ला र डोल्पालगायतका जिल्लाका खाद्य संस्थानमा चामल नहुँदा उपभोक्ता मर्कामा परेको आवाज उठिरहेका बेला खाद्य संस्थान जुम्लामा भने चामल बिक्री नभई गोदाममै थन्किएको छ। संस्थानको कार्यालय जुम्लामा अघिल्लो आर्थिक वर्षको १९ सय क्विन्टल चामल मौज्दात रहेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad