काठमाडौंबाट स्याङजाको वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्यो, ५ को मृत्यु (अपडेट)

काठमाडौंबाट स्याङजाको वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्यो, ५ को मृत्यु (अपडेट)

शुक्रबार, ११ साउन २०७५

काठमाडौंबाट स्याङजाको वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्दा ५ को मृत्यु भएको छ। दुर्घटनामा परि ३ पुरुष र २ महिलाको...

काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्याे, २३ को उद्वार (अपडेट)

काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्याे, २३ को उद्वार (अपडेट)

शुक्रबार, ११ साउन २०७५

काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेकाे बस त्रिशुली नदीमा खसेको छ।  जिल्ला प्रहरी कार्यालय चितवनले बस चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकबाट एक...

त्रिशुलीमा ट्रक खस्दा दुई बेपत्ता

त्रिशुलीमा ट्रक खस्दा दुई बेपत्ता

शनिबार, २६ जेठ २०७५

पृथ्वी राजमार्गस्थित त्रिशुली नदीमा गएराति ट्रक खस्दा दुईजना बेपत्ता भएका छन्। ...

त्रिशुलीमा ग्याँस बुलेट पल्टियो, चालकको मृत्यु

त्रिशुलीमा ग्याँस बुलेट पल्टियो, चालकको मृत्यु

शुक्रबार, १४ बैशाख २०७५

धादिङको मलेखुस्थित त्रिशुली नदीमा शुक्रबार बिहान ग्याँस बुलेट पल्टिदाँ चालकको मृत्यु भएको छ। ...

त्रिशुलीमा ट्रक खस्दा दुई घाइते

त्रिशुलीमा ट्रक खस्दा दुई घाइते

शनिबार, ०१ बैशाख २०७५

वीरगञ्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना ५ ख ८९७९ नम्बरको ट्रक शनिबार बिहान त्रिशुली नदीमा खस्दा दुई जना घाइते भएका छन्।

त्रिशुलीमा बेपत्ता सचिवका छोरा भेटिएनन्

त्रिशुलीमा बेपत्ता सचिवका छोरा भेटिएनन्

सोमबार, २९ माघ २०७४

सिंचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जीप त्रिशुली खस्दा वेपत्ता भएका उनका छोरा सन्तोष यादव अझै फेला परेका छैनन्। रामानन्द र उन्नती गुप्ताको शव शनिबार नै फेला परेपनि सन्तोष भने अझै बेपत्ता छन्। दुर्घटनास्थल वरपर सन्तोषको खोजी भइरहेपनि शव फेला परेको छैन।

पानी बोकेको ट्याङकर त्रिशुलीमा खस्दा चालकको मृत्यु

पानी बोकेको ट्याङकर त्रिशुलीमा खस्दा चालकको मृत्यु

आइतबार, २८ माघ २०७४

रसुवाबाट पानी लिनका लागि नुवाकोट जान लागेको ट्याङकर त्रिशुलीमा खस्दा चालकको मृत्यु भएको छ।

सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन बेपत्ता

सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन बेपत्ता

शनिबार, २७ माघ २०७४

सिंचाई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुली नदीमा खस्दा उनीसहित तीन जना बेपत्ता भएका छन्।

चितवनको चुम्लिङटारमा बस त्रिशुलीमा खस्यो, ६ को मृत्यु, ९ घाइते

चितवनको चुम्लिङटारमा बस त्रिशुलीमा खस्यो, ६ को मृत्यु, ९ घाइते

बुधबार, १३ मङि्सर २०७४

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नजिक चुम्लिङटारमा यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ  भने ९ जना घाइते भएका छन्।

ट्रक र बियर त्रिशुलीमा खसाल्ने ४ जना पक्राउ

ट्रक र बियर त्रिशुलीमा खसाल्ने ४ जना पक्राउ

सोमबार, ०२ असोज २०७४

बनावटी दुर्घटना गराई बियर र ट्रकको क्षतिपूर्ती रकम खाने योजनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

त्रिशुलीमा ट्रक खस्दा एक जना घाइते

त्रिशुलीमा ट्रक खस्दा एक जना घाइते

सोमबार, २६ भदौ २०७४

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा एकजना घाइते भएका छन्।

त्रिशुलीमा टिपर खस्यो, चालकसहित दुई जना बेपत्ता

त्रिशुलीमा टिपर खस्यो, चालकसहित दुई जना बेपत्ता

बिहिबार, १२ साउन २०७४

धादिङको गजुरी गाउँपालिका-२ स्थित बिहानी पम्प नजिकै त्रिशुलीमा टिपर खस्दा दुई जना बेपत्ता भएका छन्। बा४ख ५१४६ नम्बरको उक्त ट्रिपर बिहान ५ बजे त्रिशुलीमा खसेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए।

त्रिशुलीमा ट्रक खस्दा एकको मृत्यु

त्रिशुलीमा ट्रक खस्दा एकको मृत्यु

बुधबार, २७ बैशाख २०७४

पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा ट्रक खस्दा घाइते भएका दुई जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको छ।

त्रिशुलीमा र्‍याफ्टिङको रमाइलो रमाइलो

त्रिशुलीमा र्‍याफ्टिङको रमाइलो रमाइलो

आइतबार, ०६ चैत २०७३

त्रिशुली र्‍याफ्टिङ (जलयात्रा) को महत्व बोकेको नदि हो। राजधानीसंग नजिक भएकोले पनि यहाँ पर्यटक सजिलै पुग्न सक्छन्। त्रिशुली बचाउ अभियानकर्ताहरुले शनिबार त्रिशुली नदीमा नेपालमै पहिलो पटक राष्ट्रिय झण्डा र पञ्चेबाजासहित जलयात्रा गराए।

त्रिशुलीमा बोलेरो जीप खस्यो, दुई बेपत्ता, चार जना घाइते

त्रिशुलीमा बोलेरो जीप खस्यो, दुई बेपत्ता, चार जना घाइते

सोमबार, ०९ फागुन २०७३

त्रिशुली नदीमा बोलेरो जीप खस्दा दुई जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन्। चितवनको कविलास-४ स्थित १७ किलोमा आज बिहान करिब ३ बजे ना३ख ७५४३ नम्बर जिप त्रिशुली खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यात्रु बस त्रिशुलीमा खस्दा एकको मृत्य, एक वेपत्ता, नौ घाइते (अपडेट)

यात्रु बस त्रिशुलीमा खस्दा एकको मृत्य, एक वेपत्ता, नौ घाइते (अपडेट)

बुधबार, ०३ कार्तिक २०७३

चितवन- दुर्घटनाका दृष्टीले निकै जोखिमयुक्त मानिएको नारायणगढ मुग्लिन सडक खण्डमा मंगलबार राती एक यात्रु बस सडकबाट तल त्रिशुली नदीमा खसेको छ।

त्रिशुलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेकाे अवस्था बुझ्न गृहमन्त्रीसहितकाे टाेली घटनास्थलमा

त्रिशुलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेकाे अवस्था बुझ्न गृहमन्त्रीसहितकाे टाेली घटनास्थलमा

मङ्गलबार, ११ असोज २०७३

आइतबार मुक्तिनाथबाट फर्किँदै गर्दा जीप दुर्घटनामा परी त्रिशुलीमा बेपत्ता भएका पूर्व गृहमन्त्री माधव घिमिरेसहित तीन जनाको अवस्थाबारे बुझ्न गृहमन्त्रीसहितको सुरक्षा निकायका प्रमुखको टोली घटनास्थल पुगेको छ। गृहमन्त्री बिमलेन्द्र निधि, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, नेपाली सेनाका रथी वलदेवराज महत, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीसहितको टोली मंगलबार विहान घटनास्थल पुगेको हो।

त्रिशुलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेकाे खोजी कार्यलाई तीव्रता दिन मन्त्री लेखकको निर्देशन

त्रिशुलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेकाे खोजी कार्यलाई तीव्रता दिन मन्त्री लेखकको निर्देशन

सोमबार, १० असोज २०७३

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुर्घटनामा बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। र्घटनास्थल दारेचोक गाविस–३ घोप्टेभिरमा आज प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उनले के कस्तो जनशक्ति र उपकरण आवश्यक पर्छ त्यसमा कत्ति पनि कन्जुस्यार्इं नगरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिए।

पूर्वगृहमन्त्री घिमिरे चढेको कार त्रिशुलीमा खसेर बेपत्ता,  तीन मृतकको पहिचान

पूर्वगृहमन्त्री घिमिरे चढेको कार त्रिशुलीमा खसेर बेपत्ता, तीन मृतकको पहिचान

आइतबार, ०९ असोज २०७३

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार त्रिशुली नदीमा खसेको छ। मुग्लिङ प्रहरीले उनी चढेको कार पाैनै ५ बजे चितवको दारेचोक, घोप्टेभिरबाट त्रिशुलीमा खसेको हो।

मुग्लिन सडकमा लगातार दुर्घटना, त्रिशुलीमा खस्यो ट्रक (भिडियो)

मुग्लिन सडकमा लगातार दुर्घटना, त्रिशुलीमा खस्यो ट्रक (भिडियो)

शनिबार, ११ भदौ २०७३

मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट त्रिशुली नदीमा खसेको ट्रकका यात्रुको उद्दार गरिएको छ। शनिबार बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जनाको प्रहरीले उद्धार गरेको हो ।

त्रिशुलीमा ट्रक खस्यो, सात जनाको उद्धार

त्रिशुलीमा ट्रक खस्यो, सात जनाको उद्धार

शनिबार, ११ भदौ २०७३

नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट आज बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जनाको प्रहरीले उद्धार गरेको छ ।

शिक्षक बन्ने सपना त्रिशुलीमा डुब्यो, रौतहट शोकमा

शिक्षक बन्ने सपना त्रिशुलीमा डुब्यो, रौतहट शोकमा

शुक्रबार, १० भदौ २०७३

शुक्रबार एकाबिहानै आएको खबरले जिल्लाबासीलाई शोकमग्न बनायो। बिहीबार साँझ रौतहटबाट पोखरा हिँडेको बस त्रिशुलीमा खसेको थियो। शिक्षक सेवा आयोगले शनिबार बिहान ८ बजेदेखि लिने निम्न माध्यमिक तहको स्थायी शिक्षकको लिखित परीक्षा दिन दर्जनौं शिक्षित बेरोजगार चढेको ग १ ख ३७०९ नम्बरको विन्ध्यवासिनी बस नदीमा खसेको खबरले बसलाई त्रिसुलीले डुबाएजस्तै जिल्लालाई शोकले डुबायो।

त्रिशुलीमा खस्यो बस, यस्तो छ दुर्घटनास्थल (भिडियो)

शुक्रबार, १० भदौ २०७३

दुर्घटनास्थल हेर्दा मृत्यु हुनेमध्ये अधिकांश यात्रु नदीमा डुबेर मृत्यु भएको हुनसक्ने उद्दारमा खटिएका प्रहरीले जनाएका छन्। रौतहट सदरमुकाम गौरबाट पोखराका लागि छुटेको रात्री बस शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा २१ जनाको मृत्यु भएको छ। ग १ ख ३७०९ नम्बरको सो बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई प्रहरीले उद्धार गरेको छ।

रात्रीबस त्रिशुलीमा खस्याे,  २२ को मृत्यु

रात्रीबस त्रिशुलीमा खस्याे, २२ को मृत्यु

शुक्रबार, १० भदौ २०७३

राैतहट सदरमुकाम गाैरबाट पाेखरातर्फ गइरहेकाे रात्री बस शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा २२जनाकाे मृत्यु भएकाे छ। ग १ ख ३७०९ नम्बरकाे साे बस दुर्घटनामा परी घाइते भएका १७ जनालाइ प्रहरीले उद्धार गरेकाे छ।

Ncell Footer Ad