विशिष्टीकृत सेवामा अग्रणी बन्दै टिचिङ

विशिष्टीकृत सेवामा अग्रणी बन्दै टिचिङ

सोमबार, ०६ साउन २०७६

त्रिवि शिक्षण अस्पताल महाराजगन्जले विशिष्टीकृत सेवामा अग्रणी स्थान कायम गरेको विज्ञहरुले जनाएका छन्। आइतबार अस्पतालको ३७ औं वार्षिकोउत्सवका अवसरमा उनीहरुले...

ब्रेन ट्युमरबाट पीडित महिलालाई सहयोग

ब्रेन ट्युमरबाट पीडित महिलालाई सहयोग

बिहिबार, ०९ जेठ २०७६

ब्रेन ट्युमरबाट पीडित कालिकोटकी बिरामीलाई आर्थिक सहयोग गरिएको छ। कालिकोट घर भएका युवा संघका नेता एवं व्यवसायी वकिम बमले त्रिवि...

टिचिङको क्यान्सर केन्द्र अलपत्र

टिचिङको क्यान्सर केन्द्र अलपत्र

मङ्गलबार, २४ बैशाख २०७६

त्रिवि शिक्षण अस्पतालमा निर्माणाधीन सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्रको भवन निर्माणको काम अलपत्र बनेको छ। २०७४ फागुनदेखि निर्माण ठप्प भवन...

त्रिवि शिक्षण अस्पतालमा नौ जनाको उपचार हुँदै

त्रिवि शिक्षण अस्पतालमा नौ जनाको उपचार हुँदै

मङ्गलबार, १९ चैत २०७५

आइतबार रातिको विनाशकारी हुरीबतासबाट घाइते भएकामध्येबाट नौ जनाको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भइरहेको छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार...

डा. केसीले सरकारसामु राखे ७ माग

बिहिबार, २३ फागुन २०७५

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधाको माग राख्दै १६ पटक अनशन बसिसकेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले विभिन्न सात माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन।

प्रधानमन्त्री ओली डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

प्रधानमन्त्री ओली डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

बुधबार, २२ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। नियमित स्वास्थ्य परीक्षणका लागि बुधवार दिउँसो महाराजगञ्जस्थित अस्पताल पुगेका थिए। डा. अरुणा सायमीको नेतृत्वको टोलीले चेकजाँच गरेपछि ओली राती डिस्चार्ज भएका हुन्।

त्रिवि शिक्षण अस्पताल लगियो दुर्घटनामा परेका सातै जनाको शव

त्रिवि शिक्षण अस्पताल लगियो दुर्घटनामा परेका सातै जनाको शव

बिहिबार, १६ फागुन २०७५

हेलिकप्टर दुर्घटनामा परेका सातै जनाको शव पोस्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ। मन्त्री अधिकारीसहित अन्यको शव त्रिवि लैजाने थाहापाएपछि आफन्त, विशिष्ट व्यक्तित्व तथा पार्टीका कार्यकर्ताको भिड लागेको छ।

अब टिचिङमा कलेजो प्रत्यारोपण हुने

अब टिचिङमा कलेजो प्रत्यारोपण हुने

शनिबार, १९ माघ २०७५

अब महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुने भएको छ। ६ महिनाअघि सुरु हुने भनिएको प्रत्यारोपण सेवा कानुनी र प्राविधिक कठिनाइका कारण ढिलाइ भएको चिकित्सकहरूको भनाइ छ।

डा. केसीको समर्थनमा ओपिडी सेवा बहिष्कार

डा. केसीको समर्थनमा ओपिडी सेवा बहिष्कार

शनिबार, १२ माघ २०७५

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका आवाशीय चिकित्सकहरुले डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै शुक्रबार ओपिडी सेवा बहिष्कार गरेका छन्। डा. केसीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिन उनीहरुले ओपिडी सेवा नदिएका हुन्। केसीका मागप्रति सरकार थप कठोर बन्दै गएपछि जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको अगुवाइमा शुक्रबारदेखि प्रतिष्ठानका आवाशीय चिकित्सकले ओपिडी सेवा बन्द गरेका हुन्।

ओलीको स्वास्थ्य अपडेट: छातिमा संक्रमण छ, चिनीको मात्रा सन्तुलित छैन (भिडियो)

सोमबार, १२ कार्तिक २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएका छन्।प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरको आइसियूमा राखेर उपचार गरिएको छ।

त्रिवि शिक्षण अस्पताल दुई महिनादेखि प्रमुखविहीन

त्रिवि शिक्षण अस्पताल दुई महिनादेखि प्रमुखविहीन

शुक्रबार, १९ असोज २०७५

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल दुई महिनादेखि कार्यकारी निर्देशकविहीन अवस्थामा छ। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले चासो नदिँदा यस्तो अवस्था आएको हो।

छारे रोगः किन लाग्छ, कसरी बच्ने ?

छारे रोगः किन लाग्छ, कसरी बच्ने ?

शनिबार, ०९ भदौ २०७५

‘भूतप्रेतका कारणले लाग्ने रोग हो– छोप्ने व्यथा, यो कहिले निको हुँदैन।’ छारे रोगबारे हाम्रो समाजमा यस्तै भ्रम छ। तर, चिकित्सा विज्ञानका अनुसार यो (छारे रोग) कुनै भूतप्रेतले लाग्ने रोग नभई मानिसको मस्तिष्कमा आउने गडबडीका कारण लाग्ने गर्छ।

Ncell Footer Ad