भगवानलाई उपकुलपति बन्न ओलीको प्रस्ताव

भगवानलाई उपकुलपति बन्न ओलीको प्रस्ताव

सोमबार, ०९ भदौ २०७६

त्रिविको उपकुलपति बन्न निवर्तमान उपकुलपति तीर्थ खनियासहित सुधा त्रिपाठी, अरुण सायमी, उपेन्द्र कोइराला, डिल्ली उप्रेतीलगायतको दौडधुप चलेको छ। ...

उपकुलपतिद्वारा जाँदाजाँदै नियमविपरीत पेन्सन सुविधाको निर्णय

उपकुलपतिद्वारा जाँदाजाँदै नियमविपरीत पेन्सन सुविधाको निर्णय

शनिबार, २५ साउन २०७६

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले जाँदाजाँदै कार्यकारी परिषद्बाट त्रिविको नियमविपरीत दोहोरो वधा लिने निर्णय गराएका छन्। ...

त्रिविकाे भविष्य

त्रिविकाे भविष्य

बिहिबार, ०२ साउन २०७६

मुलुकको शैक्षिक इतिहासको धरोहर ६० वर्षभन्दा लामो ऊर्जाशील कालखण्ड बिताएको ज्ञानको केन्द्रत्रिभुवन विश्वविद्यालयको वर्तमान अवस्था र यससँगसँगै एकाकार भएर दिनदिनै...

विश्वविद्यालयहरूको बिजोग

विश्वविद्यालयहरूको बिजोग

बुधबार, १८ असार २०७६

त्रिवि मात्रै होइन, देशका अन्य विभिन्न विश्वविद्यालयको हविगत पनि उस्तै छ। ...

‘मानविकी र शिक्षाशास्त्र समयसापेक्ष हुन सकेन’

‘मानविकी र शिक्षाशास्त्र समयसापेक्ष हुन सकेन’

सोमबार, ०२ असार २०७६

‘त्रिविमा भर्ना भएका विद्यार्थीमध्ये ४५ प्रतिशत व्यवस्थापनमा, २० प्रतिशत मानविकी र १९ प्रतिशत शिक्षाशास्त्र संकायमा भर्ना भएका छन्

त्रिवि प्रश्नपत्रमा लापरबाही: परीक्षामा आफ्नै पुस्तकको प्रश्न  हुबहु

त्रिवि प्रश्नपत्रमा लापरबाही: परीक्षामा आफ्नै पुस्तकको प्रश्न हुबहु

बुधबार, २२ जेठ २०७६

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको बिएड तेस्रो वर्षको इंग्लिस फर मास कम्युनिकेसन विषयको परीक्षाको प्रश्नपत्रमा चरम लापारबाही भएको छ।

यौन दुर्व्यवहारका आरोपित सहायक डीन साह निलम्बित

यौन दुर्व्यवहारका आरोपित सहायक डीन साह निलम्बित

बुधबार, ०८ फागुन २०७५

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन बौवालाल साहलाई त्रिभुवन विश्वविद्यालयबाट निलम्बन गरिएको छ।  साहलाई कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले निलम्बन गरेको हो।

त्रिविको एउटै फाराममा २५९ गल्ती

त्रिविको एउटै फाराममा २५९ गल्ती

मङ्गलबार, ०१ माघ २०७५

भाषा सभ्यताको प्रतीक हो। कुनै पनि भाषा कति सभ्य छ भनेर बुझ्न त्यस भाषामा रहेको व्याकरण तथा शब्दकोशको परम्परा हेर्न सकिन्छ। नेपाली भाषाको पनि आफ्नो इतिहास छ, व्याकरण छ, शब्दभण्डार छ। नेपाली भाषा नेपालको राष्ट्रभाषा हो। यो विश्वभरि छरिएर रहेका नेपालीहरूको जातीय पहिचानको भाषा हो भने छिमेकी मुलुक भारतको संवैधानिक मान्यता प्राप्त भाषासमेत हो।

त्रिवि उत्कृष्ट हजारभित्र पर्ने आधार

त्रिवि उत्कृष्ट हजारभित्र पर्ने आधार

मङ्गलबार, १८ मङि्सर २०७५

त्रिविको छ दशकको इतिहासमा अहिले आएर विश्वस्तरमा विश्वविद्यालय मूल्याङ्कनका मापदण्डहरूभित्र छिरेर त्रिविले महत्वपूर्ण स्थान हासिल गर्न सफल भएको छ। विश्व वेब सर्वे -याङ्किङमा तीन वर्ष अगाडिको ४२४१ औँ स्थानलाई छोड्दै गतवर्षसम्म एउटा अध्ययनबाट विश्वका उत्कृष्ट ३९२५ औँ स्थानमा रहेको त्रिविको भिजन २०२०–३० निर्माण गर्दासम्म आगामी दश वर्षभित्र विश्वका उत्कृष्ट हजार विश्वविद्यालयहरूको सूचीभित्र पर्ने लक्ष्य राखिएको थियो।

त्रिवि सेवा आयोग सदस्य बर्खास्त, परीक्षा प्रभावित

त्रिवि सेवा आयोग सदस्य बर्खास्त, परीक्षा प्रभावित

बुधबार, १६ साउन २०७५

सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. डा. चिन्तामणि पोखरेललाई सदस्य पदबाट बर्खास्त गर्दा आयोगले संचालन गरिरहेको कर्मचारी नियुक्तिको खुला प्रतिस्पर्धाको लिखित परीक्षा प्रभावित बनेको छ।

डा. केसीसँगकाे सम्झौता नमान्ने त्रिवि पदाधिकारीको धम्की

डा. केसीसँगकाे सम्झौता नमान्ने त्रिवि पदाधिकारीको धम्की

सोमबार, १४ साउन २०७५

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले आफूहरुलाई कारबाही हुने भएपछि डा. गोविन्द केसीसँग भएको सरकारी सम्झौता नमान्ने धम्की दिएका छन्।

त्रिवि शिक्षण अस्पतालमा विद्यार्थी र प्रहरीको घम्साघम्सी (फोटो/ भिडियाे)

बिहिबार, १० साउन २०७५

डा. गोविन्द केसीको समर्थनमा टिचिङ अस्पताल विद्यार्थी समाजले निकालेको -यालीमा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ।

त्रिवि शिक्षण अस्पतालका निमित्त निर्देशक महराद्वारा राजिनामा

त्रिवि शिक्षण अस्पतालका निमित्त निर्देशक महराद्वारा राजिनामा

शुक्रबार, ०४ साउन २०७५

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त निर्देशक प्रा. डा. दिपक प्रकाश महराले राजिनामा दिएका छन्।

बिरामीको स्वास्थ्य उपचारमा संलग्न हुनूः त्रिवि

बिरामीको स्वास्थ्य उपचारमा संलग्न हुनूः त्रिवि

बिहिबार, ०३ साउन २०७५

त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पतालका चिकित्सकलाई बिरामीको स्वास्थ्योपचारमा संलग्न हुन आग्रह गरेको छ।

त्रिवि शिक्षण अस्पतालमा मानव अङ्गबाट बायो ग्याँस

मङ्गलबार, १९ असार २०७५

शिक्षण अस्पताल महाराजगन्जमा मानव अंगबाट बायो ग्याँस निकालिएको छ। अहिले परीक्षणको रुपमा छ महिनादेखि अस्पतालाजन्य कुहिने फोहोरबाट बायो ग्याँस उत्पादन शुरु गरिएको हो।

त्रिवि पत्रकारिता केन्द्रीय विभागको आधुनिक भवन निर्माण गर्न बजेट विनियोजन

त्रिवि पत्रकारिता केन्द्रीय विभागको आधुनिक भवन निर्माण गर्न बजेट विनियोजन

मङ्गलबार, १५ जेठ २०७५

सरकारले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागको भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा भवन निर्माण तथा पूर्वाधार विकासका रकम छुट्याइएको उल्लेख छ।

त्रिवि सभा स्थगनप्रति आपत्ति

त्रिवि सभा स्थगनप्रति आपत्ति

शुक्रबार, २८ बैशाख २०७५

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओली अनुपस्थित भएका कारण त्रिवि सभा स्थगित भएको घटनाप्रति त्रिवि प्रध्यापक संघले आपत्ति जनाएको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति तिर्थ खनियाँले तयार पारेको कार्यसूचिप्रति असन्तुष्टि जनाउँदै वैशाख २३ गते आफैंले समय दिएर बोलाएको सभामा कुलपति एवं प्रधानमन्त्री ओलि उपस्थित नहुँदा विश्वविद्यालय इतिहासमै पहिलोपटक त्रिवि सभा स्थगित भएको थियो।

त्रिवि जग्गा हत्याउने प्रपञ्च विफल

त्रिवि जग्गा हत्याउने प्रपञ्च विफल

बुधबार, ०२ फागुन २०७४

त्रिभुवन विश्वविद्यालयको लापरबाहीका कारण जोखिममा परेको एक सय २५ रोपनी जग्गा व्यक्तिका नाममा कायम गर्ने भूमाफियाको चलखेल सर्वोच्च अदालतको आदेशले असफल भएको छ ।

त्रिवि हातामा दर्जन बढी गैरशैक्षिक संस्था

त्रिवि हातामा दर्जन बढी गैरशैक्षिक संस्था

बुधबार, ०२ फागुन २०७४

त्रिभुवन विश्वविद्यालयको जग्गामा गैरसरकारी संस्थासहित दर्जनभन्दा बढी गैरशैक्षिक संघसंस्था सञ्चालनमा रहेको पाइएको छ । पछिल्लो दशकमा करिब १३ वटा यस्ता संघसंस्था सञ्चालनमा छन् । यसले विश्वविद्यालको शैक्षिक अस्तित्वमै खतरा उत्पन्न गराएको छ ।

त्रिवि स्नातकोत्तरको शुल्क वृद्धि

त्रिवि स्नातकोत्तरको शुल्क वृद्धि

मङ्गलबार, ०९ माघ २०७४

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि शिक्षण शुल्कमा दोब्बर वृद्धि गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्णयले अगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी स्नातकोत्तर तहको शुल्क प्रतिसेमेस्टर ८ हजारबाट बढाएर संकायअनुसार १२ हजारदेखि २० हजारसम्म बनाएको छ।

डा. केसी, त्रिवि र सरकार

डा. केसी, त्रिवि र सरकार

बुधबार, ०३ माघ २०७४

सार्वजनिक महत्त्वका सवालमा निर्भीक र निडर भएर सरकार, न्यायालय वा जुनसुकै शक्तिविरुद्ध शान्तिपूर्ण आन्दोलनमा ओर्लिन सक्ने डा. केसीले राजकीय शक्तिमा नरहेर पनि शक्तिको नमुना देखाएका छन्, अर्थात् नागरिक शक्तिको उच्चतम दृष्टान्त प्रस्तुत गरेका छन् ।

त्रिवि र काठमाडौं विश्वविद्यालयका पदाधिकारीमाथि छानबिन हुने

त्रिवि र काठमाडौं विश्वविद्यालयका पदाधिकारीमाथि छानबिन हुने

बुधबार, १५ कार्तिक २०७४

काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयमा संलग्न त्रिवि उपकूलपति तिर्थ खनियाँ र सरकारले तोकेभन्दा बढी शुल्क तोक्ने काठमाडौ विश्वविद्यालयका पदाधिकारीमाथि छानवीन हुने भएको छ।

त्रिवि परीक्षा नियन्त्रकविहीन

त्रिवि परीक्षा नियन्त्रकविहीन

बिहिबार, ०८ भदौ २०७४

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको छ।

त्रिवि शिक्षण अस्पताल : एउटै शय्यामा चार जना बिरामी

त्रिवि शिक्षण अस्पताल : एउटै शय्यामा चार जना बिरामी

आइतबार, २२ साउन २०७४

नुवाकोट बेलकोटका ३२ वर्षीय लक्ष्मण कँडेल गत बुधबार त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भेटिए। बिहानदेखि कान दुखेर पीप बगेपछि  उनलाई पत्नीले अस्पताल पुर्‍याएकी थिइन्।

स्नातकोत्तरमा विषय गाभ्दै त्रिवि

स्नातकोत्तरमा विषय गाभ्दै त्रिवि

बुधबार, ०४ फागुन २०७३

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा न्यून विद्यार्थी भएका विषय गाभ्ने भएको छ। नयाँ शैक्षिक सत्रदेखि १० भन्दा कम विद्यार्थी भएका विषय गाभेर केन्द्रीकृत गरी एक–एक कलेजमा पढाउने निर्णय विश्वविद्यालयले गरेको हो।

त्रिवि रेक्टर त्रिपाठी चढेको गाडी आगजनी

त्रिवि रेक्टर त्रिपाठी चढेको गाडी आगजनी

सोमबार, ०२ फागुन २०७३

त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष सुधा त्रिपाठी चढेको गाडीमा आइतबार आगजनी भएको छ। उनी चडेको बा २ च ५६६० नम्बरको मारुति सुजुकी गाडी ललितपुरको युएन पार्क नजिकै एक समूहले आगजनी गरेको हो।

त्रिवि कर्मचारी संघको चुनाव फागुन ५ मा

त्रिवि कर्मचारी संघको चुनाव फागुन ५ मा

सोमबार, १७ माघ २०७३

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको चुनाव आगामी फागुन ५ गते हुने भएको छ। चुनावका लागि देशभरका आंगिक क्याम्पस, कार्यालय, अनुसन्धान केन्द्र, परीक्षा नियन्त्रण कार्यालय गरी ६७ वटा मतदान केन्द्र रहनेछन्। निर्वाचनमा पाँच हजार चार सय ६७ कर्मचारीले मतदान गर्ने समितिले जनाएको छ।

कलेजकाे सिट र शुल्कमा हस्तक्षेप गर्दै त्रिवि पदाधिकारी

कलेजकाे सिट र शुल्कमा हस्तक्षेप गर्दै त्रिवि पदाधिकारी

बुधबार, २० पुष २०७३

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले मेडिकललगायत कलेजको सम्बन्धन, सिटसंख्या र शुल्क निर्धारणमा प्रत्यक्ष संलग्न हुने गरी नियम परिवर्तन तयारी गरेका छन् ।

भागबन्डा स्वार्थले खस्किँदै त्रिवि

भागबन्डा स्वार्थले खस्किँदै त्रिवि

सोमबार, ०४ पुष २०७३

तीन महिने डिन नियुक्त गरेर त्रिभुवन विश्वविद्यालयको गुणस्तर खस्काएको आरोप लागिरहेका बेला उपकुलपति तीर्थ खनियाले फेरि शुक्रबारदेखि लागू हुनेगरी दुईजनालाई निमित्त डिन बनाएका छन्।

‘तीनमहिने सुई’ ले थलिँदै त्रिवि

‘तीनमहिने सुई’ ले थलिँदै त्रिवि

बुधबार, ०१ मङि्सर २०७३

पछिल्लो समय डिन नियुक्ति अल्पकालका लागि हुने प्रवृत्तिले त्रिभुवन विश्वविद्यालयमा अस्तव्यस्तता बढ्दै गएको छ । तीन महिनाका लागि डिन नियुक्त हुने परिपाटीलाई ‘गर्भनिरोधक तीनमहिने संगिनी सुई’ सँग तुलना गर्दै प्राध्यापकहरू यस्तो अवस्था चाँडो अन्त्य हुनुपर्ने औंल्याउँछन् । ‘विश्वविद्यालयको शैक्षिक र गुणस्तर कायम गर्न खोलिएका हरेक संकाय, विभाग, संस्थान तथा अनुसन्धान केन्द्रमा उपकुलपतिले आफ्नो विवेक प्रयोग गरी चार वर्षका लागि पदाधिकारी नियुक्ति गर्नुपर्छ,’ भूगर्भशास्त्र केन्द्रीय विभागका प्रमुख लालुप्रसाद पौडेल भन्छन् ।

आंशिक शिक्षकको भरमा त्रिवि

आंशिक शिक्षकको भरमा त्रिवि

बिहिबार, ११ कार्तिक २०७३

विभिन्न संस्थान र संकायमा लामो समयसम्म डिन नियुक्त हुन नसक्दा त्रिभुवन विश्वविद्यालयको पठनपाठन अस्तव्यस्त हुन पुगेको छ। डिन नभएकै कारण खाली शिक्षक दरबन्दीमा नियुक्ति हुन नसक्दा आंशिकका भरमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता छ।

भागबन्डामै चल्छ त्रिवि

भागबन्डामै चल्छ त्रिवि

शुक्रबार, ३१ भदौ २०७३

'सर, तल्लो निकायमा भागबन्डा गर्नुभन्दा राम्रो हामी सबैलाई लगेर खाल्डोमा हाल्दिनुस्,'त्रिभुवन विश्वविद्यालयकर्मचारी महाशाखाकाउपप्रशासक विष्णु अर्यालले केही दिनअगाडिउपकुलपति तीर्थराज खनियासमक्ष आक्रोश पोखे,'उपकुलपतिदेखि डिन,कार्यकारी निर्देशक हुँदै अब महाशाखा प्रमुखमा समेत भागबन्डा हुन थाल्यो। यसले विश्वविद्यालयको स्तर खस्कियो।'

त्रिवि परिसरमा गाई चर्छन्, कक्षाभित्र कुकुर

त्रिवि परिसरमा गाई चर्छन्, कक्षाभित्र कुकुर

मङ्गलबार, २५ साउन २०७३

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रमा बगैंचे, कुचीकार, चौकीदारलगायत कर्मचारी नै साढे दुई सय कार्यरत छन्। विश्वविद्यालयको बाहिरी वातावरण व्यवस्थित र सफासुग्घर बनाउने जिम्मेवारी रहेका उनीहरूको तलब र सेवासुविधामा बर्सेनि साढे ७ करोड रुपैयाँ खर्च हुन्छ।

त्रिवि सेवा आयोगमा शर्मा

त्रिवि सेवा आयोगमा शर्मा

शुक्रबार, ०७ साउन २०७३

सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष पदमा चैतन्य शर्मालाई नियुक्त गरेको छ। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शर्मालाई समितिको सिफारिसका आधारमा अध्यक्ष नियुक्त गरेका हुन्। आयोग अध्यक्षको कार्यकाल तीन वर्ष हुनेछ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad