झस्काइरहन्छ त्यो कहालीलाग्दो रातले

झस्काइरहन्छ त्यो कहालीलाग्दो रातले

आइतबार, १३ साउन २०७५

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेकी पोक्की तामाङ बुधबार राति खाना खाएर सुतिसकेकी थिइन्। ...

त्यो सपना, यो यथार्थ

त्यो सपना, यो यथार्थ

आइतबार, १३ साउन २०७५

हाँस्य कलाकार मनोज गजुरेलले १० वर्षअघि २०७५ वैशाख १ को परिकल्पना गर्दै बनाएको नयाँ नेपाल नामक एउटा कार्यक्रममा प्रधानमन्त्रीलाई कालो...

‘बा’को त्यो अनुहार !

‘बा’को त्यो अनुहार !

शनिबार, ३० असार २०७५

धमिलो प्रतिबिम्ब ! वा यस्तै केही शब्द बोल्ने गरेको पाइन्छ– कसैको स्मरण गर्दा । तर, यतिखेर मेरो स्मृतिमा जे छ–जो...

अरुण तेस्रोको सुरुङमा पुरिए बाँचेकाहरुले यसरी सुनाए त्यो क्षण

अरुण तेस्रोको सुरुङमा पुरिए बाँचेकाहरुले यसरी सुनाए त्यो क्षण

सोमबार, ०४ असार २०७५

शुक्रबार राति अरुण तेस्रोको सुरुङमा पहिरो खस्यो। सुरुङ भित्र काम गरिरहेका ४ जना पुरिएपछि उनीहरुको सुरुङ भित्रै मृत्यु भएको भन्दै...

गाममा त्यो कालो रात

गाममा त्यो कालो रात

शनिबार, ०२ असार २०७५

२०५९ साल वैशाख २४ गतेको त्यो कालो रात सम्झेर आज पनि गमालीहरु झस्किन्छन। दिनभरको कामले थकित शरिर खाना पछिको आराम अनि निद्रा आउला भन्ने बेलाबाट सुरु भएको कहाली लाग्दो दोहोरो भिडन्तले आज पनि रोल्पा गामका स्थानीयहरु बेला बेला तर्सिने गर्छन्।

त्यो बेलाको खेल समाचार

त्यो बेलाको खेल समाचार

बिहिबार, ३१ जेठ २०७५

त्यतिबेला ‘टेलेप्रिन्टर’ बाट समाचार आउँथ्यो । चौबिसै घण्टा कागज राखिदिनुपथ्र्यो । आएको समाचार टेलिप्रिन्टमा खटट.. टाइप हुन्थ्यो । कहिले दुई दिनसम्म पनि प्राविधिक समस्याका कारणले समाचार आउँदैनथ्यो । त्यो अवस्थामा विभिन्न एम्बेसी, एजेन्सी लगायतबाट आएका लेख रचना प्रकाशित गरिन्थ्यो।

मानवता मरेको त्यो दिन !

मानवता मरेको त्यो दिन !

बुधबार, १९ बैशाख २०७५

‘मरेर बाँचेका’बडिकेदार गाउँपालिका–२, छेडाका चक्रबहादुर मटेली(५४)को मन डेढ दशकयता दिनहुँ मरिरहन्छ । मान्छेले देखाएको ‘बर्बर’ रूपको झल्कोले उनलाई बारम्बार सताउँछ । जसको उनलाई अझै विश्वास नै लागिरहेको छैन।

स्मृतिमा त्यो विद्यालय

स्मृतिमा त्यो विद्यालय

शनिबार, ०८ बैशाख २०७५

दरवारमार्ग। ‘होटल अन्नपूर्ण’ अगाडि । मैले परैबाट उसलाई बोलाएँ– लोकेन्द्र...! लोकेन्द्र र मेरो कहिलेकाहीँ फेसबुकमा कुराकानी हुन्थ्यो । नभेटेको त ३० वर्षभन्दा बढी भइसकेको थियो । यति लामो समय नदेख्दा पनि उसलाई चिन्न गाह्रो परेन मलाई । उसले पनि चिन्यो । र, भन्यो– तपाईँले त मलाई बिर्सनु नै भएको रहेनछ।

त्रिचन्द्रको त्यो पढाइ

त्रिचन्द्रको त्यो पढाइ

मङ्गलबार, २७ चैत २०७४

आनन्दराज मुल्मी पोखराका नामी व्यापारी प्रेमराज मुल्मीका एक्ला छोरा हुन् । पढाइलेखाइमा असाध्यै रुचि राख्ने तिनै प्रेमराजले धित मरुञ्जेल पढ्न पाएनन् । आफूले पढ्न नपाएको धोको उनले छोरो आनन्दराजलाई पढाएर पूरा गरे ।

पछ्याइरहने त्यो केटी ...

पछ्याइरहने त्यो केटी ...

सोमबार, २१ फागुन २०७४

सदावहार गीत लेख्न सफल कालीप्रसाद रिजाल कवि पनि हुन्। उनले लेखेका गीत अझै पनि उत्तिकै मन पराइन्छन्। रिजाल सूचना विभागको निर्देशक हुँदा नारायणगोपाल उनलाई भेट्न गएछन्।

त्यो फागु, यो होली (फोटो फिचर)

त्यो फागु, यो होली (फोटो फिचर)

शुक्रबार, १८ फागुन २०७४

उमेर, लिंग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रंगी–विरंगी रंग एकआपसमा लगाएर वातावरणलाई नै रंगमय बनाई बडो हर्सोल्लासका साथ मनाइने फागु पर्वलाई युवापिँढीले गर्ने उच्छृंखल क्रियाकलापका कारण यो पर्व त्रासको पर्वका रुपमा परिणत भएको छ। मदिरा सेवन गरेर छाडा शब्द प्रयोग गर्ने, जबर्जस्ती अरूलाई अबिर दल्ने र लोला हान्ने प्रवृत्तिले फागु त्रासको पर्वका रुपमा विकास भएको छ।

ह्यारीको त्यो सन्देश

ह्यारीको त्यो सन्देश

शुक्रबार, २६ माघ २०७४

नेपाल आएका ह्यारी भक्तपुरका भूकम्पपीडितको शिविर पुगेका थिए । त्यसै क्रममा व्यासीस्थित शिविर पुग्दा सुवालसँग उनको भेट भएको हो । सुवाल ८० घर–परिवार रहेको त्यस शिविर समितिका अध्यक्ष थिए । अध्यक्ष भएकै नाताले उनीसँग ह्यारीको भेट भएको हो ।

‘भोको पेटले को चढ्ने होला त्यो गाडीमा ?’

‘भोको पेटले को चढ्ने होला त्यो गाडीमा ?’

मङ्गलबार, २३ माघ २०७४

संघीयताले नसोचेका गाउँ बस्तीहरू फेरिएका छन्। कोटधारीदेखि हुने नयाँ–नयाँ मानिसहरूको आवत जावतले चहल पहल बढेको छ। जिल्ला सदरमुकाममा मात्र देखिने भीडभाड अहिले स्थानीय तहका केन्द्रहरूमा पनि देखिन थालेको छ।

त्यो बेलाको ‘अन्धवेग’

त्यो बेलाको ‘अन्धवेग’

शनिबार, २० माघ २०७४

वि.सं. १९९५ तथा वि.सं. १९९६ मा नाट्यसम्राट बालकृष्ण समको लेखन तथा निर्देशनमा दरबार स्कुलका छात्रहरू कृष्णप्रसाद रिमाल, गोपीनाथ अर्याल, कृष्णप्रसाद तिमिल्सिना, गोविन्दप्रसाद तिमिल्सिना, रामकेशरी बस्नेत, गंगाबहादुर बस्नेत तथा अरु विद्यार्थीलाई पनि रंगमञ्चमा उतारी अभिनय कलाको विकासमा महत्वपूर्ण टेवा दिए ।

त्यो फूलको गीत

त्यो फूलको गीत

शनिबार, १६ मङि्सर २०७४

नारायणगोपालले पनि सुने यो खबर । तर त्यहाँ जब आफ्ना गीत पनि गुलाम अलिले गाएका छन् रे भन्ने थाहा पाए, उनी आगो बने, ‘मैले गाएको गीत त्यसले गाउने ?’ त्यसबेला साथमै थिए ‘कदम’ ।

कमल थापालाई जित्न सघाउने सरकारको त्यो निर्णय

कमल थापालाई जित्न सघाउने सरकारको त्यो निर्णय

शुक्रबार, १५ मङि्सर २०७४

शेरबहादुर देउवा मन्त्रिपरिषदले मतदातालाई प्रभावित बनाउने गरी निर्णय गर्दै अाएकाे छ। यसै क्रममा दोस्रो चरण निर्वाचन अाउन ७ दिन बाँकी रहँदा बिहीबार मन्त्रिपरिषद बैठकबा६ मकवापुर हेटौंडाको बाइपास सडकबारे निर्णय लिएको छ।

विद्रोही दाहाल–भट्टराईको  त्यो काठमाडौं उडान

विद्रोही दाहाल–भट्टराईको त्यो काठमाडौं उडान

मङ्गलबार, ०५ मङि्सर २०७४

प्रधानमन्त्री निवास वालुवाटारमा २०६३ असार २ गते अन्य दिनभन्दा छुट्टै चहल पहल र उत्सुकता थियो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दुई विद्रोही नेताको तिब्र प्रतिक्षमा बसेका थिए। जनआन्दोलन ०६२–०६३ को सफलतापछि विद्रोही माओवादीसँग शान्ति प्रक्रिया सुरु हुँदैथियो। शान्ति प्रक्रियाबारे छलफल गर्न तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराई काठमाडौं आउँदै थिए।

‘बजारको बालै भएन, त्यो पब्लिसरको कुरा हो’

‘बजारको बालै भएन, त्यो पब्लिसरको कुरा हो’

शनिबार, १८ कार्तिक २०७४

समकालीन नेपाली साहित्यमा फरक शैलीको लेखनमा चिनिएको नाम हो, कुमार नगरकोटी । नगरकोटीका घाटमान्डु, मिस्टिका, अक्षरगन्ज, फोसिल, मोक्षान्त ः काठमान्डु फिभर, दोचालगायत पुस्तक प्रकाशित छन्। औपचारिक/अनौपचारिक भेटमा साधुको भेषमा भेटिने नगरकोटीकोे लेखनमा गहन कल्पनाशीलता, मृत्युचिन्तन र एकान्तप्रेमको समिश्रण पाइन्छ ।

त्यो चीन, यो नेपाल

त्यो चीन, यो नेपाल

बिहिबार, १६ कार्तिक २०७४

चीन आफ्नो प्राचीन राष्ट्रिय संस्कृति र सभ्यताको केन्द्रीयतामा पूर्वज नेताहरूलाई आदर्श मानेर मुलुक सञ्चालन गर्दैछ । तर हामी आफ्ना प्राचीन संस्कृति, सभ्यता र हाम्रा पूर्वज राष्ट्रनेताहरूको योगदानलाई लत्याएर मुलुक चलाउने धन्दामा छौं । चीन विश्वमा छरिएको जनशक्तिलाई एक हुन आह्वान गर्दैछ । हामी देशमा भएको जनशक्तिलाई पनि विदेशतिर धकेल्दै छौँ ।

‘त्यो बर्बरता सम्झन पनि सक्दैनौँ’

‘त्यो बर्बरता सम्झन पनि सक्दैनौँ’

शनिबार, २१ असोज २०७४

कपन राम मन्दिर वरपर टहरैटहरा देखिन्छन् । राजधानीको विभिन्न स्थानका सुकुम्बासी टोलजस्तै लाग्ने यो बस्तीमा भने नेपाली सुकुम्बासी बस्दैनन् । त्यहाँ भेटिन्छन्, म्यान्मारबाट लखेटिएर आएका रोहिन्जा शरणार्थी ।

त्रास जितेर स्मार्टफोनले भिडियो खिचेको त्यो क्षण

त्रास जितेर स्मार्टफोनले भिडियो खिचेको त्यो क्षण

बुधबार, २८ भदौ २०७४

गाँजाको खेती भेटिए के कारवाही गर्नुहुन्छ ? महानगरीय प्रहरी परिसरलाई यो प्रश्न सोध्ने हो भने बडा फूर्तिलो जवाफ आउनेछ, ‘हामी तत्काल त्यो नष्ट गर्छौं। कानुन उल्लंघन गर्नेलाई कारवाही गर्छौं।’ राज्यको कानुनपालकबाट यो जवाफ आउनु स्वभाविक हो। तर यो पनि वास्तविकता हो काठमाडौंभित्रै करिब १६ सय रोपनीमा खुलेआम गाँजाखेती भइरहेको छ।

कठै! त्यो १७ करोड

कठै! त्यो १७ करोड

बिहिबार, १९ साउन २०७४

केही वर्षयता राष्ट्रिय ढुकुटीको दोहनलाई प्रमुख दलका नेताले अधिकारकै रूपमा अघि बढाउन थालेका छन्। एकातिर, गरिब नागरिक अरबको तातोमा मर्नु र बाँच्नुको दोसाँधको जीवन जिउँदै मुलुकको रक्तसञ्चारका निम्ति विप्रेषण पठाउन क्रियाशील छन्।

राजा ज्ञानेन्द्रको त्यो अफर

राजा ज्ञानेन्द्रको त्यो अफर

मङ्गलबार, १० साउन २०७४

मेरा बुवा लगाउनको बहुतै सोखिन हुनुहुन्थ्यो । म फुटबल खेलाडी थिएँ । त्यो बेला जुत्ता लगाएर फुटबल खेल्न पाउनु ठूलो कुरा हुन्थ्यो । एक साँझ बुवाको जुत्ता लगाएर फुटबल खेल्न निस्कन लागेको थिएँ । थाहा पाउनुभयो भने त राम्रै धुलाई खाइन्छ भन्ने डर थियो । उहाँको आँखा छलेर विरालाको चालले म उहाँको सबैभन्दा महँगो जुत्ता लगाएर निस्केँ ।

त्यो ३६ इन्चको मोता

त्यो ३६ इन्चको मोता

शनिबार, २३ बैशाख २०७४

जवानीमा म फेसनप्रति निकै सचेत थिएँ । लक्काजवान थिएँ, चिटिक्क परेर हिँड्न खूब मन लाग्थ्यो । प्रायः म मुम्बई (त्यतिबेलाको बम्बई) मा बस्ने गर्थें । त्यहाँ बस्दा डिपार्टमेन्ट स्टोर, सोरुमजस्ता ठाउँबाट गुणस्तरीय कपडा छानी–छानी किन्थेँ ।

'भाउ खोज्ने त्यो ठूला कुरा' सार्वजनिक

'भाउ खोज्ने त्यो ठूला कुरा' सार्वजनिक

शुक्रबार, ०४ चैत २०७३

गायिका प्रतीक्षा भण्डारीको आवाजमा 'भाउ खोज्ने त्यो ठूला कुरा' बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

सरकार परिवर्तनको विषयमा खुलेनन् देउवा, भने- 'त्यो कुरा छाड्नुस्'

सरकार परिवर्तनको विषयमा खुलेनन् देउवा, भने- 'त्यो कुरा छाड्नुस्'

शुक्रबार, ०७ माघ २०७३

संसदको मुख्य दल नेपाली कांग्रेसको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा चयन भएको छैटौं महिना पूरा हुँदैछ। नौं महिनापछि सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमतिअनुरुप प्रधानमन्त्री भएका दाहालको भविष्य त्यसपछि के हुन्छ? प्रधानमन्त्री बन्ने प्रतिक्षामा बसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यो प्रश्नमा खासै खुलेर बोल्न चाहेनन्।

त्यो हस्ताक्षरको मूल्य

त्यो हस्ताक्षरको मूल्य

आइतबार, ०५ मङि्सर २०७३

एउटा हस्ताक्षर जसले नेपाली राजनीतिको दिशा कोर्‍यो– बृहत् शान्ति सम्झौता। आजभन्दा ठीक १० वर्षअघि मंसिर ५, ३०६३ मा सम्पन्न यो सम्झौताले तत्कालीन विद्रोही माओवादीलाई राजनीतिको मूलप्रवाहमा ल्याउने काम गर्‍यो।

बगरमा बिलायो त्यो खुसी

बगरमा बिलायो त्यो खुसी

बुधबार, १२ असोज २०७३

धादिङ-उत्तरी धादिङको विकट गाउँमा सोमबारसम्म छुट्टै रौनक थियो। भूकम्पले १६ महिनाअघि ढालेको घरको जग हाल्न सरकारले पहिलो किस्ता अनुदान लिन बोलायो । दसैंलगत्तै घरको जग हाल्ने उत्साहसाथ उनीहरु ५० हजार रुपैयाँ लिन सदरमुकाम ओइरिए।

त्यो रात !

त्यो रात !

शनिबार, ०१ असोज २०७३

त्यसपछि उनले के गरिन् ? मलाई आजसम्म थाहा छैन । त्यसअघि म त्यहाँ पुग्दा झमक्क साँझ थियो । निख्रँदो सेप्टेम्बर । घडी हेरेँ, ठीक पाँच बजेको छ । मेघाले दिएको समय । पाइला नापेर हिँडेजस्तो ठीक समयमै आइपुगेको छु ।

गान्धीवादी पत्रकारको त्यो समय

गान्धीवादी पत्रकारको त्यो समय

आइतबार, १२ भदौ २०७३

उनी नैतिकतामा जोड दिँंदै भन्थे– पत्रकारिता सुधार्न पत्रकारले आफैं आफ्नो चरित्र सुधार गर्नुपर्छ। हामी अरुलाई उपदेश दिएरमात्रै बाँच्छौं तर नैतिक बलविनाको उपदेशक खोक्रो हुन्छ।

त्यो जुलाई ३०

त्यो जुलाई ३०

आइतबार, १६ साउन २०७३

इङ्लिस फुटबलले इतिहास रचेको ५० वर्ष पुगेको छ। आशावादीहरू लामो समय र कठिन किन नहोस् अझै इङ्लिस टोली विश्व च्याम्पियन बन्नेमा विश्वस्त छन्। त्यो दिन। शनिबार, जुलाई ३०, १९६६। पूरै देश एक स्थानमा उभिएको थियो। जुन दोस्रो विश्वयुद्धपछि कमै मात्र यस्तो भएको थियो। एल्फ राम्सेको इङ्ल्यान्डले अतिरिक्त समयमा पश्चिम जर्मनीलाई ४–२ ले पराजित गर्दै विश्वकप फुटबलको उपाधि उचालेको थियो।

त्यो अल्केमिस्ट

त्यो अल्केमिस्ट

शनिबार, २५ असार २०७३

१९८७ मा तीन साता लगाएर लेखेको 'द अल्केमिस्ट' १९८८ मा छापिएर बजारमा आइपुग्दा ब्राजिलमा कसैले पनि यो उपन्यासलाई देखेन वा कसैले पनि चासो दिएन । देशको उत्तरपूर्वी कुनाको एउटा पसलबाट किताब निस्केको पहिलो सातामा एक जना मानिसले किनेको थियो।

‘जे बिकेको छ त्यो देखाउनु ‘आतकं’ हो ’

‘जे बिकेको छ त्यो देखाउनु ‘आतकं’ हो ’

सोमबार, २० असार २०७३

नागरिक-नेपाली फिल्म र टेलिभिजनमा महिला, दलित, जनजाति मधेसी लगायतको चरित्र चित्रणमा अन्याय भएको विभिन्न वक्ताले बताएका छन्।

आरसिटीको त्यो १०१ गोल !

आरसिटीको त्यो १०१ गोल !

आइतबार, २३ जेठ २०७३

काठमाडौं-रानीपोखरी कर्नर टिम (आरसिटी) त्यो क्लब हो जसले फुटबलमा मात्र इतिहास रचेन। प्रजातन्त्रका लागि संघर्ष पनि गर्यो ।

Ncell Footer Ad