विदामा बस्ने जाेशीकाे निर्णय, ओमप्रकाश मिश्रले पेशी तोक्ने

विदामा बस्ने जाेशीकाे निर्णय, ओमप्रकाश मिश्रले पेशी तोक्ने

शनिबार, १९ साउन २०७५

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्ने भएका छन्। ...

प्रदेश १ को नाम र राजधानी तोक्ने तयारी

प्रदेश १ को नाम र राजधानी तोक्ने तयारी

सोमबार, १४ फागुन २०७४

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताएका छन्। मुख्यमन्त्रीमा निर्वाचित भएपछि सोमबार...

प्रदेश ६ को संसद् बैठक शनिबार, प्रदेशको नाम र स्थायी राजधानी तोक्ने

प्रदेश ६ को संसद् बैठक शनिबार, प्रदेशको नाम र स्थायी राजधानी तोक्ने

शुक्रबार, ११ फागुन २०७४

प्रदेश नं ६ को प्रदेशसभा चौथो बैठक शनिबार बस्ने भएको छ। सो बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको...

सेवा शुल्क तोक्ने अधिकार ब्रोकरलाई

सेवा शुल्क तोक्ने अधिकार ब्रोकरलाई

शुक्रबार, ०४ फागुन २०७४

एक सय दिनभन्दा बढी समय लगाएर तयार पारिएको मार्जिन लेन्डिङको कार्यविधि मस्यौदाले अन्तिम रुप लिएको छ । नेपाल स्टक एक्सचेन्ज...

अस्थायी राजधानी तोक्ने निर्णयको माओवादी नेताले गरे विरोध

अस्थायी राजधानी तोक्ने निर्णयको माओवादी नेताले गरे विरोध

बुधबार, ०३ माघ २०७४

सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको विषयमा नेकपा ९माओवादी केन्द्र०का नेता तथा दाङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन।

दलीय भागबण्डामा  प्रदेश प्रमुख तोक्ने तयारी

दलीय भागबण्डामा  प्रदेश प्रमुख तोक्ने तयारी

मङ्गलबार, ०२ माघ २०७४

वर्तमान सरकारले गरेको मनोनयनलाई डिएसपी, एसपी सरूवा गरे झंै नयाँ सरकारले खारेज गर्ने भन्यो भने जनतामा संघीयता प्रति नै बितृष्णा पैदा हुन्छ । त्यसैले दलीय सहमतिबाट प्रदेश प्रमुखको मनोनय गर्ने तयारी भएको हो ।’

‘बिहीबारको मन्त्रिपरिषदले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने’

‘बिहीबारको मन्त्रिपरिषदले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने’

आइतबार, ३० पुष २०७४

उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने बताएका छन्। उनले आइतबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय पार्टीहरुबीच न्यूनतम सहमति गरी प्रमुख र प्रदेशको अस्थायी केन्द्रबारे निर्णय हुने बताए।

मन्त्रीपरिषद्को बैठक सुरु, प्रदेश प्रमुख तोक्ने तयारी

मन्त्रीपरिषद्को बैठक सुरु, प्रदेश प्रमुख तोक्ने तयारी

शुक्रबार, २८ पुष २०७४

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक सुरु भएको छ।  बैठकले प्रदेश प्रमुख नियुक्त गर्ने तथा अस्थायी केन्द्र तोक्ने प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले बताए।

दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने : प्रधानमन्त्री देउवा

दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने : प्रधानमन्त्री देउवा

बिहिबार, २७ पुष २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको बताएका छन्।  राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यहाँ आज आयोजना गरेको चियापान समारोहमा उनले प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेश प्रमुख र केन्द्र तोक्न आवश्यक रहेको बताए।

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : मन्त्री थापा

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : मन्त्री थापा

बिहिबार, २७ पुष २०७४

कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई नभएको बताएका छन्।

‘सरकारले सहमतिमै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने’

‘सरकारले सहमतिमै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने’

आइतबार, २३ पुष २०७४

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सरकार सकेसम्म सबै दलको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने प्रयासमा रहेको बताएका छन्। आइतबार सञ्चारकर्मीसँग विशेष कुराकानी गर्दै मन्त्री बस्नेतले सरकार सम्भव भएसम्म सहमतिमै उक्त निर्णय गर्ने भनेर पर्खेको स्पष्ट पारे।

राष्ट्रियसभा निर्वाचन मिति र प्रदेश प्रमुख तोक्ने तयारी

राष्ट्रियसभा निर्वाचन मिति र प्रदेश प्रमुख तोक्ने तयारी

मङ्गलबार, १८ पुष २०७४

सरकारले प्रमुख दलहरुको आवश्यक परामर्शमा प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ।

सरकारले बिहीबार प्रदेश प्रमुख तोक्ने

सरकारले बिहीबार प्रदेश प्रमुख तोक्ने

मङ्गलबार, २६ मङि्सर २०७४

सरकारले आगामी बिहीबार प्रदेश प्रमुखको मनोनयन गर्ने भएको छ । साथै सातवटै प्रदेशमा  प्रदेशसभाको पहिलो बैठक बस्ने ठाउँ पनि सोही दिन तोकिनेछ । स्रोतका अनुसार पूर्वप्रशासक, पूर्वउपकुलपति, निर्वाचन आयोगका पूर्वप्रमुखमध्येबाट प्रदेश प्रमुख तोक्ने तयारी सरकारले गरेको छ ।

राजनीतिक भागबन्डाबाट प्रदेश प्रमुख तोक्ने तयारी

राजनीतिक भागबन्डाबाट प्रदेश प्रमुख तोक्ने तयारी

आइतबार, ०८ असोज २०७४

सरकारले प्रदेशसभा चुनावअघि नै प्रदेश प्रमुखको मनोनयन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्केपछि यसको टुंगो लाग्नेछ ।

माओवादीले भोलिसम्म उम्मेदवार तोक्ने तयारी

माओवादीले भोलिसम्म उम्मेदवार तोक्ने तयारी

शुक्रबार, ०८ बैशाख २०७४

सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले वैशाख ९ गतेभित्र ७ सय ४४ स्थानीय तहमा उम्मेदवार चयन गरिसक्ने योजनाअनुसार आन्तरिक तयारी तीव्र पारेको छ। वडा, गाउँ/नगर/उपमहानगर/महानगरपालिसहितका सबै ७ सय ४४ तहमा वैशाख ३१ गते हुने निर्वाचनका लागि माओवादी केन्द्रले तयारी तीव्र पारेको हो।

राष्ट्र बैंक कडा रुपमा प्रस्तुत हुँदै : सवारी साधन कर्जामा सीमा तोक्ने

राष्ट्र बैंक कडा रुपमा प्रस्तुत हुँदै : सवारी साधन कर्जामा सीमा तोक्ने

बिहिबार, २७ माघ २०७३

बैंकहरुले अनुत्पादक क्षेत्रमा कर्जा बढाएको भन्दै नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थालाई सतर्क गराएको छ। सवारी साधन किन्न कर्जा दिँदा ९० प्रतिशतसम्म कर्जा सुविधा दिएको देखिएको भन्दै बुधबार राष्ट्र बैंकले यसलाई कडाइ गर्ने संकेत गरेको छ।

चुनाव मिति सरकारले तोक्ने

चुनाव मिति सरकारले तोक्ने

मङ्गलबार, १९ पुष २०७३

चुनावको मिति कसले तोक्ने भन्ने दुविधा हटाउँदै सरकारले यो अधिकार आफैंमा राख्ने भएको छ। निर्वाचन आयोगको प्रस्ताव परिवर्तन गर्दै यस्तो व्यवस्था गर्न लागिएको हो।

एमालेले आज उम्मेदवार तोक्ने

एमालेले आज उम्मेदवार तोक्ने

मङ्गलबार, १८ साउन २०७३

नेकपा एमालेले प्रधानमन्त्री उम्मेदवारको टुंगो मंगलबार लगाउने भएको छ। उम्मेदवार टुंगो लगाउनका एमालेले मंगलबार बिहान पार्टी स्थायी कमिटी बैठक बोलाएको छ। एमालेले उपाध्यक्ष वामदेव गौतम वा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई उम्मेदवार बनाउने चर्चा छ।