डिभोर्सका लागि ३० जना पुरुष अदालतमा, घर व्यवहार नहेरेकोदेखि हिंसासम्म अनौठा कारण

डिभोर्सका लागि ३० जना पुरुष अदालतमा, घर व्यवहार नहेरेकोदेखि हिंसासम्म अनौठा कारण

आइतबार, १२ साउन २०७६

तेह्रथुममा ३० जना पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन्। पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सकिने नयाँ कानुनी...

जेष्ठ नागरिकलाई लौरो उपहार

जेष्ठ नागरिकलाई लौरो उपहार

आइतबार, ०१ असार २०७६

जिल्लाका दुर्गम गाउँका जेष्ठ नागरिकहरु अझै स्वास्थ्यको पहुँचमा पुग्न नसकेको भन्दै छथर गाउँपालिकाले घरघर पुगेर स्वास्थ्य परिक्षण र लौरो उपहार...

रिहा भएलगत्तै विप्लवका तीन जिल्ला नेताले पार्टी छाडे

रिहा भएलगत्तै विप्लवका तीन जिल्ला नेताले पार्टी छाडे

आइतबार, ०८ बैशाख २०७६

तेह्रथुममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जिल्ला सदस्य रिहा भएका छन्। २६ दिनअघि पक्राउ परेका म्याङलुङ नगरपालिका ८ बस्ने...

सल्यक्रिया गर्न मोबाइल फाेनकाे सहारा

सल्यक्रिया गर्न मोबाइल फाेनकाे सहारा

सोमबार, १४ माघ २०७५

विद्युत आपूर्तिमा समस्या हुँदा जिल्ला अस्पताल तेह्रथुममा प्रसुती गराउन आउने सुत्केरीको मोबाइल फोन तथा इमर्जेन्सी बत्ती बाली सल्यक्रिया गर्न थालिएको...

विवाह मण्डपमै कुटिइन बेहुली

विवाह मण्डपमै कुटिइन बेहुली

मङ्गलबार, १० पुष २०७५

विवाहको मण्डपमा बसिरहेकी एक बेहुलीमाथि कुटपिट भएको छ। बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई तेह्रथुम प्रहरीले नियन्त्रणमा लिएको छ ।

शव वाहन नहुँदा समस्या

शव वाहन नहुँदा समस्या

मङ्गलबार, ०३ पुष २०७५

लालीगुराँस नगरपालिका ८ बस्ने दिलिप लिम्बुको केही महिना अघि सुतेकै ठाउँमा मृत्यु भएपछि सवलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल ल्याउनका लागि महंगो भाडा तिरेर जिल्ला सदरमुकामबाटै ट्याक्टर झिकाउनु परेको थियो।

वर्षाले सडक अवरुद्ध, बाढीले बगाएर एकको मृत्यु

वर्षाले सडक अवरुद्ध, बाढीले बगाएर एकको मृत्यु

मङ्गलबार, २६ भदौ २०७५

अविरल वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले १० घण्टासम्म अवरुद्ध भएको कोशी राजमार्गसँग जोडिएको तेह्रथुमको वसन्तपुर–म्याङ्लुङ सडकखण्ड सुचारु भएको छ।

बजार अनुगमन जारी

बजार अनुगमन जारी

बिहिबार, १४ भदौ २०७५

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले बजार अनुगमनलाई तीब्रता दिएको छ। सडक अभावका कारण गाउँ गाउँमा अखाध्य बस्तुको बिक्री भएको सुचनाको आधारमा जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जिल्लाका मुख्य बजारहरूमा अनुगमनलाई तीब्रता दिएको हो।

खुल्ला दिसामुक्त तेह्रथुममा सार्वजनिक शाैचालयकै अभाव, नागरिकलार्इ सास्ती

खुल्ला दिसामुक्त तेह्रथुममा सार्वजनिक शाैचालयकै अभाव, नागरिकलार्इ सास्ती

आइतबार, २७ साउन २०७५

खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको तेह्रथुम जिल्लाका मुख्य बजारहरुमा समेत सार्वजनिक शौचालय नहुँदा नागरिकहरुलाई समस्या हुने गरेकोेछ।

सुत्केरीकाे मृत्युपछि तेह्रथुम जिल्ला अस्पतालमा तनाव

सुत्केरीकाे मृत्युपछि तेह्रथुम जिल्ला अस्पतालमा तनाव

मङ्गलबार, २५ बैशाख २०७५

तेह्रथुम जिल्ला अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । तीनदिन अघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान गएपछि आफन्तले अस्पतालमा नाराबजी गर्दै ढंगामुढा गरेका छन् ।

तेह्रथुम प्रजाङ बस्तिका ३३ घरमा बिजुली पुग्यो, स्थानीय हर्षित

तेह्रथुम प्रजाङ बस्तिका ३३ घरमा बिजुली पुग्यो, स्थानीय हर्षित

सोमबार, १८ बैशाख २०७४

फेदाप गाउपालिका वडानम्बर २ साबिक ओयाक्जुङ गाबिसको प्रजाङ बस्तीमा केद्रीय विद्युत् बिस्तार भएसंगै स्थानियबासीहरु हर्षित भएका छन् । विद्युतको अभावमा टुकी र घरेलु बत्ती प्रयोग गर्दै आएका ओयाक्जुङ ६ प्रजाङ बस्तीका स्थानियहरु गाउँमा विद्युत बिस्तार भएपछि हर्षित भएका हुन्।

तेह्रथुम कारागार परिसरमा पहिराे

तेह्रथुम कारागार परिसरमा पहिराे

शनिबार, ०९ बैशाख २०७४

जिर्ण अवस्थामा रहेको जिल्ला कारागार तेह्रथुम परिषरमा पहिरो गएको छ। श्निबार दिउँसो परेको पानीले नवनिर्मित म्याङलुङ–कारागार सडक खण्डमा पहिरो जाँदा जिर्ण कारगारमा क्षति पुगेको छ। पहिरोले कारगार प्रबेशद्वार भत्किएपछि बाटोसमेत बन्द भएको छ।

Ncell Footer Ad