एक तिहाइ कर्मचारीका भरमा स्थानीय तह

एक तिहाइ कर्मचारीका भरमा स्थानीय तह

बुधबार, ०२ साउन २०७५

जिल्ला सदरमुकामका विषयगत कार्यालय गाउँ–गाउँमै जाँदा नागरिकलाई सेवा लिन सजिलो हुने भए पनि स्थानीय तहमा जनशक्ति अभाव प्रमुख चुनौती देखिएको...

कम्युनिष्टको दुई तिहाइ मत जोगाइराख्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

कम्युनिष्टको दुई तिहाइ मत जोगाइराख्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

बिहिबार, ३१ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले नेपालमा कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतसहितको सरकारले शासन गरिरहेको दक्षिण एशियाली...

वैदेशिक रोजगारीमा जानेमध्ये एक तिहाइ मलेसियामा

वैदेशिक रोजगारीमा जानेमध्ये एक तिहाइ मलेसियामा

बिहिबार, १० फागुन २०७४

विभागले जनाएको छ । गत वर्ष ६२ हजार सात सय ७६ ले गन्तव्य बनाएको कतार पहिलो स्थानमा थियो । पछिल्ला...

वाम गठबन्धनको दुई तिहाइ

वाम गठबन्धनको दुई तिहाइ

मङ्गलबार, २६ मङि्सर २०७४

नेकपा एमाले र नेकपा माओवादी गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्षतर्पm दुई तिहाइ स्थानमा जित हासिल गरेको छ । ...

प्राइभेट कम्पनी दर्ता दुई तिहाइ

प्राइभेट कम्पनी दर्ता दुई तिहाइ

आइतबार, १७ मङि्सर २०७४

पछिल्ला वर्षहरुमा जागिर खानेभन्दा आफ्नै कम्पनी खोलेर स्वरोजगार बन्नेहरुको दौड देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनाको सरकारी तथ्यांकले पनि प्राइभेट कम्पनी खोलेर स्वरोजगार बन्नेहरु दुई तिहाइ रहेको देखाएको छ।

'वामगठबन्धनको दुई तिहाइ सपना मात्र'

'वामगठबन्धनको दुई तिहाइ सपना मात्र'

शुक्रबार, १५ मङि्सर २०७४

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव मनिषकुमार सुमनले अगामी निर्वाचनमा वामगठबन्धनले दुई तिहाइ मत ल्याउन नसक्ने बताएका छन्।

कोरियामा एक तिहाइ मृत्यु सुतेकै अवस्थामा

कोरियामा एक तिहाइ मृत्यु सुतेकै अवस्थामा

बिहिबार, १५ भदौ २०७४

रोजगारीका लागि कोरिया पुगेका कामदारको निधन सुतेकै अवस्थामा हुने गरेको तथ्य खुलेको छ । पछिल्लो समयमा कोरियामा आत्महत्याका घटना बढिरहेको बेला ठूलो संख्याका कामदार मृत्युको कारण समेत खुल्न नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

अढाई वर्षे लक्ष्य दुई वर्षमा एक तिहाइ काम

अढाई वर्षे लक्ष्य दुई वर्षमा एक तिहाइ काम

सोमबार, ०९ साउन २०७४

करिब ६ वर्षअघि बाबुराम भट्टराईले राजधानीका साँघुरा सडकलाई फराकिलो पार्ने अभियान सुरु गर्दा धेरैको वाहवाही पाए ।

देउवाका पक्षमा झन्डै दुई तिहाइ

देउवाका पक्षमा झन्डै दुई तिहाइ

सोमबार, २२ जेठ २०७४

संसद्मा प्रतिनिधित्व गरेका तराईमधेस केन्द्रित दल र अधिकांश साना दलले प्रधानमन्त्री निर्वाचन प्रक्रियामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेका छन्। ती दलहरूको यस्तो निर्णयसँगै देउवाका पक्षमा झन्डै दुई तिहाइ पुग्ने स्थिति देखिएको छ।

दुई तिहाइ जुटाउन मोर्चाले पहल गर्ने

दुई तिहाइ जुटाउन मोर्चाले पहल गर्ने

बिहिबार, २८ पुष २०७३

संविधान संशोधन विधेयकका पक्षमा दुईतिहाइ बहुमत पुर्‍याउन मधेसी मोर्चाले पहल गर्ने भएको छ। मोर्चासहित संघीय गठबन्धनको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो। मोर्चाले बहुमत पुर्‍याउने वातावरण बनाउन सत्तासीन र विपक्षी दलका नेतासँग छलफल गर्ने भएको छ।

संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ पुर्याउन सत्ता पक्ष छलफल गर्दै

संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ पुर्याउन सत्ता पक्ष छलफल गर्दै

बिहिबार, २१ पुष २०७३

संविधान संशोधन प्रक्रियामा जाने भएपछि प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत पुर्याउन कांग्रेस, माओवादी र मधेसी मोर्चाबीचको त्रिपक्षीय बैठक बस्दैछ। बिहीबार तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत पुर्याउने विषयमा छलफलमा हुने मोर्चाका नेता केशव झाले जानकारी दिए।

समय दुई तिहाइ सकिँदा काम एक तिहाइ

समय दुई तिहाइ सकिँदा काम एक तिहाइ

सोमबार, २० मङि्सर २०७३

राजधानीलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक खण्डको विस्तारमा भएको सुस्तता कायमै छ। निर्माण पूरा गर्ने भनेर तोकिएको समय दुई तिहाइ सकिँदा काम भने एक तिहाइभन्दा पनि कम सकिएको छ। यो बेला ५० प्रतिशत काम सकिनुपर्नेमा सोचे अनुरुप प्रगति नभएको अधिकारीहरुले बताएका छन्।

समय दुई तिहाइ सकिँदा काम एक तिहाइ

समय दुई तिहाइ सकिँदा काम एक तिहाइ

सोमबार, २० मङि्सर २०७३

राजधानीलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक खण्डको विस्तारमा भएको सुस्तता कायमै छ। निर्माण पूरा गर्ने भनेर तोकिएको समय दुई तिहाइ सकिँदा काम भने एक तिहाइभन्दा पनि कम सकिएको छ। यो बेला ५० प्रतिशत काम सकिनुपर्नेमा सोचे अनुरुप प्रगति नभएको अधिकारीहरुले बताएका छन्।

Ncell Footer Ad