कृषिमा आधुनिकीकरण गर्दै तिब्बत

कृषिमा आधुनिकीकरण गर्दै तिब्बत

शुक्रबार, ०६ भदौ २०७६

चीनको स्वशासित क्षेत्र तिब्बतले पर्यावरण, पर्यटनसँगै आधुनिक कृषि उत्पादनलाई जोड दिएको छ। चीनको बढ्दो जनसंख्यासँगै खाद्यान्न र तरकारी अभाव हुन...

पोताला दरबार घुमेर हेर्दा...

पोताला दरबार घुमेर हेर्दा...

शनिबार, ३२ साउन २०७६

फराकिला सडक र गगनचुम्बी महल कुनै पनि देशको आर्थिक विकास र समृद्धिका सूचक हुन्। विकास र समृद्धिले जनताको जीवनस्तर माथि...

चमत्कारले खुल्दै चीन

चमत्कारले खुल्दै चीन

शनिबार, १८ साउन २०७६

आज चीन विश्वका नागरिकलाई लगानीका लागि होइन आफूले गरेको आर्थिक विकास देखाउन चाहन्छ। हिजो चीन र तिब्बत के थियो र...

तिब्बतले खन्न सघाउने

तिब्बतले खन्न सघाउने

सोमबार, १३ साउन २०७६

नेपाल सरकारले औपचारिक पहल गरे तिब्बतको रिउ प्रशासनले ओलाङ्चुङगोलाबाट लेलेपतर्फको सडकको ट्रयाक खोल्न सघाउने संकेत गरेको छ। ...

सुन तस्करको नयाँ ट्रान्जिटः तिब्बत हुँदै गोरखा

सुन तस्करको नयाँ ट्रान्जिटः तिब्बत हुँदै गोरखा

बिहिबार, ०९ साउन २०७६

उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ माछाखोला स्थित ओढारमा लुकाएर राखेको अवस्थामा १६ किलो सुन प्रहरीले बिहिवार  बरामद गरेको छ। धार्चे १ यारुबगरका ४० वर्षिय धनकमल गुरुङले छेकम्पारबाट ल्याएको उक्त सुन ओढारमा बोराभित्र सलमा पोको पारेर खाल्डोमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो। बरामद भएको उक्त सुनको बजार मूल्य आठ करोड ८१ लाख रहेको छ।

तिब्बत–नेपाल सम्बन्ध

तिब्बत–नेपाल सम्बन्ध

बिहिबार, १२ असार २०७६

५९ वर्षीय पासाङ र ५५ वर्षका दावा चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका कर्मचारी हुन्। उनीहरूले यहाँ काम गर्न थालेको तीन दशक हुन लागेको छ। उनीहरू तिब्बती, चिनियाँ र नेपाली भाषा फरर्र बोल्न सक्छन्। तर उनीहरू न चीनका नागरिक हुन् न त नेपालकै। वर्षौँदेखि चीनको तिब्बतमा बसोबास गर्दै आएका उनीहरूको तिब्बतीसँग वैवाहिक सम्बन्ध छ। उनीहरूका बाउ नेपाली थिए। तिब्बतीसँग बिहे गरेर तिब्बतमै बसोबास गर्न थालेपछि उनीहरू तिब्बतमै जन्मिए।

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

शनिबार, ३२ जेठ २०७६

चीनले हिमालय सिमापार बहुआयामिक सञ्जाल सम्पर्कलाई नेपालसँग मिलेर घनीभूत रुपमा कार्यान्वयन गर्न थालेकोमा नेता छीले जोड दिए।

गलत सूचनाका कारण रिगा सम्मेलनमा गयौँः सांसदद्वय

गलत सूचनाका कारण रिगा सम्मेलनमा गयौँः सांसदद्वय

सोमबार, ०६ जेठ २०७६

स्वतन्त्र तिब्बत सम्वन्धी कार्यक्रममा सहभागी भएर आलोचित बनेका समाजवादी पार्टीका सांसदद्वय एकबाल मियाँ र प्रदीप यादवले आफूबाट गल्ती भएको स्वीकारेका छन्।

सगरमाथा आरोहण गर्न २१ जना तिब्बत प्रस्थान

सगरमाथा आरोहण गर्न २१ जना तिब्बत प्रस्थान

आइतबार, २४ चैत २०७५

तिब्बतबाट सगरमाथा आरोहण गर्न २१ जना नेपाली आरोही तिब्बत प्रस्थान गरेका छन्। शनिबार २१ जनाको समूह चीन प्रवेश गरेको अध्यागमन कार्यालय रसुवाले जानकारी दिएको छ। एन्दोर्जी शेर्पा, लाक्पा ह्यालु शेर्पा, लाक्पा ह्याल्जेन शेर्पा, तेम्बा भोटे, रिन्जेन शेर्पा, मुक्तु लाक्पा शेर्पा, नुर्वु छिरिङ शेर्पालगायत सगरमाथा आरोहणका लागि तिब्बत गएका हुन्। बर्सेनि सगरमाथाको तिब्बती मोहोडाबाट पनि आरोही सगरमाथा आरोहणका लागि जाने गरेका छन्।

विभेदकारी नागरिकता नीति

विभेदकारी नागरिकता नीति

बिहिबार, १४ चैत २०७५

सन् २००३ मा तिब्बतका झन्डै दुई सय दामन(नेपालीको एक समुदाय)ले ‘न्याचुरलाइजेसन’मार्र्फत चिनियाँ नागरिकता पाए। यो समुदायले चीनको नागरिक कहलिन दुई शताब्दी कुर्नुुपर्‍यो। तामाङसँग मिल्दोजुल्दो यो समुदाय नेपालका गोर्खालीका सन्तान थिए।

चीन जोड्ने सडक अलपत्र

चीन जोड्ने सडक अलपत्र

आइतबार, ०८ पुष २०७५

नेपाल–चीन जोड्ने पूर्वाेत्तर ताप्लेजुङ र तिब्बतबीचको निर्माणाधीन सडकको काम सरकारी बेवास्ताकै कारण अलपत्र परेको छ।

तिब्बत जोड्ने सडक निर्माण सुस्त : १० वर्षमा ४० किमि

तिब्बत जोड्ने सडक निर्माण सुस्त : १० वर्षमा ४० किमि

सोमबार, ०३ मङि्सर २०७५

दार्चुला र बझाङबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सडक निर्माण सुस्त गतिमा भइरहेको छ । आर्थिक वर्ष २०६५/२०६६ मा चार वर्षमै निर्माण सक्नेगरी सुरु गरेको दार्चुला सदरमुकाम खलंगादेखि तिंकर भन्ज्याङसम्मको एक सय ३५ किलोमिटर सडक खण्ड निर्माण वर्षौंदेखि कछुवा गतिमै छ । अहिलेसम्म यो सडकको ४० किलोमिटर ट्र्याक खोलिएको छ।

तिब्बतमा सभामुख महराले भने : चीनविरुद्ध कुनै गतिविधि हुन दिँदैनौं

तिब्बतमा सभामुख महराले भने : चीनविरुद्ध कुनै गतिविधि हुन दिँदैनौं

शुक्रबार, २२ भदौ २०७५

सभामुख कृष्णबहादुर महराले तिब्बतसँगको ऐतिहासिक, साँस्कृतिक सम्बन्धका कारण नेपाल–चीन सम्बन्ध प्रगाढ भएको बताएका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतको संस्कृति तथा पर्यटन मन्त्रालयले तिब्बतको ल्हासामा आयोजना गरेको ‘चौथो चीन तिब्बत पर्यटन एवं साँस्कृतिक प्रदर्शन २०१८’ को उद्घाटन गर्दै सभामुख महराले तिब्बतसँगको सम्बन्धले चीन र नेपाल दुई देशबीचको ऐतिहासिक व्यापार मार्ग, संस्कृति आदानप्रदान तथा राजनीतिक संवादलाई जोडेको बताए।

तिब्बत र नेपाली सीमा क्षेत्रमा अन्तरदेशीय विवाहमा कडाइ

तिब्बत र नेपाली सीमा क्षेत्रमा अन्तरदेशीय विवाहमा कडाइ

बुधबार, २७ मङि्सर २०७४

चीनको स्वशासित क्षेत्र तीब्बत सरकारले उत्तरी ताप्लेजुङका सिमावर्ती क्षेत्रमा हुँदै आएको अन्तरदेशीय बिवाहमा कडाइ गर्ने भन्दै स्थानीयलाई ‘सचेत’ गराइदिन नेपाली सिमाक्षेत्रका जनप्रतिनिधिलाइ खबर पठाएको छ ।  ‘नेपाली केटीलाई विवाह गरेर तिब्बत तर्फ लैजान तथा तिब्बती केटीलाई नेपाल तर्फ ल्याउन कानुनले अप्ठ्यारो हुने भन्दै तिब्बत प्रशासनले खबर पठाएको छ’ सिमावर्ती क्षेत्र फक्ताङलुङ गाउँ कार्यपालिका प्रवक्ता छेतेन वालुङले भने । उनले अन्तरदेशीय बैवाहिक सम्बन्धको सवालमा तिब्बतको रिउ प्रशासन कडा रुपमा प्रस्तुत भएको बताए।

अध्यक्ष ओली तिब्बत प्रस्थान

अध्यक्ष ओली तिब्बत प्रस्थान

शनिबार, ०७ साउन २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साताव्यापी भ्रमणका लागि आज चीनको तिब्बततर्फ प्रस्थान गरेका छन्।

रहस्यलोक तिब्बत

रहस्यलोक तिब्बत

शनिबार, २९ साउन २०७३

राजाले देवनागरी वर्णमालाको आधारमा तिब्बती वर्णमाला संयोजन गर्ने कार्य गराए। यसबाट भारतमा संस्कृतमा भएका धेरै बौद्धग्रन्थहरू तिब्बती भाषामा अनुवाद गर्ने पवित्रकार्यको सुरुआत भयो। तिब्बतले यो ऐतिहासिक कार्य आफ्नै बुतामा उत्साहजनकरूपले गरेको देखिन्छ। तिब्बतको चारपटक यात्रा गरेका भारतका घुमक्कड विद्वान् राहुल सांकृत्यायनले तिब्बतका गुम्बाहरूमा भारतमा पनि उपलब्ध हुन नसकेका ग्रन्थहरू मिलेको लेखेका छन्।

तिब्बतः धर्म, मृत्यु र बार्दो

तिब्बतः धर्म, मृत्यु र बार्दो

शनिबार, १५ साउन २०७३

असार २९ गते कैलाश मानसरोवरको यात्राको फेरि एकपटक जोग मिल्यो। महाभूकम्पपछि तातोपानीको नाका बन्द भएका कारण या त सिमीकोट–ताक्लाकोट या त हवाईयात्राद्वारा ल्हासा हु“दै यो यात्रा गर्नुपर्ने हुन्छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad