प्रजिअ बन्न कानुनमा स्नातक वा न्याय सेवा तालिम अनिवार्य

प्रजिअ बन्न कानुनमा स्नातक वा न्याय सेवा तालिम अनिवार्य

शुक्रबार, १३ भदौ २०७६

प्रमुख जिल्ला अधिकारीले अर्धन्यायिक अधिकार प्रयोग गर्नुपर्ने भएकाले कानुनमा स्नातक वा न्याय सेवाको विषयमा जानकार हुनुपर्ने सर्वोच्च अदालतको निर्देशनात्मक आदेशपछि...

भारतकाे आइपिएस तालिममा नेपाल प्रहरी उत्कृष्ट, गृहमन्त्री शाहद्वारा पुरस्कार प्रदान

भारतकाे आइपिएस तालिममा नेपाल प्रहरी उत्कृष्ट, गृहमन्त्री शाहद्वारा पुरस्कार प्रदान

बुधबार, ११ भदौ २०७६

भारतमा सम्पन्न इण्डियन पुलिस सर्भिस (आइपिएस) तालिममा नेपाल प्रहरी उत्कृष्ट भएको छ। भारतमा सम्पन्न आइपिएस तालीम–२०१७ मा नेपाल प्रहरीका प्रहरी...

कालिञ्चोकमा इलामे प्रविधिको प्रयोग

कालिञ्चोकमा इलामे प्रविधिको प्रयोग

बुधबार, ०४ भदौ २०७६

असार र साउनको मध्य बर्खामा जिल्लाको कालिञ्चोक गाउँपालिका–१ बेगुम्पाका राजेन थामी अलैंची गोडमेल गर्न व्यस्त छन्। ...

प्रभावकारी भएन शिक्षक तालिम

प्रभावकारी भएन शिक्षक तालिम

बुधबार, ०४ भदौ २०७६

सरकारले विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षकलाई दिँदै आएको तालिमले विद्यार्थीको सिकाइ उपलब्धिमा उल्लेख्य सुधार गर्न नसकेको सरकारी अध्ययनले देखाएको...

पुरानै ढर्रामा शिक्षक तालिम

पुरानै ढर्रामा शिक्षक तालिम

सोमबार, १३ साउन २०७६

‘शिक्षक तालिम एकातिर र अक्षरांकन पद्धतिको पठनपाठन अर्कोतिर हुँदा पठनपाठनमा सुधार हुन सकेन।’

सचिवलाई पनि वार्षिक तालिमको प्रस्ताव

सचिवलाई पनि वार्षिक तालिमको प्रस्ताव

बिहिबार, ०२ साउन २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले सचिवहरुलाई समेत हरेक वर्ष तालिमको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

खाजाको पैसा बचाएर सिलाइ मेसिन

खाजाको पैसा बचाएर सिलाइ मेसिन

शनिबार, २१ असार २०७६

उनीहरू तालिमपछि आफैँ सिलाइ मेसिन किनेर सिलाइकटाइ गर्ने सोचमा थिए। तर, एकाएक सहभागीको सोच बदलियो। उनीहरूले दैनिक ५० रुपैयाँ खाजा लिएनन्। बरु त्यो पैसाले मेसिन लिने सोच बनाए।

वैदेशिक रोजगारीबारे पारालिगल तालिम

वैदेशिक रोजगारीबारे पारालिगल तालिम

आइतबार, १५ असार २०७६

वैदेशिक रोजगारी र यससम्बन्ध नीति, नियमबारे स्थानीय तहसम्म जानकारी दिने उद्देश्यले विदेशबाट फर्केका र समाजका अगुवालाई पारालिगल तालिम दिइएको छ।

कांग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई तालिम दिने

कांग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई तालिम दिने

बिहिबार, ३० जेठ २०७६

नेपाली कांग्रेसले आफ्नोतर्फबाट विजयी देशभरिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि तालिम दिने भएको छ। राष्ट्रिय जागरण अभियानको दोस्रो कार्यक्रम सार्वजनिक गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले 'सेवा, संगठन र समृद्धि' केन्द्रीत प्रशिक्षण साउन महिनाको प्रथम साता काठमाडौँमा आयोजना गरिने बताए।

लैंगिक समानता र समावेशितासम्बन्धी तालिम

लैंगिक समानता र समावेशितासम्बन्धी तालिम

आइतबार, २६ जेठ २०७६

नमुना विद्यालय स्थापनाका लागि रिड नेपालले जिल्लाका विद्यालयमा लैंगिक समानता र सामाजिक समावेशीकरणमा जोड दिएको छ। जसका लागि रिड नेपालले हरेक विद्यालयमा ५ दिने तालिम सञ्चालन गर्दै आएको छ। तालिममा बाल क्लबका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक गरी १६ जना सहभागी हुँदै आएका छन्।

कैदीलाई जुत्ता चप्पल बनाउने तालिम

कैदीलाई जुत्ता चप्पल बनाउने तालिम

मङ्गलबार, २१ जेठ २०७६

जिल्ला कारागार ओखलढुंगामा रहेका कैदीलाई मखमलको जुत्ता चप्पल बनाउने तालिम दिइएको छ। कारगारमा रहेका आठ महिला र १३ पुरुष गरी २१ कैदीलाई एक सय ६० घण्टे मखमलको जुत्ता चप्पल बनाउने तालिम दिइएको हो।

अलैंची किसानलाई तालिम

अलैंची किसानलाई तालिम

बिहिबार, ०९ जेठ २०७६

अलैंचीमा लाग्ने रोग नियन्त्रण गर्दै व्यवसायीकरणका लागि खोटाङको केपिलासगढी गाउँपालिकाले अलैंचीमा लाग्ने रोग तथा नियन्त्रण सम्वन्धी तालिम सञ्चालन गरेको छ। केही वर्षयता रोगका कारण किसानको अलैंची बगान सखाप हुन थालेपछि गाउँपालिकाले अलैंचीलाई रोगबाट बचाउने उपायबारे जानकारी दिन दुईदिने तालिम आयोजना गरेको हो।

रोगले अलैंची सखाप पारेपछि जोगाउनलाई तालिम

रोगले अलैंची सखाप पारेपछि जोगाउनलाई तालिम

बुधबार, ०८ जेठ २०७६

केही वर्ष यता रोगका कारण किसानका अलैंची बगान सखाप हुन थालेपछि गाउँपालिकाले अलैंची रोगबाट बचाउने उपायबारे जानकारी दिन दुई दिनको तालिम आयोजना गरेको हो।

गुप्तचर अधिकृतलाई पहिलोपटक प्रहरी तालिम

गुप्तचर अधिकृतलाई पहिलोपटक प्रहरी तालिम

मङ्गलबार, ०७ जेठ २०७६

दुवै तहका अधिकृतलाई प्रहरीले हतियार सञ्चालनदेखि रणनीतिक र नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गरेको छ।

चुनावमा रोजगार दिने बाचा, वर्तमानमा विदेश पठाउन तालिम

चुनावमा रोजगार दिने बाचा, वर्तमानमा विदेश पठाउन तालिम

शनिबार, ०४ जेठ २०७६

२०७४ फागुन ३ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त भए। प्रवासी राजनीतिबाट माओवादीमा उदाएका भट्टले प्रदेश हाक्ने जिम्मेवारी पाए।  डेढ दशक बढी प्रवासमा बिताएका भट्ट त्यसअघि खासै चर्चामा थिएनन्। विवादमा समेत नमुछिएका भट्टले प्रदेश हाक्ने जिम्मेवारी पाएपछि युवा पंक्तीमा भने आशा पलाएको थियो।

कैदी–बन्दीलाई सीपमूलक तालिम

कैदी–बन्दीलाई सीपमूलक तालिम

शनिबार, ०४ जेठ २०७६

हिमाली जिल्ला मनाङको सदरमुकाम चामेबजारस्थित कारागारमा विभिन्न कसुरमा सजाय भोग्दै आएका कैदी–बन्दीलाई बाँस र निगालाका सामग्री बनाउने प्रशिक्षण दिइएको छ। कारागार बन्दी जीवन बिताउने ठाउँभन्दा बढी सुधारगृह भएकाले उनीहरूलाई आयमूलक काम गर्न सक्ने भएकाले प्रशिक्षण दिइएको हो।

सीपले बनायो आत्मनिर्भर

सीपले बनायो आत्मनिर्भर

मङ्गलबार, ३१ बैशाख २०७६

सिलाइकटाई सामान्यतया दलित समुदायले मात्रै गनुपर्छ भन्ने मान्यतालाई लत्याउँदै बोहराले सिलाइकटाइको काम गर्न थालेकी हुन्। उक्त कामले उनलाई आत्मनिर्भर समेत बनाएको छ।

नेपालमा पाँचौंपटक एनवाइइएफको लिडर प्रोजेक्ट आयोजना

नेपालमा पाँचौंपटक एनवाइइएफको लिडर प्रोजेक्ट आयोजना

आइतबार, २२ बैशाख २०७६

नेपाली युवा उद्यमीहरुको संगठन (एनवाइइएफ) र लिडर प्रोजेक्टको साझेदारीमा आयोजना गरिएको दुई हप्ते व्यावसायिक कार्ययोजना विकास, पाँचौंपटक नेपालमा आयोजना गरिएको छ।

रोजगारी सिर्जना गर्न प्राविधिक तालिम

रोजगारी सिर्जना गर्न प्राविधिक तालिम

शनिबार, २१ बैशाख २०७६

पुतलीबजार नगरपालिकाभित्रका युवाहरूलाई स्वरोजगार तथा रोजगार बनाउन प्राविधिक तालिम सुरु गरिएको छ।

पढाइ सीप विकासका लागि शिक्षक तालिम

पढाइ सीप विकासका लागि शिक्षक तालिम

शुक्रबार, २० बैशाख २०७६

प्रारम्भिक कक्षाका बालबालिकामा पढाइ सीपको विकासका लागि नेचासल्यान गाउँपालिकामा शिक्षक तालिम आयोजना गरिएको छ। गाउँपालिकाको आर्थिक सहयोग र रिड नेपालको प्राविधिक सहयोगमा सो तालिम आयोजना गरिएको हो।

समन्वय इकाई प्रमुखले नै च्याते तालिमकोे ब्यानर, ३२ शिक्षक अलपत्र

समन्वय इकाई प्रमुखले नै च्याते तालिमकोे ब्यानर, ३२ शिक्षक अलपत्र

आइतबार, १५ बैशाख २०७६

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईबीच विवादका कारण तालिममा सहभागि तीन शिक्षकहरु अलपत्र परेका छन्। उपल्लो डोल्पाका छार्काताङसोङ्ग, डोल्पो बुद्द, से फोक्सुण्डो गाउँपालिकामा रहेका १५ र काइके गाउँपालिकाका १४ गरि २९ बिद्यालयका कक्षा १ देखि ३ सम्मका कक्षा शिक्षकहरु तालिमको लागि हप्तौं हिडेर सदरमुकाम दुनै आएका छन्।

जापानी प्रशिक्षकबाट प्लम्बिङ तालिम

जापानी प्रशिक्षकबाट प्लम्बिङ तालिम

सोमबार, ०९ बैशाख २०७६

पञ्चकन्याग्रुपले सेकिसुई,जापान र स्टारलाइन इन्टरप्राइजेजभारतको सहकार्यमा विशेष किसिमको प्लम्बिङ तालिम दिएको छ। ग्रुपकाअनुसार वैशाख ४ देखि सञ्चालनग रिएको तालिमदुई दिन चलेको थियो। तालिममा एक सय ७५ जना सहभागी थिए। यसमध्ये चार जना महिला थिए। नेपालमा यस किसिमको तालिम दिने पहिलो निजी कम्पनी पञ्चकन्या ग्रुप बनेको छ।

स्थानीयलाई होमस्टे तालिम

स्थानीयलाई होमस्टे तालिम

आइतबार, १७ चैत २०७५

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको त्रि–धार्मिकस्थल हलेसी आउने दर्शनार्थी एवं पर्यटकलाई लक्षित गरेर होमस्टे व्यवसाय सञ्चालनका लागि स्थानीयलाई तालिम दिइएको हो।

अजोडको बाली तथा पशुपक्षीसम्बन्धी तालिम

अजोडको बाली तथा पशुपक्षीसम्बन्धी तालिम

शुक्रबार, १५ चैत २०७५

अजोड इन्स्योरेन्स लिमिटेडको बाली तथा पशुपक्षीसम्बन्धी बिमा अभिकर्ताको आधारभूत तालिम गुल्मीको तम्घास बजारमा भएको छ।

हलेसीका स्थानीयलाई होमस्टे तालिम

हलेसीका स्थानीयलाई होमस्टे तालिम

बिहिबार, १४ चैत २०७५

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका व्यवसायीलाई होमस्टे व्यवसाय सञ्चालन तालिम दिइएको छ। हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको त्रि–धार्मिकस्थल हलेसीमा आउने दर्शनार्थी एबं पर्यटकलाई लक्ष्यीत गरेर होमस्टे व्यवसाय सञ्चालनका लागि स्थानीयलाई आवश्यक तालिम दिइएको हो।

तयारी नगराउँदा निगमलाई ७० लाख घाटा

तयारी नगराउँदा निगमलाई ७० लाख घाटा

शुक्रबार, ०१ चैत २०७५

नेपाल वायुसेवा निगमले वाइड बडी एयरबसका लागि तालिममा पठाएका दुई पाइलट परीक्षामै असफल भएका छन्। बोइङ ७३७ का पाइलट राजन मानन्धर र सन्तोष शर्मालाई निगमले वाइड बडी विमान उडाउनको लागि तालिम गर्न सिंगापुर पठाएको थियो।

किसानलाई किवी खेती तालिम

किसानलाई किवी खेती तालिम

आइतबार, १९ फागुन २०७५

पूर्वी नेपालको आठ जिल्लाका अगुवा कृषक सहभागी चारदिने व्यावसायिक किवी खेती तालिम सकिएको छ। कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र झुम्काको आयोजना तथा बागवानी केन्द्र फाप्लुको प्राविधिक सहयोगमा तालिम किसानलाई तालिम दिइएको हो।

सिटिजन्स बैंककाे सम्झौता

सिटिजन्स बैंककाे सम्झौता

बिहिबार, १६ फागुन २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बैंकिङ, फाइनान्स तथा इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिएफआइएन)बीच तालिम स्रञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ।

२० नेपाली किसान तथा कृषि विशेषज्ञ भारतमा तालिम लिँदै

२० नेपाली किसान तथा कृषि विशेषज्ञ भारतमा तालिम लिँदै

शुक्रबार, १० फागुन २०७५

नेपालका २० जना नेपाली किसान तथा कृषि विशेषज्ञकाे टाेलीले भारतमा तालिम लिइरहेका छन्। ‘भारत–नेपाल कृषिमा नयाँ साझेदारी’ को एक हिस्साको रुपमा २० जना नेपाली किसान तथा कृषि विशेषज्ञहरुको दोश्रो टोलीले भारतको गाजियाबादस्थित नेशनल सेन्टर अफ अर्गानिक फार्मिङमा  माघ १८ देखि फाल्गुण १८ गते सम्म सञ्चालन हुने एक महिने तालिम लिइरहेका हुन्।

प्राथमिक उपचार तालिम

प्राथमिक उपचार तालिम

शुक्रबार, १० फागुन २०७५

डिस्कोभरी रोयल स्पोर्टस कम्पनी युएईले खोटाङमा निःशुल्क प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ। ग्रामीण क्षेत्रमा प्राथमिक उपचार तालिम प्राप्त स्वयंसेवक उत्पादन गर्दै प्राथमिक उपचा अभावमा अकालमा ज्यान गुमाइरहेका सर्वसाधारणको जीवनरक्षाका लागि दिक्तेलमा बिहीबार अन्तर्राष्ट्रिय स्तरको प्राथमिक उपचार तालिम सञ्चालन गरिएको हो।

प्राचार्यको पत्रले उब्जाएका प्रश्न

प्राचार्यको पत्रले उब्जाएका प्रश्न

शनिबार, ०४ फागुन २०७५

‘तपाईंको बच्चालार्ई सुन्दर हस्तलेखन सिकाउनका लागि हाम्रो विद्यालयले हिजोदेखि नै एक हप्ते तालिम सञ्चालन गरिरहेको छ।  तालिम प्रदायक संस्थाको नियमअनुसार तालिमको शुल्क प्रतिविद्यार्थी रु. २०० लाग्ने व्यहोरासमेत जानकारी गराउँछु। ’ एक निजी विद्यालयका प्राचार्यले अभिभावकका नाममा पठाएको पत्र।

अर्थ मन्त्रालयका कर्मचारीलाई भारतमा तालिम

अर्थ मन्त्रालयका कर्मचारीलाई भारतमा तालिम

सोमबार, २८ माघ २०७५

भारत सरकारद्वारा आयोजित तालिममा नेपाली कर्मचारी सहभागी भएका छन्। सोमवारदेखि इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्समा सुरु भएको ‘ग्लोबल प्रस्पेक्टिभ अन पब्लिक फाइनान्सियल म्यानेजमेन्ट’ विषयक तालिममा अर्थ मन्त्रालयका २० कर्मचारी सहभागी भएका हुन्।

तालिमले किसानमा उत्साह

तालिमले किसानमा उत्साह

बिहिबार, २४ माघ २०७५

लिखु गाउँपालिका–६ का अर्जुन लामिछानेले लगानी अनुसारको आलु उत्पादन होस् भनेर रासायनिक मल र किटनासक औषधि प्रयोग गर्ने गरेका थिए। त्यसमा पनि मात्रा नमिलाई। तरप्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ आलु जोनद्वारा सञ्चालन गरिएको तालिममा सहभागी भएपछि आलुमा लागेको रोगको पहिचान गरेर मात्र औषधि प्रयोग गर्नुपर्ने रहेछ भन्ने विषयमा जानकारी लिएका छन्।

कैदीबन्दीलाई जेलभित्रै ‘हाउस वाइरिङ’ तालिम

कैदीबन्दीलाई जेलभित्रै ‘हाउस वाइरिङ’ तालिम

आइतबार, ०८ पुष २०७५

उदयपुरका कैदीबन्दीले ‘हाउस वाइरिङ’ तालिम लिन सुरु गरेका छन्। घरेलु तथा साना उद्योग विकास समिति उदयपुरले जिल्ला कारागार शाखा गाईघाटमा सजाय भुक्तान गर्दै आएका कैदीबन्दीलाई ३ महिने हाउस वाइरिङ तालिममा सहभागी गराएको हो।

किसानलाई कफी खेती तालिम

किसानलाई कफी खेती तालिम

आइतबार, ०१ पुष २०७५

व्यावसायिक कफी खेतीका लागि खोटाङको ऐसेलुखर्क गाउँपालिकाका किसानलाई कफी खेती सम्बन्धी तालिम दिइएको छ। कफी खेतीको सम्भाव्यतालाई मध्यनजर गर्दै गाउँपालिकाका ७ वटै वडाका दुई सय १० किसानलाई कफी खेती सम्बन्धी तालिम दिइएको हो।

टोखा नगरपालिकाद्वारा सूचना, प्रविधि तालिम

टोखा नगरपालिकाद्वारा सूचना, प्रविधि तालिम

बुधबार, ०३ असोज २०७५

सामसङ इलेक्ट्रोनिक्स कोरियाको प्राविधिक सहयोगमा टोखा नगरपालिकाद्वारा आयोजना गरिएको पाँचदिने सूचना तथा प्रविधिसम्बन्धी तालिम सम्पन्न भएको छ।

Ncell Footer Ad