‘तिनै तहका सरकार आ–आफ्नै सुरमा छन्, एक्ला एक्लै हिँडेर कहीँ पुगिन्न’

‘तिनै तहका सरकार आ–आफ्नै सुरमा छन्, एक्ला एक्लै हिँडेर कहीँ पुगिन्न’

सोमबार, ०९ असार २०७६

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनै तहका सरकारको तालमेल नमिलेको बताएका छन्। ‘एक्ला एक्लै हिँडेर कहीँ पुगिन्न। जात्रामा जाने मान्छेको...

तालमेल नहुदा अलमल देखियो : मन्त्री पुन

तालमेल नहुदा अलमल देखियो : मन्त्री पुन

बिहिबार, १७ साउन २०७५

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले यतिबेला जनताले नतिजा खोजिरहेको र सरकार आन्तरिक तयारीमा लागेका कारण तालमेल नमिलेर सरकारको...

तालमेल अभाव पुर्दै साविक विजेता जर्मनी

तालमेल अभाव पुर्दै साविक विजेता जर्मनी

आइतबार, ०३ असार २०७५

युवा स्ट्राइकर लोरे सानेलाई विश्वकप टोलीमा समावेश नगरे पनि साबिक विजेता जर्मनी प्रतियोगिताकै उत्कृष्ट खेलाडीले भरिएको टोली हो भन्नेमा कुनै...

मधेसी दलले वाम गठबन्धनसँग तालमेल गर्ने

मधेसी दलले वाम गठबन्धनसँग तालमेल गर्ने

मङ्गलबार, ०९ माघ २०७४

वाम गठबन्धन र मधेश केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन्। ...

काँग्रेससँग तालमेल गर्नु नै पराजयको कारण : राप्रपा

काँग्रेससँग तालमेल गर्नु नै पराजयको कारण : राप्रपा

बिहिबार, २० पुष २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा नेपाली काँग्रेससँग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्य कारण भएकोमा जोड दिएका छन्।

भक्तपुरमा वाम तालमेल संकटमा

भक्तपुरमा वाम तालमेल संकटमा

आइतबार, १९ कार्तिक २०७४

भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीचको वाम तालमेल संकटमा परेको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भक्तपुरले प्रेस विज्ञप्ति प्रकाशित गरी तालमेल टुटेको आधिकारिक घोषणा गरेको छ।

वाम तालमेल : लोकतन्त्रविरुद्ध षड्यन्त्र

वाम तालमेल : लोकतन्त्रविरुद्ध षड्यन्त्र

बुधबार, १५ कार्तिक २०७४

देश र समाजको महत्वपूर्ण जिम्मेवारी लिएका र निर्णायक स्थानमा रहेका पाकाहरू प्रवेशिकाको तहमा हुँदा लेव निकोलाई टोल्सटोइको प्रसिद्ध कथा ‘थ्री क्वेसन्स्’सँग परिचित भएकै हुनुपर्छ । कथा बहुतै रमाइलो र चाखलाग्दो हुनाले सबैले सजिलै सम्झिने पनि हो । त्यस कथामा लेवले बडो छुने गरी वर्तमान समय नै सबभन्दा महत्वपूर्ण समय हुन्छ, किनभने हामीसँग केही गर्न सक्ने ताकत वर्तमान समयमै हुन्छ भनेका छन् ।

काँग्रेससँग तालमेल गर्न राजपालाई भारतीय राजदूतको दवाब

काँग्रेससँग तालमेल गर्न राजपालाई भारतीय राजदूतको दवाब

बिहिबार, ०९ कार्तिक २०७४

भारतीय संस्थापन पक्ष र भारतीय राजदुत मञ्जिब सिंह पुरीले प्रदेश नम्बर २ लगायतका स्थानमा सत्तारुढ नेपाली कांग्रेससँग मिलेर चुनाव लड्न राष्ट्रिय जनता पार्टी नेपालमाथि दबाब बढाएका छन्।

काँग्रेससँग तालमेल गरेको भन्दै नयाँ शक्तिका नेताले पार्टी छोडे

काँग्रेससँग तालमेल गरेको भन्दै नयाँ शक्तिका नेताले पार्टी छोडे

सोमबार, ०६ कार्तिक २०७४

नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिका सदस्य रामकृष्ण बुढ्थापाले पार्टीबाट राजीनामा दिएका छन्। बुढ्थापाले कात्तिक ५ गते मनोनयन दर्ताको दिन पार्टीबाट राजीनामा दिएका हुन्।

भित्र गुटैगुट, बाहिर तालमेल

भित्र गुटैगुट, बाहिर तालमेल

बिहिबार, ०२ कार्तिक २०७४

काठमाडौँ महानगरपालिकालाई प्रकाशमानले आफ्नो बिर्ता नठानेका भए धेरै कांग्रेसीले सूर्यमा मतदान गर्देनथे । जनकपुर उपमहानगरपालिकालाई विमलेन्द्रले आफ्नो जमिनदारी नठानेका भए त्यहाँ राजपाले सायद झन्डा गाड्ने थिएन । बिपी र जिपीका छोरा–छोरीहरूले आफूलाई युवराज– युवराज्ञीजस्तै ठानेर विरासतप्राप्त ठान्ने मनोवृत्ति अन्त्य हुन सके कांग्रेस साँच्चिकै कांग्रेस हुने थियो ।

समाजवादी फोरम र राजपाबीच चुनावी तालमेल

समाजवादी फोरम र राजपाबीच चुनावी तालमेल

शनिबार, २१ असोज २०७४

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच तालमेल हुने भएको छ । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच गठबन्धन भएको तेस्रो दिन ती दुई मधेस केन्द्रित दलबीच चुनावी सहकार्यका लागि सहमति भएको हो ।

राजपा र संघीय समाजवादीबीच चुनावमा तालमेल गर्ने सहमति

राजपा र संघीय समाजवादीबीच चुनावमा तालमेल गर्ने सहमति

शुक्रबार, २० असोज २०७४

प्रादेशिक र केन्द्रीय निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले संयुक्त उम्मेद्वारी दिने भएको छ।  शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै दुई पार्टीले आपसी समझदारीका आधारमा दुवै पार्टीले संयुक्त भई साझा  उम्मेद्वारको रुपमा चुनावमा भाग लिने जनाएको हो।

चुनावमा तालमेल, लगत्तै एकीकरण

चुनावमा तालमेल, लगत्तै एकीकरण

बुधबार, १८ असोज २०७४

मुलुकमा प्रमुख दुई वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण घोषणा भएको छ । मंसिर १० र २१ गते हुन लागेको प्रदेश र केन्द्रको निर्वाचनमा दुई दलीय तालमेलबाट सुरु भएको छलफल पार्टी एकीकरणमा गएर टुंगिएको हो।

तीन दलको तालमेल घोषणामा कसले के भने ? (भिडियो)

मङ्गलबार, १७ असोज २०७४

नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा ओलीले जनताको आकांक्षा र राजनीतिक आवश्यकताका कारण एकताबद्ध पार्टी बनाउन सहमत भएको बताएका छन्।

एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेल, यस्तो छ सहमतिपत्र

एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेल, यस्तो छ सहमतिपत्र

मङ्गलबार, १७ असोज २०७४

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेल भएको छ। तीन पार्टीबीच पार्टी एकताको प्रक्राय समेत सुरु भएको छ।

एमाले, माओवादी र नयाँ शक्तिको तालमेल

एमाले, माओवादी र नयाँ शक्तिको तालमेल

मङ्गलबार, १७ असोज २०७४

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेल र पार्टी एकताबारे सहमति भएको छ।

एमालेसँग तालमेल गर्ने निर्णयप्रति माओवादीका चार नेताको 'नोट अफ डिसेन्ट'

एमालेसँग तालमेल गर्ने निर्णयप्रति माओवादीका चार नेताको 'नोट अफ डिसेन्ट'

मङ्गलबार, १७ असोज २०७४

एमालेसँग चुनावी तालमेल गर्ने माओवादी केन्द्रको निर्णयप्रति पार्टीका चार केन्द्रीय नेताले 'नोट अफ डिसेन्ट' लेखेका छन्। सोमबार बसेको सचिवालय बैठकले एमालेसँग पार्टी एकीकरणको लक्ष्यसहित चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।

एमालेसँग तालमेल गर्ने माओवादी केन्द्रको निर्णय, दाहाल नेतृत्वमा उच्चस्तरीय समिति गठन

एमालेसँग तालमेल गर्ने माओवादी केन्द्रको निर्णय, दाहाल नेतृत्वमा उच्चस्तरीय समिति गठन

मङ्गलबार, १७ असोज २०७४

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ। सोमबार बसेको सचिवालय बैठकले एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो। यसअघि नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बाम एकता खाँचो रहेको भन्दै तालमेल गर्ने निर्णय गरेको थियो।

एमाले बाहेकका शक्तिसँग मात्रै तालमेल गर्छौं: डा. महत

एमाले बाहेकका शक्तिसँग मात्रै तालमेल गर्छौं: डा. महत

सोमबार, १६ असोज २०७४

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमाए मालेबा हेकका परिवर्तन एवम् संविधान संशोधनका पक्षधर शक्तिसँग तालमेल गर्ने बताएका छन्।

प्रदेश चुनावमा एमालेले अन्य दलसँग तालमेल गर्दै

प्रदेश चुनावमा एमालेले अन्य दलसँग तालमेल गर्दै

सोमबार, १६ असोज २०७४

नेकपा (एमाले)ले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले सकेसम्म वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको हो ।

संसदीय चुनावमा अन्य पार्टीसँग तालमेल गर्ने राजपाको निर्णय

संसदीय चुनावमा अन्य पार्टीसँग तालमेल गर्ने राजपाको निर्णय

मङ्गलबार, १० असोज २०७४

दुई नम्बर प्रदेशको स्थानीय चुनावलगत्तै तीन मधेस केन्द्रित दल आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिधि सभा चुनावको तयारीमा जुटेका छन् ।

तालमेल गरेर भए पनि प्रदेश दुईमा पहिलो बन्ने माओवादी रणनीति

तालमेल गरेर भए पनि प्रदेश दुईमा पहिलो बन्ने माओवादी रणनीति

शनिबार, १७ भदौ २०७४

नेकपा माओवादी केन्द्रले वीरगन्जमा शनिवार आफ्नो सचिवालय बैठक सम्पन्न गरेको छ। पार्टीभित्र जिम्मेवारी बाँडफाड, संगठनात्मक गतिबिधीको ब्यवस्थापन र प्रदेश नम्बर २ मा स्थानीय तहको आसन्न निर्वाचनमा ठूलो पार्टी कसरी बनाउने भन्ने रणनीतिक बिषयहरुमा बैठकले छलफल गरेको पार्टीले जनाएको छ।

आवश्यकता भए तालमेल हुन सक्छ : प्रधानमन्त्री देउवा

आवश्यकता भए तालमेल हुन सक्छ : प्रधानमन्त्री देउवा

बिहिबार, १५ भदौ २०७४

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ नं प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसले अरु पार्टीसँग तालमेल गर्ने विषयमा संवाद गरिरहेको बताएका छन्।

माओवादीसँग प्रदेश र केन्द्रको निर्वाचनमा पनि तालमेल हुन्छ :  मन्त्री विश्वकर्मा

माओवादीसँग प्रदेश र केन्द्रको निर्वाचनमा पनि तालमेल हुन्छ :  मन्त्री विश्वकर्मा

बुधबार, १४ भदौ २०७४

वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले आफ्नो पार्टीको गठबन्धन भारतीय काँग्रेसको जस्तैं भनेर आलोचना हुने गरेपनि माओवादीसँगको साझेदारले फाइदा पुगेको बताएका छन् । उनले स्थानीय निकायमा जसरी माओवादी केन्द्रसँग गठबन्धन भयो, त्यसरी नै प्रदेश र केन्द्रको निर्वाचनमा पनि तालमेल हुने बताए ।

पाँचथरमा एमाले–माओवादी तालमेल

पाँचथरमा एमाले–माओवादी तालमेल

बिहिबार, २६ साउन २०७४

सत्ताको राष्ट्रिय समिकरण भन्दा फरक रहेर जिल्ला समन्वय समितिका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तालमेल गरेका छन् । विहीबार भएको मनोनयन दर्तामा यि दुई पार्टीले तालमेल गरी उम्मेद्वार दर्ता गराएका हुन् ।

जिसस निर्वाचनमा काँग्रेस एमालेको तालमेल पक्का

जिसस निर्वाचनमा काँग्रेस एमालेको तालमेल पक्का

बुधबार, १८ साउन २०७४

साउन २५ गते हुन लागेको जिल्ला समन्वय समितिको निर्वाचनमा सिन्धुलीमा नेपाली काँग्रेस र नेकपा एमालेको तालमेल पक्का भएको छ ।

मधेसवादी दलसंग तालमेल हुनसक्छ: अध्यक्ष दाहाल

मधेसवादी दलसंग तालमेल हुनसक्छ: अध्यक्ष दाहाल

सोमबार, १६ साउन २०७४

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले तेस्रो चरणको स्थानीय तहको चुनावमा माओवादी केन्द्रले मधेसवादी दलसंग तालमेल गरेर प्रतिस्पर्धामा उत्रने तयारी गरेको बताएका छन्।

पाल्पामा एमाले र माओवादी केन्द्रबीच तालमेल

पाल्पामा एमाले र माओवादी केन्द्रबीच तालमेल

सोमबार, २९ जेठ २०७४

पाल्पाको रामपुर नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच चुनावी तालमेल भएको छ।

तालमेल गरेर सुरक्षित हुने माओवादी रणनीति

तालमेल गरेर सुरक्षित हुने माओवादी रणनीति

आइतबार, २८ जेठ २०७४

माओवादी केन्द्रले एमाले र कांग्रेसका नेतासँग तालमेलका लागि पालैपालो कुरा गरिरहेको छ।

खोटाङमा संघीय समाजवादी र नयाँ शक्तिबीच तालमेल

खोटाङमा संघीय समाजवादी र नयाँ शक्तिबीच तालमेल

मङ्गलबार, २३ जेठ २०७४

खोटाङमा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले दुई नगरपालिकाको मेयर र उपमेयरको साझा उम्मेदवारको टुंगो लगाएका छन्। असार १४ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि रूपाकोट–मझुवागढी नगरपालिकामा मेयरमा संघीय समाजवादी फोरमका नेता धनकुमार राई र उपमेयरमा नयाँ शक्तिबाट वसन्ती राईले उम्मेदवारी दिएका छन्।

भरतपुर– १९ मा काँग्रेस-माअाेवादीबीच वडा स्तरीय तालमेल

भरतपुर– १९ मा काँग्रेस-माअाेवादीबीच वडा स्तरीय तालमेल

आइतबार, २१ जेठ २०७४

निर्वाचन आयोगले भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने निर्णय गरेसँगै सो वडामा नेपाली काँग्रेसका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई नेकपा (माओवादी केन्द्र) ले सघाउने सहमति भएको छ।

दोस्रो चरणमा एमालेले तालमेल नगर्ने

दोस्रो चरणमा एमालेले तालमेल नगर्ने

मङ्गलबार, १६ जेठ २०७४

'पहिलो चरणमा गठबन्धन प्रभावकारी हुन सकेन। दोस्रो चरणमा पनि संगठन र मुद्दाको बलमा लड्ने हो। आमरुपमा एक्लै लड्छौं।' प्रदीप ज्ञवाली, एमाले नेता

दुई फोरमबीच तालमेल तयारी

दुई फोरमबीच तालमेल तयारी

सोमबार, १५ जेठ २०७४

संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमले दोस्रो चरणको स्थानीय चुनावमा तालमेल गर्ने भएका छन्। पहिलो चरणको चुनावमा अलगअलग भाग लिएका यी दुई दलबीच दोस्रो चरण चुनावमा तालमेल गर्न दुवै पार्टीका दोस्रो तहका नेता सक्रिय भएका छन्।

भरतपुर–२६ मा माओवादी–एमाले तालमेल :  ज्ञवालीभन्दा झन्डै दोब्बर मत पाइन् दाहालले

भरतपुर–२६ मा माओवादी–एमाले तालमेल : ज्ञवालीभन्दा झन्डै दोब्बर मत पाइन् दाहालले

बुधबार, १० जेठ २०७४

नेकपा माओवादी केन्द्रका उम्मेद्वार ज्ञानप्रसाद खनाल भरतपुर महानगरपालिकाको वडा नं. २६ मा वडाध्यक्ष पदमा विजयी भएका छन्। पार्टी नीति विपरित वडा तहमा एमालेसँग तालमेल गरेको भनेर खनाललाई माओवादी केन्द्रले कारवाही गरेको थियो। कारवाहीमा परे पनि खनालले १ हजार ६५८ मत ल्याए। उनका निकटतम प्रतिद्वन्दी काँग्रेसउम्मेद्वारको १ हजार ४६० मत पाए।

कांग्रेसलाई पाठ : तालमेल कि बेमेल ?

कांग्रेसलाई पाठ : तालमेल कि बेमेल ?

बुधबार, १० जेठ २०७४

२०५१ सालमा सुरु गरेको वृद्ध भत्ता र आफ्नो गाउँ आफैँ बनाऔं जस्ता कार्यक्रम एमालेका निम्ति लामो समयसम्म चुनावी नारा लगाउन पर्याप्त हुन्छन् । अहिले वृद्ध भत्ता पाँच हजार पुर्याइदिने घोषणाले वृद्धवृद्धाको मनमस्तिष्क सहजै आकर्षित गर्न पुग्यो ।

दोस्रो चरणमा पनि तालमेल

दोस्रो चरणमा पनि तालमेल

बुधबार, १० जेठ २०७४

स्थानीय तहको पहिलो चरणको चुनावमा असफलजस्तै देखिएको तालमेल रणनीति दोस्रो चरणमा पनि दोहोर्याउने दलहरूको तयारी देखिएको छ । यहाँ मधेसवादी दल र नेपाली कांग्रेसबीच तालमेलको कसरत भइरहेको छ भने  एमालेले पनि विचार मिल्ने दलसँग तालमेल हुने जनाएको छ ।

तालमेल र सिद्धान्तमा नैतिक प्रश्न

तालमेल र सिद्धान्तमा नैतिक प्रश्न

बिहिबार, ०४ जेठ २०७४

पहिलो चरणको स्थानीय तहको निर्वाचनको प्रारम्भिक परिणामले गठबन्धन, गढ क्षेत्र र पार्टीका परम्परागत राजनीतिक सिद्धान्तमाथि प्रश्न उठाएको छ ।

राप्रपासँगको तालमेल मतदाताद्वारा अस्वीकार, उम्मेदवारबिनाको  सूर्य चिन्हमा बढी मत

राप्रपासँगको तालमेल मतदाताद्वारा अस्वीकार, उम्मेदवारबिनाको सूर्य चिन्हमा बढी मत

सोमबार, ०१ जेठ २०७४

ललितपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच मेयर र उपमेयरसहित केही वडामा भएको तलमेललाई मतदाताले बदर अस्वीकार गरेका छन्। एमालेले मेयरमा हरिकृष्ण ब्यञ्जनकार र उपमेयरमा राप्रपाका बाबुलाल प्रधानलाई मतदानगर्ने सहमति अनुसार ललितपुरको उपमेयरमा एमलेले उम्मेदवार उठाएको थिएन।

चुनावी तालमेल र आलोचना

चुनावी तालमेल र आलोचना

सोमबार, ०१ जेठ २०७४

विपरित विचार वा धारका दलहरूसँग तालमेल गरेर दलहरूले आप्mनै घोषणापत्रको खिल्ली उडाए भन्ने पनि एउटा सशक्त जमात छ, खासगरी कथित प्रगतिशीलहरूको । घोषणापत्र भनेको युगसापेक्ष, समयसापेक्ष हुन्छ । त्यस्तो नहुने हो भने त हामीकहाँका विभिन्न कम्युनिस्ट पार्टीले छुट्टाछुट्टै घोषणापत्र निकाल्नै पर्दैनथ्यो ।

एमाले – माओवादी तालमेल कार्यान्वयन हुन सकेन

एमाले – माओवादी तालमेल कार्यान्वयन हुन सकेन

बिहिबार, २८ बैशाख २०७४

गुल्मीमा स्थानीय तह निर्वाचनको लागि केही राजनीतिक दलहरूबीच भएको सहमति कार्यान्वयन हुन सकेको छैन् । स्थानीय तह निर्वाचनका लागि जिल्लामा नेकपा एमाले र माओवादी केन्द्रबीचको तालमेल अन्तिम समयमा आएर कार्यान्वयन हुन नसकेको हो ।

यस्तो छ ५० एकाइको दलीय तालमेल

यस्तो छ ५० एकाइको दलीय तालमेल

बुधबार, २७ बैशाख २०७४

प्रमुख राजनीतिक दलले काठमाडौं, ललितपुर, कास्की र चितवनका महानगरका साथै मकवानपुरको हेटौंडा उपमहानगरपालिकादेखि नगरपालिका र गाउँपालिका गरी स्थानीय तहका झन्डै ५० एकाइमा चुनावी तालमेल गरेका छन् ।  आइतबार मतदान हुने प्रदेश नम्बर ३, ४ र ६ का प्रमुख नगरपालिकालाई लक्षित गर्दै दलहरूले तालेमल गरेका हुन् ।

‘तालमेल’ मा अटेनन् महिला

‘तालमेल’ मा अटेनन् महिला

सोमबार, २५ बैशाख २०७४

नेपाली कांग्रेसले सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको उपमेयरको उम्मेदवारमा लक्ष्मी सुनारको नाम तय गर्‍यो। एमालेबाट चम्फा पुरी उपमेयरको उम्मेदवार तोकिइन्। प्रमुख वा उपप्रमुख पदमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने निर्वाचन ऐनअनुसार यी दुवैै दलले उपमेयरमा महिला खडा गरे। तर चुनावी समीकरण मिल्दै जाँदा कुपिण्डे नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेस र एमालेबाट महिला सहभागिता शून्य बन्न पुग्यो।

गणतन्त्र पक्षधरसँग तालमेल : कांग्रेस

गणतन्त्र पक्षधरसँग तालमेल : कांग्रेस

शनिबार, २३ बैशाख २०७४

नेपाली कांग्रेसले सत्तासाझेदार माओवादी केन्द्रसँगको चुनावी तालमेललाई स्वाभाविक भनेको छ।

काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल

काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल

शुक्रबार, २२ बैशाख २०७४

नेपाली काँग्रेसले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग तालमेल गर्ने भएको छ ।

भरतपुरमा चुनाबी तालमेल नगर्ने चितवन काँग्रेसको घोषणा

भरतपुरमा चुनाबी तालमेल नगर्ने चितवन काँग्रेसको घोषणा

बिहिबार, २१ बैशाख २०७४

चितवन काँग्रेसले आफूहरुले जिल्लामा कसैसँग चुनाबी तालमेल नगर्ने बताएको छ । भरतपुर महानगरपालिकामा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग तालमेल हुन सक्ने चर्चा आइरहेका बेलामा चितवन काँग्रेसले त्यो आधारहीन कुरा भएको प्रष्ट्याएको छ । भरतपुर काँग्रेसको गढ भएका कारण अन्य दलहरुसँग तालमेल गर्न आवश्यकता नै नरहेको नेताहरुको भनाइ छ ।

कांग्रेस-माओवादी तालमेल गृहकार्य

कांग्रेस-माओवादी तालमेल गृहकार्य

बिहिबार, २१ बैशाख २०७४

तालमेलका लागि कांग्रेसबाट रामशरण महत र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र वर्षमान पुनलाई जिम्मेवारी दिइएको छ।

दोलखामा कांग्रेस – माओवादी केन्द्र तालमेल

दोलखामा कांग्रेस – माओवादी केन्द्र तालमेल

मङ्गलबार, १९ बैशाख २०७४

जिल्लामा चुनावी तालमेल गरेका कांग्रेस र माओवादी केन्द्रले ४ ओटा पालिकामा उम्मेदवार ब्यबस्थापन गर्न नसक्दा दर्ताका बखत दुवै दलका छुट्टा छुट्टै उम्मेदवारी परे।

काठमाडौं र ललितपुर महानगरमा एमाले-राप्रपाबीच चुनाबी तालमेल

काठमाडौं र ललितपुर महानगरमा एमाले-राप्रपाबीच चुनाबी तालमेल

मङ्गलबार, १९ बैशाख २०७४

राजधानी भित्रका दुई मुख्य महानगरपालिकाहरु काठमाडौं र ललितपुरमा नेकपा एमाले र राप्रपाबीच चुनाबी तालमेल हुने भएको छ। सोमबार राति सरकारबाट बाहिरिएको राप्रपा त्यसको भोलिपल्ट प्रमुख प्रतिपक्षसँग गठबन्धन निर्माण गर्न सफल भएको हो।

दोलखामा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल

दोलखामा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल

आइतबार, १७ बैशाख २०७४

स्थानीय तह निर्वाचनमा दोलखामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् ।

लेखक-पाठक तालमेल

लेखक-पाठक तालमेल

शनिबार, १२ चैत २०७३

पछिल्लो समय पुस्तक बजारको व्यावसायिकतासँगै पाठकको अवमूल्यन पनि गर्न थालिएको छ। कमजोर वा सामान्य विषयमा पाँच सय पृष्ठ लेख्नेले पनि बजार बिगारेका छन्। सय पृष्ठमा टुंग्याउँदा राम्रो हुने विषयमा जबर्जस्ती तन्काएर वा अनावश्यक घटना जोडेर उपन्यास लेख्ने चलन बाक्लिन थालेको छ। साथै, अचाक्ली मूल्य राख्ने र बिक्छ भनेर जे पनि छाप्ने प्रवृत्ति पनि मौलाउन थालेको छ।

Ncell Footer Ad