ताप्लेजुङमा एक बृद्धको हत्या, एक पक्राउ

ताप्लेजुङमा एक बृद्धको हत्या, एक पक्राउ

शनिबार, ०२ कार्तिक २०७६

ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नं. ९ स्थित देउरालीमा एक बृद्धको हत्या भएको छ। देउरालीमा टहरा बनाई बस्दै आएका ६५ बर्षिय...

काठको पुलबाट चिप्लिएर लड्दा एक युवाको ज्यान गयो

काठको पुलबाट चिप्लिएर लड्दा एक युवाको ज्यान गयो

बिहिबार, १६ असोज २०७६

काठको पुल तर्ने क्रममा चिप्लिएर खोलामा खस्दा ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ मा एक जनाको मृत्यु भएको छ। ...

पाथीभरा गोल्डकप: एलाभेन एरोज सुनसरीकाे पाेल्टामा उपाधि

पाथीभरा गोल्डकप: एलाभेन एरोज सुनसरीकाे पाेल्टामा उपाधि

शुक्रबार, ०६ भदौ २०७६

जितसँगै एलाभेन एरोजले नगद ३ लाख ११ हजार १ सय ११ रुपैैयाँका साथ २ सय ४० तोला चाँदीका साथ ३...

ताप्लेजुङमा २ दिनमा २ जनाको लडेर ज्यान गयो

ताप्लेजुङमा २ दिनमा २ जनाको लडेर ज्यान गयो

आइतबार, २६ साउन २०७६

दुई दिनको अवधिमा ताप्लेजुङमा दुई जना महिलाको लडेर ज्यान गएको छ। यहाँको आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३ हाङ्पाङको मिचिरिङमा...

लागुऔषधको प्रयोगकर्ता बढ्दै

लागुऔषधको प्रयोगकर्ता बढ्दै

बिहिबार, ०२ साउन २०७६

ताप्लेजुङमा पछिल्लो समय लागुऔषधको प्रयोगकर्ता तथा कारोबारी बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार ताप्लेजुङमा खैरो हिरोइन, गाँजा जस्ता लागुऔषधको प्रयोगकर्ता बढ्दै गएको पाइएको हो।

सुकेटार विमानस्थलको स्तरवृद्धि गरिँदै

सुकेटार विमानस्थलको स्तरवृद्धि गरिँदै

शनिबार, ०७ असार २०७६

करिब १६ करोड रुपैयाँ खर्च गरेर ताप्लेजुङस्थित सुकेटार विमानस्थलको स्तरवृद्धि तथा नयाँ संरचना थप गरिने भएको छ।

सुकेटार विमानस्थलको स्तरवृद्धि गरिँदै

सुकेटार विमानस्थलको स्तरवृद्धि गरिँदै

शनिबार, ०७ असार २०७६

करिब १६ करोड रुपैयाँ खर्च गरेर ताप्लेजुङस्थित सुकेटार विमानस्थलको स्तरवृद्धि तथा नयाँ संरचना थप गरिने भएको छ।

नेकपाको ताप्लेजुङ कमिटीमा असन्तुष्टि

नेकपाको ताप्लेजुङ कमिटीमा असन्तुष्टि

बिहिबार, ०२ जेठ २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ताप्लेजुङ जिल्ला कमिटी गठन भएसंगै सांगठनिक असन्तुष्टि देखा पर्न थालेको छ।

गौरवका योजनामा समेटिए ताप्लेजुङका २ वटा सडक

गौरवका योजनामा समेटिए ताप्लेजुङका २ वटा सडक

सोमबार, २३ बैशाख २०७६

दोभान–सुकेटार–ओलाङचुङगोला सडक खण्डको गोलातर्फ ट्रयाक ओपन हुँदै आएको कार्यलाई यसै आर्थिक वर्षभित्र कम्तीमा ९ र बढीमा १२ किलोमिटरसम्म विस्तार गर्ने योजना कार्यालयको तयारी छ।

पाथीभरा राष्ट्रिय पुरुष भलिबल वैशाख तेस्रो साता

पाथीभरा राष्ट्रिय पुरुष भलिबल वैशाख तेस्रो साता

मङ्गलबार, १० बैशाख २०७६

तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता वैशाख तेस्रो सातादेखि ताप्लेजुङमा हुने भएको छ।

ताप्लेजुङ प्रहरीद्वारा १२५ थान हतियार संकलन

ताप्लेजुङ प्रहरीद्वारा १२५ थान हतियार संकलन

सोमबार, ०९ बैशाख २०७६

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले करिव महिना दिनको अवधिमा १ सय २५ थान हतियार संकलन गरेको छ।

पाथीभरा मन्दिरबाट फर्कदै गरेको गाडी दुर्घटना, ५ को अवस्था गम्भीर

पाथीभरा मन्दिरबाट फर्कदै गरेको गाडी दुर्घटना, ५ को अवस्था गम्भीर

बुधबार, २७ चैत २०७५

ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्कदै गरेका यात्रु सवार गाडी मध्य राती सुकेटार क्षेत्रमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते ५ जनालाई उपचारका लागि झापातर्फ पठाइएको ताप्लेजुङका प्रहरी प्रमुख,डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

सडक खन्ने क्रममा स्काभेटर पुरिएर चालकको मृत्यु

सडक खन्ने क्रममा स्काभेटर पुरिएर चालकको मृत्यु

आइतबार, २४ चैत २०७५

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं ५ पेदाङमा निर्माण भइरहेको सडक खन्ने क्रममा माथिबाट चट्टान खस्दा स्काभेटरसंगै चालक पुरिएर मृत्यु भएको छ। मेसिनसहित पुरिएर मृत्यु हुनेमा रामेछापका २४ बर्षीय बीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए।

विप्लवको निशानामा ताप्लेजुङका जनप्रतिनिधि

विप्लवको निशानामा ताप्लेजुङका जनप्रतिनिधि

मङ्गलबार, १२ चैत २०७५

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले ताप्लेजुङका जनप्रतिनिधिहलाई निशाना बनाएका छन्। यहाँका जनप्रतिनिधिलाई फोन गर्दै उनीहरूले ‘सहयोग’का लागि दबाव दिने गरेका छन्।

एसइई परीक्षार्थीलाई इमेलबाट प्रश्नपत्र

एसइई परीक्षार्थीलाई इमेलबाट प्रश्नपत्र

आइतबार, १० चैत २०७५

आफ्नो परीक्षा केन्द्र भूलेर अर्को परीक्षा केन्द्रमा पुगेका ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं ३ सिकैचाका १६ जना विद्यार्थीलाई इमेलबाट प्रश्नपत्र पठाई माध्यमिक शिक्षा परिक्षा (एसइई) को परीक्षा दिन लगाइएको छ। सदरमुकाम ताप्लेजुङबाट प्रश्नपत्र इमेल गरेर पठाई परीक्षा गराइएको हो।

नेकपाले टुङ्ग्यायो ९ स्थानीय तहको नेतृत्व

नेकपाले टुङ्ग्यायो ९ स्थानीय तहको नेतृत्व

आइतबार, ०३ चैत २०७५

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थानीय तह एकीकरण कार्यदलको बैठकले ताप्लेजुङका ९ स्थानीय तहका पार्टी कमिटीका ४ मुख्य पदमा सहमति जुटाएको छ। सहमति जुटाउन ताप्लेजुङबाट इटहरी ओर्लिएको एकीकरण कार्यदलले इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवमा रहने व्यक्ति माथिल्लो कमिटीमा सिफारिस गरेको हो। तर कार्यदलले औपचारिक रुपमा निर्णय सार्वजनिक गरेको छैन्।

ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : एकै दिनमा फर्कियो जाँचबुझ टोली

ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : एकै दिनमा फर्कियो जाँचबुझ टोली

आइतबार, २६ फागुन २०७५

गएको फागुन १५ गते ताप्लेजुङको सिस्नेखोला स्थित तारेभीरमा भएको हेलिकोप्टर दुर्घटना जाँचबुझका लागि सरकारले गठन गरेको समिति एकैदिनमा काठमाडौं फर्किएको छ।

पाथीभरामा भेटिएका रविन्द्र

पाथीभरामा भेटिएका रविन्द्र

शनिबार, २५ फागुन २०७५

ताप्लेजुङ, फुङलिङको गलेश्वर शिवालय मन्दिरमा आयोजित ‘विश्व शान्ति श्रीमद्भागवत ज्ञान महायज्ञ’मा फागुन १४ गते धार्मिक प्रवचनको संयोग मिल्यो। प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङको प्रमुख आतिथ्यमा प्यूठान, स्वर्गद्वारीका फलहारी बाबा लोकनाथ कश्यप, मेरी श्रीमती रत्नमाया, कान्छा सुपुत्र नोबाहाङ समेत थियौं कार्यक्रममा।

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाबारे जाँचबुझ आयोगले आजबाट काम थाल्दै

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाबारे जाँचबुझ आयोगले आजबाट काम थाल्दै

बुधबार, २२ फागुन २०७५

गत फागुन १५ गते ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको सिस्नेखोलास्थित तारेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना सवार हेलिकप्टर दुर्घटनाका बारेमा जाँचबुझका लागि सरकारले गठन गरेको समितिले बुधवार (आज) बाट काम थाल्ने भएको छ।

ताप्लेजुङमा तीन दिनमा ३ जना मृत फेला

ताप्लेजुङमा तीन दिनमा ३ जना मृत फेला

शनिबार, १८ फागुन २०७५

पछिल्लो तीन दिनमा ताप्लेजुङमा ३ जना मृत अवस्थामा भेटिएका छन्। ति मध्ये एक जनाको भने अस्थिर पञ्जरमात्र फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुका ५८ वर्षीय सुर्यमान पन्दाक मृत भेटिएका हुन्।

फुङ्लिङ बजारमा सवारी दुर्घटना

फुङ्लिङ बजारमा सवारी दुर्घटना

शनिबार, १८ फागुन २०७५

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा शनिवार बिहान ९ बजे  भएको सवारी दुर्घटनामा परी १ महिला सिकिस्त घाईते भएकी छन्। उनलाई उपचारका लागि जिल्ला अस्पतामा भर्ना गरिएको छ।

अधिकारीसहित ६ को अन्त्येष्टि

अधिकारीसहित ६ को अन्त्येष्टि

शनिबार, १८ फागुन २०७५

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सातमध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको शुक्रबार अन्त्येष्टि गरिएको छ। मन्त्री अधिकारीको उनको गृहजिल्ला कास्कीको पोखरास्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।

हेलिकोप्टर दुर्घटनापछि अनेकौं अड्कलबाजी

हेलिकोप्टर दुर्घटनापछि अनेकौं अड्कलबाजी

शुक्रबार, १७ फागुन २०७५

ताप्लेजुङको पाथीभरा मन्दिर आसपासमा बुधबार मध्याह्न पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान लिएको हेलिकोप्टर दुर्घटनाका विषयमा अनेकौं अड्कलबाजी हुन थालेका छन् । स्थानीयले बाटो बिराएका कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरेका छन् भने केहीले क्षमताभन्दा बढी वजन बोकेकाले भार थेग्न नसकी हेलिकोप्टर एक्कासि भुइँमा झरेको बताएका छन् । बढी वजन, गलत बाटो र हावाहुरीका कारण करिब ३ हजार मिटर उचाइको तारेभीरमा जहाज ठोक्किएको अड्कल गर्नेहरु थुप्रै छन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव सुकेटार ल्याइयो, खराब माैसमका कारण काठमाडाैं पठाउन ढिलाइ

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव सुकेटार ल्याइयो, खराब माैसमका कारण काठमाडाैं पठाउन ढिलाइ

बिहिबार, १६ फागुन २०७५

बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको शव बिहान घटनास्थलबाट सुकेटार एअरर्पोट ल्याइएको छ।

हेलिकप्टर दुर्घटना : घटनास्थल पुरै हिउँले ढाकेपछि शव उठाउँन समस्या

हेलिकप्टर दुर्घटना : घटनास्थल पुरै हिउँले ढाकेपछि शव उठाउँन समस्या

बिहिबार, १६ फागुन २०७५

बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ मध्ये ३ जनाको शव भने अहिले बिहान घटनास्थलबाट उठाइने भएको छ ।

बेपत्ता एक व्यक्ति मृत फेला

बेपत्ता एक व्यक्ति मृत फेला

मङ्गलबार, २२ माघ २०७५

सात दिनदेखि बेपत्ता ताप्लेजुङको फुङ्लिङका ५३ वर्षीय सन्तबीर दियाली मृत अवस्थामा फेला परेका छन्।

ताप्लेजुङमा हिमपात (फोटो फिचर)

ताप्लेजुङमा हिमपात (फोटो फिचर)

बिहिबार, १० माघ २०७५

यो वर्षको हिउँदमा ताप्लेजुङमा दोस्रो पटक हिमपात भएको छ। करिब २५ दिनको अन्तरालमा यहाँ दोस्रोपटक हिमपात भएको हो। यति धेरै परिमाणमा हिमपात भएको चाँही करिब ५ वर्षको अन्तरालमा यो पटक हो।

श्रीमति करणीको आरोपमा ताप्लेजुङका १ युवा पक्राउ, २ जना कारागार चलान

श्रीमति करणीको आरोपमा ताप्लेजुङका १ युवा पक्राउ, २ जना कारागार चलान

शुक्रबार, ०६ पुष २०७५

आफ्नै श्रीमतिलाई करणी गरेको कसुर आरोपमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २४ वर्षिय एक पुरुषलाई पक्राउ गरेको छ।

बलात्कार मुद्दाका फरार अभियुक्त २८ वर्षपछि पक्राउ

बलात्कार मुद्दाका फरार अभियुक्त २८ वर्षपछि पक्राउ

सोमबार, २४ मङि्सर २०७५

ताप्लेजुङ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरी सजाय फैसला सुनाएका मैवाखोला गाउँपालिका–४ साँघुका ४८ वर्षीय कृष्ण भन्ने पूर्णबहादुर लिम्बूलाई प्रहरीले २८ बर्षपछि पक्राउ गरेको छ।

हत्यारा पक्राउकाे माग गर्दै ताप्लेजुङमा नेकपाको र्‍याली

हत्यारा पक्राउकाे माग गर्दै ताप्लेजुङमा नेकपाको र्‍याली

आइतबार, १६ मङि्सर २०७५

निर्मला पन्त हत्या काण्डका दोषीलाई पक्राउ र सार्वजनिक गर्न माग गर्दै नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा र्‍याली तथा कोणसभा गरेको छ।

बहिनी र भान्जीमाथि हतियार प्रहार, चारै जनाकाे अवस्था गम्भीर

बहिनी र भान्जीमाथि हतियार प्रहार, चारै जनाकाे अवस्था गम्भीर

मङ्गलबार, २७ कार्तिक २०७५

ताप्लेजुङमा आफ्नै दाजुले बहिनी र २ भान्जीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएर आफैं आत्माहत्याको प्रयास गरेका छन्।

बेवारिसे शिशुले पाए अभिभावक

बेवारिसे शिशुले पाए अभिभावक

बिहिबार, २५ असोज २०७५

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ८ थामखर्क जंगलबीचको गोठमा बेवारिसे अवस्थामा भेटिएका शिशुलाई विहीबार अभिभावकत्व प्रदान गरिएकाे छ।

२३ वडामा अलैंची जोन कार्यक्रम

२३ वडामा अलैंची जोन कार्यक्रम

शुक्रबार, १९ असोज २०७५

ताप्लेजुङका तीन वटा स्थानीयतहका २३ वटा वडामा अलैंची जोन कार्यक्रम लागु हुने भएको छ। अलैंची जोनक्षेत्र निर्धारणका लागि शुक्रबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो।

ताप्लेजुङमा किशोरीको सामूहिक बलात्कार, एक पक्राउ

ताप्लेजुङमा किशोरीको सामूहिक बलात्कार, एक पक्राउ

बुधबार, ०६ भदौ २०७५

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक किशोरीको सामूहिक बलात्कार भएको छ। प्रहरीले घटनामा संलग्न भएको आरोप एक युवकलाई पक्राउ गरेको छ भने एक फरार छन्।

नेकपाको जिल्ला अध्यक्षका लागी हानथाप सुरु

नेकपाको जिल्ला अध्यक्षका लागी हानथाप सुरु

मङ्गलबार, ०५ भदौ २०७५

जिल्ला अध्यक्ष कसको भागमा पर्ने हो भन्ने विषयको कुनै टुङ्गो नलाग्दै पूर्व नेकपा एमाले र पूर्व नेकपा(माओवादी)केन्द्रका नेताहरूबीच ताप्लेजुङको नेतृत्वका लागी हानथाप सुरु भएको छ।

निष्ठूरी अामाले सेफ्टी टयाङ्कीमा फ्याँकेकी बालिकाको मृत्यु

निष्ठूरी अामाले सेफ्टी टयाङ्कीमा फ्याँकेकी बालिकाको मृत्यु

बिहिबार, ३१ साउन २०७५

ताप्लेजुङमा ९६ घण्टासम्म सेफ्टी ट्याङ्कीमा रही ज्युँदै उद्धार गरिएकी करिब १ वर्षीया बालिकाको मृत्यु भएको छ।

जुम्ल्याहा छोरी सेफ्टी ट्याङकीमा हालेर आमा फरार, एकको मृत्यु

जुम्ल्याहा छोरी सेफ्टी ट्याङकीमा हालेर आमा फरार, एकको मृत्यु

बुधबार, ३० साउन २०७५

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारीकी एक महिलाले बर्षदिन पनि नपुगेका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार भएकी छिन्। सेफ्टी ट्याङकीमा निसासिएर एक बालिकाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर छ।

ताप्लेजुङ एक्लैले पुरै प्रदेश उज्यालो बनाउन सक्छ : भट्टराई

ताप्लेजुङ एक्लैले पुरै प्रदेश उज्यालो बनाउन सक्छ : भट्टराई

शनिबार, १९ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले ताप्लेजुङले मात्रै प्रदेश नम्बर नं १ को उर्जा संकट समाधान गर्न सक्ने जलस्रोत बोकेको बताएका छन्।

ताप्लेजुङ कारागारबाट १५ कैदी छुटे

ताप्लेजुङ कारागारबाट १५ कैदी छुटे

मङ्गलबार, १५ जेठ २०७५

गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारबाट एकैदिन १५ कैदी बन्दी छुटेका छन्।

पहिलो सेमिफाइनलमा सुनसरी र ताप्लेजुङ भिड्दै

पहिलो सेमिफाइनलमा सुनसरी र ताप्लेजुङ भिड्दै

बिहिबार, २९ चैत २०७४

पाँचथर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार (आज) पहिलो सेमिफाइनल खेलमा न्यू स्टार सुनसरी र मिसन युनाइटेड क्लब ताप्लेजुङ बीच प्रतिस्पर्धा हुँदैछ।

ताप्लेजुङ महिला लिग च्याम्पियन

ताप्लेजुङ महिला लिग च्याम्पियन

शनिबार, २७ जेठ २०७४

रौतहटमाथि २-० को विजय हासिल गर्दै ताप्लेजुङले शुक्रबार पाल्पा रंगशालामा एन्फा महिला लिग च्याम्पियनसिप फुटबल प्र्रतियोतिगाको उपाधि उचालेको छ। भुजुङगा राईले दुई गोल गरेपछि प्रतिस्पर्धात्मक फाइनलमा ताप्लेजुङ रौतहटलाई हराउँदै उपाधि जित्न सफल भएको थियो।

फराकिलो जितसँगै ताप्लेजुङ सेमिफाइनलमा

फराकिलो जितसँगै ताप्लेजुङ सेमिफाइनलमा

बिहिबार, २१ पुष २०७३

साबिक विजेता ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लबले बुधबार काठमाडौंको चर्च ब्वाइज क्लबमाथि ६–१ को फराकिलो विजय हासिल गर्दै आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।

हिरक महोत्सव उद्‍घाटन गर्न प्रधानमन्त्री ताप्लेजुङ आउँदै

हिरक महोत्सव उद्‍घाटन गर्न प्रधानमन्त्री ताप्लेजुङ आउँदै

मङ्गलबार, ०७ मङि्सर २०७३

कञ्चनजंघा हिरक महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार अपरान्ह ताप्लेजुङ आउने भएका छन्।

Ncell Footer Ad