कन्टेनर दिँदा ठूला–साना व्यापारीमा भेदभाव नहोस्

कन्टेनर दिँदा ठूला–साना व्यापारीमा भेदभाव नहोस्

बिहिबार, ३० जेठ २०७६

सिन्धुपाल्चोकको तातोपानी नाकासम्वद्ध कन्टेनर व्यवसायीहरुसँग छलफल गरिएको छ। बिहिबार काठमाडौंमा नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले सो नाकामा कसरी ढुवानीलाई...

नाका चलाउन राजमार्ग दुरुस्त बनाइँदै

नाका चलाउन राजमार्ग दुरुस्त बनाइँदै

आइतबार, २२ बैशाख २०७६

उत्तरी व्यापारिक नाका तातोपानी भएर चीन जोड्ने अरनिको राजमार्ग मर्मत सम्भारमार्फत दुरुस्त बनाइँदै छ। बिनासकारी भूकम्पपछि चार वर्षदेखि बन्द नाका...

फर्कँदै भन्सार कर्मचारी

फर्कँदै भन्सार कर्मचारी

शुक्रबार, २० बैशाख २०७६

भूकम्पअघि तातोपानी भन्सारमा एक प्रमुख अधिकृत, दुई अधिकृतसहित ७० कर्मचारीको दरबन्दी थियो। तर नाका सञ्चालनमा रहँदा सबैको आकर्षणमा पर्ने यो...

यसरी ल्याइँदै छ तातोपानी नाका सञ्चालनमा

यसरी ल्याइँदै छ तातोपानी नाका सञ्चालनमा

आइतबार, १५ बैशाख २०७६

चार वर्षदेखि बन्द चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक नाका तातोपानी आगामी जेठभित्रै सञ्चालनमा ल्याउन सरकारले आन्तरिक तयारी तीव्र बनाएको छ।...

तातोपानी नाका जेठ १७ देखि

तातोपानी नाका जेठ १७ देखि

मङ्गलबार, ०३ बैशाख २०७६

उत्तरी चीन जोड्ने मुख्य नाका तातोपानी आगामी जेठबाट सञ्चालनमा ल्याउने तयारी भएको छ। २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि उक्त नाका चार वर्षदेखि बन्द छ।

तातोपानी नाका जेठ १७ बाट सञ्चालनमा आउने

तातोपानी नाका जेठ १७ बाट सञ्चालनमा आउने

शुक्रबार, २९ चैत २०७५

उत्तरी चीन जोड्ने मुख्य नाका तातोपानी आगामी जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी भएको छ। २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि यो नामा झण्डै चार वर्षदेखि बन्द रहँदै आएको छ ।

देउवा र पाैडेलले ताताेपानीमा लगाए डुबुल्की

देउवा र पाैडेलले ताताेपानीमा लगाए डुबुल्की

शनिबार, २५ फागुन २०७५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले म्याग्दीस्थित तातोपानी कुण्डमा स्नान गरेका छन्। नेपाली कांग्रेस म्याग्दीको कार्यालय बिपी स्मृती भवनको उद्घाटन गर्न बेनी पुगेका देउवा र पौडेललेसहित अन्य नेता तथा कार्यकर्तालेसमेत उनीहरुसँगै कुण्डमा स्नान गरेका थिए।

नेकपा अध्यक्ष दाहाल र गृहमन्त्रीले  तातोपानी कुण्डमा लगाए डुबुल्की

नेकपा अध्यक्ष दाहाल र गृहमन्त्रीले तातोपानी कुण्डमा लगाए डुबुल्की

सोमबार, २६ कार्तिक २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले म्याग्दीकाे बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित कुण्डमा नुहाएका छन्।

आउँदो जेठबाट तातोपानी नाका खुल्छ : मन्त्री महासेठ

आउँदो जेठबाट तातोपानी नाका खुल्छ : मन्त्री महासेठ

आइतबार, २८ असोज २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले साढे तीन वर्षदेखि बन्द उत्तरको मुख्य तातोपानी नाका सञ्चालनमा ल्याउन नेपाल–चीनबीच सहमति भइसकेको खुलासा गरेका छन्। उनले आगामी वर्षको अंग्रेजी महिना मे (वैशाख/जेठ)देखि नाका सञ्चालनमा आउने दाबी गरे।

सुनसान तातोपानी लिपिङ् बजार (फोटो फिचर)

सुनसान तातोपानी लिपिङ् बजार (फोटो फिचर)

बुधबार, २३ जेठ २०७५

उत्तरी चीन जोड्ने परम्परागत र मुलुकको एक मात्र ठुलो तातो पानी नाका ३ वर्षदेखि बन्द छ। २०७२ वैशाख १२ को भूकम्पपछि नाका बन्द भयो।

तातोपानी सुख्खा बन्दरगाह निर्माणमा एक वर्षमा सकिने

तातोपानी सुख्खा बन्दरगाह निर्माणमा एक वर्षमा सकिने

शुक्रबार, २१ बैशाख २०७५

तीन वर्षअघिको शक्तिशाली भूकम्पपछि स्थगित तातोपानी सुख्खा बन्दरगाह पुन निर्माण गर्न नेपाल र चीनबीच बिहीबार सम्झौता भएको छ।

डोल्पालीका लागि अस्पताल बन्दै तातोपानी कुवा

डोल्पालीका लागि अस्पताल बन्दै तातोपानी कुवा

शुक्रबार, २३ चैत २०७४

बिरामी पर्दा डोल्पाका अस्पतालमा सामान्य सिटामोलसम्म नपाउनु यहाँका जनताको नियतिनै बनिसकेको छ। दुर्गम जिल्ला डोल्पाका सर्वसाधारणहरूले वर्षौ देखि स्वास्थ्य उपचारको लागि विभिन्न प्रकारका समस्याहरू भोग्दै आएका छन्।

युवा र प्रहरीको सकृयतामा तातोपानी कुण्ड सफाई

युवा र प्रहरीको सकृयतामा तातोपानी कुण्ड सफाई

शुक्रबार, २३ चैत २०७४

उत्तरीभेगको मस्र्याङदी गाउ“पालिका–६ बाहुनडाँडा फेंदीमस्र्याङदी किनारमा रहेको तातोपानी कुण्ड आसपासका क्षेत्रमा फोहोर थुप्रिदै गएपछि स्थानीय युवा र प्रहरीले सरसफाई गरेका छन्।

उपचार खोज्दै बंगलादेशबाट म्याग्दीको तातोपानी

उपचार खोज्दै बंगलादेशबाट म्याग्दीको तातोपानी

बिहिबार, १० फागुन २०७४

दक्षिण एसियाली राष्ट्र बंगलादेशकी जशोदालाई एकदशकदेखि ग्यास्ट्रिक र घुँडाको समस्याले सताइरहेको छ । बंगलादेश र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदासमेत निको भएन । अस्पतालमै उनले धेरै पैसा खर्च गरे पनि रोग निको नभएपछि उपचारको खोजीमा म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी कुण्डमा आएर स्नान गरिन् ।

तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

आइतबार, ०६ फागुन २०७४

म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीस्थित तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक-शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ।

तातोपानी नाकाबाट ६ वर्षमा ११८ किलो सुन बरामद

तातोपानी नाकाबाट ६ वर्षमा ११८ किलो सुन बरामद

सोमबार, २९ माघ २०७४

सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ।  तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ।

‘तातोपानी नाका खोल्न गृहकार्य हुँदैछ’

‘तातोपानी नाका खोल्न गृहकार्य हुँदैछ’

शनिबार, २० माघ २०७४

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले केरुङ नाका व्यवस्थापन गर्ने र भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्नका लागि गृहकार्य भइरहेको बताएका छन।

तातोपानी नाका खोल्न चीनले माग्यो सुरक्षा प्रत्याभूति

तातोपानी नाका खोल्न चीनले माग्यो सुरक्षा प्रत्याभूति

शुक्रबार, २८ पुष २०७४

तातोपानी नाका खोल्नका लागि चिनियाँ पक्षले नेपालसँग सुरक्षाको प्रत्याभूति माग गरेको छ। सुरक्षाका विषयमा चिनियाँ पक्षले बढ्ता चासो राखेको र नेपालले सो सम्बन्धमा आवश्यक विश्वास दिलाउनुपर्ने देखिएको छ।

तुइनले जोडियो तातोपानी, फड्के भने लच्कियो

तुइनले जोडियो तातोपानी, फड्के भने लच्कियो

आइतबार, १५ साउन २०७४

आगामनको एकमात्र बिकल्प लार्चा पुल भाँचिएपछि साता लामो नाकाबन्दीमा परेको सीमा नाका तातोपानी तुइनले जोडिएको छ। भोटेकोसी नदीमाथि शनिबार साँझ तुइन राख्ने काम सकिएपछि आइतबार स्थानीय ओहोदोहोर गर्न थालेका छन्।

तातोपानी नाका झन् अनिश्चित

तातोपानी नाका झन् अनिश्चित

शुक्रबार, १३ साउन २०७४

कम्पपछि बन्द रहेको उत्तरी तातोपानी नाका सञ्चालनमा ल्याउन लबिङ गर्दै भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल नेतृत्वको टोली गएको आइतबार राजधानी पुग्यो।

‘राज्यबाट सुको लिन्न, तातोपानी नाका सञ्चालनमा ल्याउँछु’

‘राज्यबाट सुको लिन्न, तातोपानी नाका सञ्चालनमा ल्याउँछु’

सोमबार, १५ जेठ २०७४

सीमा नाका तातोपानी रहेको भोटेकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार पौडेलले राज्यद्वारा प्रदान गरिने तलब लगायत सेवा सुविधा गाउँको विकासमा खर्चिने घोषणा छन् ।

तातोपानी नाका खुलाउन चीन सकारात्मक

तातोपानी नाका खुलाउन चीन सकारात्मक

शनिबार, १२ चैत २०७३

नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले अरनिको राजमार्ग पुनर्निर्माण कार्यलाई चीन सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शुक्रबार भएको भेटमा उनले तातोपानी नाका खुलाउन आफू स्वदेश फर्केपछि पहल गर्ने बताए।

तातोपानी नाका खुलाउन चीन सकारात्मक

तातोपानी नाका खुलाउन चीन सकारात्मक

शुक्रबार, ११ चैत २०७३

नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले अरनिको राजमार्ग पुनर्निर्माण कार्यलाई चीन सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शुक्रबार भएको भेटमा उनले तातोपानी नाका खुलाउन आफू स्वदेश फर्केपछि पहल गर्ने बताए।

तातोपानी कुण्ड तीनदिनका लागि बन्द

तातोपानी कुण्ड तीनदिनका लागि बन्द

मङ्गलबार, १८ माघ २०७३

प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा सोमबार दिउँसो २ बजेपछि तीनदिनका लागि बन्द गरिएको छ।

तातोपानी क्षेत्रमा विद्युत् सेवा सुचारू

तातोपानी क्षेत्रमा विद्युत् सेवा सुचारू

बिहिबार, २७ साउन २०७३

चौतारा– असार २१ गतेराति भोटेकोसी नदीमा अकस्मात आएको बाढीले ट्रान्सफर्मर र पोल बगाएपछि अवरुद्ध भएको सात गाविसमा विद्युत् सुचारु भएको छ। डिभिजन सडक कार्यालयले सडक मर्मत गरेपछि तातोपानी गाविसस्थित निर्माणाधिन सुख्खा बन्दरगाहस्थलसम्म विद्युत् सुचारु गरिएको नेपाल विद्युत् प्राधिकरण सुनकोसी केन्द्रले जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।