स्थानीय तहमा भारतले सोझै लगानी गर्न नपाउने

स्थानीय तहमा भारतले सोझै लगानी गर्न नपाउने

शुक्रबार, १८ साउन २०७५

भारतले प्रदान गर्ने साना विकास परियोजनामा अब स्थानीय तहले विगतमा जस्तो सोझै खर्च गर्न नपाउने भएका छन्। ...

दुई कोरियाबीच सैनिक तहमा छलफल

दुई कोरियाबीच सैनिक तहमा छलफल

बुधबार, १६ साउन २०७५

उत्तर र दक्षिण कोरियाका उच्च सैनिक नेतृत्वबीच सीमावर्ती सहर पानमुनजोममा मंगलबार वार्ता भएको छ। ...

केन्द्रमा कर्मचारी फालाफाल, स्थानीय तहमा अभाव

केन्द्रमा कर्मचारी फालाफाल, स्थानीय तहमा अभाव

मङ्गलबार, १५ साउन २०७५

संघीय सरकारका मन्त्रालय र माताहतका निकायले आवश्यकताभन्दा बढी कर्मचारी राखेपछि जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहमा कर्मचारी अभाव भएको छ।

स्थानिय तहमा बैंक पुगे, काराेबार भएन

स्थानिय तहमा बैंक पुगे, काराेबार भएन

सोमबार, १४ साउन २०७५

भोजपुरका सबै स्थानिय तहमा बैंक पुगेपनि धेरै जसो स्थानिय तहकाे कारोबार अझै शुरु भएको छैन। जिल्लाका दुई नगरपालिका र ७ वटा स्थानिय...

स्थानीय तहमा अख्तियारको निगरानी

स्थानीय तहमा अख्तियारको निगरानी

मङ्गलबार, ०८ साउन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा निगरानी बढाएको बताएको छ। पछिल्लो समय स्थानीय तहमा हुने भ्रष्टाचारहरुका उजुरीहरु आउनेक्रम बढेको अख्तियारले जनाएकोे छ।

सिद्धार्थ बैंकद्वारा १७ वटा स्थानीय तहमा शाखा सञ्चालन

सिद्धार्थ बैंकद्वारा १७ वटा स्थानीय तहमा शाखा सञ्चालन

मङ्गलबार, ०१ साउन २०७५

सिद्धार्थ बैंकले तोकिएका सबै १७ वटै स्थानीय तहमा शाखा सञ्चालनमा ल्याएको छ ।

३२ हजार सहकारी स्थानीय तहमा हस्तान्तरण

३२ हजार सहकारी स्थानीय तहमा हस्तान्तरण

सोमबार, ३२ असार २०७५

संघीय सरकारले करिब ३२ हजार सहकारी स्थानीय र प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । सहकारी ऐनमा नियमन गर्ने अधिकार तीनै तहका सरकारलाई प्रदान गर्ने नीतिगत व्यवस्था गरेसँगै सम्बन्धित सरकारलाई सहकारी जिम्मा लगाइएको हो।

स्थानीय तहमा बढ्दो विवाद, विकास निर्माण अलपत्र

स्थानीय तहमा बढ्दो विवाद, विकास निर्माण अलपत्र

बुधबार, ३० जेठ २०७५

दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधि आउँदा जनतामा खुसीको सीमा थिएन । खुसी हुने कारण थियो– जनप्रतिनिधले गरेको विकासे बाचा । दुई दशकसम्म थुनिएको विकासको मूल फुटेको देख्ने इच्छा पालेका जनता अहिले निराश देखिँदैछन्।

स्थानीय तहमा पदपूर्ति गर्न रोक

स्थानीय तहमा पदपूर्ति गर्न रोक

शनिबार, २६ जेठ २०७५

संघीय सरकारले स्थानीय तहहरुलाई स्थायी संगठन तथा व्यवस्थापन सर्वेक्षण नहुन्जेलसम्म आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट कर्मचारी पदपूर्ति नगर्न र आर्थिक भार पर्ने गरी करारमा समेत नियुक्त नगर्न निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।

स्थानीय तहमा योजना तथा बजेट निर्माण गर्न प्रशिक्षण

स्थानीय तहमा योजना तथा बजेट निर्माण गर्न प्रशिक्षण

बुधबार, २३ जेठ २०७५

स्थानीय तहमा योजना तथा बजेट निर्माण कार्य सुरु भएसँगै जिल्लाका स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई प्रशिक्षण दिइएको छ ।स्थानीय तहमा योजना छनोट, प्राथमिकिकरण र बजेट निर्माण बारे भएका कानुनी व्यवस्था, योजना कार्यान्वनका लागि निर्वाह गर्नुपर्ने भूमिका र वडास्तरमा योजना प्राथमिकीकरण लगायतका बारेमा जानकारी दिन प्रशिक्षण सञ्चालन गरिएको हो ।

सबै स्थानीय तहमा नमुना उद्यान

सबै स्थानीय तहमा नमुना उद्यान

मङ्गलबार, २२ जेठ २०७५

मुलुकका सबै ७ सय ५३ स्थानीय तहमा कम्तीमा एउटा नमुना उद्यान अनिवार्य बनाउनुपर्ने अभियान सुरुवात गरिने भएको छ। वातावरण दिवसका अवसरमा सरकार ‘नेपाल स्वच्छ वातावरण महाअभियान–२०७५’ को औपचारिक सुरुवात गर्ने क्रममा सबै स्थानीय तहले १ वर्षभित्र कम्तीमा एउटा नमुना उद्यान बनाउने अभियान सुरु गर्न लागेको हो।

प्रत्येक स्थानीय तहमा उद्योग ग्राम स्थापना

प्रत्येक स्थानीय तहमा उद्योग ग्राम स्थापना

शनिबार, १९ जेठ २०७५

प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि शुक्रबार महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नुवाकोटको स्थानीय तहमा बजेट घट्यो

नुवाकोटको स्थानीय तहमा बजेट घट्यो

बुधबार, १६ जेठ २०७५

सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि यहाँका दुई नगरपालिका र १० गाउँपालिकालाई रु दुई अर्ब ५४ करोड ४३ लाख बजेट विनियोजन गरेको छ।

स्थानीय तहमा निगरानी बढाउँदै अख्तियार

स्थानीय तहमा निगरानी बढाउँदै अख्तियार

बिहिबार, १० जेठ २०७५

स्थानीय तहमा व्यापक मात्रामा भ्रष्टाचार बढेको गुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली रौतहटमा सक्रिय भएको देखिएको छ। अख्तियारको हेटौँडा कार्यालयको टोली रौतहटमा तीन दिनदेखि छानबिनमा सक्रिय रहेको देखिएको छ।

सबै स्थानीय तहमा खानेपानीका सम्भावना खोज्छौं : मन्त्री मगर

सबै स्थानीय तहमा खानेपानीका सम्भावना खोज्छौं : मन्त्री मगर

शनिबार, २९ बैशाख २०७५

खानेपानी मन्त्री बिना मगरले सबै स्थानीय तहमा खानेपानीका सम्भावना खोज्ने गरी कार्ययोजना बनिरहेको बताएकी छिन्।

कर्मचारीले रोजेको स्थानीय तहमा जान पाउने

कर्मचारीले रोजेको स्थानीय तहमा जान पाउने

सोमबार, ०३ बैशाख २०७५

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड’ तयार पारेको छ। कर्मचारी समायोजन ऐन–२०७४ अनुसार कर्मचारी समायोजन नभएसम्मका लागि निजामतीतर्फका कर्मचारीलाई स्थानीय तहमा कर्मचारीको आन्तरिक व्यवस्थापन गर्ने भन्दै मन्त्रालयले सो मापदण्ड तयार पारिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए।

स्थानीय तहमा अर्बौं अनियमितता

स्थानीय तहमा अर्बौं अनियमितता

आइतबार, ०२ बैशाख २०७५

रामेछापको दोरम्बा, बाजुराको गौमुख गाउँपालिका, भरतपुर महानगरपालिकालगायत स्थानीय तहले बिल भरपाईबिनै २२ करोड ८२ लाख रुपैयाँ मनपरी ढंगले भुक्तानी गरेका छन्। यी तहका पदाधिकारीले आर्थिक प्रशासन नियमावलीको धज्जी उडाउँदै विभिन्न व्यक्ति, फर्मलाई रकम निकासा दिएका हुन्।

स्थानीय तहमा चार वटा कोष स्थापना

स्थानीय तहमा चार वटा कोष स्थापना

बिहिबार, २९ चैत २०७४

रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा कोष स्थापना गरिएको छ। आपतकालीन अवस्थामा तत्काल राहत तथा उद्धार गर्न र पछि परेका समुदायको जीविकोपाजर्नमा सहयोग पु-याउनका लागि कोष स्थापना गरिएको हो।

जिससका स्थायी कर्मचारीलाई सम्बन्धित स्थानीय तहमा खटाउन निर्देशन

जिससका स्थायी कर्मचारीलाई सम्बन्धित स्थानीय तहमा खटाउन निर्देशन

मङ्गलबार, २७ चैत २०७४

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समितिका स्थायी कर्मचारीलाई सम्बन्धित जिल्लाका गाउँपालिका÷नगरपालिकामा खटाउन निर्देशन दिएको छ।

स्थानीय तहमा कर्मचारी अभाव

स्थानीय तहमा कर्मचारी अभाव

शुक्रबार, २३ चैत २०७४

उदयपुरका कतिपय स्थानीय तहमा दरबन्दी अनुसार कर्मचारी सामायोजन हुन नसक्दा काम गर्न कठिनाई हुँदै आएको छ । स्थानीय पुनर्संरचना भएर सञ्चालनमा आएको वर्षदिन बित्न लाग्दासम्म पनि कर्मचारी समायोजन नगरिँदा स्थानीय तहहरुका कामकाज प्रभावित हुँदै आएको हो।

जुम्लाका सबै स्थानीय तहमा इन्टरनेट सेवा

जुम्लाका सबै स्थानीय तहमा इन्टरनेट सेवा

बुधबार, २३ फागुन २०७४

जुम्लाका एक नगरपालिका सहित ७ गाउँपालिकामा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। जिल्लाको तिला, हिमा र सिजा गाउँपालिकामा इन्टरनेट सेवा सञ्चालनमा आईसकेको छ भने तातोपानी, गुठिचौर,पातारासी, कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकामा आगामी आइतबार देखि एकैसाथ इन्टरनेट सेवा सञ्चालनमा आउन आउँनेछ।

एआइडिबीले सात स्थानीय तहमा दुई अर्ब लगानी गर्ने

एआइडिबीले सात स्थानीय तहमा दुई अर्ब लगानी गर्ने

सोमबार, २१ फागुन २०७४

चीनमा मुख्यालय रहेको एसियन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (एआइडिबी) ले विभिन्न सातवटा स्थानीय तहको पूर्वाधार र आयआर्जन हुने योजनामा दुई अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।

प्रदेश र स्थानीय तहमा बजेट निर्माणमा समस्या

प्रदेश र स्थानीय तहमा बजेट निर्माणमा समस्या

सोमबार, २१ फागुन २०७४

स्थानीय तह र प्रदेशमा बजेटसम्बन्धी प्राविधिक ज्ञान भएका कर्मचारी नहुँदा आगामी आर्थिक वर्षको आयव्यय विवरण (बजेट) बनाउन समस्या हुने भएको छ।

सबै स्थानीय तहमा बिमा कम्पनी

सबै स्थानीय तहमा बिमा कम्पनी

आइतबार, २० फागुन २०७४

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई स्थानीय तहमा जान अनिवार्य गरेजस्तै बिमा समितिले पनि बिमा कम्पनीलाई गाउँगाउँमा जान कडाइ गर्ने भएको छ । आगामी पाँच वर्षभित्र मुलुकका सबै स्थानीय तहमा बिमा कम्पनी पुर्‍याइ सक्ने समितिको तयारी छ।

स्थानीय तहमा विषयगत कार्यालय नहुँदा समस्या

स्थानीय तहमा विषयगत कार्यालय नहुँदा समस्या

सोमबार, १४ फागुन २०७४

जिल्लामा स्थानीय सरकार चुनिएको सात महिना बित्दा पनि उल्लेख्य काम हुन सकेको छैन । सम्बन्धित कार्यालयको अभाबमा विकास निर्माणदेखि स्थानीय सरकारबार्टे समान्य सेवासुविधा पनि सर्वसाधारणले अझै पाउन सकेका छैनन्।

स्थानीय तहमा विषयगत शाखाको बिजोग

स्थानीय तहमा विषयगत शाखाको बिजोग

सोमबार, १४ फागुन २०७४

‘एउटा शाखामा सेवाग्राही आउँदा अर्को शाखाको काममा बाधा पुग्छ, कार्यक्रमका योजना बनाउन र आवश्यक तयारी गर्न निकै अप्ठेरो भएको छ, कार्यालयका गोपनीय सूचना समेत सुरक्षित छैनन् ।’

सबै स्थानीय तहमा ऊर्जा उत्पादन

सबै स्थानीय तहमा ऊर्जा उत्पादन

सोमबार, ०७ फागुन २०७४

देशमा ऊर्जा संकट चुलिइरहेको बेला अब प्रत्येक स्थानीय तहमा ऊर्जा उत्पादन गरिने भएको छ।

स्थानीय तहमा सडक र बिजुली

स्थानीय तहमा सडक र बिजुली

शनिबार, ०५ फागुन २०७४

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँच वर्षभित्र प्रदेश नम्बर ६ का सबै स्थानीय तहमा सडक र बिजुली पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

पाँच वर्षभित्र सबै स्थानीय तहमा सडक र विद्युतः मुख्यमन्त्री शाही

पाँच वर्षभित्र सबै स्थानीय तहमा सडक र विद्युतः मुख्यमन्त्री शाही

शुक्रबार, ०४ फागुन २०७४

प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँच वर्षभित्र प्रदेशका सबै स्थानीय तहमा सडक र विद्युत पुर्‍याउने प्रतिवद्धता जनाएका छन्। शुक्रबार मुख्यमन्त्रीको सपथपछि नागरिकसँग कुरा गर्दै शाहीले समृद्धिको मुल आधार सडक भएकाले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए।

‘सबै स्थानीय तहमा प्राविधिक शिक्षालय’

‘सबै स्थानीय तहमा प्राविधिक शिक्षालय’

शुक्रबार, ०४ फागुन २०७४

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन्।

स्थानीय तहमा बै‌‌‌क नहुँदा भुकम्प पीडितलाई सास्ती

स्थानीय तहमा बै‌‌‌क नहुँदा भुकम्प पीडितलाई सास्ती

बुधबार, २४ माघ २०७४

गाँउमा बैंक नहुँदा भुकम्प पिडित हैरान भएका छन् । अधिकांश बैंकहरू सदरमुकाम केन्द्रित हुँदा ग्रामीण क्षेत्रमा बैकिङ कारोबारबाट वञ्चित झै भएपछि भुकम्प आवास अनुदान किस्ता बापतको रकम लिनका लागि पीडितले सदरमुकाम धाउनु पर्ने बाध्यता भएको हो ।

स्थानीय तहमा तत्काल कर्मचारी पठाऊ

स्थानीय तहमा तत्काल कर्मचारी पठाऊ

आइतबार, २१ माघ २०७४

सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि भनी सरुवा गरेका एक हजार ६ सय कर्मचारीमध्ये अधिकांश अझैसम्म कार्यक्षेत्रमा नपुगेको जुन तथ्य सार्वजनिक भएको छ, त्यसले कर्मचारीले सरकारलाई अटेरी गरेको प्रस्टै भएको छ । अझ ती कर्मचारीहरु काठमाडौंमै बसेर हाजिर गरिरहेको कार्यले कर्मचारीतन्त्रमा अराजकताको चरम रुप रहेको देखिन्छ।

स्थानीय तहमा कृषि र जनशक्ति

स्थानीय तहमा कृषि र जनशक्ति

बिहिबार, १८ माघ २०७४

मुलुक केन्द्रीकृत व्यवस्थाबाट सही मानेमा विकेन्द्रीकृत व्यवस्थामा गएको छ । यसका राम्रा–नराम्रा दुवै पक्ष होलान् । नेपालको भू–राजनीति र कर्मचारीतन्त्रले यसलाई कसरी डो¥याउँछ, हेर्न बाँकी नै छ । जेहोस्, अबको जिम्मेवारी भनेको आ–आफ्नो क्षेत्रको विकास आ–आफैँले गर्ने हो । यसका लागि स्रोत साधन अाफैँले जुटाउने हो ।

स्थानीय तहमा कर्मचारी अभाव, सेवाग्रहीलाई सास्ती

स्थानीय तहमा कर्मचारी अभाव, सेवाग्रहीलाई सास्ती

बुधबार, १७ माघ २०७४

एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरका स्थानीय तहमा कर्मचारी अभावले सेवा प्रभावहमा समस्या भएको छ। विभिन्न गाउँपालिका कार्यालय र वडा कार्यालयमा आवश्यक कर्मचारी नहुँदा सेवाग्राहीले समेत सास्ति खेप्नु परिरहेको छ।

स्थानीय तहमा अझै पुगेनन् बैंक

स्थानीय तहमा अझै पुगेनन् बैंक

आइतबार, ३० पुष २०७४

स्थानीय तहको निर्वाचन सकिएको ६ महिना बितिसक्दा पनि प्युठानका दुरदराजसम्म बैंकिङ सेवा विस्तार हुन सकेको छैन । स्थानीय तहको निर्वाचनपछि सबै स्थानीय तहमा बैंकिङ सेवा पु¥याउने लक्ष्य राखिएपनि प्युठानका सबै स्थानीय तहमा अहिलेसम्म बैंकिङ सेवा पुग्न सकेको छैन ।

स्थानीय तहमा बाल संरक्षण डेस्क राखिँदै

स्थानीय तहमा बाल संरक्षण डेस्क राखिँदै

मङ्गलबार, २५ पुष २०७४

प्रदेश नम्बर १ का सबै विद्यालयमा बालक्लब गठन र संरक्षक शिक्षक अनिवार्य व्यवस्था गरिने भएको छ । प्रदेश १ का जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिले यहाँका प्रत्येक महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका कार्यालयमा बालसंरक्षण डेस्क राख्ने र ‘फोकल पर्सन’समेत व्यवस्था गर्ने प्रतिबद्धता गरेका हुन् ।

स्थानीय तहमा अल्पकालीन जनशक्ति खटाउने तयारी

स्थानीय तहमा अल्पकालीन जनशक्ति खटाउने तयारी

आइतबार, २३ पुष २०७४

सरकारले अल्पकालीन जनशक्ति भर्ना गरी स्थानीय तहमा खटाउने भएको छ । शुक्रबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४१ औं बैठकले यसको जिम्मेवारी राष्ट्रिय योजना आयोगलाई दिएको छ ।

स्थानीय तहमा शिक्षाका कर्मचारी अपर्याप्त

स्थानीय तहमा शिक्षाका कर्मचारी अपर्याप्त

बुधबार, १९ पुष २०७४

शिक्षा मन्त्रालयले हालसम्म करिब ५०० कर्मचारी काजमा खटाए पनि स्थानीय तहमा शिक्षा सेवाका कर्मचारी अपर्याप्त देखिएको छ। संविधानतः माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहको भएकाले शिक्षासम्बन्धी सेवा प्रवाहका लागि विषयगत कर्मचारी अपुग भएको हो। स्थानीय तहले शिक्षा मन्त्रालयबाट काजमा आएका कर्मचारीलाई स्थायी दरबन्दीमा मिलान गर्ने वा नयाँ विज्ञापन गरेर त्यस सेवामा कर्मचारी पूर्ति गर्ने भन्ने टुङ्गो लागिसकेको छैन।

अब स्थानीय तहमा नमुना व्यवसाय

अब स्थानीय तहमा नमुना व्यवसाय

बुधबार, २७ मङि्सर २०७४

गाउँ÷सहरमा उद्यमशीलता विकास गर्न अब प्रत्येक स्थानीय तहले एक करोड रुपैयाँ पाउने भएका छन् । विभिन्न गाउँमा सहकारीमार्फत बेरोजगार युवायुवतीलाई बिनाधितो दुई लाख रुपैयाँसम्म लगानी गर्दै आइरहेको युवा स्वरोजगार कोषले हरेक स्थानीय तहमा एक करोड रुपैयाँ उपलब्ध गराउने तयारी गरेको हो ।

स्थानीय तहमा फ्रि इन्टरनेट

स्थानीय तहमा फ्रि इन्टरनेट

शनिबार, १६ मङि्सर २०७४

सरकारले प्रदेश नम्बर ५ अन्तर्गत २ जिल्लाका स्थानीय तहहरूमा निशुल्क इन्टरनेट सुविधा सञ्चालन गर्ने भएको छ । यो कामका लागि ठेक्का प्रक्रियामा समेत टुंगिसकेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए ।

स्थानीय तहमा कर्मचारी अभाव, सेवाग्राही मर्कामा

स्थानीय तहमा कर्मचारी अभाव, सेवाग्राही मर्कामा

मङ्गलबार, १४ कार्तिक २०७४

देशको सबैभन्दा बढी नगरपालिका भएको रौतहटको स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन्। १६ नगरपालिका र २ गाउँ पालिका गरी १८ स्थानिय तह रहेको रौतहटमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवा ग्राही मर्कामा परेका छन्।

प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम

प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम

बिहिबार, ०९ कार्तिक २०७४

सरकारले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम बनाउने योजना अघि बढाएको छ । स्थानीय तहमा औद्योगिक विकास र उद्यमशीता विकास गर्ने लक्ष्यसहित उद्योग मन्त्रालयले कार्ययोजना अगाडि बढाएको हो।

प्राथमिक तहमा मातृभाषा  शिक्षा

प्राथमिक तहमा मातृभाषा शिक्षा

शुक्रबार, २७ असोज २०७४

नेपालमा हरेक शैक्षिक वर्षमा करिब १३ लाख नयाँ विद्यार्थी कक्षा १ मा भर्ना हुन्छन् । एसइइको परीक्षा दिने बेलासम्म साढे पाँच लाख विद्यार्थी मात्र हुन्छन् । यसरी कक्षा १ देखि १० सम्म पुग्दा करिब आठ लाख विद्यार्थी बीच बाटोमै हराउँछन् । किन ?

केन्द्रमा वाम गठबन्ध, स्थानीय तहमा असहज

केन्द्रमा वाम गठबन्ध, स्थानीय तहमा असहज

बिहिबार, २६ असोज २०७४

गठबन्धनका दलका कार्यकर्ता स्वयं अलमलमा छन् । ‘सूर्यमा कुन नैतिकताले मैले भोट हालुँ ?,’ माओवादीका एक स्थानीय कार्यकर्ताले भने, ‘बरु भोटै हाल्नु नपरोस् ।’ एमालेका कार्यकर्ताबाट उस्तै धारणा आउँछ, ‘हँसिया हथौडा मेरो पार्टीको चुनाव चिह्न हैन भने मैले कसरी फरक पार्टीलाई भोट हाल्ने ?’

स्थानीय तहमा यस्तो छ दलीय हैसियत

स्थानीय तहमा यस्तो छ दलीय हैसियत

शुक्रबार, २० असोज २०७४

३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि तीन चरणमा भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी जनप्रतिनिधि नेकपा एमालेका विजयी भएका छन् । एमालेपछि ठूलो संख्यामा विजयी हुने जनप्रतिनिधिमा क्रमशः नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका रहेका छन् ।

स्थानीय तहमा एमाले पहिलो

स्थानीय तहमा एमाले पहिलो

सोमबार, ०९ असोज २०७४

स्थानीय तहमा संसद्को दोस्रो ठूलो दल एमाले पहिलो बनेको छ । नयाँ संविधान कार्यान्वयनसँगै दुई दशकपछि भएको स्थानीय निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि एमालेले पहिलो दलका रूपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

कानूनको अभावमा स्थानीय तहमा न्याय सम्पादन अप्ठ्यारो

कानूनको अभावमा स्थानीय तहमा न्याय सम्पादन अप्ठ्यारो

बुधबार, ०७ भदौ २०७४

संविधानले स्थानीय तहमा न्यायिक समिति सम्बन्धी स्पष्ट व्यवस्था गरेपनि यस सम्बन्धी कानून नबन्दा काममा ढिलाइ भएको छ।

स्थानीय तहमा दलितका सवाल

स्थानीय तहमा दलितका सवाल

आइतबार, २२ साउन २०७४

अहिले स्थानीय तहले कम्तीमा पनि १८ करोडदेखि ११ अरबसम्मका कार्यक्रम तथा बजेट घोषणा गरेका छन्। तर अहिले बजेट तथा कार्यक्रम घोषणा गरेका स्थानीय तहले लक्षित कार्यक्रममा के/कति बजेट छुट्याएका छन् भन्नेचाहिँ सार्वजनिक भएको छैन।

सोलुखुम्बुका सबै स्थानीय तहमा बजेट निकासा

सोलुखुम्बुका सबै स्थानीय तहमा बजेट निकासा

सोमबार, ०९ साउन २०७४

सोलुखुम्बुको ८ वटै स्थानीय तहमा पहिलो किस्ताको रकम निकासा भएको छ । सोलु दुधकुण्ड नगरपालिकासहित अन्य ७ गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो किस्ताको ५ अर्व ८३ करोड ५ लाख ३९ हजार रुपैयाँ रकम निकासा गरीएको कोष तथा लेखा नियन्त्रकको कार्यलयका सूचना अधिकारी युवराज थापाले जानकारी दिए । चालु आर्थिक वर्षमा सोलु दुधकुण्ड – नगरपालिकाको लागी ३४ करोड ६७ लाख १२ हजार रुपैयाँ रकम छुट्टिएकोमा पहिलो किस्ताको रकम अन्तर्गत ११ करोड ५५ लाख ७० हजार निकासा गरीएको छ ।

'स्थानीय तहमा दुई महिनाभित्रै बैंक पुर्‍याउनू'

'स्थानीय तहमा दुई महिनाभित्रै बैंक पुर्‍याउनू'

मङ्गलबार, ३० जेठ २०७४

व्यवस्थापिका संसदको विकास समितिले स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने व्यवस्था मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ। स्थानीय तहमा बैंक नहुँदा खाता खोल्न नसकिएको गुनासो आएपछि समितिको सोमबार बसेको बैठकले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई उक्त स्थानमा शाखा खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।