भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

मङ्गलबार, १५ साउन २०७५

सुविधासम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ। ...

स्थानीय तहको प्राथमिकतामा परेन विमानस्थल निर्माण

स्थानीय तहको प्राथमिकतामा परेन विमानस्थल निर्माण

आइतबार, १३ साउन २०७५

जेठको २५ गते पहिलो पटक गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज अवतरण गर्‍याे। रेसुङ्गा विमानस्थलमा पहिलो पटक जहाज अवतरण गर्दा एक दशक...

तीन स्थानीय तहको बजेट डेढ अर्ब

तीन स्थानीय तहको बजेट डेढ अर्ब

सोमबार, ३२ असार २०७५

खोटाङका तीनवटा स्थानीय तहको बजेट करिब डेढ अर्ब रुपैयाँ रहेको छ । जनप्रतिनिधिले तयार गरेको आर्थिक वर्ष ०७५-७६ को बजेटमा...

कानुन स्नातक तहको इन्ट्रान्सको उत्तर पुस्तिका च्यातियो

कानुन स्नातक तहको इन्ट्रान्सको उत्तर पुस्तिका च्यातियो

बिहिबार, २८ असार २०७५

कानुन संकायअन्तर्गत स्नातक तह प्रथम वर्षका लागि लिइएको प्रवेशिका परीक्षा (इन्ट्रान्स)को उत्तर पुस्तिका च्यातिएको छ। बुधबार त्रिवीस्थित डिन कार्यालयमा कपी चेकजाँच...

स्थानीय तहको प्राथामिकता, सडकदेखि नमुना वस्तीसम्म

स्थानीय तहको प्राथामिकता, सडकदेखि नमुना वस्तीसम्म

बिहिबार, १४ असार २०७५

जिल्लाका एक नगरपालिका र तीन गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को नीती तथा कार्यक्रममा पहिलो प्राथामिकता सडकलाई दिएका छन्।

पाँच स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत

पाँच स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत

आइतबार, १० असार २०७५

खोटाङको पाँच स्थानीय तहले वार्षिक बजेट तथा कार्यक्रम ल्याएको छ। जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपीलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले आइतबार एकैसाथ आर्थिक वर्ष २०७५/०६७ को वार्षिक बजेट तथा कार्यक्रम ल्याएको हो।

कर्मचारी फिर्ता गर्ने स्थानीय तहको आर्थिक अधिकार कटौती

कर्मचारी फिर्ता गर्ने स्थानीय तहको आर्थिक अधिकार कटौती

शनिबार, ०९ असार २०७५

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रले पठाएका कर्मचारी फिर्ता गर्ने स्थानीय तहको आर्थिक कारोबार अधिकार रोकेको छ।

पहिलो तहको कालोपत्रे सकियो, अब चौबिसै घण्टा सरर...

पहिलो तहको कालोपत्रे सकियो, अब चौबिसै घण्टा सरर...

बुधबार, २३ जेठ २०७५

नारायणघाटबाट बुधबार विहान ७ बजेर ३० मिनेटमा गुडेको यात्रुबाहक बस विहान ११ बजेर ३० बजे धादिङबेसी आइपुग्यो। सडक निर्माणले दैनिक हैरानी व्यहोर्नु परेको नारायणगढ मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रेले जोडिएसँगै ४ घण्टामा धादिङबेसी आइपुगेको बसका चालक रमाकान्त सेढाईले बताए। बुधबारदेखि २४ सैं घण्टा सवारी साधन सञ्चालन गरिएपछि सहजै धादिङबेसी आइपुगेको सेढाईले बताए।

तटबन्ध निर्माणमा स्थानीय तहको भर

तटबन्ध निर्माणमा स्थानीय तहको भर

बुधबार, ०९ जेठ २०७५

गत वर्ष साउनमा आएको भीषण बाढीले बागमती र लालबकैया नदीको तटबन्ध दुई दर्जनभन्दा बढी ठाउँमा भत्कायो । फेरि बाढी आउने समय आउन लाग्दा पनि भत्किएको तटबन्ध बनाउन सरकारले चासो देखाएको छैन।

नुवाकोट गोल्डकपलाई स्थानीय तहको साथ

नुवाकोट गोल्डकपलाई स्थानीय तहको साथ

सोमबार, ३१ बैशाख २०७५

नुवाकोटमा हुन लागेको ‘प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता–२०७५’ लाई सफल बनाउन स्थानीय तहहरु समेत सक्रिय रुपमा लागि परेका छन्।

कर्मचारी अभावले स्थानीय तहको काम प्रभावित

कर्मचारी अभावले स्थानीय तहको काम प्रभावित

मङ्गलबार, २० चैत २०७४

कर्मचारी अभाव हुँदा काभ्रेपलाञ्चोकका अधिकांश नगरपालिका र गाउँपालिकाले सेवाग्राहीलाई उचित सेवा दिन सकेका छैनन्।

प्रदेश ५, ७ र कर्णालीका २२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

प्रदेश ५, ७ र कर्णालीका २२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

बुधबार, १६ फागुन २०७४

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर ५, ७ र कर्णाली प्रदेशका २२ वटा नगरपालिका र गाउँपालिकाको केन्द्र, नाम तथा नाम र केन्द्र दुवै हेरफेर गरेको छ।

स्थानीय तहको डिजिटल फड्को

स्थानीय तहको डिजिटल फड्को

शनिबार, ०५ फागुन २०७४

इलामको सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राई आफ्नो कार्यकक्ष पुग्नेबित्तिकै नगरका कुन स्कुलमा कति शिक्षक हाजिर भए । उनीहरू पूरा समय स्कुलमा बसे कि बसेनन् भन्नेसम्मको जानकारी टेबुलको कम्प्युटरमै हेर्छन् । त्यो पनि रेकर्डेड होइन, प्रत्यक्ष।

स्थानीय तहको सेवा प्रवाहबारे अध्ययन गर्न टोली

स्थानीय तहको सेवा प्रवाहबारे अध्ययन गर्न टोली

आइतबार, २३ पुष २०७४

सरकारले स्थानीय तहको सेवा सञ्चालन र व्यवस्थापनको अवस्थाबारे सहजीकरण तथा अनुगमन गर्न टोली गठन गरेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा आएका विषय तथा कति स्थानीय तहका प्रमख एवं पदाधिकारीले दिएको जानकारी तथा गुनासो र सुझाव समेतलाई दृष्टिगत गरी सातै प्रदेशमा अनुगमन गर्न टोली गठन गरेको हो।

स्थानीय तहको ६ महिना, अलमलमै जनप्रतिनिधि

स्थानीय तहको ६ महिना, अलमलमै जनप्रतिनिधि

बुधबार, १९ पुष २०७४

झापाको गौरादह नगरपालिकाका १ नम्बर वडाका अध्यक्ष नगेन्द्र भण्डारी शुक्रबार कार्यकक्षमा भेटिएनन् । सेवाग्राही पर्खेर बसे। अबेरमात्रै कार्यालय आइपुगेका उनले भने, ‘सबै जनताका काममा पुग्नैपर्छ ।’ वडाध्यक्ष भण्डारी घरायसी विवाद मिलाएपछि कार्यालय आइपुग्दा ढिलो भएको पनि सुनाए ।

तीनै तहको निर्वाचनले नागरिकमा आशा जगाएको छ : प्रधानमन्त्री देउवा

तीनै तहको निर्वाचनले नागरिकमा आशा जगाएको छ : प्रधानमन्त्री देउवा

बिहिबार, २१ मङि्सर २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन्।

७५३ वटै स्थानीय तहको विवरण वेबसाइटमा (भिडियो)

७५३ वटै स्थानीय तहको विवरण वेबसाइटमा (भिडियो)

बिहिबार, १४ मङि्सर २०७४

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको विवरण राखी वेबसाइट, मोबाइल एप्स सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक वेबसाइटमा स्थानीय तहका वडा स्तरसम्मको नक्सा एवं जानकारी उपलब्ध छन्।

पर्सामा १३ तहको नतिजा आयो, वीरगन्जको मात्र बाँकी

पर्सामा १३ तहको नतिजा आयो, वीरगन्जको मात्र बाँकी

शनिबार, ०७ असोज २०७४

केही ठाउँमा आधिकारिक घोषणा बाँकी पनि शनिवार साँझ ७ बजेसम्म पर्सा जिल्लाका १४ मध्ये १३ स्थानीय तहको नतिजा आइसकेको छ। सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले तीन तीन, नेकपा एमाले र नेपाली जनता दलले दुईदुई स्थानीय तहमा जितेका छन्।

रौतहटमा १६ तहको परिणाम सार्वजनिक हुँदा कांग्रेस अगाडी

रौतहटमा १६ तहको परिणाम सार्वजनिक हुँदा कांग्रेस अगाडी

शनिबार, ०७ असोज २०७४

रौतहटका १८ वटा स्थानीय तह मध्ये १६ स्थानको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएकाहरु मध्ये नेपाली काँग्रेस ८ स्थानमा, संघीय समाजवादी फोरम नेपाल ३ स्थानमा, माओवादी केन्द्र २ स्थानमा, राष्ट्रिय जनता पार्टी नेपाल २ स्थानमा र नेपाल लोकतान्त्रिक फोरम १ स्थानमा विजय प्राप्त गर्न सफल भएका छन्।

६९ तहको परिणाम सार्वजनिक हुँदा एमाले चौथो

६९ तहको परिणाम सार्वजनिक हुँदा एमाले चौथो

शुक्रबार, ०६ असोज २०७४

यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ६९ तहको मतगणना सम्पन्न भएको छ। मतपरिणामअनुसार अन्य प्रदेशमा राम्रो परिणाम ल्याउन सफल प्रमुख प्रतिपक्षी नेकपा एमाले २ नं. प्रदेशमा सापेक्षित रुपमा कमजोर दिएको छ।

रौतहटमा स्थानीय तहको नेतृत्वमा एमाले कमजोर

रौतहटमा स्थानीय तहको नेतृत्वमा एमाले कमजोर

शुक्रबार, ०६ असोज २०७४

स्थानीय तहको निर्वाचनमा नेकपा एमाले प्रमुख पदमा रौतहटमा कमजोर देखिएको छ। जिल्लामा रहेको १६ नगरपालिका र २ वटा गाउँपालिकामा सम्पन्न भएको मतगणना अनुसार जिल्लामा अग्रपंक्तिमा नेपाली काँग्रेस छ। उसलाई माओवादी केन्द्र र संघीय समाजवादी फोरमले पछ्याउँदैछ ।

यस्तो छ महोत्तरीको ८ तहको अन्तिम मतपरिणाम

यस्तो छ महोत्तरीको ८ तहको अन्तिम मतपरिणाम

शुक्रबार, ०६ असोज २०७४

शुक्रबार बिहानसम्मको मतगणना परिणामअनुसार नेपाली कांग्रेसले ३, माओवादीले २, राजपाले २ र संघीय समाजवादी फोरमले एक स्थानीय निकायमा विजयी भएका छन्।

सप्तरीमा १२ बजे सम्म सबै स्थानीय तहको मतगणना सुरु हुने

सप्तरीमा १२ बजे सम्म सबै स्थानीय तहको मतगणना सुरु हुने

मङ्गलबार, ०३ असोज २०७४

सप्तरीका १८ मध्यै ६ स्थानीय तहको मत गणना जारी छ। जिल्लाको तिलाठी कोईलाडी, विष्णुपुर, अग्निसाईर कृष्णावसरण गाउँपालिका तथा सप्तकोसी, खडक र सुरूगां नगरपालिकाको मत गणना सोमवार अवेर राति देखि नै जारी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ।

दुई तहको चुनाव एकै चरणमा गर्न प्रधानमन्त्री प्रस्ताव

दुई तहको चुनाव एकै चरणमा गर्न प्रधानमन्त्री प्रस्ताव

मङ्गलबार, २४ साउन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रादेशिक सभा दुवै तहको चुनाव एउटै मितिमा गर्नेगरी तयारी थाल्न निर्वाचन आयुक्तसँग आग्रह गरेका छन्। निर्वाचन आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीसँग सोमबार भएको भेटघाटमा प्रधानमन्त्री देउवाले दुवै तहको निर्वाचन एउटै मितिमा गर्नेगरी तयारी गर्न आग्रह गरेका हुन्।

स्थानीय तहको संख्या थप्ने सहमति, स्वतन्त्र हैसियतमा चुनाव लड्दै राजपा

स्थानीय तहको संख्या थप्ने सहमति, स्वतन्त्र हैसियतमा चुनाव लड्दै राजपा

शुक्रबार, ०२ असार २०७४

सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नम्बर २ को निर्वाचनअघि नै स्थानीय तहको संख्या थप गर्ने भएकोे छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सत्ता पक्ष र राजपाबीचको बैठकमा निर्वाचनमा सहभागी हुन राजपाले स्थानीय तहको संख्या थपलाई सर्त बनाएपछि सत्ता साझेदार दल त्यसका लागि तयार भएका हुन्।

स्थानीय तहको पहिलो गाँसमै झिंगा

स्थानीय तहको पहिलो गाँसमै झिंगा

सोमबार, २९ जेठ २०७४

स्थानीय तहमा बृहत् राष्ट्रिय दृष्टिकोण र जिम्मेवारीबोधको कमीको के कुरा, हाम्रा केन्द्रीय तहकै राजनीतिक नेतृत्व पनि आआफ्नो साँघुरो स्वार्थ र 'कन्स्टिच्युएन्सी' का बन्दी छन्।

उपेन्द्र यादबलाई राजपाले देखायो कालो झन्डा, स्थिति तनाबपूर्ण बनेपछि दिइयो ३ तहको सुरक्षा

उपेन्द्र यादबलाई राजपाले देखायो कालो झन्डा, स्थिति तनाबपूर्ण बनेपछि दिइयो ३ तहको सुरक्षा

आइतबार, २८ जेठ २०७४

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने कार्यक्रम बिथोल्ने प्रयासस्वरुप राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएर प्रदर्शन गरेका छन्। सर्लाही, विष्णुपुर–५ मधुवन गोठ बजारमा फोरम नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने सभालाई राजपाका कार्यकर्ताले बिथोल्न खोजेका हुन्।

तीन तहको निर्वाचन मेरो प्राथमिकता: प्रधानमन्त्री

तीन तहको निर्वाचन मेरो प्राथमिकता: प्रधानमन्त्री

बुधबार, २४ जेठ २०७४

तपाईंका प्राथमिकता के हुन् ? प्राथमिकता तीन तहको निर्वाचन स्वच्छ र स्वतन्त्रपूर्वक सम्पन्न गर्नु हो । दोस्रो चरणको स्थानीय निर्वाचन नजिकै आएकाले त्यसलाई सम्पन्न गराउने मेरो लक्ष्य हो ।

स्थानीय तहको उम्मेदवार छान्न केपी ओलीकै जिल्लामा एमालेभित्र तनाव

स्थानीय तहको उम्मेदवार छान्न केपी ओलीकै जिल्लामा एमालेभित्र तनाव

शनिबार, २० जेठ २०७४

दोस्रो चरणको चुनावका लागि अन्य दलहरुले धमाधम उम्मेदवार घोषणा गरिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै गृहजिल्ला झापामा भने गुटगत तानातानले एमालेको उम्मेदवारी घोषणामा ढिलाई भएको छ।

एमालेले आठ स्थानीय तहको उम्मेदवारको टुङ्गो लगायो

एमालेले आठ स्थानीय तहको उम्मेदवारको टुङ्गो लगायो

शनिबार, १३ जेठ २०७४

नेकपा एमाले भोजपुरले एउटा गाउँपालिका बाहेक अन्य गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ। एमालेले यस अघि जिल्लामा सर्वसम्मत हुन नसकेको नाम प्रदेश कमिटिमा सिफारिस गरेको थियो।

स्थानीय तहको फेरबदलले अन्योल

स्थानीय तहको फेरबदलले अन्योल

बुधबार, १० जेठ २०७४

चुनाव प्रचारमा लागिसकेका कार्यकर्ता तथा नेताहरु स्थानीय तह फेर वदलले अन्योलमा परेका छन् । उमेदवारी दर्ता गर्ने समयमा जिल्लाको संरचनामा परिवर्तन भएपछि नेता कार्यकर्ता अन्योलमा परेका हुन् ।

स्थानीय तहको फेरबदलले अन्यौलमा उम्मेदवार

स्थानीय तहको फेरबदलले अन्यौलमा उम्मेदवार

मङ्गलबार, ०९ जेठ २०७४

गाउँमा चुनाव प्रचारका लागि हिँडिसकेका स्थानीय नेताहरु स्थानीय तहको फेर बदलले अन्यौलमा परेका छन्। उम्मेदवारी दर्ता गर्ने एक हप्ता पहिले स्थानीय तहको संरचनामा परिवर्तन भएपछि उम्मेदवारहरु अन्यौलमा परेका हुन्।

नुवाकोटमा ५ स्थानीय तहको नतिजा सार्वजनिक,  काँग्रेस अग्रता

नुवाकोटमा ५ स्थानीय तहको नतिजा सार्वजनिक, काँग्रेस अग्रता

बिहिबार, ०४ जेठ २०७४

१२ वटा स्थानीय तह रहेको नुवाकोटमा ५ वटा को अन्तिम नतिजा सार्वजनिक भएको छ।

धादिङका सबै स्थानीय तहको मतगणना जारी, माओवादीले खाता खोल्यो

धादिङका सबै स्थानीय तहको मतगणना जारी, माओवादीले खाता खोल्यो

सोमबार, ०१ जेठ २०७४

निलकण्ठ नगरपालिका बाहेक धादिङको सबै स्थानीय तहको मत गणना सुरु भएको छ। राती देखि नै मत गणना सुरु गरेका गाउँपालिकाहरुबाट मत परिणाम पनि आउन थालेका छन्।

तराईमा स्थानीय तहको संख्या घट्छ

तराईमा स्थानीय तहको संख्या घट्छ

सोमबार, ०१ जेठ २०७४

स्थानीय तहको पहिलो चरणको चुनावपछि मुलुकको ध्यान दोस्रो चरणको चुनावमा छ । यसै सन्दर्भमा गत बिहीबार बसेको क्याबिनेट बैठकले उपप्रधानमन्त्री विजय गच्छदारको अध्यक्षतामा तराईका जिल्लामा स्थानीय तहको संख्या थप गर्न तीन सदस्यीय कार्यदल बनाएको छ । कार्यदलको समयावधि पाँच दिनको छ । छिटफुट घटनाबाहेक मुलुकको ५१ प्रतिशत भूभागमा भर्खरै चुनाव सम्पन्न भइसकेको छ । करिव ४० प्रतिशत बासिन्दा रहेका यस भूभागमा स्थानीय तहको संख्या बढाउन नपर्ने अनि बाँकी भूभागमा बढाउनैपर्ने यो कत्तिको न्यायोचित तथा व्यावहारिक छ ? कानुनी तथा राजनीतिकरूपमा यो बहस तथा छलफलको विषय होला तर प्राविधिकरूपमा स्थानीय तहको जनसांख्यिक तथा भौगोलिक वस्तुस्थितिको विश्लेषण हुनु आवश्यक छ ।

प्रमभन्दा स्थानीय तहको प्रमुख बढी जिम्मेवार

प्रमभन्दा स्थानीय तहको प्रमुख बढी जिम्मेवार

आइतबार, २४ बैशाख २०७४

बालानन्द पौडेल स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष हुन्। उनै नेतृत्वको आयोगले निर्धारण गरेको स्थानीय तहमा पहिलो पटक वैशाख ३१ गते चुनाव हुँदैछ। केही ठाउँमा विवाद भए पनि अधिकांश ठाउँमा चित्त बुझाउन सकेका पौडेल चुनाव र स्थानीय तहबीच गाँसिएको सम्बन्धबारे के भन्छन् त

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छः वरिष्ठ नेता जबरा

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छः वरिष्ठ नेता जबरा

शुक्रबार, ०१ बैशाख २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन्।

स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा रोकिँदैन :  नेता खनाल

स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा रोकिँदैन :  नेता खनाल

शुक्रबार, ०१ बैशाख २०७४

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आगामी स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नरोकिने बताएका छन्।

स्थानीय तहको अधिकार कटौती गर्ने गरी संविधान संशोधन प्रस्ताव

स्थानीय तहको अधिकार कटौती गर्ने गरी संविधान संशोधन प्रस्ताव

मङ्गलबार, २९ चैत २०७३

सरकारले स्थानीय तहका अधिकार काटौति गर्ने गरी संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ। मंगलबार संसद सचिवालयमा दर्ता गराइएको संशोधन प्रस्तावले संविधानले दिएको गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको अधिकार कटौति गरेको हो।

स्थानीय तहको टिकट वितरणका लागि कांग्रेस केन्द्रीय सदस्य जिल्ला जाने

स्थानीय तहको टिकट वितरणका लागि कांग्रेस केन्द्रीय सदस्य जिल्ला जाने

सोमबार, २८ चैत २०७३

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको टिकट वितरणका लागि केन्द्रीय सदस्यहरुलाई जिल्ला खटाउने भएको छ। पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय अनुसार टिकटमा हस्ताक्षर गर्न ७५ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउन लागेको हो।

मधेसको समस्या समधान गरेर स्थानीय तहको निर्वाचन : मन्त्री शर्मा

मधेसको समस्या समधान गरेर स्थानीय तहको निर्वाचन : मन्त्री शर्मा

बुधबार, २३ चैत २०७३

ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जुर्मुराउन थाले दलहरू

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जुर्मुराउन थाले दलहरू

बुधबार, १६ चैत २०७३

नेकपा (एमाले) विदुर नगरपालिका कमिटीले शिवपुरी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारमा र नेपाली काँग्रेसले शिवपुरीमै कार्यकर्ता भेटघाट गरिसकेको छ ।

स्थानीय तहको निर्वाचन हुन्छ: उपाध्यक्ष गौतम

स्थानीय तहको निर्वाचन हुन्छ: उपाध्यक्ष गौतम

शनिबार, १२ चैत २०७३

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गरेका छन्।

स्थानीय तहको निर्वाचनका लागि २५१ मतदान केन्द्र निर्धारण

स्थानीय तहको निर्वाचनका लागि २५१ मतदान केन्द्र निर्धारण

शनिबार, १२ चैत २०७३

स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा २५१ मतदान केन्द्र र १२८ मतदान स्थल प्रस्ताव गरिएको छ ।

स्थानीय तहको मतगणना मतदान केन्द्रमै गर्दा राम्रो: उप्रेती

स्थानीय तहको मतगणना मतदान केन्द्रमै गर्दा राम्रो: उप्रेती

शुक्रबार, ११ चैत २०७३

पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्न मिल्नेगरि स्थानीय तह निर्वाचन ऐनमा भएको प्रावधानलाई संशोधन गर्नुपर्ने सुझाव दिएका छन्।

मोर्चाको सर्त- 'स्थानीय तहको संख्या बढाए चुनावमा जान्छौं'

मोर्चाको सर्त- 'स्थानीय तहको संख्या बढाए चुनावमा जान्छौं'

मङ्गलबार, ०८ चैत २०७३

मधेसी मोर्चाका दोस्रो तहका नेताहरूले जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाएमा र चुनावअघि नै संविधान संशोधन गरी स्थायी प्रकृतिको शक्तिशाली संघीय आयोग गठन गरेमा स्थानीय चुनावमा भाग लिने संकेत गरेका छन्।

स्थानीय तहको नाम जुध्यो

स्थानीय तहको नाम जुध्यो

सोमबार, ०७ चैत २०७३

स्थानीय तह पुनसरचना आयोगले ख्याल नगर्दा जिल्ला दुई स्थानीय तहको नाम अरु दुई जिल्लाका स्थानीय तहसँग जुधेको छ। छिमेकी गाँउपालीकाको उस्ता उस्तै नाममा काम सञ्चालन भएको छ। जिल्लाको दुई गाँउपालिकाको नाम ताप्लेजुङ र मोरङका गाउँपालिकासँग मिलेको हो।

स्थानीय तहको कार्यान्वयनसँगै जनता उत्साहित

स्थानीय तहको कार्यान्वयनसँगै जनता उत्साहित

मङ्गलबार, ०१ चैत २०७३

लामो समयदेखि संघीयता, विकेन्द्रीकरणको सवालमा आवज उठाईरहेका राजनीतिक दलका नेता तथा आम सर्वसासधारण स्थानीय तहको कार्यान्वयनको घोषणासँगै निक्कै उत्साहित बनेका छन्।

बैशाख ३१ गते नै स्थानीय तहको चुनाव गराउन अायाेग प्रतिवद्ध

बैशाख ३१ गते नै स्थानीय तहको चुनाव गराउन अायाेग प्रतिवद्ध

बुधबार, २५ फागुन २०७३

निर्वाचन आयोगले मुलुक निर्वाचनमा जुटिसकेकाले वैशाख ३१ गते हुने स्थानीय तहको  निर्वाचनबाट पछि फर्कन नसकिने जनाएको छ।

स्थानीय तहको संख्या बढाउने सरकारको निर्णयविरुद्ध रिट

स्थानीय तहको संख्या बढाउने सरकारको निर्णयविरुद्ध रिट

सोमबार, २३ फागुन २०७३

स्थानीय तह थप गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। सरकारले आइतबार २५ स्थानीय तह थप गर्ने निर्णय गरेको थियो।

Ncell Footer Ad