तीन तहका सरकार असहयोगी

तीन तहका सरकार असहयोगी

शुक्रबार, २२ असार २०७५

स्वास्थ्य क्षेत्रको बेथिति रोक्न पटकपटक अनशन बस्दै आएका डा. गोविन्द केसीको आन्दोलनको जगमा सरकारले दाङमा राप्ती स्वास्थ्य प्रतिष्ठान खोल्ने निर्णय...

स्थानीय तहका जनप्रतिनिधिको स्कारपियो र मोटरसाइकल मोह

स्थानीय तहका जनप्रतिनिधिको स्कारपियो र मोटरसाइकल मोह

मङ्गलबार, १९ असार २०७५

स्थानीय तहको निर्वाचनको बेलामा जनतासँग भेट माग्दा आफु निर्वाचित भएपछि निजी स्वार्थमा नलागेर विकास, सुशासन र जनताको सेवामा केन्द्रीत हुने...

सुन तस्करी प्रकरण : उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा

सुन तस्करी प्रकरण : उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा

बुधबार, १३ असार २०७५

गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताएका छन्। ...

‘स्थानीय तहका कर्मचारी पारदर्शी भएनन्’

‘स्थानीय तहका कर्मचारी पारदर्शी भएनन्’

सोमबार, ०४ असार २०७५

२० बर्षपछि आएको स्थानीय सरकारप्रति स्थानीयको अपेक्षा धेरै छ । सबैले आफ्नो क्षेत्रको विकास हुन्छ भने आस पनि गरिरहनु भएको...

स्थानीय तहका कर्मचारीलाई खटाइएको स्थानमा तलब

स्थानीय तहका कर्मचारीलाई खटाइएको स्थानमा तलब

बुधबार, १६ जेठ २०७५

सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर्मचारीको तलब सोही कार्यालयमा नै उपलब्ध गराउने भएको छ।  संघबाट स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको तलब स्थानीय तहबाट उलपब्ध गराइनेसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।

स्थानीय तहका पदाधिकारीको तलब २० देखि ४० हजारसम्म

स्थानीय तहका पदाधिकारीको तलब २० देखि ४० हजारसम्म

मङ्गलबार, २५ बैशाख २०७५

प्रदेश ७ का स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिले २० हजारदेखि ४० हजारसम्म मासिक तलब पाउने भएका छन्। संसद सचिवालयका सचिब बालाराम शर्माका अनुसार स्थानीय तहका पदाधिकारीको सेवा सुविधा सम्बन्धी बिधेयक सोमबार संसद सचिवालयमा दर्ता भएको छ।

स्थानीय तहका उपप्रमुखको भूमिका

स्थानीय तहका उपप्रमुखको भूमिका

सोमबार, १७ बैशाख २०७५

स्थानीय तहमा मात्र ३७,३१४ पदाधिकारी निर्वाचित भएका छन् । यसमध्ये ७५३ जना अध्यक्ष/प्रमुख छन् भने ७५३ जना उपाध्यक्ष/उपप्रमुख छन् । जसमा ९४ प्रतिशत महिला उपाध्यक्ष/उपप्रमुख निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७३ ले राजनीतिक दलले अध्यक्ष/प्रमुख तथा उपाध्यक्ष/उपप्रमुख उम्मेदवारी दिँदा लैङ्गिक सन्तुलन (५० प्रतिशत महिला उम्मेदवारी) हुनुपर्ने भन्ने व्यवस्थाका कारण दलहरूले अध्यक्ष/प्रमुखको पदमा पुरुष र उपाध्यक्ष तथा उपप्रमुखमा महिलाको उम्मेदवारी दिएका थिए ।

स्थानीय तहका चुनौती र निकास

स्थानीय तहका चुनौती र निकास

आइतबार, १८ चैत २०७४

कर्मचारीहरू स्थानीय तहमा जान नचाहेको वा पुगेर पनि किन प्रभावकारीरूपमा आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्ने विषयमा गहिरिएर हेर्दा मूलतः कर्मचारीहरूले आफ्नो पेशागत वृत्ति, व्यक्तिगत विकास तथा अन्य आकर्षण र प्रेरणाका स्रोतहरू खासै देखेका छैनन् । यी विषयलाई सम्बोधन नगरी संघीय सरकारअन्तर्गतको सामान्य प्रशासन मन्त्रालय भने प्रतिक्रियात्मक देखिएको अवस्था छ ।

स्थानीय तहका लागि ३० नमुना कानुन

स्थानीय तहका लागि ३० नमुना कानुन

सोमबार, ०७ फागुन २०७४

स्थानीय तह सञ्चालनका लागि सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र ३० वटा नमुना कानुन बनाएको छ ।

कांग्रेस नेतृत्वबारे दोस्रो तहका नेता मौन

कांग्रेस नेतृत्वबारे दोस्रो तहका नेता मौन

बिहिबार, १८ माघ २०७४

नेपाली कांग्रेसभित्र गुटहरू स्थायी बन्दै जाँदा दोस्रो तहका नेताहरू नेतृत्वलाई चुनौती दिनेभन्दा उनीहरूको मुख ताकेर नेतृत्वमा पुग्ने रणनीतिमा जुटेका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि कांग्रेसमा नेतृत्व परिर्वतनबारे बहस सुरु हुँदा दोस्रो तहका नेताहरू भने नेतृत्वको कमी कमजोरीबारे मौन देखिएका हुन्।

ऐनबारे प्रष्ट छैनन् स्थानीय तहका जनप्रतिनिधी

शुक्रबार, १२ माघ २०७४

निर्वाचित भएको ६ महिना वितिसक्दा पनि बाँकेका जनप्रतिनिधिले कार्य सञ्चालनबारे अन्यौलता देखाएका छन्। स्थानीय सरकार कार्यसञ्चालन ऐन बनेपनि त्यसको उपयोग गर्न नसक्दा उनीहरु अन्यौलमा परेका हुन्।

स्थानीय तहका उम्मेदवारले बुझाएनन् खर्च विवरण

स्थानीय तहका उम्मेदवारले बुझाएनन् खर्च विवरण

बिहिबार, ११ माघ २०७४

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारले निर्वाचन खर्च विवरण अझै पनि बुझाएका छैनन्।  निर्वाचन सम्पन्न भएको नौ महिना बितिसक्दा पनि कतिपय उम्मेदवारहरूले अझै खर्च विवरण नबुझाएका हुन् । स्थानीय निर्वाचनमा जिल्लाभर दुई हजार २३६ उम्मेदवार रहेकामा ९३० जनाले खर्च विवरण बुझाएका छैनन्।

स्थानीय तहका उम्मेदवारको खर्च विवरण आयोगलाई बुझाइयो

स्थानीय तहका उम्मेदवारको खर्च विवरण आयोगलाई बुझाइयो

सोमबार, ०८ माघ २०७४

काठमाडौं जिल्लाबाट स्थानीय तहका उम्मेदवारको खर्च विवरण क्षेत्रीय निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई बुझाएको छ। गत वैशाख ३१ गते निर्वाचनमा सहभागी उम्मेदवारको सोमबार निर्वाचन आयोगमा खर्च विवरण बुझाइएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी गराए।

बाढीले स्थानीय तहका उम्मेदवारलाई आर्थिक भार

बाढीले स्थानीय तहका उम्मेदवारलाई आर्थिक भार

आइतबार, ०४ भदौ २०७४

'बाढीले डुबानमा परेपछि भेाट दिने मतदाता अहिले घरवारबिहीन बनेका छन्,' नेता यादवले भने, 'पिडित जनता भेट्न जाँदा खाली हात नगएर खाद्यन्न दिने गरेका छौं।'

स्थानीय तहका लागि बजेट कति ?

स्थानीय तहका लागि बजेट कति ?

सोमबार, १५ जेठ २०७४

अर्थमन्त्री कृष्णबहादुर महराले सरकारका तर्फबाट आर्थिक वर्ष २०७४÷७५ को अनुमानित आयव्यव विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।

जिल्लाका शीर्ष नेता स्थानीय तहका उम्मेदवार

जिल्लाका शीर्ष नेता स्थानीय तहका उम्मेदवार

शुक्रबार, १२ जेठ २०७४

जिल्लाका आठ स्थानीय तह मध्ये नेकपा (एमाले) ले सात तहको उम्मेदवार सार्वजनिक गरेको छ।

संघीय नेपालमा ६ तहका अस्पताल

संघीय नेपालमा ६ तहका अस्पताल

बिहिबार, ०७ बैशाख २०७४

मुलुक संघीयतामा जाँदै गर्दा स्वास्थ्य सेवा स्थानीय सरकारको जिम्मामा हुन्छ। संविधानले नै आधारभूत र आकस्मिक सेवाबाट कसैलाई पनि वञ्चित नगरिने परिकल्पना गरिसकेको छ। यस्तो अवस्थामा प्रश्न उठ्छ– स्वास्थ्यजस्तो विशेषज्ञ तथा प्राविधिक सेवा स्थानीय सरकारले कसरी धान्ला?

मोर्चाद्वारा स्थानीय तहका कार्यालयमा तालाबन्दी

मोर्चाद्वारा स्थानीय तहका कार्यालयमा तालाबन्दी

शुक्रबार, ०४ चैत २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले सिरहाको विभिन्न स्थानमा स्थापना गरिएको गाउँपालिका कार्यालयमा झुण्डाएको साइनबोर्ड तोडफोड गरेका छन्। स्थानीय तह संरचनाको विरोध गर्दै मोर्चा कार्यकर्ताले तोडफोड साथै तालाबन्दी गरेका हुन्।

सबै क्षेत्र र तहका निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य

सबै क्षेत्र र तहका निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य

आइतबार, २४ पुष २०७३

व्यवस्थापिका–ससद्को राज्य व्यवस्था समितिमा मतदाता नामावलीसम्बन्धी विधेयकमाथि छलफल सुरु भएको छ।

Ncell Footer Ad