निषेधाज्ञा तोडेर प्रशासन कार्यालयमै तरुण दलको धर्ना

निषेधाज्ञा तोडेर प्रशासन कार्यालयमै तरुण दलको धर्ना

आइतबार, ०६ साउन २०७५

अनशनरत  डाक्टर गोविन्द केसीको  समर्थन र शनिबार  आफ्ना नेता तथा कार्यकर्तामाथि काठमाडौंमा प्रहरीले गरेको कुटपिटविरुद्ध आन्दोलन गरिरहेको नेपाल तरुण दलका...

बानेश्वरको दृश्य : वारी डा. केसीको समर्थनमा कोण सभा, पारी तरुण दल र प्रहरी झडप

बानेश्वरको दृश्य : वारी डा. केसीको समर्थनमा कोण सभा, पारी तरुण दल र प्रहरी झडप

शनिबार, ०५ साउन २०७५

चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत प्राडा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन भयो। केसीका स्वतन्त्र समर्थकहरुको बाहुल्यता रहेको प्रदर्शनमा...

तरुण दलको र्‍यालीमा प्रहरी हस्तक्षेप, काँग्रेसद्वारा भत्सर्ना

तरुण दलको र्‍यालीमा प्रहरी हस्तक्षेप, काँग्रेसद्वारा भत्सर्ना

शनिबार, ०५ साउन २०७५

डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल तरुण दलले निकालेको शान्तिपूर्ण र्‍यालीमा प्रहरीले हस्तक्षेप गर्दा चार दर्जनभन्दा बढी घाइते...

नेपाल तरुण दलका सभापति पक्राउ

नेपाल तरुण दलका सभापति पक्राउ

शनिबार, १२ जेठ २०७५

नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ परेका छन् । गुण्डागर्दी गरेको आरोपमा गुरुङ शुक्रबार राति नौ बजे पक्राउ...

तरुण दलले प्रशिक्षण दिने

तरुण दलले प्रशिक्षण दिने

मङ्गलबार, १८ बैशाख २०७५

नेपाल तरुण दलले जिल्ला र स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

तरुण दलले राष्ट्रपति भण्डारीलाई संविधान उपहार दिने

तरुण दलले राष्ट्रपति भण्डारीलाई संविधान उपहार दिने

बुधबार, ०९ फागुन २०७४

राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक कदम चालेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति भण्डारीलाई बुधबार (आज) दिउँसो ३ बजे शीतल निवास पुगेर नेपालको संविधान २०७२ उपहार दिने भएको छ।

तरुण दल केन्द्रीय समिति अझै अपूर्ण

तरुण दल केन्द्रीय समिति अझै अपूर्ण

सोमबार, ०३ माघ २०७३

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशन सम्पन्न भएको दुई महिना बित्दासमेत केन्द्रीय समिति विस्तार हुन सकेको छैन ।

तरुण दलमा नयाँ नेतृत्व

तरुण दलमा नयाँ नेतृत्व

बुधबार, ०१ मङि्सर २०७३

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अध्यक्षमा सभापति शेरबहादुर देउवा निटक जितजंग बस्नेतलाई चयन गरिएको छ। पोखरामा तरुण दलको चौथाे महाधिवेशनमा शीर्ष नेताबीच भागबण्डका आधारमा पदाधिकारी चयन गरिएको छ।

तरुण दलमा भागबन्डा, जितजंग बस्नेतलाई अध्यक्ष बनाउने सहमति

तरुण दलमा भागबन्डा, जितजंग बस्नेतलाई अध्यक्ष बनाउने सहमति

बुधबार, ०१ मङि्सर २०७३

नेपाल तरुण दलको नयाँ अध्यक्ष जितजंग बस्नेतलाई बनाउने सहमति कांग्रेस शीर्ष नेताहरूबीच भए पनि मंगलबार रातिसम्म आधिकारिक रुपमा नाम सार्वजनिक गरिएको छैन । शीर्ष नेताले वरिष्ठता आधारमा पदाधिकारी र कार्य समिति सदस्य भागबन्डा गरेको बताइन्छ ।

भागबण्डाका आधारमा तरुण दलको नेतृत्व चयन

भागबण्डाका आधारमा तरुण दलको नेतृत्व चयन

मङ्गलबार, ३० कार्तिक २०७३

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अध्यक्ष जितजंग बस्नेतलाई बनाउन शीर्ष नेताबीच सहमति भएको छ। शनिबारदेखि पोखरामा जारी चौथो महाधिवेशमा शीर्ष नेताहरुबीच पदीय भागबण्डको आधारमा तरुण दलको भागबण्डा गरिएको हो। जसअनुसार सभापति शेरबहादुर देउवाले आफू निकट बस्नेतलाई सभापति बनाएका हुन्।

तरुण दलमा ६० र ४० को खेल

तरुण दलमा ६० र ४० को खेल

सोमबार, २९ कार्तिक २०७३

नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयनको गृहकार्यमा जुटेका छन्। पार्टीभित्र बिचौलिया हाबी भएको भन्दै नेता रामचन्द्र पौडेलले मिलेर पार्टी चलाउन सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेपछि तरुण दलको नयाँ नेतृत्व सहमतिमा टुंग्याउन लागिएको हो।

तरुण दलमा सर्वसम्मत नेतृत्व चयन गर्न गृहकार्य

तरुण दलमा सर्वसम्मत नेतृत्व चयन गर्न गृहकार्य

आइतबार, २८ कार्तिक २०७३

तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयन गरिने भएको छ। पोखरामा जारी महाधिवेशनबाट नयाँ नेतृत्व सहमतिमा चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच सहमति बनेको छ।  सभापति देउवा पक्षले दलको अध्यक्ष र नेता पौडेल पक्षले महासचिव लिने र अन्य पदमा पनि मिलाएरै लैजाने सहमति बनेको एक नेताले जानकारी दिए।

तरुण दल महाधिवेशन सुरु, नेतृत्व सर्वसम्मत बनाउन सुझाव

तरुण दल महाधिवेशन सुरु, नेतृत्व सर्वसम्मत बनाउन सुझाव

आइतबार, २८ कार्तिक २०७३

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको चौथो महाधिवेशन शनिबार पोखरामा सुरु भएको छ। १२ वर्षपछि सुरु महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। लामो समयको विवादपछि सुरु हुन थालेको महाधिवेशनले सबै पक्षलाई मिलाएर सर्वसम्मत तरिकाबाट पदाधिकारी चयन गर्न शीर्ष नेताहरूले सुझाएका छन्।

तरुण दलमा नेतृत्वको लागि सहमतिको प्रयास

तरुण दलमा नेतृत्वको लागि सहमतिको प्रयास

शनिबार, २७ कार्तिक २०७३

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयन गरीने भएको छ। दलको शनिबार देखि पोखरामा सुरु चौथो महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसहमतिले चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल सकारात्मक देखिएका हुन।

दशकपछि तरुण महाधिवेशन

दशकपछि तरुण महाधिवेशन

शुक्रबार, २६ कार्तिक २०७३

आन्तरिक विवादका बीच नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन हुने भएको छ। झन्डै एक दर्जन जिल्लामा विवाद रहे पनि पार्टी सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा दलको चौथो महाधिवेशन उद्घाटन गर्ने छन्। महाधिवेशन झन्डै एक दशकपछि हुन लागेको हो।

एक दशकपछि तरुण दल महाधिवेशन

एक दशकपछि तरुण दल महाधिवेशन

बिहिबार, २५ कार्तिक २०७३

आन्तरिक विवादकाबीच नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल तरुण दलको एक दशकपछि महाधिवेशन हुने भएको छ। झन्डै एक दर्जन जिल्ला विवाद जारी रहेपनि पार्टी सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा दलको चौथो महाधिवेशन उद्घाटन गर्ने भएका छन्।

तरुण दलको नयाँ नेतृत्वमा ९ नेताकाे दाबी

तरुण दलको नयाँ नेतृत्वमा ९ नेताकाे दाबी

मङ्गलबार, २३ कार्तिक २०७३

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको कात्तिक २७ गतेबाट हुने चौथो महाधिबेशनका लागि दर्जनबढि अध्यक्षका प्रत्यासीहरु मैदानमा उत्रिएका छन् ।

तरुण दलको महाधिवेशन मतपत्रबाट

तरुण दलको महाधिवेशन मतपत्रबाट

सोमबार, २२ कार्तिक २०७३

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन विद्युतीय मतपत्र यन्त्रबाट नभई मतपत्रबाट हुने भएको छ।

'तरुण दलको महाधिवेशन तोकिएकै समयमा हुन्छ'

'तरुण दलको महाधिवेशन तोकिएकै समयमा हुन्छ'

आइतबार, २१ कार्तिक २०७३

क्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन्।

समानन्तर कमिटी गठन गर्ने तरुण दल असन्तुष्ट पक्षको चेतावनी

समानन्तर कमिटी गठन गर्ने तरुण दल असन्तुष्ट पक्षको चेतावनी

शनिबार, २० कार्तिक २०७३

नेपाल तरुण दल असन्तुष्ट पक्षले संस्थापन पक्षले एकलौटी ढंगले यही कातिक २७, २८, २९ गते चौथो महाधिवेशनको मिति तय गरेको भन्दै आफूहरुले उठाएका माग सम्बोधन नभए समानन्तर कमिटी गठन गर्ने चेतावनी दिएको छ ।

तरुण दल गोरखाको अध्यक्षमा  पूर्व माओवादी लडाकु

तरुण दल गोरखाको अध्यक्षमा पूर्व माओवादी लडाकु

शुक्रबार, ३१ भदौ २०७३

गोरखा- नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल गोरखाको अध्यक्षमा यमबहादुर थापा (अरुण) अत्याधिक मतले बिजयी भएका छन्।

महिला संघको अधिवेशन सुरु, तरुण दलको स्थगित

महिला संघको अधिवेशन सुरु, तरुण दलको स्थगित

बुधबार, २९ भदौ २०७३

नेपाली कांग्रेसको भगीनी संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशन बुधबारबाट काठमाडौंमा सुरु भएपनि अर्को भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन भने अनिश्चित बन्न पुगेको छ ।

तरुण दलको महाधिवेशन असोज ३ देखि ५ सम्म पोखरामा हुने

तरुण दलको महाधिवेशन असोज ३ देखि ५ सम्म पोखरामा हुने

आइतबार, २६ भदौ २०७३

नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुण दलको अधिवेशन असोज ३ देखि ५ सम्म पोखरामा हुने भएको छ। आइबार राजधानीमा पत्रकार सम्मेलनमा पत्रकार सम्मेलन गर्दै चौथो महाधिवेशन असोज ३ देखि ५ गतेसम्म पोखरामा गर्ने जानकारी दिइएको हो।

तरुण दलमा समानान्तर समिति गठन गर्दै महाधिवेशन बहिष्कार गर्ने चेतावनी

तरुण दलमा समानान्तर समिति गठन गर्दै महाधिवेशन बहिष्कार गर्ने चेतावनी

शुक्रबार, २४ भदौ २०७३

नेपाल तरुण दलका एक चौथाई केन्द्रीय सदस्यले समानान्तर समिति गठन गर्ने चेतावनी दिएका छन्। विधान समिति संयोजक मोदिनी सिटौलाले तमाम तरुणहरूको उर्जाशिल विचार, संगठनको भावनामाथि संस्थापन पक्ष र तरुणदलको अवैधानिक नेतृत्वले जथाभावी रुपमा कुल्चन खोजेको आरोप लगाए।

तरुण दलमा गुट विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

तरुण दलमा गुट विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

बिहिबार, २३ भदौ २०७३

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन मितिलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद भएको छ। महाधिवेशनको नयाँ मिति तोक्न बुधबार बसेको केन्द्रीय समिति बैठकमा पहिला मिति तोक्ने कि जिल्ला अधिवेशन सम्पन्न गर्ने भन्ने विवाद हुँदा पौडेल पक्षले बैठक बहिष्कार गरेको थियो।

तरुण दल महाधिवेशन सर्ने

तरुण दल महाधिवेशन सर्ने

शुक्रबार, १७ भदौ २०७३

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन केही समय सर्ने भएको छ। आन्तरिक विवादका कारण २० भन्दा बढी जिल्ला अधिवेशन बाँकी भएपछि भदौ २४ गतेदेखिका लागि तोकिएको महाधिवेशन सर्ने भएको हो।

तरुण दलको महाधिवेशन फेरि सर्ने

तरुण दलको महाधिवेशन फेरि सर्ने

बिहिबार, १६ भदौ २०७३

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन फेरि सर्ने भएको छ । आन्तरिक विवादका कारण २० भन्दा बढि जिल्ला अधिवेशन बाँकी भएपछि भदौ २४ गते देखिका लागि तोकिएको महाधिवेशन सर्ने भएको हो ।

३ दिनभित्र माग पूरा नभए महाधिवेशन बहिष्कार गर्ने तरुण दल असन्तुष्ट पक्षको चेतावनी

३ दिनभित्र माग पूरा नभए महाधिवेशन बहिष्कार गर्ने तरुण दल असन्तुष्ट पक्षको चेतावनी

शुक्रबार, १० भदौ २०७३

नेपाल तरुण दलका नेताले विधिसम्मत् महाधिवेशन गर्न माग गरेका छन्। दलका असन्तुष्ट नेताहरुले शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी भागबन्डाका आधारमा महाधिवेशन गरे आफूहरुलाई मान्य नहुने चेतावनी दिएका हुन् ।

तरुण दल र महिला संघको महाधिवेशन गराउन निर्देशक समिति गठन

तरुण दल र महिला संघको महाधिवेशन गराउन निर्देशक समिति गठन

सोमबार, ०६ भदौ २०७३

काठमाडौं–नेपाली कांग्रेसले पार्टीका दुई भ्रातृ संगठन नेपाल तरुण दल र नेपाल महिला संघको महाधिवेशन गराउन पार्टी निर्देशक समिति गठन गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad