कांग्रेस सडकदेखि सदनसम्म आन्दोलनको तयारीमाः नेता पौडेल

कांग्रेस सडकदेखि सदनसम्म आन्दोलनको तयारीमाः नेता पौडेल

बिहिबार, ०३ साउन २०७५

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको सरकारले विभिन्न ‘गलत’ काम गर्न थालेकाले त्यसका विरुद्ध खबरदारी गर्न कांग्रेस सडकदेखि सदनसम्म...

३० अर्बको बजेट ल्याउने तयारीमा प्रदेश सरकार

३० अर्बको बजेट ल्याउने तयारीमा प्रदेश सरकार

बिहिबार, २४ जेठ २०७५

प्रदेश ५ को सरकारले सिँचाइ र खानेपानीसहितको पूर्वाधार विकासलाई प्रथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा जुटेको छ...

डोनाल्ड ट्रम्पसँग डिभोर्सको तयारीमा मेलानिया ?

डोनाल्ड ट्रम्पसँग डिभोर्सको तयारीमा मेलानिया ?

बुधबार, १६ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वैवाहिक जीवन धरापमा परेको छ। ...

मापदण्ड विपरितका घर टहरा हटाउने तयारीमा नगरपालिका

मापदण्ड विपरितका घर टहरा हटाउने तयारीमा नगरपालिका

सोमबार, ३१ बैशाख २०७५

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा हटाउने तयारी थालेको छ। नगरपालिकाको मापदण्ड पूरा...

रोपाईको तयारीमा कृषकहरू

रोपाईको तयारीमा कृषकहरू

शुक्रबार, २८ बैशाख २०७५

अछामको साँफेबगरमा यस वर्ष पनि विगतका वर्षहरू झैँ जेठको सुरुवात देखि नै धान रोपाईको तयारी अन्तिम चरणमा रहेको छ।

तयारीमा जुट्यो जनकपुर

तयारीमा जुट्यो जनकपुर

मङ्गलबार, १८ बैशाख २०७५

नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर आउने मिति र समय तय भएको छ। यही वैशाख २८ गते बिहान ९ बजे उनी जनकपुर आइपुग्ने गरी समय तालिका बनेको जनकपुर उपमहानगर पालिकाका प्रमुख लालकिशोर साहले जनाए। मोदीको स्वागत र भ्रमण व्यवस्थापनको तयारीमा प्रदेश तथा स्थानीय सरकार सक्रिय भएका छन्।

‘बसपछि ट्याक्सीको सिण्डिकेट तोड्ने तयारीमा सरकार’

‘बसपछि ट्याक्सीको सिण्डिकेट तोड्ने तयारीमा सरकार’

सोमबार, १० बैशाख २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै  अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्घोष गरेका छन्।

राजपा र फोरम महाधिबेशन तयारीमा

राजपा र फोरम महाधिबेशन तयारीमा

शुक्रबार, ०७ बैशाख २०७५

तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपाल महाधिबेशको तयारीमा जुटेका छन्।

विदेशबाटै श्रम स्वीकृृति नवीकरण गराउने तयारीमा सरकार

विदेशबाटै श्रम स्वीकृृति नवीकरण गराउने तयारीमा सरकार

सोमबार, २६ चैत २०७४

वैदेशिक रोजगारीमा जाने कामदार ठगीमा पार्ने प्रमुख कारण मानिएको केन्द्रिकृत श्रम स्वीकृति नवीकरणलाई विकेन्द्रिकृत गर्न सरकारले तयारी थालेको छ।

बजेट ल्याउने तयारीमा सरकार

बजेट ल्याउने तयारीमा सरकार

शुक्रबार, २३ चैत २०७४

प्रदेश नम्बर ५ को सरकार बजेट निर्माणमा जुटेको छ। चैत मसान्तमा चालू वर्षको बजेट ल्याउने गरी तयारी भइरहेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले बताए। पहिले नीति तथा कार्यक्रम संसदबाट पारित भएपछि सोही अनुसार सरकारले बजेट ल्याउने छ।

दुईवटा कानुन बन्ने तयारीमा

दुईवटा कानुन बन्ने तयारीमा

बिहिबार, १५ चैत २०७४

प्रदेशसभा बैठकमा प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक प्रस्तुत भएसँगै २ वटा कानुन बन्ने तयारीमा रहेको छ।

राष्ट्रपति निर्वाचनको तयारीमा आयोग

राष्ट्रपति निर्वाचनको तयारीमा आयोग

बिहिबार, १७ फागुन २०७४

निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

रौतहटका उखु किसान आन्दोलनको तयारीमा

रौतहटका उखु किसान आन्दोलनको तयारीमा

मङ्गलबार, १५ फागुन २०७४

रौतहटका उखु किशानको यस पालिको होली पर्व खल्लो हुने भएको छ। श्रीराम सुगर मिल्स गरुडाले पुस महिनामै खरिद गरेको उखु चैत लाग्दासम्म भुक्तानी नदिँदा दोस्रो ठूलो चाडको रुपमा रहेको होली खल्लो हुने निश्चित भएपछि किसानहरु उद्योग विरुद्ध आन्दोलनको तयारीमा जुटेका छन्।

उत्तर कोरियाविरुद्ध साइबर आक्रमणको तयारीमा अमेरिका?

उत्तर कोरियाविरुद्ध साइबर आक्रमणको तयारीमा अमेरिका?

शनिबार, १२ फागुन २०७४

अमेरिकाले प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व गोप्य रूपमा ठूलो मात्रामा साइबर हमला गर्न लागेको आरोप शनिबार उत्तर कोरियाले लगाएको छ।

किताब नदेखी वार्षिक परीक्षाको तयारीमा

किताब नदेखी वार्षिक परीक्षाको तयारीमा

शनिबार, १२ फागुन २०७४

पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली र स्वास्थ्य तथा जनसंख्या विषयको किताब पाएका छैनन् ।

सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्ने तयारीमा रुकुमवासी

सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्ने तयारीमा रुकुमवासी

शुक्रबार, १२ माघ २०७४

सरकारले पूर्वी रुकुमको सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १० गोलगोल खाँडलमा बनाउने निर्णय गरेपछि रुकुमकोटवासीहरू आन्दोलित भएका छन् । उनीहरू बिहीबार राती १० बजेदेखि नै आन्दोलित भएका हुन्। आन्दोलित रुकुमवासीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । सदरमुकाम रुकुमकोट आउने सबै नाकाहरु बन्द गरेका छन् । सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयार भइ रहेको यहाँका बुद्धिजीवि बलवहादुर शाहीले जानकारी दिए । ‘सरकारी कामकाज समेत सुरु भई सकेको रुकुमकोटबाट गोलगोल खाँडलमा सार्ने निर्णर्य जनताको विपक्षमा छ उनले भने, यो कुनै पनि हालतमा स्वीकार्य छैन् । सरकारले यो निर्णय तत्काल सच्याउनु पर्छ’ उनले भने ।

ढुंगागिटी निर्यात खुलाउने तयारीमा सरकार

ढुंगागिटी निर्यात खुलाउने तयारीमा सरकार

बिहिबार, ११ माघ २०७४

सरकारले ढुंगा गिटी निर्यात खोल्ने तयारी गरेको छ। ढुंगा गिटी तस्करहरुको प्रभावमा यस्तो तयारी गरेको हो। आपूर्तिमन्त्रालयले यसको लागि प्रस्ताव समेत तयार पारेको स्रोतले बतायो। ‘मन्त्रालयले ढुंगा गिटी निर्यात खोल्ने तयारी गरेको छ’, स्रोतले भन्यो, ‘सम्भवत अब बस्ने मन्त्रिपरिषद बैठकमा यो प्रस्ताव पेस हुन्छ।’

प्रशासनिक संरचना टुंगो नलाग्दा बजेट तयारीमा समस्या

प्रशासनिक संरचना टुंगो नलाग्दा बजेट तयारीमा समस्या

शुक्रबार, ०५ माघ २०७४

तीन तहको चुनाव सम्पन्न भई संघीय संरचना औपचारिक रुपमा कार्यान्वयनमा आएसँगै मुलुकमा पहिलोपटक संघीय संरचनाअनुसार बजेट तयारी हुँदैछ ।

‘श्रम नियमावली ल्याउने तयारीमा सरकार’

‘श्रम नियमावली ल्याउने तयारीमा सरकार’

बिहिबार, २० पुष २०७४

श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मन्सुरले सरकार श्रम नियमावली ल्याउने तयारीमा लागेको बताएका छन्। नेपाल श्रमिक आपूर्तिकर्ता संघद्वारा विहीबार आयोजित कार्यक्रममा मन्त्री मन्सुरले सबैको भावनालाई समेटेर श्रम नियमावली छिट्टै ल्याउने तयारीमा मन्त्रालय लागेको बताए।

ढुक्क भएर निर्वाचनको तयारीमा लाग्नुस् : राष्ट्रपति

ढुक्क भएर निर्वाचनको तयारीमा लाग्नुस् : राष्ट्रपति

बुधबार, १५ कार्तिक २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् ।

प्रमुख दल प्रदेश र संघको चुनाव तयारीमा

प्रमुख दल प्रदेश र संघको चुनाव तयारीमा

बुधबार, ०४ असोज २०७४

स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै प्रमुख राजनीतिक दल प्रदेश र केन्द्रको निर्वाचन तयारीमा जुटेका छन् । प्रदेश र केन्द्रको निर्वाचन एकैपटक तर दुई चरणमा मंसिर १० र २१ गते तोकिएको छ।

एकल साँझको तयारीमा अन्जु

एकल साँझको तयारीमा अन्जु

बिहिबार, २२ भदौ २०७४

आधुनिक र पाश्र्व गायनमा दर्जनौं चर्चित गीतकी गायिका अन्जु पन्त पहिलो पटक एकल साँझमा प्रस्तुत हुन लागेकी छिन् । आगामी शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने एकल साँझमा अन्जुले आफ्ना चर्चित गीतहरू सुनाउने छिन् ।

मन्त्रिपरिषद् विस्तारको तयारीमा देउवा

मन्त्रिपरिषद् विस्तारको तयारीमा देउवा

सोमबार, १९ भदौ २०७४

‘जम्बो’ मन्त्रिपरिषद गठन गरेर आलोचना खेप्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले छेटौंपटक मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई चार मन्त्रालय दिँदै विस्तार गर्न लागेका हुन् ।

प्रदेश र संघको निर्वाचन तयारीमा ढिलाइ

प्रदेश र संघको निर्वाचन तयारीमा ढिलाइ

सोमबार, ०५ भदौ २०७४

मंसिरभित्रै दुइटा चुनाव एकैपटक गर्न पनि सरकारले आवश्यक तयारी पूरा गर्न ढिलाइ गरेको आयोगको गुनासो छ

उद्घाटनको तयारीमा रहेको पेट्रोल पम्पमा पहिरो

उद्घाटनको तयारीमा रहेको पेट्रोल पम्पमा पहिरो

बिहिबार, ०१ भदौ २०७४

म्याङलुङ  नगरपालिका १० स्थित गढी जंगल नजिकै रहेको साब्लामा निर्माणधिन पेट्रोल पम्पलाई पहिरोले क्षति पुर्‍याएको छ । लगातारको वर्षाले पेटोलपम्प नजिकै पहिरो जाँदा करिब ११ लाख बढीको क्षति भएको हो ।

युद्धको तयारीमा चीन

युद्धको तयारीमा चीन

बुधबार, २५ साउन २०७४

विश्व युद्वको तयारीका लागि चिनियाँ सेनाले सैन्य अभ्यासको सुरुवात गरेको छ। भारतसँगको सीमा क्षेत्रमा बढ्दो विवाद, उत्तर कोरियाले निरन्तर रूपमा गरेको आणविक हतियारको परीक्षण, साउथ चाइना सीमा बढ्दो अन्तर्राष्ट्रिय हस्तक्षेपका कारण विश्वमा युद्वको अवस्था आउने सक्ने आकंलनले चीनले सैन्य अभ्यास गर्न थालेको चिनियाँ रक्षा मन्त्रालयले बताएको छ।

चुनावी तयारीमा अवरोध गर्दै राजपा

चुनावी तयारीमा अवरोध गर्दै राजपा

मङ्गलबार, ३० जेठ २०७४

आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचन अगावै संविधान संसोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा)का नेता कार्यकर्ताले सोमबार पर्सामा चुनावी कार्यक्रम बिथोलेका छन्।

गठबन्धनका दल चुनावको तयारीमा, एमाले सडकमै

गठबन्धनका दल चुनावको तयारीमा, एमाले सडकमै

सोमबार, २२ जेठ २०७४

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा फेरि मतदान गराउन निर्वाचन आयोगले निर्देशन दिएपछि सत्तारूढ कांग्रेस–माओवादी केन्द्रले चुनावी तयारी सुरु गरेका छन्। एमालेले भने विरोध अभियान जारी राखेको छ। मतगणना सुरु हुनुपर्ने एमालेको मागविपरीत आयोगले फेरि मतदानको निर्णय गरेको थियो।

निर्वाचन हुन नदिने तयारीमा विप्लव माओवादी

निर्वाचन हुन नदिने तयारीमा विप्लव माओवादी

बुधबार, २७ बैशाख २०७४

नेकपा माओवादी विप्लव समुहले आफ्नो पकेट क्षेत्रमा आगामी वैशाख ३१ गते हुने निर्वाचन हुन नदिने रणनीति तयार गरेको बुझिएको छ ।

मधेसी दल चुनाव आन्तरिक तयारीमा

मधेसी दल चुनाव आन्तरिक तयारीमा

मङ्गलबार, १२ बैशाख २०७४

सरकारले फ्रास्ट ट्रयाकबाट संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले चुनावको आन्तरिक तयारी थालेका छन्।

ब्यारेक बाहिर निस्किने तयारीमा सेना

ब्यारेक बाहिर निस्किने तयारीमा सेना

बिहिबार, ०७ बैशाख २०७४

स्थानीय निकायको निर्वाचनमा नेपाली सेना परिचालनसम्बन्धी प्रस्ताव राष्ट्रपति कार्यालय शीतल निवासमा रोकिएको छ। सुरक्षा परिषदको सिफारिसमा मन्त्रिपरिष्द बैठकले पारित गरेर प्रस्ताव शीतल निवास पुगेको हो।

उम्मेदवार छान्ने अन्तिम तयारीमा काँग्रेस

उम्मेदवार छान्ने अन्तिम तयारीमा काँग्रेस

बुधबार, ०६ बैशाख २०७४

नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि दलका तर्फबाट आधिकारिक उम्मेदवार चयन गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ ।

प्रदेश २ का नगर आकांक्षीहरु आन्तरिक तयारीमा व्यस्त

प्रदेश २ का नगर आकांक्षीहरु आन्तरिक तयारीमा व्यस्त

मङ्गलबार, ०५ बैशाख २०७४

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा प्रदेश नम्बर–२ का महोत्तरी, सप्तरी, सर्लाही र बारा जिल्लाका नगरपालिकामा प्रमुख दलहरू आन्तरिक तयारीमा व्यस्त छन्। नेपालको संविधान–२०७२ जारी भएपछि असन्तुष्टि व्यक्त गर्दै आएका मधेसकेन्द्रित दलले संविधान संशोधन नभई निर्वाचनमा भाग नलिने बताउँदै आएका छन्।

चुनाव तयारीमा दलको ढिलाइ

चुनाव तयारीमा दलको ढिलाइ

मङ्गलबार, ०५ बैशाख २०७४

स्थानीय निर्वाचन मिति नजिकै आइसके पनि राजनीतिक दलको चुनाव तयारी ‘कछुवा गति' मा सीमित छ जसले सर्वसाधारणमा समेत अन्योल बढाएको छ। दलले सक्रियता नदेखाउँदा चुनावी रौनक जेजस्तो हुनुपर्ने हो, त्यस्तो हुन सकिरहेको छैन।

विश्वकप आफैँ गर्ने तयारीमा फिफा

विश्वकप आफैँ गर्ने तयारीमा फिफा

बिहिबार, १७ चैत २०७३

विश्व फुटबलको सर्वोच्च निकाय फिफाकी महासचिव फातमा सामौराले २०२६ देखि विश्वकप आयोजनाको जिम्मेवारीबाट स्थानीय आयोजक कमिटीलाई मुक्त गर्दै सबै काम फिफाले सम्हाल्ने बताएकी छिन्।

चुनावको तिव्र तयारीमा निर्वाचन कार्यालय

चुनावको तिव्र तयारीमा निर्वाचन कार्यालय

बिहिबार, १० चैत २०७३

वैशाख ३१ गते हुन गइरहेकोे स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले सबै किसिमका तयारी तीव्र पारेको छ ।

समिति र विभाग गठन तयारीमा देउवा

समिति र विभाग गठन तयारीमा देउवा

शनिबार, ०५ चैत २०७३

नेपाली कांग्रेसको १३औं महाधिवेशन सम्पन्न भएको एक वर्षपछि सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति र विभाग गठनको तयारी गरेका छन्। पार्टीको आसन्न केन्द्रीय समिति बैठकमा देउवाले कार्यसम्पादन समिति र विभागीय प्रमुखहरूको नाम प्रस्ताव गर्ने भएका हुन्।

चीन भ्रमणको तयारीमा दाहाल, ओबिओआरमा हस्ताक्षर होला?

चीन भ्रमणको तयारीमा दाहाल, ओबिओआरमा हस्ताक्षर होला?

मङ्गलबार, ०१ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको तयारी सुरु गरेका छन् । चैत १० गते चीनको हेनान प्राप्तको बोआओमा सुरु हुने ‘बोआओ फोरम फर एसिया सम्मेलन’ मा निमन्त्रणा आएपछि प्रधानमन्त्री दाहालले चीन भ्रमणको तयारी थाल्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन्।

नयाँ नेता चुन्ने तयारीमा प्रजातन्त्रवादी प्राध्यापक

नयाँ नेता चुन्ने तयारीमा प्रजातन्त्रवादी प्राध्यापक

बिहिबार, १९ फागुन २०७३

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु हुँदैछ। दुईदिने महाधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ। कांग्रेस निकट संघको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ।

चुनाव घोषणाको अन्तिम तयारीमा सरकार : दाहाल

चुनाव घोषणाको अन्तिम तयारीमा सरकार : दाहाल

सोमबार, ०९ फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको अन्तिम तयारीमा रहेको जानकारी निर्वाचन आयोगका पदाधिकारीलाई गराएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ आयोग पदाधिकारीसँगको परामर्शमा प्रधानमन्त्री दाहालले वैशाखभित्रै निर्वाचन गराउनुपर्ने अवस्था आउने भन्दै तयारी थाल्न आग्रह गरे।

परीक्षण प्रसारणको अन्तिम तयारीमा

परीक्षण प्रसारणको अन्तिम तयारीमा

आइतबार, ०८ फागुन २०७३

भारतको सीमावर्तीसहर रक्सौलदेखि पर्साको परवानीपुरबीच १३२ केभिए विद्युत प्रसारणलाइनको निर्माणकार्य पूरा भएको छ। 'टावर निर्माण रतार तान्ने काम सकियो, भौतिक निर्माण पूरा भइसकेपछि अब परीक्षण हुँदैछ,' रक्सोल परवानीपुर १३२ केभी प्रसारणलाइन आयोजनाका प्रमुख लक्ष्मीनारायण मुखियाले नागरिकलाई भने, 'परीक्षण कार्य केही दिनभित्रै पूरा हुनेछ, अनि यस प्रसारणलाइनको प्रयोग विद्युत आपूर्तिका लागि गर्न सकिने।'

चुनाव मिति घोषणा तयारीमा सरकार

चुनाव मिति घोषणा तयारीमा सरकार

आइतबार, ०८ फागुन २०७३

संविधान संशोधन नगरी स्थानीय तह चुनावमा नजान मधेसी मोर्चाले दबाब दिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल मिति घोषणा गर्ने तयारीमा जुटेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार चुनाव मिति घोषणा गर्न सोमबार बिहान  मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

प्रधानमन्त्रीले मोर्चाका नेतालाई भने: हामी निर्वाचनको तयारीमा छौं

प्रधानमन्त्रीले मोर्चाका नेतालाई भने: हामी निर्वाचनको तयारीमा छौं

शनिबार, ०७ फागुन २०७३

स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परामर्श गरेका छन्।

नयाँ आदेश जारी गर्ने तयारीमा ट्रम्प

नयाँ आदेश जारी गर्ने तयारीमा ट्रम्प

आइतबार, ०१ फागुन २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्धका लागि नयाँ कार्यकारी आदेश जारी गर्ने बारे विचार गरेका छन्। उनको पहिलो कार्यकारी आदेश अदालतले रोकिदिएपछि उनले केही मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने सोच सहितको कार्यकारी आदेशका बारेमा विचार गरेको बताइएको छ।

निर्वाचनको तयारीमा लाग्न महामन्त्री कोइरालाको निर्देशन

निर्वाचनको तयारीमा लाग्न महामन्त्री कोइरालाको निर्देशन

शुक्रबार, २८ माघ २०७३

नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

निर्वाचनका लागि तयारीमा जुट्नुस्ः गृहमन्त्री

निर्वाचनका लागि तयारीमा जुट्नुस्ः गृहमन्त्री

बिहिबार, ०६ माघ २०७३

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनपश्चात् स्थानीय निकायलगायत तीनवटै निर्वाचन हुने भएकाले त्यसको तयारीमा लाग्नु पर्ने बताएका छन् ।

निर्वाचन तयारीमा लागे विद्यार्थी संगठन

निर्वाचन तयारीमा लागे विद्यार्थी संगठन

मङ्गलबार, ०४ माघ २०७३

प्रमुख विद्यार्थी संगठनहरु त्रिभुवन विश्वविद्यालयले घोषणा गरेकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव सम्पन्न गर्ने तयारीमा लागेका छन्। विद्यार्थी संगठनबीच उत्पन्न विवादका कारण लामो समयदेखि स्ववियु निर्वाचन रोकिँदै आएको थियो।

सातै प्रदेशमा शाखा खोल्ने तयारीमा सत्यनिरुपण आयोग

सातै प्रदेशमा शाखा खोल्ने तयारीमा सत्यनिरुपण आयोग

सोमबार, ०३ माघ २०७३

वन्द्वकालीन घटना छानबिन गर्न बनेको सत्यनिरुपण तथा मेलमिलाप आयोगले सातै प्रदेशमा शाखा खोल्ने तयारी गरेको छ । माओवादी सशस्त्र द्वन्द्वका बेला भएका मानवअधिकार उल्लंघनलगायत घटनामा संक्रणकालीन न्याय दिन बनेको आयोगलाई उजुरीमाथि छानबिन गरी कारबाहीको सिफारिस गर्ने कार्यादेश छ ।

चुनाव तयारीमा रहन गृहमन्त्रीको निर्देशन

चुनाव तयारीमा रहन गृहमन्त्रीको निर्देशन

आइतबार, १७ पुष २०७३

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र नीधिले जिल्लाका सरकारी कार्यालय प्रमुखलाई चुनावका लागि तयार रहन निर्देशन दिएका छन्। जिल्लाको अवस्थाबारे जानकारी लिन शनिबार कार्यालय प्रमुखसँग गरेको अन्तर्त्रि्कयामा उनले भने, '२०७४ को माघभित्र तीनवटै निर्वाचन सक्नुपर्छ, तपाईंहरू मानसिक रुपमा तयारी हुनुहोस्।'

चुनावकाे तयारीमा लाग्न नेता सिंहकाे निर्देशन

चुनावकाे तयारीमा लाग्न नेता सिंहकाे निर्देशन

आइतबार, १० पुष २०७३

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावकाे तायरीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। अाइतबार अाफ्नै निवास चाक्सीबारीमा जिल्लाका काेषाध्यक्षकाे सम्मानमा चियापान कार्यक्रमकाे अायाेजना गर्दै नेता सिंहले पार्टी संगठन र चुनावकाे तयारीमा जुट्न कार्यकर्तालाई अाग्रह गरेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad