चीनबाट नेपालीको उद्धार: यसरी गरिँदैछ तयारी

चीनबाट नेपालीको उद्धार: यसरी गरिँदैछ तयारी

बिहिबार, ०१ फागुन २०७६

सरकारले चीनको हुबेई प्रान्तबाट उद्धार गरेका ल्याइएका नागरिकलाई भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन राख्न तयारी पूरा गरेको छ। ...

काठमाडाैं म्याराथनको तयारी पूरा

काठमाडाैं म्याराथनको तयारी पूरा

शुक्रबार, ०४ पुष २०७६

प्रो स्पोटसको आयोजनामा शनिबार हुने १३औं काठमाडाैं म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ। बिहीबार पत्रकार सम्मेलन गरी आयोजकले शनिबार हुने...

सागको तयारी पुरा

सागको तयारी पुरा

बिहिबार, १२ मङि्सर २०७६

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सम्पूर्ण पुरा भएको जनाएको छ। ...

२० वर्ष पछि नेपालमा सागः हतारो तयारीले जोगिएला साख?

मङ्गलबार, २६ कार्तिक २०७६

सन् १९८४ मा नेपालबाट नै सागको शुरुआत भएकामा सन् १९९९ मा तेस्रो संस्करणको आयोजनापछि नेपाललाई दुई दशकपछि प्रतियोगिता आयोजना गर्ने...

उपनिर्वाचन २०७६ : तयारी तीव्र

उपनिर्वाचन २०७६ : तयारी तीव्र

सोमबार, २५ कार्तिक २०७६

आउँदो मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ। बुधबार २७ गते स्थानीय तहका लागि मनोनयन गर्नुपूर्व सर्वदलीय बैठक बसेर दल र उम्मेदवारलाई निर्वाचन प्रक्रियाका विषयमा जानकारी गराइँदै छ।

नागपोखरीमा छठको भव्य तयारी

नागपोखरीमा छठको भव्य तयारी

बिहिबार, १४ कार्तिक २०७६

काठमाडौंको नागपोखरीमा छठ पर्वको भव्य तयारी गरिएको छ।

कास्कीमा उपनिर्वाचनको तयारी तीव्र

कास्कीमा उपनिर्वाचनको तयारी तीव्र

आइतबार, १० कार्तिक २०७६

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कास्कीमा तयारी तीव्र पारिएको छ। निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन, निर्वाचन अधिकृतको नियुक्ति, मतदानस्थल र मतदान केन्द्र तोक्नेलगायतका आवश्यक तयारी गरेको छ भने दलहरु उम्मेदवार छनोटमा व्यस्त छन्।

मिथिलामा एकपक्ष पहिले नै छठको तयारी सुरु

मिथिलामा एकपक्ष पहिले नै छठको तयारी सुरु

मङ्गलबार, ०५ कार्तिक २०७६

महोत्तरी सहितका मिथिला क्षेत्रमा छठ पर्वको तयारी सुरु भएको छ। अत्यन्त निष्ठा र श्रद्धापूर्वक मनाइने यो पर्वको तयारी करीब एकपक्ष पहिले नै देखिन थालेको हो। कात्तिक शुक्लपक्ष चौथी (चतुर्थी) का दिन शुरु भएर सप्तमीका दिन छठ पर्व सम्पन्न गर्ने मैथिल परम्परा छ।

भारोत्तोलनको तयारी पूरा

भारोत्तोलनको तयारी पूरा

शुक्रबार, २४ साउन २०७६

काठमाडाैँ जिल्ला भारोत्तोलन संघले भारोत्तोलन खेलमार्फत सर्वाधिक पदक जित्न सफल ओलम्पियन सुनीललाल जोशीको स्मृतिमा तेस्रो नेपाल स्ट्रङ्गेस्ट २०१९ भारोत्तोलन प्रतियोगिता आयोजना गर्ने भएको छ।

विपदको प्रकोप : तीन तहको आ–आफ्नै तयारी

विपदको प्रकोप : तीन तहको आ–आफ्नै तयारी

बिहिबार, ०२ साउन २०७६

प्रदेश ५ मा तीन तहका सरकारले आ आफ्नै ढंगले विपदको सामना गर्ने तयारीमा जुटेका छन्। प्रदेश, संघीय र स्थानीय तहहरुले आफ्नै ढंगले विपदका बेला राहात र उद्धारको तयारीमा  जुटेका हुन।

काठमाडौंकाे हाडीगाउँमा होमस्टे

काठमाडौंकाे हाडीगाउँमा होमस्टे

बिहिबार, २६ असार २०७६

काठमाडौं महानगरपालिको हाडीगाउँमा घरबास (होमस्टे) सञ्चालन हुने भएको छ। पौराणिक तथा ऐतिहासिक महत्व बोकेको हाडीगाउँमा महानगरकै पहिलो होमस्टे सञ्चालन गर्ने तयारी गरिएको छ।

इन्डोनेसिया र अस्ट्रेलियाको तयारी

इन्डोनेसिया र अस्ट्रेलियाको तयारी

शुक्रबार, १३ असार २०७६

इन्डोनेसिया र अस्ट्रेलियाले २०३४ को विश्वकप फुटबलका लागि संयुक्त रूपमा दाबेदारी प्रस्तुत गर्ने प्रारम्भिक तयारी थालेका छन्।

प्रदेश सरकारले सुरु गर्‍यो लोक सेवा तयारी कक्षा

प्रदेश सरकारले सुरु गर्‍यो लोक सेवा तयारी कक्षा

बुधबार, ११ असार २०७६

प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत आजदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ। सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा १०१ जना महिलालाई तयारी कक्षामा समावेश गरिएको छ।

विवाहको तयारीमा रहेकी युवतीको खेतमा भेटियो शव

विवाहको तयारीमा रहेकी युवतीको खेतमा भेटियो शव

बुधबार, ०१ जेठ २०७६

रुपन्देहीमा एक युवतीको हत्या गरि फालिएको अवस्थामा शव फेला परेको छ।

डोल्पामा एसइई परीक्षाको तयारी पुरा, ६५३ परीक्षार्थी सहभागी हुने

डोल्पामा एसइई परीक्षाको तयारी पुरा, ६५३ परीक्षार्थी सहभागी हुने

बुधबार, ०६ चैत २०७५

यस वर्षको माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा एसइईको तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ। चैत १० गतेबाट सञ्चालन हुने माध्यामिक शिक्षा उत्तीर्ण परीषामा डोल्पाबाट ३ सय ४८ छात्र  र ३०५ छात्रा गरी ६ सय ५३ परीक्षार्थी सामेल हुने छन्।

हचुवामा आठौं राष्ट्रिय खेलकुद

हचुवामा आठौं राष्ट्रिय खेलकुद

मङ्गलबार, ०५ चैत २०७५

आठौं राष्ट्रिय खेलकुदको मिडिया सेन्टर सोमबार उद्घाटन गरियो। आठौं खेलकुदलाई लक्षित गरेर ‘जिंगल’ पनि सार्वजनिक भयो। बृहत् आठौं राष्ट्रिय खेलकुदलाई प्रचार गर्ने भनिएको जिंगल र मिडिया सेन्टरमा प्रतियोगिता कहिले हुँदै छ भन्ने आधिकारिक सूचना छैन।

साफ महिला फुटबलको तयारी पूरा, उच्च मनोबलमा नेपाली टोली

साफ महिला फुटबलको तयारी पूरा, उच्च मनोबलमा नेपाली टोली

आइतबार, २६ फागुन २०७५

नेपालमै पहिलो पटक आयोजना हुन लागेको पाँचौं साफ महिला फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु हुँदै छ। प्रतियोगितामा घरेलु नेपाली टोली उच्च मनोबलसहित मैदान ओर्लंदै छ । साफ राष्ट्रमध्ये शक्तिशाली भारतलाई तीन साताअघि उसकै भूमिमा पराजित गरेकाले टोलीको मनोबल उच्च छ।

प्रथम नुवाकोट आदिवासी महोत्सव तयारी पूरा

प्रथम नुवाकोट आदिवासी महोत्सव तयारी पूरा

बिहिबार, १६ फागुन २०७५

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिसद नुवाकोटले शुक्रबारदेखि २६ गतेसम्म गर्न लागेको प्रथम नुवाकोट आदिवासी महोत्सवको तयारी पूरा भएको छ।

आफ्नै खर्चमा तयारी

आफ्नै खर्चमा तयारी

शनिबार, ०४ फागुन २०७५

‘सबल खेलाडीजस्तै देशका लागि केही गर्न चाहन्छौं। हामीसँग पनि क्षमतावान् खेलाडी छन्, जसले खेलकौशलमार्फत विदेशी भूमिमा देशको झन्डा फहराउन सक्छन्,’ थाइल्यान्डमा हुने एसिया प्यासिफिक अन्तर्राष्ट्रिय बहिरा फुटसल च्याम्पियनसिपको तयारीमा रहेकी बहिरा खेलाडी लक्ष्मी महर्जनले यस्तो दुखेसो पोखिन्।

महायज्ञको तयारी अन्तिम चरणमा

महायज्ञको तयारी अन्तिम चरणमा

बिहिबार, २४ माघ २०७५

सुनसरीको चतराधाममा माघ २६ गतेबाट हुन लागेको श्रीराम तारकब्रह्म महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने महायज्ञ फागुन ७ गतेसम्म चल्नेछ।

डीपीएल क्रिकेटको तयारी पूरा, विजेतालाई ३० लाख पुरस्कार

डीपीएल क्रिकेटको तयारी पूरा, विजेतालाई ३० लाख पुरस्कार

बिहिबार, २४ माघ २०७५

सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग (डीपीएल) को विजेताले ३० लाख प्राप्त गर्ने भएको छ। प्रतियोगिता तेस्रो संस्करणमा आइपुग्दा विजेताले प्राप्त गर्ने रकममा २० प्रतिशतले वृद्धि गरिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए।

अश्वमेध महायज्ञको तयारी तीव्र

अश्वमेध महायज्ञको तयारी तीव्र

बुधबार, २३ माघ २०७५

नेपालमा पहिलोपटक वीरगन्जमा आयोजना गर्न लागिएको अश्वमेध गायत्री महायज्ञको तयारी तीव्र पारिएको छ। अखिल विश्व गायत्री परिवारले आयोजना गर्ने महायज्ञ फागुन १९ देखि २२ गतेसम्म सञ्चालन हुनेछ।

भुक्तानी नपाउँदा सामूहिक आत्मदाहको तयारीमा उखु किसान

भुक्तानी नपाउँदा सामूहिक आत्मदाहको तयारीमा उखु किसान

शुक्रबार, १८ माघ २०७५

‘उद्योगलाई दिएको उखुको पैसा वर्षौंदेखि नपाउँदा छोराछोरीलाई राम्रो कलेजमा पढाउन सकिएको छैन, राम्रो घरानामा छोरीको विवाह गर्न पाइएको छैन, विवाह गर्दिन नसक्दा छोरीहरु पोइल जान थालिसके, छोराले बन्दुक बोकेर डाका डाल्नुपर्ने अवस्था आइसक्यो, ऋणमा चुर्लुम्म डुबिसकियो,’ बुधबार सर्लाहीको पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज परिसरमा भेटिएका उखु किसान जयमंगल महतोले रुँदै भने, ‘अब आत्मदाह गर्नुको विकल्प छैन।’

केन्द्रीय तथ्याङ्क विभागले जनगणनाको तयारी थाल्यो

केन्द्रीय तथ्याङ्क विभागले जनगणनाको तयारी थाल्यो

बुधबार, १६ माघ २०७५

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को तयारी शुरु गरिएको जनाएको छ । बुधवार राष्ट्रिय तथ्याङ्क परिषद्को ३३ औँ तथा राष्ट्रिय जनगणना राष्ट्रिय निर्देशक समितिको पहिलो बैठक संयुक्त रूपमा बसेको थियो। बैठकमा जनगणनाका तयारीका बारेमा छलफल शुरु भएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले राष्ट्रिय समाचार समितिलाई जानकारी गराएका छन।

फाल्गुनन्द गोल्डकपको तयारी तीव्र

फाल्गुनन्द गोल्डकपको तयारी तीव्र

मङ्गलबार, १० पुष २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा)को क्यालेण्डरमा रहेको पूर्वी पहाडको प्रतिष्ठित फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको दशौँ सस्करणको तयारी तीव्रताका साथ अघि बढेको छ।

छठको स्वागतमा राजधानी

छठको स्वागतमा राजधानी

मङ्गलबार, २७ कार्तिक २०७५

गुह्येश्वरीस्थित बागमती किनारमा हरेक वर्षझैं यसपटक पनि बाँसको अस्थायी पुल बनेको छ । नदीको दुई किनारमा बसेर छठीमाईको पूजा गर्ने भक्तालुका लागि ओहोरदोहोर गर्न सहज होस् भनेर कामचलाउ साँघु बनाइएको हो ।

कांग्रेस महासमिति बैठककाे तयारी तीव्र

कांग्रेस महासमिति बैठककाे तयारी तीव्र

मङ्गलबार, १३ कार्तिक २०७५

मंसिर ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने महासमिति बैठकको विभिन्न तयारीलाई  प्रतिपक्षी दल नेपाली कांग्रेसले तीव्रता दिएको छ। पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ।

साफ यु–१५ च्याम्पियनसिपको तयारी पूरा

साफ यु–१५ च्याम्पियनसिपको तयारी पूरा

बुधबार, ०७ कार्तिक २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबारबाट आयोजना हुने साफ यु–१५ च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । एन्फाले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

तयार भयो मैदान र पिच

तयार भयो मैदान र पिच

बुधबार, ०७ कार्तिक २०७५

तीन दिन बाँकी छ । त्यसपछि पोखरामा सर्वाधिक राशीको टी–२० क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग(पिपिएल) शुरु हुने छ । काम बिहानदेखि साँझसम्म भइरहेको छ । बाँकी त केवल पिच र आउटफिल्डको छ।

बंगबन्धुअगाडि लिगका दुई खेल

बंगबन्धुअगाडि लिगका दुई खेल

शुक्रबार, १२ असोज २०७५

शनिबारबाट काठमाडौंमा आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

कृषिजन्य आयातमा भन्सार बढाउने तयारी

कृषिजन्य आयातमा भन्सार बढाउने तयारी

आइतबार, २० साउन २०७५

कृषिजन्य वस्तु आयातका कारण स्वदेशी उत्पादनले बजार नपाउने अवस्था आएपछि सरकारले कृषि र दुग्ध पदार्थ आयातमा राजस्व बढाउने तयारी गरेको छ।

दोस्रो जोडी गैँडा साउन ३१ गते चीन पठाउने  तयारी

दोस्रो जोडी गैँडा साउन ३१ गते चीन पठाउने तयारी

शुक्रबार, १८ साउन २०७५

चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजाने तयारी गरेकाे बताए। चिनियाँ पक्षले गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको बताएकाे छ।

राष्ट्रिय खेलकूद नीति परिमार्जनको तयारी

राष्ट्रिय खेलकूद नीति परिमार्जनको तयारी

सोमबार, १४ साउन २०७५

युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति २०६७ परिमार्जनको तयारी थालेको छ। मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजकत्वमा ‘खेलकूद नीति परिमार्जन समिति’ गठन गरेको थियो।

बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गर्ने तयारी

बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गर्ने तयारी

आइतबार, १३ साउन २०७५

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पछिल्लो बाघ गणनाको अध्ययनको आवश्यक कार्य सम्पन्न गरी बाघको संख्या सार्वजनिक गर्ने तयारी गरेको छ।

गण्डकी प्रदेश : सबै कानुन संशोधनको तयारी

गण्डकी प्रदेश : सबै कानुन संशोधनको तयारी

आइतबार, १३ साउन २०७५

गण्डकी प्रदेश गठनको ६ महिनायता प्रदेशसभाले बनाएका सबै कानुनहरु संशोधन गर्ने तयारी गरिएको छ। आईतबारको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले कानुन संशोधनको प्रस्ताव पेश गरेका छन्।

सरकारविरूद्ध प्रस्तुत हुने राजपाको तयारी

सरकारविरूद्ध प्रस्तुत हुने राजपाको तयारी

शनिबार, १२ साउन २०७५

सरकारलाई माग पूरा गर्न समयसीमा दिएर समर्थन फिर्ता लिने तयारी गरिएको राजपा नेताहरूले बताएका छन्।

सामूहिक लगानी कोष योजना व्यवस्थापकलाई कारबाही गर्ने तयारी

सामूहिक लगानी कोष योजना व्यवस्थापकलाई कारबाही गर्ने तयारी

शुक्रबार, ११ साउन २०७५

धितोपत्र बोर्डले सामूहिक लगानी कोषहरूले सीमा भन्दा धेरै बैंकमा निक्षेप जम्मा गरेको भन्दै विभन्न लगानी कोषका ५ व्यवस्थापक कम्पनीलाई कारबाही प्रकृया अगि बढाएको छ। ती कम्पनीले बैंकहरूमा निक्षेपका रूपमा कुल कोषको १० प्रतिशतभन्दा धेरै जम्मा गर्न नपाउने व्यवस्था छ।

तीन अर्बको मल किन्ने सरकारकाे तयारी

तीन अर्बको मल किन्ने सरकारकाे तयारी

शुक्रबार, ११ साउन २०७५

सरकारले सिधै भारत सरकारसँग रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । विगतमा बोलपत्रमार्फत मल खरिद गर्दै आएकोमा सरकारले अब दुई सरकार (जीटूजी)बीच सम्झौता गरेर मल आयात गर्ने प्रक्रिया अघि बढाएको हो।

सरकारी कार्यालयमा ट्वीटर सञ्चालनको तयारी

सरकारी कार्यालयमा ट्वीटर सञ्चालनको तयारी

मङ्गलबार, ०८ साउन २०७५

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सञ्चालन गर्ने तयारी थालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘हेलो सरकार कक्ष’ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालिएको कक्षका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए।

पशुपतिमा साउने सोमबारको तयारी पूरा

पशुपतिमा साउने सोमबारको तयारी पूरा

आइतबार, ०६ साउन २०७५

साउनको सोमबार पशुपतिनाथ मन्दिरमा लाग्ने भक्तजनको भीड व्यवस्थापनका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

केसीलाई सुर्खेत ल्याइयो, काठमाडौं लैजाने तयारी

केसीलाई सुर्खेत ल्याइयो, काठमाडौं लैजाने तयारी

बिहिबार, ०३ साउन २०७५

जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसी सुर्खेत पुगेका छन्। डा केसीलाई सेनाको हेलिकप्टरमा सुर्खेतमा ल्याइपुर्याइएको हो।

डा. केसीलाई जबरजस्ती काठमाडौं ल्याउने तयारी

डा. केसीलाई जबरजस्ती काठमाडौं ल्याउने तयारी

बिहिबार, ०३ साउन २०७५

विगत २० दिन देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सरकारले आज जबरजस्ती काठमाडौँ ल्याउने तयारी गरेको छ । हेलिकोप्टर मार्फत उनलाई आज काठमाडौँ ल्याउने तयारी जुम्लामा भैरहेको छ।

सरकारबाट समर्थन फिर्ता लिने राजपाको तयारी

सरकारबाट समर्थन फिर्ता लिने राजपाको तयारी

बुधबार, ०२ साउन २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ। सरकार स्वेच्छचारी ढंगबाट अघि बढेकाले आफूहरु समर्थन जारी राख्ने वा फिर्ता लिने भन्नेबारे पूनर्विचार गर्ने उपाध्यक्ष वृषेशचन्द्र लालले बताए। बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘सरकारलाई समर्थन गर्ने कुरामा हामी पुनर्विचार गर्छौं।’

गण्डकी प्रदेशमा प्रधानमन्त्रीले सम्बोधन गर्ने, अवरोध गर्ने कांग्रेसको तयारी

गण्डकी प्रदेशमा प्रधानमन्त्रीले सम्बोधन गर्ने, अवरोध गर्ने कांग्रेसको तयारी

बुधबार, ०२ साउन २०७५

गण्डकी प्रदेशको संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सम्बोधन गर्ने भएका छन्। गण्डकी प्रदेशसभाको बिहिबारको बैठकलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। तर प्रतिक्षी नेपाली कांग्रेस भने सम्वोधन गर्ने कार्यक्रममा अवरोध गर्ने मनसायमा देखिएको छ।

डोलेश्वर श्रावणी मेलाको तयारी पुरा

डोलेश्वर श्रावणी मेलाको तयारी पुरा

सोमबार, ३२ असार २०७५

भक्तपुरको धार्मिक तथा पर्यटकीयस्थल केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा मंगलबार श्रावण १ गतेदेखि भाद्र ६ गतेसम्म लाग्ने ३७ दिने श्रावणी मेलाको तयारी पूरा भएको छ। केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव एवं प्रचारप्रसार उपसमितिका संयोजक मोहन बल्लले मेलाको लागि सम्पूर्ण तयारी पूरा भएको जनाए।

डा. केसीको अवस्था गम्भीर, भेन्टिलेटर तयारी अवस्थामा

डा. केसीको अवस्था गम्भीर, भेन्टिलेटर तयारी अवस्थामा

सोमबार, ३२ असार २०७५

सोह्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ।

पेलेरै  पारित गर्ने सरकारकाे तयारी

पेलेरै पारित गर्ने सरकारकाे तयारी

सोमबार, ३२ असार २०७५

चिकित्सा शिक्षा अध्यादेशकै स्वरुपमा ऐन ल्याउनुपर्ने माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीसँग वार्तासमेत नगरी सरकार बलपूर्वक चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन लागिपरेको छ ।

जग्गा कित्ताकाटको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी

जग्गा कित्ताकाटको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी

शनिबार, ३० असार २०७५

कृषि, भूमि तथा सहकारी मन्त्री चक्रपाणि खनालले जग्गाको  कित्ताकाटमा लगाइएको प्रतिबन्ध छिट्टै हटने बताएका छन्। रुपन्देहीको नापी कार्यालय भैरहवा र तिलोत्तमा नगरपालिकाले शनिबार आयोजना गरेको गाउँब्लक जग्गाधनी प्रमाण पूर्जा बितरण कार्यक्रममा बोल्दै मन्त्री खनालले नीतिमा कित्ताकाट रोकिए पनि व्यवहारमा नरोकिएकाले अफुकुवा गर्ने तयारी भइरहेको बताएका हुन्।

नेपाल–चीन परामर्श बैठक : प्रोटोकल मस्यौदालाई अन्तिम रुप दिने तयारी

नेपाल–चीन परामर्श बैठक : प्रोटोकल मस्यौदालाई अन्तिम रुप दिने तयारी

बिहिबार, २८ असार २०७५

नेपाल र जनगणतन्त्र चीनबीच पारवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने विषयमा बेइजिङमा जारी दोस्रो परामर्श बैठक बुधबार सम्पन्न भएकाे छ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

मङ्गलबार, २६ असार २०७५

सरकारले हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने पुनः तयारी थालेको छ । झन्डै ढेड देशकअघि बन्द भएको हेटौंडा कपडा उद्योगलाई सरकार र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गर्ने तयारी सुरु गरेको हो।

Ncell Footer Ad