करिश्मा कपूर : अभिषेकसँग तय भएको विहे किन टुट्यो ?

करिश्मा कपूर : अभिषेकसँग तय भएको विहे किन टुट्यो ?

आइतबार, १० असार २०७५

बलिउड अभिनेत्री करिश्मा कपूर अहिले सिंगल जीवन विताइरहेकी छिन्। पति सञ्जय कपूरसँग २०१६ मा सम्बन्ध विच्छेद गरेर उनी सिंगल मदरको...

प्रधानमन्त्रीको चीन भ्रमण तय

प्रधानमन्त्रीको चीन भ्रमण तय

बुधबार, ३० जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ। चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ओली असार ५ गते त्यस...

नेतृत्व महाधिवेशनले तय गर्छ : नेकपा महासचिव पाैडेल

नेतृत्व महाधिवेशनले तय गर्छ : नेकपा महासचिव पाैडेल

आइतबार, ०६ जेठ २०७५

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बिहीबार सम्पन्न एकतामा विष्णु पौडेलको महत्वपूर्ण भूमिका रह्यो । जसको पुरस्कार पनि उनले महासचिवको...

ट्रम्प -  किम भेटवार्ता  जुन १२ मा तय

ट्रम्प - किम भेटवार्ता जुन १२ मा तय

शुक्रबार, २८ बैशाख २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग उनबीच आगामी जुन १२ मा भेटवार्ताको मिति तय भएको छ।...

नविना लामाकाे विहे तय, प्रधानमन्त्रीलाई निम्तो

नविना लामाकाे विहे तय, प्रधानमन्त्रीलाई निम्तो

बिहिबार, २९ चैत २०७४

अनेरास्ववियुकी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य नविना लामाले नयाँ वर्षमा विहे गर्ने भएकी छिन्। ३५ वर्षीया नविनाको विहे प्रेमी प्रविन श्रेष्ठसँग वैशाख १३ गतेका लागि तय भएको हो। श्रेष्ठ अनेरास्ववियुकै नेता हुन्।

राष्ट्रपति उम्मेदवार तय गर्न  एमाले स्थायी कमिटी बैठक बस्दै

राष्ट्रपति उम्मेदवार तय गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

मङ्गलबार, २२ फागुन २०७४

राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।फागुन २९ गते हुन लागेको राष्ट्रपति चुनावका लागि उम्मेदवारको टुंगो लगाउन एमाले स्थाई कमिटीको बैठक बस्न लागेको हो।

प्रदेशले उठाउन पाउने कर तय

प्रदेशले उठाउन पाउने कर तय

सोमबार, ०७ फागुन २०७४

प्रदेश सरकारलाई करदाताप्रति सम्मानपूर्वक व्यवहार गर्दै कर–जग्गा, मनोरञ्जन र कर निर्धारण तथा असुली गर्ने पाउने अधिकार दिइएको छ ।

चार वटा प्रदेशका उम्मेदवार तय गर्दै एमाले

चार वटा प्रदेशका उम्मेदवार तय गर्दै एमाले

मङ्गलबार, ०९ माघ २०७४

सात वटै प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउन नेकपा (एमाले) स्थायी कमिटी बैठक शुरु भएको छ।  पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आजको बैठकले थप १६ उम्मेदवारको नाम टुंगो लगाउने भएको छ। बैठकले प्रदेश नं १, २, ३ र ४ का राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने एमाले सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

एमालेले तय गर्यो उम्मेदवार सिफारिस मापदण्ड

एमालेले तय गर्यो उम्मेदवार सिफारिस मापदण्ड

शुक्रबार, २८ पुष २०७४

नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तय गरेको छ ।  एमालेका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय सभा सदस्यका लागि मापदण्ड तय गर्दै सोही अनुसार प्रदेश कमिटिहरुलाई माघ ५ गते भित्रै नाम सिफारिस गर्न भनेको छ  र एकल संक्रमणिय मतको तालिम प्रदान गर्ने निर्णय पनि गरेको छ ।

एक शताब्दीका लागि तय गरिएको तापक्रम वृद्धिदर १७ बर्षमै (फाेटो फिचर)

एक शताब्दीका लागि तय गरिएको तापक्रम वृद्धिदर १७ बर्षमै (फाेटो फिचर)

बुधबार, २९ कार्तिक २०७४

संसारका विकसित, अल्पविकसित र विकासशील राष्ट्रहरुले ‘हुन्छ हामी १.५ डिग्रीमै सिमित राख्छौ’ भनेर लिखित सहमती गरेको पनि दुई बर्ष बितिसक्यो । दुईबर्ष अघि फ्रान्सको राजधानि पेरिसमा त्यो सम्झौता गरे । अहिलेसम्म बोनमा विश्वका हजारौं सहभागीहरुको बीचमा फेरी पनि यही मुद्दामा बहस भइरहेको छ ।

खोटाङ काँग्रेसद्वारा उम्मेदवार तय

खोटाङ काँग्रेसद्वारा उम्मेदवार तय

बुधबार, ०१ कार्तिक २०७४

आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले खोटाङ जिल्लाका उम्मेदवारहरुको टुङ्गो लगाएको छ।

कांग्रेसले तय गर्यो उम्मेदवार छनोट मापदण्ड

कांग्रेसले तय गर्यो उम्मेदवार छनोट मापदण्ड

शुक्रबार, २० असोज २०७४

नेपाली कांग्रेसले मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद् बनेका नेताहरूलाई नदोहो¥याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको हो ।

स्थलमार्गबाट घर फर्केका जर्मन राजदूतले ११ हजार किलोमिटर यात्रा तय गर्ने

स्थलमार्गबाट घर फर्केका जर्मन राजदूतले ११ हजार किलोमिटर यात्रा तय गर्ने

सोमबार, २९ जेठ २०७४

आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लागेका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदाको समय मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताएका छन्।

खोटाङका सबै स्थानीय तहमा कांग्रेसको उम्मेदवार तय

खोटाङका सबै स्थानीय तहमा कांग्रेसको उम्मेदवार तय

शनिबार, २७ जेठ २०७४

लामो समयपछि नेपाली कांग्रेसले खोटाङका सबै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस जिल्ला कार्य समितिले सर्वसम्मत टुंगो लगाउन नसकेको उम्मेदवारको टुंगो लामो छलफल र प्रतिक्षापछि कांग्रेस केन्द्रीय समितिले शनिबार लगाएको हो ।

आन्दोलनका कार्यक्रम तय गर्न गोजमोको बैठक बस्दै

आन्दोलनका कार्यक्रम तय गर्न गोजमोको बैठक बस्दै

शनिबार, २७ जेठ २०७४

भारतको पश्चिम बंगालका विभिन्न स्थान चर्किएको भाषा आन्दोलनका थप कार्यक्रम तय गर्न गोर्खा जनमुक्ति मोर्चा (गोजमो)को बैठक शनिबार दार्जिलिङमा बस्दैछ । बैठकले पश्चिम बंगाल राज्य सरकारको घोषणाविरुद्ध आन्दोलनका थप कार्यक्रम ल्याउनसक्ने अनुमान गरिएको छ।

खोटाङमा कांग्रेसको उम्मेदवार तय

खोटाङमा कांग्रेसको उम्मेदवार तय

शनिबार, २७ जेठ २०७४

लामो समयपछि नेपाली कांग्रेसले खोटाङका सबै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस जिल्ला कार्य समितिले सर्वसम्मत टुंगो लगाउन नसकेको उम्मेदवारको टुंगो लामो छलफल र प्रतिक्षापछि कांग्रेस केन्द्रीय समितिले शनिबार लगाएको हो । बाँकी रहेको दिप्रुङ गाउँपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयनसँगै दश वटै तहमा उम्मेदवारको टुंगो लागेको कांग्रेस महासमिति सदस्य बिष्णुकुमार राईले बताए ।

खोटाङमा कांग्रेसका स्थानीय तह उम्मेदवार तय

खोटाङमा कांग्रेसका स्थानीय तह उम्मेदवार तय

शुक्रबार, २६ जेठ २०७४

नेपाली कांग्रेसले खोटाङको १० स्थानीय तहमध्ये ९ तहको उम्मेदवारको टुंगो लगाएको छ।

संघीय समाजवादी र नयाँ शक्तिबाट ३ नगरपालिकामा उम्मेदवार तय

संघीय समाजवादी र नयाँ शक्तिबाट ३ नगरपालिकामा उम्मेदवार तय

मङ्गलबार, २३ जेठ २०७४

आउँदो जेठ १४ गते हुन गईरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी र नयाँ शक्तिको गठबन्धनले जिल्लाका ४ मध्ये ३ वटा नगरपालिकामा उम्मेदवार तय गरेको छ।

भिमसेन गाउँपालिकामा राप्रपाको उम्मेद्वार तय

भिमसेन गाउँपालिकामा राप्रपाको उम्मेद्वार तय

बिहिबार, २१ बैशाख २०७४

गोरखाको भिमसेन गाउँपालिकामा राप्रपाले प्रमुखका लागि किशोरप्रसाद ढकालको उम्मेद्वारी दर्ता गराएको छ ।

सल्यानमा माओवादीको उम्मेदवार तय

सल्यानमा माओवादीको उम्मेदवार तय

शनिबार, १६ बैशाख २०७४

आसन्न स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लाका तीन नगरपालिकासहित सात गाउँपालिकाका लागि माओवादीले उम्मेदवारको टुङ्गो लगाएको हो ।

इमर्जिङ कपको मिति तय, डिपिएल अन्योलमा

इमर्जिङ कपको मिति तय, डिपिएल अन्योलमा

मङ्गलबार, १० फागुन २०७३

नेपाली राष्ट्रिय टोलीले टेस्ट खेल्ने एसियाका चार देशका युवा टोलीसँग प्रतिस्पर्धाको मौका पाउने एसिसी इमर्जिङ नेसन्स कप अर्को महिना बंगलादेशको ढाकामा हुने भएको छ। एसियाली क्रिकेट परिषद् (एसिसी) को कार्यक्रमअनुसार प्रतियोगिता मार्च २५ देखि अप्रिल ५ (चैत १२ देखि २३ गते) सम्म हुनेछ।

निर्वाचन मिति तय गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा हुँदै

निर्वाचन मिति तय गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा हुँदै

आइतबार, ०८ फागुन २०७३

सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्नेबारे छलफल भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा दुई दलका शीर्ष नेताहरुको उपस्थिति छ।

भावी रणनीति तय गर्न मोर्चाको बैठक जारी

भावी रणनीति तय गर्न मोर्चाको बैठक जारी

बिहिबार, १४ पुष २०७३

रमुख तीन दल स्थानीय निर्वाचनमा जान सकारात्मक भएपछि आफ्नो धारणा बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसिरहेको छ। तराइ मधेस लोकतान्त्रिक पार्टीका कार्यालय विजुली बजारमा जारी बैठकमा संविधान संशोधन र आगामी रणनीतिका विषयमा छलफल केन्द्रित रहेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।

सागको मिति तय गर्ने बैठक शनिबार

सागको मिति तय गर्ने बैठक शनिबार

शुक्रबार, १७ मङि्सर २०७३

नेपालले आयोजना गर्ने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मिति तय गर्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक शनिबार काठमाडौंमा बस्दैछ।

स्थानीय निकाय पुर्नसंरचनाका विषयमा धारणा तय गर्न कांग्रेस पदाधिकारी बैठक

स्थानीय निकाय पुर्नसंरचनाका विषयमा धारणा तय गर्न कांग्रेस पदाधिकारी बैठक

मङ्गलबार, २१ भदौ २०७३

स्थानीय निकाय पुर्नसंरचनाका विषयमा आधिकारिक धारणा तय गर्न कांग्रेसका प्रभावशाली नेतासहित पदाधिकारीको बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सुरु भएको बैठकमा दुवै पक्षका नेताहरु सहभागी छन्।

अजेन्डा तय गर्न दाहालको निर्देशन

अजेन्डा तय गर्न दाहालको निर्देशन

सोमबार, २० भदौ २०७३

भारत भ्रमणमा निस्कने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयलाई भ्रमणको अजेन्डा तय गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहाल भदौ ३० मा भारत भ्रमणमा जाने छन्।

पौडेल पक्षबाट पाँच जना मन्त्रीको नाम तय, को-को बन्दैछन मन्त्री ?

पौडेल पक्षबाट पाँच जना मन्त्रीको नाम तय, को-को बन्दैछन मन्त्री ?

बिहिबार, ०९ भदौ २०७३

सरकारमा सहभागी हुने मन्त्रीको संख्यालाई लिएको कायम रहेको विवाद अन्त्य भएसँगै पौडेल पक्षले आफ्नोतर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम चयन गरेको छ। सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पाँच मन्त्रालय दिन तयार भएपछि पौडेलले आफ्नोतर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गरेका हुन्।

आधिकारिक धारणा तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक जारी

आधिकारिक धारणा तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक जारी

बुधबार, २९ असार २०७३

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार गठनलगायतका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा नयाँ सरकार गठनका विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

३ दिनपछि बिहे तय भएकी किशोरीको मृत्यु

३ दिनपछि बिहे तय भएकी किशोरीको मृत्यु

आइतबार, १९ असार २०७३

वीरगन्ज– पर्साको तुलसीबर्वा –७ मा आगलागीमा परेर एक किशोरीको ज्यान गएको छ। मनोज हजराकी छोरी रिंकु कुमारीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। तीन दिनपछि विवाह हुने तय भएकी किशोरीको जलेर मृत्यु भएको हो। विवाहको तयारीमा जुटेको परिवार घटनापछि शोकमग्न भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad