टिपरको ठक्करबाट महिलाको मृत्युपछि छेवेटार तनावग्रस्त

टिपरको ठक्करबाट महिलाको मृत्युपछि छेवेटार तनावग्रस्त

शुक्रबार, १७ माघ २०७६

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा टिपरको ठक्करबाट स्थानीय मनमाया तामाङको शुक्रबार बिहान मृत्यु भएपछि छेवेटार तनावग्रस्त बनेको छ। गोरखकाली...

काेटेश्वरमा भेटिएकाे शंकास्पद वस्तु बम नभएकाे पुष्टि

काेटेश्वरमा भेटिएकाे शंकास्पद वस्तु बम नभएकाे पुष्टि

सोमबार, २३ बैशाख २०७६

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले बताएअनुसार उक्त झोलामा विस्फोटकजन्य कुनै पनि खालको सामान नभएको बताए। ...

नगरपालिका कार्यालयमा ढुङ्गामुढा हुँदा तीन घाइते, अवस्था तनावग्रस्त

नगरपालिका कार्यालयमा ढुङ्गामुढा हुँदा तीन घाइते, अवस्था तनावग्रस्त

आइतबार, १७ चैत २०७५

रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिकामा ढुङ्गामुढा हुँदा दुई जना नगर प्रहरीसहित तीन जना घाइते भएका छन्। नगरपालिकाको कार्यालयमा आइतबार टेन्डरको दरखास्तको...

रुकुम पूर्वमा आन्दोलन चर्कदै, हेलिकप्टर मार्फत थप सुरक्षाकर्मी ल्याइयो

रुकुम पूर्वमा आन्दोलन चर्कदै, हेलिकप्टर मार्फत थप सुरक्षाकर्मी ल्याइयो

बुधबार, २३ माघ २०७५

रुकुम (पूर्व) तनावग्रस्त बन्दै गएको छ। जिल्ला सदरमुकाम कुन ठाउँमा राख्ने भन्ने विषयमा भइरहेको आन्दोलन चर्कदै गएपछि यहाँ तनाव बढ्दै...

बसको ठक्करबाट मृत्यु भएपछि घोराही तनावग्रस्त

बसको ठक्करबाट मृत्यु भएपछि घोराही तनावग्रस्त

सोमबार, ०९ पुष २०७५

बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि दाङको घोराही बजार तनावग्रस्त बनेको छ। मृतकका आफन्तहरुले अहिले बजार पूर्ण रुपमा ठप्प पारेका छन् भने यातायात सेवा समेत ठप्प बनेको छ। प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ।

दिपायल तनावग्रस्त, प्रहरीद्वारा चार राउण्ड अश्रुग्याँस प्रहार

दिपायल तनावग्रस्त, प्रहरीद्वारा चार राउण्ड अश्रुग्याँस प्रहार

बिहिबार, ०४ माघ २०७४

सरकारले बुधबार सात नम्बर प्रदेशकाे अस्थायी राजधानी धनगढी ताेकेपछि  अान्दाेलित  डाेटेली उग्र बन्दै गएपछि प्रहरीले चार राउण्ड अश्रुग्याँस प्रहार गरेकाे छ ।

दार्जिलिङ तनावग्रस्त

दार्जिलिङ तनावग्रस्त

शुक्रबार, ०२ असार २०७४

प्रहरीले कार्यालयमा छापा मारेपछि आक्रोशित मोर्चाले दार्जिलिङसहित पहाडी क्षेत्रमा अनिश्चितकालीन आमहडताल घोषणा गरेको छ।

भेनेजुएलामा जनआन्दोलन पाँचको मृत्यु, राजधानी तनावग्रस्त

भेनेजुएलामा जनआन्दोलन पाँचको मृत्यु, राजधानी तनावग्रस्त

शुक्रबार, ०१ बैशाख २०७४

भेनेजुएलामा सरकार बिरोधी आन्दोलन थप चर्किइ जन प्रदर्शनले उग्र रुप लिएको छ । गत बिहीबार साँझ (नेपाली समय अनुसार शुक्रबार बिहान) ठूलो हावाहूरी तथा मौसमी झरी परे ता पनि राजधानी काराकसको समृद्ध पूर्वी इलाकामा झरीमा रुझ्दै, हावाहूरीको पर्बाह नगरी हजारौँ जनताले बिरोध प्रदर्शन जारी नै राखेका छन् ।

कोसी अञ्चल अस्पताल क्षेत्र तनावग्रस्त

कोसी अञ्चल अस्पताल क्षेत्र तनावग्रस्त

बुधबार, १५ मङि्सर २०७३

चिकित्सकको लापरबाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गरेपछि विराटनगरस्थित कोसी अञ्चल अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ ।

बेल्टारबजार तनावग्रस्त, दर्जनौँ सेल अश्रुग्यास प्रहार

बेल्टारबजार तनावग्रस्त, दर्जनौँ सेल अश्रुग्यास प्रहार

बिहिबार, २७ असोज २०७३

उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ । बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो । गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौँको सङ्ख्यामा स्थानीयवासी राजेन्द्रको विरुद्ध आन्दोलनमा उत्रेपछि बेल्टारबजार तनावग्रस्त बन्न पुगेको स्थानीयवासी शिवकुमार राईले बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad