३४ लाख घरधुरीमा वैकल्पिक ऊर्जा

३४ लाख घरधुरीमा वैकल्पिक ऊर्जा

बिहिबार, २३ माघ २०७६

मुलुकभर ३४ लाखभन्दा धेरै घरधुरी वैकल्पिक ऊर्जाबाट प्रत्यक्ष रुपमा लाभान्वित छन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार...

भैरहवाबाट १५ अर्ब रूपैयाँको अन्न र तरकारी आयात

भैरहवाबाट १५ अर्ब रूपैयाँको अन्न र तरकारी आयात

बुधबार, ११ भदौ २०७६

सरकारी तथ्यांकले हरेक वर्ष धान र तरकारीको उत्पादन बढेको देखाए पनि भारतबाट हुने अन्न आयात घटेको छैन। नेपालीको मुख्य खाना...

विश्वसम्पदाको तथ्यांक प्रयोगमा हेलचेक्र्याइँ

विश्वसम्पदाको तथ्यांक प्रयोगमा हेलचेक्र्याइँ

मङ्गलबार, १० भदौ २०७६

विश्वसम्पदा सूचीमा परेका नेपालका प्राकृतिक र सांस्कृतिक क्षेत्रहरुको तथ्यांक प्रयोगमा हेलचेक्र्याइँ भएको पाइएको छ। युनेस्कोले नेपालका चार स्थानलाई विश्व सम्पदा...

फेसबुकलाई साढे पाँच खर्ब जरिवाना

फेसबुकलाई साढे पाँच खर्ब जरिवाना

आइतबार, २९ असार २०७६

तथ्यांकको गोपनियता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई हालसम्मकै धेरै जरिवाना हुने भएको छ। तथ्यांकको गोपनियताको उल्लंघन विषयमा अनुसन्धान गरेको अमेरिकी...

स्थानीय तहमा कृषिलाई बेवास्ता, छैन उपजको तथ्यांक

स्थानीय तहमा कृषिलाई बेवास्ता, छैन उपजको तथ्यांक

शुक्रबार, २७ असार २०७६

कृषि उपज उत्पादनको मात्रा ‘घटेको वा बढेको’ थाहा पाउन तथ्यांक अनिवार्य हुन्छ। समग्र कृषि क्षेत्रको कमजोरी पत्ता लगाएर भावी योजना बनाउनसमेत तथ्यांक अनिवार्य सर्त हो। तर खोटाङका अधिकांश स्थानीय तहमा कृषि सामग्री उत्पादनको तथ्यांक अपडेट नै गरिएको पाइन्न। स्थानीय तह कार्यान्वयनमा आएयता धान, मकै, कोदो, गहुँ, आलु, सुन्तला, अलैंची, लिची, आँपलगायत कृषि उपजको उत्पादनको यकिन तथ्यांक पाउन सकिन्न। हाल वर्षभर स्थानीय तहमा कृषि उपजको उत्पादन ‘घटे वा बढे’ भन्ने जानकारी पाउन सहज छैन।

दैलेखको गाउँपालिकामा सुर्खेतको तथ्यांक

दैलेखको गाउँपालिकामा सुर्खेतको तथ्यांक

बिहिबार, १४ चैत २०७५

पाश्र्वचित्रमा दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका हुनुपर्नेमा वीरेन्द्रनगर नगरपालिका उल्लेख छ। दैलेखको डुंगेश्वर गाउँपालिकाले प्रकाशन गरेको ‘गाउँपालिका वस्तुगत विवरण–२०७४’ को भौगोलिकस्वरुप खण्डमा लेखिएको छ– दक्षिण भेगमा भेरी नदीले छिमेकी गाउँपालिकाको भेरीगंगासँग, पश्चिममा झुप्राखोलाले वीरेन्द्रनगर गाउँपालिकासँग, उत्तरमा चिंगाड गाउँपालिकासँग र पूर्वमा खहरे खोलाले गुर्भाकोट गाउँपालिकासँग छोएको छ।

गाउँपालिकाको पार्श्र्वचित्र गलत सूचनाको भण्डार : ६ सय घर रहेको वडामा ६९ घर उल्लेख

गाउँपालिकाको पार्श्र्वचित्र गलत सूचनाको भण्डार : ६ सय घर रहेको वडामा ६९ घर उल्लेख

बुधबार, ०१ फागुन २०७५

अछाम मेल्लेख गाउँपालिका ३ का वडाध्यक्ष केशरबहादुर शाह छन्। वडामा बाहुल्यता ठकुरी जातिको छ। तर, पार्श्र्वचित्रमा भने ठकुरी जातिको जनसंख्या शून्य देखाइएको छ। एक जना पनि ब्राह्मण जातिको जनसंख्या नभएको त्यो वडामा १० प्रतिशत जनसंख्या उल्लेख गरिएको छ।

प्रहरीले थल्याे छाउगोठकाे तथ्यांक संकलन

प्रहरीले थल्याे छाउगोठकाे तथ्यांक संकलन

आइतबार, २९ पुष २०७५

जिल्ला प्रहरी कार्यालय बाजुराले छाउगोठको तथ्यांक संकलन सुरु गरेको छ। सदरमुकामसमेत रहेको बडिमालिका नगरपालिकाबाट प्रहरीले तथ्यांक संकलन थालेको हो। पहिलो दिन विमानस्थल सुरक्षा गार्ड कोल्टी, पिलुचौर इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मार्तडीबाट टोली खटाइएको कार्यालय प्रमुखसमेत रहेका प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटले जानकारी दिए।

‘पुरानो तथ्यांकमा खेल्ने होइन, नयाँ आँकडा निर्माण गर्ने हो’

‘पुरानो तथ्यांकमा खेल्ने होइन, नयाँ आँकडा निर्माण गर्ने हो’

मङ्गलबार, २४ पुष २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसदमा प्रस्तुत गरेको तथ्यांक गलत नभएको बताएका छन्। आफू नेतृत्वको सरकारले चालु आर्थिक वर्ष र १० महिनामा गरेको प्रगतिबारे यथार्थ तथ्यांक प्रस्तुत गरिएको उनको दाबी छ।

महानगरसँगै छैन भवनको तथ्यांक

महानगरसँगै छैन भवनको तथ्यांक

शुक्रबार, १६ चैत २०७४

मापदण्डविपरीत बनेका भवनलाई कारबाही गर्ने जिम्मेवारी समेत पाएको काठमाडौं महानगरपालिकासँग आफ्नो क्षेत्रका भवनको यकिन तथ्यांक समेत छैन।

पुनर्निर्माण प्राधिकरणको हास्यास्पद तथ्यांक

पुनर्निर्माण प्राधिकरणको हास्यास्पद तथ्यांक

बिहिबार, १३ पुष २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ४६ प्रतिशत प्रगति भएको हास्यास्पद तथ्यांक सार्वजनिक गरेको छ । स्थापनाको दुई वर्ष पुगेको अवसरमा बुधबार प्राधिकरणले वास्तविकभन्दा बढी प्रगति देखाएको हो ।

द्वन्द्वपीडितको यकिन तथ्यांक छैन

द्वन्द्वपीडितको यकिन तथ्यांक छैन

आइतबार, ०५ मङि्सर २०७३

सशस्त्र द्वन्द्वमा होमिएको माओवादी शान्ति प्रक्रियामा फर्केपछि द्वन्द्वपछिका काम फत्ते गर्न शान्ति तथा पुननिर्माण मन्त्रालयको स्थापना भएको एक दशक पुग्दैछ। एक दशकको अन्तरालमा १२ मन्त्री र दुई राज्यमन्त्री मन्त्रालयले पाएको छ।

तथ्यांक नपाउँदा पुनः संरचनामा बाधा

तथ्यांक नपाउँदा पुनः संरचनामा बाधा

मङ्गलबार, ०२ कार्तिक २०७३

पुनः संरचना आयोगले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई तीनपटकसम्म पत्राचार गरेर तथ्यांक माग्दा नपाएपछि मुख्य सचिवले तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad