स्वारेज ढुक्क

स्वारेज ढुक्क

बुधबार, २० असार २०७५

फ्रान्सका युवा खेलाडी किलियन एमबाप्पेलाई रोक्दै आफ्नो टोली अघिल्लो चरण प्रवेश गर्नेमा उरुग्वेका स्ट्राइकर लुइस स्वारेज ढुक्क छन्। ...

प्रदेश ६ मा ढुक्क छैन एमाले

प्रदेश ६ मा ढुक्क छैन एमाले

बुधबार, १० माघ २०७४

६ नम्बर प्रदेश संसदमा एमालेको हिस्सा ५० प्रतिशत छ । कूल ४० मध्ये २० सिट एमालेसँग छ । ...

एमाले स्थायी कमिटी बैठक: एकतामा ढुक्क, समानुपातिक मत परिणाम कै चिन्ता

एमाले स्थायी कमिटी बैठक: एकतामा ढुक्क, समानुपातिक मत परिणाम कै चिन्ता

सोमबार, २४ पुष २०७४

नेकपा एमालेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको विषयमा भएका प्रगतिबारे 'व्रिफिङ' गरेका छन्। ...

ढुक्क हुनुहाेस् सुरक्षा व्यवस्था मिलाइएको छ: नेपाल प्रहरी

ढुक्क हुनुहाेस् सुरक्षा व्यवस्था मिलाइएको छ: नेपाल प्रहरी

बुधबार, २० मङि्सर २०७४

नेपाल प्रहरीले  बिहीवार हुने निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था गरिएको बताएको छ । बुधवार पत्रकार सम्मेलन गरेर प्रहरीले एउटा मतदान स्थलमा...

ढुक्क भएर मतदान गर्न गृह मन्त्रालयको आग्रह

ढुक्क भएर मतदान गर्न गृह मन्त्रालयको आग्रह

बुधबार, २० मङि्सर २०७४

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि सबै सुरक्षा व्यवस्था पूरा भएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा व्यवस्थापन कडा भएकाले निर्धक्क भएर भोट हाल्न गृह मन्त्रालयले आग्रह गरेको छ । गृह सचिव मोहन सापकोटाले बुधवार पत्रकार सम्मेलन गरि निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको जानकारी दिए ।

ढुक्क भएर मतदान गर्न प्रधानमन्त्री देउवाद्वारा आह्वान

ढुक्क भएर मतदान गर्न प्रधानमन्त्री देउवाद्वारा आह्वान

बुधबार, २० मङि्सर २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका छन्।  प्रधानमन्त्री देउवाले बुधबार एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका हुन्।

ढुक्क भएर निर्वाचनमा सहभागी हुनुहोस : रक्षामन्त्री

ढुक्क भएर निर्वाचनमा सहभागी हुनुहोस : रक्षामन्त्री

बुधबार, २० मङि्सर २०७४

रक्षामन्त्री भीमसेनदास प्रधानले सरकारले मतदाताको सुरक्षा लिने भएकाले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गरेका छन्।  रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा मन्त्री प्रधानले निर्वाचनका लागि तीन घेरामा सुरक्षा प्रदान गरेकाले नडराइकन निर्वाचनमा भाग लिन आग्रह गरे। “पहिलो चरणमा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो चरणमा नेपाली सेनाले सुरक्षा प्रदान गर्छन्”, उनले भने।

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान

आइतबार, १० मङि्सर २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान

शनिबार, ०९ मङि्सर २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन्।

ढुक्क भएर निर्वाचनको तयारीमा लाग्नुस् : राष्ट्रपति

ढुक्क भएर निर्वाचनको तयारीमा लाग्नुस् : राष्ट्रपति

बुधबार, १५ कार्तिक २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् ।

ढुक्क भएर मतदान गरौं

ढुक्क भएर मतदान गरौं

आइतबार, ०१ असोज २०७४

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मौन अवधिको बर्खिलापमा जानेलाई ठाडो कारबाही हुने बताएका छन् । उनले सुरक्षा व्यवस्था चुस्त भएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे ।

ओपनरमाथि कोहली ढुक्क

ओपनरमाथि कोहली ढुक्क

शनिबार, ०३ असार २०७४

रोहित र शिखरले जसरी खेलिरहेका छन्, त्यसले हामीलाई आत्मविश्वास दिएको छ। उनीहरुले सुरुमै विपक्षीलाई मानसिक रुपमा हराइसकेका हुन्छन्। त्यसपछि हामीले उनीहरुबाट बनेको आधारमा केही थप्नेमात्र हो।

चुनाव जित्नेमा ढुक्क छैनन् उम्मेदवार

चुनाव जित्नेमा ढुक्क छैनन् उम्मेदवार

मङ्गलबार, ३० जेठ २०७४

ठूलो दल नेपाली कांग्रेस, एमाले र माओवादीले प्रचारप्रसार तिब्र पारेपछि यहाँको चुनावी सरगर्मी बढेको छ। चर्को गर्मीको प्रवाह नगरी यी दलले पहिलो चरणको घरदैलो समेत सकिसकेका छन्।

भरतपुरमा अझै ढुक्क छैन एमाले, कसले मार्ला बाजी ?

भरतपुरमा अझै ढुक्क छैन एमाले, कसले मार्ला बाजी ?

शनिबार, १३ जेठ २०७४

कूल २९ वटा वडा र एक लाख १२ हजार ७४१ मत खसेको भरतपुर महानगरपालिकाको मत गणना अब उत्तरार्धमा पुगेको छ । २३ वटा वडाको मत गणना सकिएको छ । खसेको मध्ये ९३ हजार ५०४ मत गणना भइ सकेको छ । नतिजा घोषणा भएकोमध्ये १३ वटा वडामा एमालेका उम्मेद्वारहरु वडाध्यक्षमा विजयी भएका छन् । मेयरमा एमालेका उम्मेद्वार देवि ज्ञवालीको लगातार अग्रता कायमै छ ।

ढुक्क भएर मतदान गर्नुहोस् : गृहमन्त्री

ढुक्क भएर मतदान गर्नुहोस् : गृहमन्त्री

शनिबार, ३० बैशाख २०७४

गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन्। गृहमन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै निधिले निर्वाचन सुरक्षाको लागि कुनै कमि नभएको बताए।

'ढुक्क हुनुस्, सुरक्षाको कमी हुने छैन'

'ढुक्क हुनुस्, सुरक्षाको कमी हुने छैन'

मङ्गलबार, २६ बैशाख २०७४

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपले मतदान गर्न प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सबै मतदातालाई आग्रह गरेका छन्। कुनै राजनीतिक दलको दबाब वा केही कसैको प्रलोभनमा नपर्न सल्लाह दिएका छन्।  यादवले कसैले पनि बल प्रयोग गरेर मतदातालाई अवरोध गर्न नपाउने बताए।

‘सुरक्षाको पूर्ण प्रत्याभूति हुनेछ, ढुक्क भएर काम गर्नुस्’

‘सुरक्षाको पूर्ण प्रत्याभूति हुनेछ, ढुक्क भएर काम गर्नुस्’

बुधबार, ०६ बैशाख २०७४

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उच्च मनोबल लिएर निर्वाचनको जिम्मेवारी पूरा गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् ।

संशोधन पारित हुनेमा कांग्रेस 'ढुक्क'

संशोधन पारित हुनेमा कांग्रेस 'ढुक्क'

सोमबार, १६ फागुन २०७३

नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव पारित हुने भन्दै तराई/मधेेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई आश्वस्त पारेको छ।

लोडसेडिङ मुक्त स्रष्टा ढुक्क

लोडसेडिङ मुक्त स्रष्टा ढुक्क

शुक्रबार, २१ माघ २०७३

म्युजिक कम्पनी भाइब्स क्रिएसनका प्रबन्ध निर्देशक परशुराम रिजाल अचेल तनावमुक्त छन्। उनलाई न स्रष्टाले किचकिच गर्लान् भन्ने पिर, न टेलिभिजनमा भिडियो र प्रोमो आएन भन्ने चिन्ता। उनी चिन्तामुक्त हुनुको एउटै कारण हो– लोडसेडिङ मुक्त उपत्यका।

ढुक्क हुनुस्, थारुको पहिचान खोसिन्नः मन्त्री महत

ढुक्क हुनुस्, थारुको पहिचान खोसिन्नः मन्त्री महत

बुधबार, १२ माघ २०७३

-परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले थारुलगायत संविधान प्रति असन्तुष्ट सबै समूदाय वा समूहको माग सम्बोधन हुने बताएका छन्। दाङको चखौरामा मंगलबारदेखि सुरु भएको दुईदिने थारु महोत्सवमा बोल्दै मन्त्री महतले पहिचान संरक्षणका लागि चिन्तित थारुको पहिचान नखोसिने बताए।

सहमति हुनेमा प्रधानमन्त्री ढुक्क

सहमति हुनेमा प्रधानमन्त्री ढुक्क

बिहिबार, २१ पुष २०७३

संविधान संशोधन प्रस्तावलाई लिएर अवरुद्ध संसद् खुलाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीबीच बुधबार बिहान भेटवार्ता भएको छ।  भेटवार्ता बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको हो।

बन्द छैन, ढुक्क भएर गाडी चलाउनुस्

बन्द छैन, ढुक्क भएर गाडी चलाउनुस्

बिहिबार, ०७ पुष २०७३

नेत्र विक्रम चन्द नेतृत्वले बन्दको आह्वान गरेपनि आज राजधानीका सडकमा यातायात आवतजावत सामान्य छ। राजधानीमा चल्ने विभिन्न रुटका गाडीहरु सामान्यरुपले चलिरहेको ट्राफिक महाशाखाले जनाएको छ।

‘ढुक्क हुनोस् संविधान संशोधन हुन्छ, र निर्वाचन पनि हुन्छ’

‘ढुक्क हुनोस् संविधान संशोधन हुन्छ, र निर्वाचन पनि हुन्छ’

मङ्गलबार, ०५ पुष २०७३

संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेगरि तयारी थालेको खुलासा गरेका छन्।

मोर्चालाई सरकारको ढाडस- 'ढुक्क हुनुस्, संशोधन फिर्ता हुन्न'

मोर्चालाई सरकारको ढाडस- 'ढुक्क हुनुस्, संशोधन फिर्ता हुन्न'

आइतबार, ०३ पुष २०७३

सरकारले संविधान संशोधन प्रस्ताव कुनै पनि अवस्थामा फिर्ता नलिने र स्थगन पनि नगर्ने  प्रतिबद्धता जनाएको छ। मधेसी मोर्चाका नेतासँग शनिबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्को अवरोध खुलाउने नाममा संशोधन प्रस्ताव स्थगन नगर्ने र फिर्ता पनि नलिने बताएका हुन्। यसमा ढुक्क रहन पनि उनीहरूले मोर्चालाई आग्रह गरेका छन्।

भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकः ढुक्क छैनन् स्थानीय

भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकः ढुक्क छैनन् स्थानीय

आइतबार, २६ भदौ २०७३

भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक स्तरोन्नति हुने भएको छ । सडक जीर्ण हुँदा वर्षौंदेखि सास्ती खेप्न बाध्य जिल्लावासी स्तरोन्नति हुने भएपछि खुसी देखिन्छन् तर ढुक्कै भने अझै हुन सकेका छैनन् । सडक कालोपत्रे आयोजनाको शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले शिलान्यास गरे । मन्त्री लेखक शिलान्यासका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद तथा नेताहरूको टोली लिएर जलेश्वर आएका थिए ।

Ncell Footer Ad