किसानको ढुकुटीमा ज्ञान भण्डार : परिवारमा चारजना पिएचडी

किसानको ढुकुटीमा ज्ञान भण्डार : परिवारमा चारजना पिएचडी

बुधबार, २५ भदौ २०७६

सामान्यतः किसानका घरमा अन्नको भकारी हुन्छ। भक्तपुरका एक किसानले अन्न बेचेर सन्तानलाई पढाए। यतिबेला उनको घरमा ज्ञानको भण्डार छ। यस...

परामर्शदाताका नाममा लुट

परामर्शदाताका नाममा लुट

शनिबार, ३० चैत २०७५

कानुनको धज्जी उदाउँदै सरकारी कार्यालयहरूले परामर्शको नाममा ब्रह्मलुट गरेको पाइएको छ। कार्यरत जनशक्तिले गर्न सक्ने कामसमेत परामर्शदाताबाट गराएर सरकारी ढुकुटीमा...

सरकारी ढुकुटीमा डेढ खर्ब

सरकारी ढुकुटीमा डेढ खर्ब

आइतबार, ०६ माघ २०७५

सरकारले विगत वर्षमा जस्तै खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा करिब डेढ खर्ब रुपैयाँ थुप्रिएको छ। राजस्व उठाउने तर पुँजीगत खर्च...

रमाइलो घुमघाम

रमाइलो घुमघाम

बुधबार, १९ मङि्सर २०७५

कर्मचारीले चाहिने–नचाहिने विदेश भ्रमण गरेर ढुकुटी स्वाहा पारेको गुनासोपछि सरकारले त्यसमा रोक लगाएको बताउने गरेको छ। हामीले पनि त्यसलाई पत्याइरहेकै...

जथाभावी खर्चले रित्तीयो सरकारी ढुकुटी

जथाभावी खर्चले रित्तीयो सरकारी ढुकुटी

आइतबार, ०६ साउन २०७५

गएको जेठ असारमा जथाभावी रूपमा गरिएको खर्चले अहिले सरकारी ढुकुटी रित्तो अवस्थामा पुगेको छ। अर्थमन्त्रालयका अधिकारीहरूका अनुसार सरकारी खातामा अघिल्लो आर्थिक वर्षको एक पैसा पनि बचत छैन। आर्थिक वर्षको अन्त्यमा भएको सरकारकोे यस्तो वेथितिले गम्भीर परिस्थिति उत्पन्न हुने निश्चित छ।

सरकारले राज्यको ढुकुटी रित्यायोः नेता नेपाल

सरकारले राज्यको ढुकुटी रित्यायोः नेता नेपाल

बिहिबार, २५ माघ २०७४

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताएका छन्।

कार्यकर्ता पोस्न सरकारी ढुकुटी लुट

कार्यकर्ता पोस्न सरकारी ढुकुटी लुट

मङ्गलबार, १६ माघ २०७४

सरकारले आर्थिक सहायता शीर्षकमा एक वर्षलाई छुट्याएको बजेटसहित थप साढे ७ करोड रुपैयाँ ६ महिनामै दलका नेता कार्यकर्तालाई बाँडेको छ । आर्थिक वर्ष २०७४÷७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपैयाँ छुट्याएको भए पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामै साढे ३२ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

पालैपालो सरकारको नेतृत्व गरेर राज्यको ढुकुटी रित्याँइदै छ: डा. भट्टराई

पालैपालो सरकारको नेतृत्व गरेर राज्यको ढुकुटी रित्याँइदै छ: डा. भट्टराई

मङ्गलबार, ११ माघ २०७३

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइले सरकारमा रहेका प्रमुख तीन दलहरु राज्यको ढुकुटी भागबण्डा गरेर खाने भन्ने विषयमा झगडा गरिरहेको आरोप लगाएका छन्।

पेन्सन भारले थिचिँदै ढुकुटी

पेन्सन भारले थिचिँदै ढुकुटी

शनिबार, ०२ पुष २०७३

नेपालीको औसत आयु वृद्धिसँगै अर्थतन्त्रले थेग्नै नसक्ने गरी सरकारी कर्मचारीको बर्सेनि तलब वृद्धि हुँदा राज्यमाथि पेन्सन भार बढ्दै गएको छ। अर्थतन्त्रको ठूलो हिस्सा कर्मचारीको तलबभत्तामा खर्च भइरहेका बेला सरकारी सेवाबाट निवृत्त हुने कर्मचारीलाई दिनुपर्ने पेन्सन दायित्व पनि बढेपछि विकास खर्चको ठूलो हिस्सा पेन्सनमा खर्चनुपरेको हो।

ढुकुटी टन्न, गरिब सन्न

ढुकुटी टन्न, गरिब सन्न

सोमबार, ०६ असार २०७३

सरकारी ढुकुटीमा अधिक रकम थुप्रिँदा मुलुक र जनतालाई बहुअसर पर्न जान्छ। त्यसको मुख्य तथा अत्यन्तै नकारात्मक प्रभाव भनेको देशलाई कंगाल पार्नु र जनतालाई गरिबै राखिराख्नु हो। चालु आर्थिक वर्ष २०७२/७३ को बजेट करिब सवा ८ खर्बको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad