ड्रोन आक्रमणमा १८ सर्वसाधारणको मृत्यु

ड्रोन आक्रमणमा १८ सर्वसाधारणको मृत्यु

शुक्रबार, ०३ असोज २०७६

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८...

इरानी क्षेप्यास्त्रले ड्रोन खसालेको अमेरिकी पुष्टि

इरानी क्षेप्यास्त्रले ड्रोन खसालेको अमेरिकी पुष्टि

शुक्रबार, ०६ असार २०७६

‘द स्ट्रेट अफ हर्मज’माथि उडिरहेको बेला अमेरिकी सेनाको सर्भिलेन्स ड्रोनलाई इरानी फौजले खसालेको छ। अमेरिकी ड्रोनले इरानी एयरस्पेसको उल्लंघन गरेकाले...

इरालने खसाल्यो अमेरिकी ड्रोन, इरानले ठूलो गल्ती गरेको ट्रम्पको टिप्पणी

इरालने खसाल्यो अमेरिकी ड्रोन, इरानले ठूलो गल्ती गरेको ट्रम्पको टिप्पणी

शुक्रबार, ०६ असार २०७६

सोमबार अमेरिकी रक्षा मन्त्रालयले इरानी सुरक्षाबलले ‘उत्तेजक व्यवहार’ देखाएको भन्दै थप अमेरिकी सेना त्यसतर्फ खटाउने बताएको थियो। ...

लन्डन बिमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ

लन्डन बिमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ

आइतबार, ०८ पुष २०७५

बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक विमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। इसाई धर्मावलम्बीको ठूलो पर्व...

अनुमतिविनै ड्रोन उडाउने पक्राउ

अनुमतिविनै ड्रोन उडाउने पक्राउ

बुधबार, ०९ साउन २०७५

प्रहरीले अनुमतिविनै ड्रोन क्यामरा उडाईरहेका ७ जनालार्इ पक्राउ गरेकाे छ। रोशी गाउँपालिका ९ चिउरीबासमा ड्रोन क्यामरा उडाईरहेका उनीहररुलार्इ प्रहरीले मंगलबार पक्राउ गरेकाे हाे।

ड्रोन उडाएर नगरको भौगोलिक नक्साङ्कन

ड्रोन उडाएर नगरको भौगोलिक नक्साङ्कन

बुधबार, ०९ जेठ २०७५

नगरको भौगोलिक नक्साँकन व्यवस्थित बनाउन विकास धनगढीमाई नगरपालिकाले ‘ड्रोन क्यामेरा’ उडाएर नगरको नक्सा कैद गर्न सुरु गरेको छ। बुधबार नगरपालिकाको कार्यालयबाट नगर प्रमुख हरिनारायण चौधरीले ड्रोन उडाएर नगरको तस्विर र भिडियो खिच्ने कार्य सुरुवात गरेका हुन्।

औषधि बोकेर गाउँ पुग्यो मेडिकल ड्रोन

औषधि बोकेर गाउँ पुग्यो मेडिकल ड्रोन

बिहिबार, २९ चैत २०७४

अन्नपूर्ण गाउँपालिका–८, राम्चेका थासबहादुर गर्बुजाले केहीवर्षअगाडिसम्म स्वास्थ्य चौकीमा पुग्दा सिटामोलसमेत मुस्किलले पाउँथे ।निःशुल्क उपलब्ध गराउने औषधि स्वास्थ्यचौकीमा नहुँदा रित्तो हात घर फर्कनुपरेको गर्बुजा अझै सम्झन्छन्।

विद्यार्थीले उडाए ‘ड्रोन’

विद्यार्थीले उडाए ‘ड्रोन’

शनिबार, २० माघ २०७४

काठमाडौंको एक विद्यालयमा कक्षा ७ मा पढ्ने विद्यार्थीले मानवरहित विमान (ड्रोन) बनाएका छन् । काडाँघारीस्थित अक्षरा स्कुलमा पढ्ने १३ वर्षीय केल्बिन संग्रौलाले सेन्सर रिमोट फ्रिक्वेन्सीमार्फत बनाएको ड्रोन उडाएका हुन्।

ड्रोन क्यामेराको फोटोले बाग्मतीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने

ड्रोन क्यामेराको फोटोले बाग्मतीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने

शुक्रबार, ०४ चैत २०७३

ड्रोन क्यामेराबाट लिइएको तस्बिर प्राप्त भएपछि नदी किनारलाई व्यवस्थित बनाउन सहज हुने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।

विद्यार्थीले उडाए ड्रोन

विद्यार्थीले उडाए ड्रोन

बुधबार, ०५ माघ २०७३

यु वेस्ट पोइन्ट आवासीय माविका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । विद्यालयले आयोजना गरेको अञ्चलस्तरीय बृहत् हस्तकला चित्रकला र रोबोटेक प्रदर्शनीमा कक्षा १२ का विद्यार्थीले ड्रोन बनाएर उडाएका हुन् ।

काठमाडौंको आकाशमा उड्ने भो ट्राफिकको ड्रोन

काठमाडौंको आकाशमा उड्ने भो ट्राफिकको ड्रोन

शुक्रबार, २९ पुष २०७३

ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ड्रोन क्यामेरा प्रयोग गर्ने भएको छ ।

फेरि समातिए ड्रोन क्यामेरा उडाउने बिदेशी

फेरि समातिए ड्रोन क्यामेरा उडाउने बिदेशी

बिहिबार, १४ पुष २०७३

अवैध रुपमा ड्रोन क्यामेरा उडाएको आरोपमा बिदेशी नागरिक पक्राउ परेका छन्। कुश्मा–ज्ञादी जोड्ने अग्लो झोलुङ्गे पुलको नजिकैबाट सिंगापुर र स्पेनका एक÷एक जना नागरिकलाई ड्रोन क्यामेरासहित प्रहरीले पक्राउ गरेको हो।

चीनले अमेरिकाको ड्रोन चोरी गरेको ट्रम्पको आरोप

चीनले अमेरिकाको ड्रोन चोरी गरेको ट्रम्पको आरोप

आइतबार, ०३ पुष २०७३

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको ड्रोन चोरी गरेको आरोप लगाएका छन्। यसअघि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले चीन अमेरिकाको समुद्री ड्रोन फिर्ता गर्न तयार रहेको बताएको थियो।

चीनद्वारा अमेरिकी मानवरहित ड्रोन नियन्त्रणमा, अमेरिकको आपत्ति

चीनद्वारा अमेरिकी मानवरहित ड्रोन नियन्त्रणमा, अमेरिकको आपत्ति

शनिबार, ०२ पुष २०७३

चीनले दक्षिणी चीन सागरमा एक अमेरिकी मानवरहित ड्रोन कब्जामा लिएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पानीभित्र चल्ने (अन्डरवाटर) ड्रोन फिलिपिन्सको तटीय इकाला सुबिकको खाडीबाट ५० माइलको दूरीमा अन्तर्राष्ट्रिय जल सीमाबाट नियन्त्रणमा लिएको हो।

अबैधरुपमा ड्रोन उडाउने तीन अमेरिकी पर्वतमा पक्राउ

अबैधरुपमा ड्रोन उडाउने तीन अमेरिकी पर्वतमा पक्राउ

सोमबार, १३ मङि्सर २०७३

यहाँ सोमबार तीन जना अमेरिकी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिना अनुमति ड्रोन क्यामेरा उडाएको आरोपमा उनीहरुलाई सोमबार दिउसो सदरमुकाम कुश्माबाट नियन्त्रणमा लिएको हो।

पाकिस्तानले खसाल्यो भारतीय ड्रोन !

पाकिस्तानले खसाल्यो भारतीय ड्रोन !

आइतबार, ०५ मङि्सर २०७३

पाकिस्तानी सेनाले शनिबार नियन्त्रण रेखामा एक मानवरहित भारतीय ड्रोन खसालेको दाबी गरेको छ। पाकिस्तानी सेनाले सो ड्रोन नियन्त्रण रेखापारि पाकिस्तानी क्षेत्रमा घसेको आरोप लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

ड्रोन उडाउने दुई विदेशी नागरिक पक्राउ

ड्रोन उडाउने दुई विदेशी नागरिक पक्राउ

बिहिबार, २० साउन २०७३

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी पिताम्बर अधिकारीले अनाधिकृत रुपमा ड्रोन उडाएका दुई विदेशी नागरिकलाई बुधबार नियन्त्रणमा लिएर नागरिक उड्डयन प्राधिकरणमा बुझाएको जानकारी दिए । उनका अनुसार अनाधिकृत ड्रोन उडाउनलाई प्रहरीले नियन्त्रणमा लिएपनि निर्देशिका अनुसार प्राधिकरणले कारवाही गर्दै आएको छ ।

Ncell Footer Ad