पानी पार्न जलजात्रा !

पानी पार्न जलजात्रा !

सोमबार, १६ असार २०७६

लामो खडेरी भई बालीनाली सुक्न थालेपछि डोल्पामा जलजात्रा गरिएको छ। ...

राजेश हमाल डोल्पामा अलपत्र

राजेश हमाल डोल्पामा अलपत्र

मङ्गलबार, १९ असार २०७५

अभिनेता राजेश हमाल डोल्पामा अलपत्र परेका छन्। सदरमुकाम दुनैमा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुन हमाल असार १४ गते डोल्पा...

डोल्पामा मौलाउँदै आर्थिक अनियमितता

डोल्पामा मौलाउँदै आर्थिक अनियमितता

मङ्गलबार, २९ जेठ २०७५

पिछडिएका महिलाहरूलाई सशक्तिकरणको माध्यमबाट राष्ट्रिय विकासको मुलप्रवाहमा समाहित गराउने उद्देश्यले हिमाली जिल्ला डोल्पामा खोलिएको महिला सशक्तिकरण केन्द्रमा महिलाको नाममा आएको...

लेक लागेर डोल्पामा तीन यार्सा संकलकको मृत्यु

लेक लागेर डोल्पामा तीन यार्सा संकलकको मृत्यु

आइतबार, १३ जेठ २०७५

डोल्पामा यार्सा गुम्बा टिप्न गएका ३ यार्सा संकलकको लेक लागेर मृत्यु भएको छ। ...

डोल्पामा नेकपाका एकजना कार्यकर्ता पक्राउ

डोल्पामा नेकपाका एकजना कार्यकर्ता पक्राउ

आइतबार, ३० बैशाख २०७५

नेपाल बन्दको क्रममा बजार बन्द गर्दै हिडिरहेको अवस्थामा एकाबिहानै डोल्पामा नेत्रबिक्रम चन्द(विप्लब) नेतृत्वको नेकपाका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिका–८ का ३४ वर्षीय सागर शाही रहेका छन्।

डोल्पामा मेहेन्दुको छायाङ्कन

डोल्पामा मेहेन्दुको छायाङ्कन

शनिबार, २९ बैशाख २०७५

हिमाली जिल्ला डोल्पाबाट नेपाली कथानक चलचित्र मेहन्दुको छायङ्कन शुभारम्भ गरिएको छ।

डोल्पामा चट्टान खसेर २ को मृत्यु, एक घाइते

डोल्पामा चट्टान खसेर २ को मृत्यु, एक घाइते

मङ्गलबार, २५ बैशाख २०७५

डोल्पामा सडक निर्माणका क्रममा चट्टान खस्दा २ जनाको मृत्यु भएको छ। घटनामा एक घाइते भएका छन्।

डोल्पामा ४९ यार्सागुम्बा तस्कर पक्राउ

डोल्पामा ४९ यार्सागुम्बा तस्कर पक्राउ

मङ्गलबार, १८ बैशाख २०७५

डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन मिति नजिकिँदै गर्दा धमाधम यार्सा तस्करहरु पक्राउ पर्न थालेका छन्। डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने जगदुल्ला यार्सागुम्बा पाटनबाट अवैध रुपमा बहुमुल्य जडीबुटी यार्सागुम्बाको लुकिछिपी संकलन गर्न पुगेका ४९ जना यार्सा तस्कर पक्राउ परेका हुन्।

डोल्पामा कांग्रेसको 'छायाँ सरकार'

डोल्पामा कांग्रेसको 'छायाँ सरकार'

आइतबार, १६ बैशाख २०७५

डोल्पाका स्थानीय तहहरुमा निर्वाचित वाम जनप्रतिनिधीहरुले ब्यापक आर्थिक अनियमितता गरेको भन्दै त्यसलाई रोक्न नेपाली कांग्रेस डोल्पाले छाँया सरकार गठन गरेको छ।

भारतीय पूर्वराजदूत डोल्पामा

भारतीय पूर्वराजदूत डोल्पामा

बिहिबार, २९ चैत २०७४

नेपालका लागि भारतीय तीन पूर्व राजदूत प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकन गर्न डोल्पा आएका छन्। भौगोलिक विकटता, प्राकृतिक सौन्दर्यता, जैविक विविधता र धार्मिक महत्वका साथै प्रचुर पर्यटकीय सम्भावना बोकेको डोल्पामा प्राकृतिक सम्पदाको स्वादपान गर्न पूर्व राजदूत रणजीत राय, श्यामसुन्दर र देव मुर्खर्जी डोल्पा पुगेका हुन्।

डोल्पामा केन्द्र विवाद : एउटै नगरको दुई कार्यालय

डोल्पामा केन्द्र विवाद : एउटै नगरको दुई कार्यालय

बुधबार, २३ फागुन २०७४

डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारिएपछि उत्पन्न चर्को विवादका बीच बिहीवार वडा नं ७ जुफालमा नगरपालिकाको कार्यालय   उद्घाटन हुने भएको छ।

डोल्पामा औषधि अभाव

डोल्पामा औषधि अभाव

बुधबार, ०९ फागुन २०७४

जेठो छोरा सुशान्तलाई घरकै गोठमा परम्परागत शैलीमा सजिलै जन्म दिएकी सुष्मा उपाध्यायलाई दोस्रो सन्तान जन्माउन हम्मेहम्मे भयो ।त्रिपुरासुन्दरी नगरपालिका–१ की ३८ वर्षीया उपाध्यायलाई ०७४ माघ २८ गते राति सुत्केरी व्यथाले च्याप्यो । उनले गाउँकी सुसारे आमा बोलाइदिन पतिलाई हारगुहार गरिन् ।

डोल्पामा भीषण आगलागी,  सात घर जलेर नष्ट

डोल्पामा भीषण आगलागी, सात घर जलेर नष्ट

बुधबार, २६ पुष २०७४

डोल्पाको मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं ९ होर्त गाउँमा बुधवार बेलुकी भीषण आगलागी भएको छ। आगलागीबाट सात घर पूर्ण रुपमा जलेर नष्ट भएको र नियन्त्रणमा लागि प्रहरीको टोली घटनास्थल पुगिसकेको जिप्रका डोल्पाका प्रहरी नायव निरीक्षक यम बहादुर मल्लले जानकारी दिए। आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ।

डोल्पामा एमालेका धनबहादुर बुढा भारी मतले विजयी

डोल्पामा एमालेका धनबहादुर बुढा भारी मतले विजयी

शनिबार, २३ मङि्सर २०७४

डोल्पामा वाम गठबनधनले पूरै ठाउँमा जति हासिल गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक र प्रदेश सभा निर्वाचन क्षेत्र दुई गरेर तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले भारी मतान्तरले विजयी भएका हुन् ।

डोल्पामा वामगठबन्धनका धनबहादुर बुढा तेब्बर मतले अगाडि

डोल्पामा वामगठबन्धनका धनबहादुर बुढा तेब्बर मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

डोल्पामा बाम गठबन्धनतर्फका नेकपा एमालेका धनबहादुर बुढाले प्रतिनिधि सभामा ३ हजार ६०६ मतसहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका अंगदकुमार बुढाले भने १ हजार २ सय ६४ मत प्राप्त गरेका छन्।

डोल्पामा अझै सुरु भएन मतगणना

डोल्पामा अझै सुरु भएन मतगणना

बिहिबार, २१ मङि्सर २०७४

पहिलो चरणको निर्वाचन सम्पन्न भएका विभिन्न जिल्लाहरूमा मतगणना सुरु भएर धमाधम पहिलो चरणको मतपरिणाम सार्वजनिक भइरहेको बेला डोल्पामा भने अझै मतगणना सुरुहुन सकेको छैन्। मुख्य निर्वाचन कार्यालयले विहीबार बेलुकी ५ बजेभित्रै मतगणना सुरुहुने बताएतापनि सात बजेर पैँतालिस मिनेट गइसक्दा पनि मतगणना हुन सकेको छैन्।

डोल्पामा गाडी दुर्घटना, ४ को मृत्यु २ घाइते

डोल्पामा गाडी दुर्घटना, ४ को मृत्यु २ घाइते

मङ्गलबार, ०५ बैशाख २०७४

मंगलबार अपहरान्न डोल्पामा गाडी दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ। घटनामा २ जना घाइते भएका छन्। ठुलीभेरी नगरपालिका वडा नं. ९ भित्तीबाट सदरमुकाम दुनै आउँदै गर्दा भे १ त १२५१ नं. को जीप दुर्घटना भएको हो।

हेलिकप्टर चार्टर गरेर डोल्पामा डोजर

हेलिकप्टर चार्टर गरेर डोल्पामा डोजर

बुधबार, ०६ पुष २०७३

भौगोलिक विकटताका कारण सडक सञ्जाल विस्तार हुन नसकेको डोल्पामा नेपाली सेनाको हेलिकप्टर चार्टर गरेर निर्माण व्यवसायीले डोजर डोल्पा पु¥याएका छन् । डोल्पाका निर्माण व्यवसायी गणेशबहादुर शाहीले ५० लाख खर्चेर डोजर डोल्पा पु¥याएका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad