डोल्पाका पहिरो पीडितलाई राहत बाँड्न मन्त्रीसहितको टोली घटनास्थलमा

डोल्पाका पहिरो पीडितलाई राहत बाँड्न मन्त्रीसहितको टोली घटनास्थलमा

मङ्गलबार, ३१ असार २०७६

डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर १, २ र ३ मा पहिरो पीडितलाई राहत बाँड्न एक टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको...

बाढीले बगाएर डोल्पामा एकको मृत्यु, ९ जना बेपत्ता

बाढीले बगाएर डोल्पामा एकको मृत्यु, ९ जना बेपत्ता

शनिबार, २८ असार २०७६

डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर १ २ र ३ मा पर्ने काँसिला खोलामा आएकोे बाढीले बगाएर एक जनाको मृत्यु भएको...

विमानस्थलमै थन्कियो औषधि, डोल्पामा बिरामीको बिजोग

विमानस्थलमै थन्कियो औषधि, डोल्पामा बिरामीको बिजोग

शनिबार, २८ असार २०७६

कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौं मूल्यको औषधि करिब सातादेखि नेपालगन्ज विमानस्थलमा थन्किएको छ। ...

डोल्पाका पर्यटकीय गाउँमा होमस्टे

डोल्पाका पर्यटकीय गाउँमा होमस्टे

बुधबार, २२ जेठ २०७६

पर्यटकमैत्री बासस्थानको लागि पर्यटकीय सम्पदाले धनि हिमाली जिल्ला डोल्पामा पहिलो पटक पर्यटकमैत्री घरवास कार्यक्रम लागु भएको छ। ...

यार्सा टिप्न गएका दुई युवाको मृत्यु

यार्सा टिप्न गएका दुई युवाको मृत्यु

आइतबार, १९ जेठ २०७६

यार्सागुम्बा खोज्न डोल्पा पुगेका जाजरकोटका दुई युवाको लेक लागेर मृत्यु भएको छ। प्रतिकुल मौसमका कारण जिल्लाको वारेकोट गाउँपालिका वडा नम्बर १ आगरका १९ वर्षीय कृष्ण नेपाली र सोही गाउँपालिका ६ धुमका २२ वर्षीय रमेश चलाउनेको ज्यान गएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।

डोल्पाका यार्चा पाटनमा अस्थायी मानवबस्ती

डोल्पाका यार्चा पाटनमा अस्थायी मानवबस्ती

शुक्रबार, १७ जेठ २०७६

विगतका वर्षहरुझै यो वर्ष पनि हिमाली जिल्ला डोल्पाका पाटनहरुमा बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्नेको भिड लागेको छ।

प्रदूषित हुँदै, पुरिँदै फोक्सुण्डो ताल

प्रदूषित हुँदै, पुरिँदै फोक्सुण्डो ताल

बिहिबार, २६ बैशाख २०७६

झ्वाट्ट हेर्दा गाढा नीलो देखिन्छ, फोक्सुण्डोको पानी। यहाँ आइपुग्ने आगन्तुकलाई आफ्नो स्कूले जीवनमा ‘फाउन्टेन पेन҆ मा भरेको नीलो मसीको याद आउँछ। हुन पनि त्यत्तिकै नीलो छ, फोक्सुण्डो ताल।

डोल्पामा मनाइयो चैती

डोल्पामा मनाइयो चैती

बुधबार, १८ बैशाख २०७६

डोल्पा काईके गाउँपालिकाका तराली मगरहरुले यो वर्षको तिचुरोङ अर्थात चैती पर्व मनाएका छन्। प्रत्येक वर्ष बैशाखको दोस्रो सातामा मनाईने तिचुरोङ अर्थात चैती पर्व काईके क्षेत्रका तराली मगरहरुले आपसी एकता सद्भाव र आत्मियता साटासाट गर्ने पर्वको रुपमा मनाउने गर्छन्।

'दलितलाई रेल होइन, समानता चाहियो'

'दलितलाई रेल होइन, समानता चाहियो'

मङ्गलबार, १७ बैशाख २०७६

गैह्र दलितहरुको बाहुल्यता रहेको पहाडास्थित माझ गाउँमा रहेको धौलागिरी आधारभुत विद्यालयमा दलितले अध्यक्षको नेतृत्व हत्याउनु सानो कुरा थिएन। त्रिपुरासुन्दरी नगरपालिका ८ पहाडाका मानबहादुर विक पहिलो पटक ०७४ साउनमा उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने। र उनलाई ठुलै युद्ध जितेको महशुस भयो। सधै उपल्लो जातिबाट विद्यालयमा हुने गरेको थिचोमिचो र जातीय विभेद हटाउने संकल्प उनले गरे।

आर्थिक अभावमा उपचार नहुँदा आठ बर्षदेखि ओछ्यानमै

आर्थिक अभावमा उपचार नहुँदा आठ बर्षदेखि ओछ्यानमै

शुक्रबार, १३ बैशाख २०७६

बाह्रै महिना जस्तापाताको विस्तरा। एउटा होचो सिरानीको टेको। पातलो कम्बल। गुफामा गुम्सिएर निसासिँदो अनुहार देखाएझै सेतो प्लाष्टिकको पालभित्र जीवनको गुहार माग्नु उनको दैनिकी बनेको छ।

विश्व शान्तिको कामना गर्दै मन्दिरमा पूजा

विश्व शान्तिको कामना गर्दै मन्दिरमा पूजा

मङ्गलबार, ०३ बैशाख २०७६

हिमाली जिल्ला डोल्पाका महिलाले विश्व शान्तिको कामना गर्दै प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गरेका छन्। नववर्ष शुरुआतसँगै त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय महिलाले सोमबार सामूहिकरुपमा मन्दिरमा भेला भई नवदुर्गादेवीको पूजाआजा गर्दै विश्व शान्तिको कामना गरेका हुन्।

नदीको भेलसँगै बग्दै करोडौं बजेट

नदीको भेलसँगै बग्दै करोडौं बजेट

सोमबार, ०२ बैशाख २०७६

प्राकृतिक सम्पदाका कारण डोल्पा पर्यटकीय हिसाबले निकै धनी जिल्ला हो। यहाँ यस्ता पर्यटकीय स्थलहरु छन्, जसले जो कोही आन्तरिक र वाह्य पर्यटकको मन सहजै तान्नसक्छ। नेपालकै ठूलो शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज, नेपालकैै सबैभन्दा गहिरो ताल फोक्सुण्डो, विश्वकै उच्च मानव बस्ती धो तराप उपत्यका, त्रिपुरासुन्दरी भगवतीको मन्दिर र शे गुम्बालगायतका दर्जनौं प्राकृतिक र पर्यटकीय सम्पदाहरु डोल्पामा छन्।

डोल्पालाई अर्गानिक उत्पादन क्षेत्रको रुपमा विकास गर्न अभियान

डोल्पालाई अर्गानिक उत्पादन क्षेत्रको रुपमा विकास गर्न अभियान

सोमबार, २५ चैत २०७५

हिमाली जिल्ला डोल्पालाई अर्गानिक उत्पादन क्षेत्रको रुपमा विकास गर्ने गरि अभियानको थालनी गरिएको छ। विषादीको प्रयोग बढिरहेको बेला घरेलुरुपमा जैविक रसादीको उत्पादन गरि कृषकहरुलाई निशुल्क वितरण गरेर अभियानको थालनी गरिएको हो।

डोल्पाका ११ सय बालबालिका पाठयपुस्तकबाट बञ्चित

डोल्पाका ११ सय बालबालिका पाठयपुस्तकबाट बञ्चित

शुक्रबार, २२ चैत २०७५

नयाँ शैक्षिक सत्र सूरु भएको दुई महिना बितिसक्दा पनि डोल्पाका बालवालिकाले पाठ्यपुस्तक पाएका छैनन्। तल्लो डोल्पामापर्ने जगदुल्ला गाँउपालिकाका ९ बिद्यालयका करिब ११ सय बालवालिकाहरु शैक्षिक सत्र सूरु भएको दुई महिनासम्म पनि पाठ्यपुस्तक विनै अध्ययन गर्न बाध्य भएका हुन्।

आत्मनिर्भरको बाटोमा उपल्लो डोल्पाका महिला

आत्मनिर्भरको बाटोमा उपल्लो डोल्पाका महिला

आइतबार, १७ चैत २०७५

हिमाली जिल्ला डोल्पाको उपल्लो क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाका महिलाहरू आत्मनिर्भरको बाटोतर्फ उन्मुख भएका छन्। परम्परागत खेती तथा चुलोचौकोमा सीमित  शे–फोक्सुण्डो ६ का महिलाहरू सिपमुलक तथा आयआर्जनमुलक तालिम लिएर आत्मनिर्भरको बाटोमा अघि बढेका हुन।

डाेल्पाका पर्यटकीय पदमार्ग : भ्रष्टाचारीको कमाइ खाने भाँडो

डाेल्पाका पर्यटकीय पदमार्ग : भ्रष्टाचारीको कमाइ खाने भाँडो

शुक्रबार, ०८ चैत २०७५

संघ र प्रदेश सरकारबाट जिल्लाका आठै स्थानीय तहमा पर्यटन पदमार्ग निमार्णका लागि ५० करोडका झण्डै ४४ वटा योजना भित्रिएका छन्। कामै नगरी पेस्की निकासा गर्ने र कतिपय ठाउँमा सुरु नभई सम्पन्न भएको नक्कली कागज र किर्ते सही गरी रकम भुक्तानी लिने गरेको समेत पाइएको छ।

डोल्पामा एसइई परीक्षाको तयारी पुरा, ६५३ परीक्षार्थी सहभागी हुने

डोल्पामा एसइई परीक्षाको तयारी पुरा, ६५३ परीक्षार्थी सहभागी हुने

बुधबार, ०६ चैत २०७५

यस वर्षको माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा एसइईको तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ। चैत १० गतेबाट सञ्चालन हुने माध्यामिक शिक्षा उत्तीर्ण परीषामा डोल्पाबाट ३ सय ४८ छात्र  र ३०५ छात्रा गरी ६ सय ५३ परीक्षार्थी सामेल हुने छन्।

विप्लवका दुई कार्यकर्ता पक्राउ

विप्लवका दुई कार्यकर्ता पक्राउ

मङ्गलबार, २८ फागुन २०७५

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको कोटबजार क्षेत्रबाट नेकपा विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्। चन्दा असुली तथा पर्चा पम्प्लेट टाँसिरहेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका १ रल्लीगाउँका २८ वर्षीय पन्थे न्यावर र २३ वर्षीय मदन उखेडालाई त्रिपुराकोट प्रहरीले कोटबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

मदिरामाथि रोक लगाउँदै प्रहरी

मदिरामाथि रोक लगाउँदै प्रहरी

बिहिबार, २३ फागुन २०७५

त्रिपुरासुन्दरी नगरपालिका भित्र घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरणमा प्रहरीले कडाई गरेको छ ।

हिमपातले अवरुद्ध जुफाल विमानस्थल खुल्यो

हिमपातले अवरुद्ध जुफाल विमानस्थल खुल्यो

शनिबार, १८ फागुन २०७५

हिमपातले अवरुद्ध डोल्पाको जुफाल विमानस्थल ४ दिनपछि खुलेको छ। गएको मंगलबार रातीदेखि परेको अविरल बर्षापछि जुफाल विमानस्थलको धावनमार्गमा ४ देखि ५ फुट हिउँ जमेपछि बुधबारदेखि विमानस्थल अवरुद्ध भएको थियो।

डोल्पामा ७४ वर्षयताकै ठूलो हिमपात (फोटो फिचर)

डोल्पामा ७४ वर्षयताकै ठूलो हिमपात (फोटो फिचर)

शुक्रबार, १७ फागुन २०७५

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा ७४ वर्षयताकै ठूलो हिमपात भएको छ। सदरमुकाम दुने र त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा समेत ४ फुट हिउँ जमेको छ। भारी हिमपात भएपछि डोल्पाको जनजीवन कस्टकर बनेको हो।

डोल्पाका दुई सामुदायिक वनमा भीषण आगलागी

डोल्पाका दुई सामुदायिक वनमा भीषण आगलागी

शनिबार, ११ फागुन २०७५

त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका दुई सामुदायिक वनमा भीषण आगलागी भएको छ। त्रिपुरासुन्दरी नगरपालिका ६ मा पर्ने कैलाशी र ५ मा पर्ने लेखठेरी सामुदायिक वनमा लागेको आगलागीबाट वन क्षेत्रमा रहेका सल्लाका सयौं रूख जलेर नष्ट भएका छन्। शुक्रबार साँझबाट लागेको आगो नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय खदांगले जनाएको छ।

ठेकेदारको स्वार्थका कारण दुनै बजार थप जोखिममा

ठेकेदारको स्वार्थका कारण दुनै बजार थप जोखिममा

शुक्रबार, १० फागुन २०७५

नदी संरक्षणमा ल्याइएको कार्यक्रमले हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनै थप जोखिममा पर्ने देखिएको छ। कमजोर प्राविधिक एस्टिमेट र मुख्य ठेकेदारको स्वार्थका कारण ‘दुनै बचाउ कार्यक्रम’ अस्तव्यस्त छ। भेरी नदीको उच्च जोखिम रोक्न भन्दै संरक्षणको लागि यो कार्यक्रम ल्याइएको थियो।

हिमपातले विमानस्थल बन्द

हिमपातले विमानस्थल बन्द

बिहिबार, २४ माघ २०७५

हिमाली जिल्ला डोल्पामा बिहीबार परेको हिमपातले जुफाल विमानस्थल बन्द भएको छ। बिहानैदेखि शुरु भएको हिमपातका कारण विमानस्थलमा बाक्लो हिँउ जमेको छ। जहाज अवतरण गर्ने हवाई मार्गमा नै बाक्लो हिँउ जमेपछि जुफाल विमानस्थल अवरुद्ध भएको हो।

डोल्पामा रहेकाे जापानिज चामल मुसाको चारो बन्दै

डोल्पामा रहेकाे जापानिज चामल मुसाको चारो बन्दै

बुधबार, १६ माघ २०७५

विगतका वर्षहरुमा चामल लिनको लागि सर्वसाधारणको तँछाड मछाड हुने गरेका डोल्पाका खाद्य डिपोहरुमा आजभोली मानिसहरुको भीडभाड घटेको छ।

डोल्पामा तेस्रो पटक हिमपात, हवाईदेखि संचार सेवा अवरुद्ध

डोल्पामा तेस्रो पटक हिमपात, हवाईदेखि संचार सेवा अवरुद्ध

शनिबार, १२ माघ २०७५

पश्चिम हिमाली जिल्ला डोल्पामा शुक्रवार राति पुनः भारी हिमपात भएको छ। तेस्रो पटक भएको हिमपातले डोल्पा सेताम्य भएको छ भने जनजीवन कष्टकर बनेको छ। डोल्पाको सदरमुकाम दुनैमै २ देखि ५ इन्च सम्म हिउँ जमेको छ भने जुफाल विमानस्थलमा ९ देखि १२ इन्चसम्म हिउँ जमेको छ।

गाउँपालिका उपाध्यक्षनै मूर्ति तस्करीमा संलग्न

गाउँपालिका उपाध्यक्षनै मूर्ति तस्करीमा संलग्न

शुक्रबार, ११ माघ २०७५

डोल्पामा गाउँपालिकाका उपाध्यक्ष नै बौद्ध मूर्ति तस्करीमा संलग्नता रहेको पाइएको छ। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष मलामटसी गुरुङ प्राचिन बौद्ध मूर्ति तस्करीमा संलग्नता रहेको पाइएको हो।

जमेको हिँउ नपग्लेपछि तीन दिनदेखि जुफाल विमानस्थल बन्द

जमेको हिँउ नपग्लेपछि तीन दिनदेखि जुफाल विमानस्थल बन्द

बिहिबार, १० माघ २०७५

हिमपातका कारण अवरुद्ध डोल्पाको जुफाल विमानस्थल तीन दिनसम्म पनि नखुलेपछि यात्रु मर्कामा परेका छन्।

हिमपात आर्थिक उपार्जनको आधार

हिमपात आर्थिक उपार्जनको आधार

बुधबार, ०९ माघ २०७५

यस वर्ष दोस्रो पटक परेको भारी हिमपातले डोल्पालीले आफ्नो आर्थिक उपार्जनमा सहयोग पुग्ने बताएका छन्। पुसको अन्तिम र माघको पहिलो हप्तामा परेको हिमपातलाई डोल्पालीले शुभ वर्षको रुपमा लिने गर्छन।

हिमपातले डाँडाकाँडा सेताम्य, जनजीवन कष्टकर

हिमपातले डाँडाकाँडा सेताम्य, जनजीवन कष्टकर

मङ्गलबार, ०८ माघ २०७५

डोल्पामा हिमपात सुरु भएको छ। सोमबार रातिदेखि बादल लागेपनि आज बिहानैदेखि हिमपात सुरु भएको हो। त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट, करेलीकाँडा, पहाडा, लिकु, दापु जगदुल्ला गाउँपालिकामा पर्ने रिमी काइगँउ, ठुलीभेरी नगरपालिकामा पर्ने जुफाल, माझफाल, रह लगायतका स्थानमा अहिले हिमपात भइरहेको छ।

यसपटक पनि समयमै नपाउने भए डोल्पाका विद्यार्थीले पाठ्यपुस्तक

यसपटक पनि समयमै नपाउने भए डोल्पाका विद्यार्थीले पाठ्यपुस्तक

सोमबार, ०७ माघ २०७५

विगतमा जस्तै आउने शैक्षिक सत्रमा पनि हिमाली जिल्ला डोल्पाका विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने देखिएको छ। कहिले पाठ्यपुस्तक खरिद गर्ने जिम्मेवारी पाएका एजेन्ट त कहिले जनक शिक्षा सामग्री केन्द्रकै लापरबाहीका कारण डोल्पाली विद्यार्थीले कक्षा सुरु भएको लामो समय भइसक्दा पनि किताब नपाउने नियति यसपटक पनि दोहोरिने देखिएको हो।

सडकले फेरिँदै डोल्पालीको जीवन

सडकले फेरिँदै डोल्पालीको जीवन

आइतबार, ०६ माघ २०७५

वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती खेप्दै आएका डोल्पाली जनताको जीवनशैली सडक सुविधा पुगेपछि विस्तारै फेरिन थालेको छ।

डोल्पा दुई दिनदेखि संचार विहीन

डोल्पा दुई दिनदेखि संचार विहीन

शनिबार, ०५ माघ २०७५

डोल्पा शुक्रबार अपरान्ह्रदेखि संचार विहीन बनेको छ। जिल्लाको जगदुल्ला गाउँपालिकाको मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खराबी आएपछि शुक्रबार दिउँसोबाट डोल्पा संचार विहीन बनेको हो।

अनाथ बालबालिकाको सहयोगार्थ ‘म्हेन्दु’ को च्यारिटी शो

अनाथ बालबालिकाको सहयोगार्थ ‘म्हेन्दु’ को च्यारिटी शो

शनिबार, ०५ माघ २०७५

डोल्पाका महिलाहरूले भोग्नु परेको कारुणिक पीडा र र भौगोलिक कठिनाइका डोल्पालीले झेल्नु परिरहेका अनेकन समस्यालाई कथाबस्तु बनाएर निमार्ण गरिएको नेपाली कथानक चलचित्र ‘म्हेन्दु’को विशेष च्यारीटी शो हुने भएको छ।

स्वास्थ्य संयोजक नै औषधि चोर

स्वास्थ्य संयोजक नै औषधि चोर

सोमबार, ३० पुष २०७५

डोल्पामा स्वास्थ्यका कर्मचारीले नै रातारात औषधि चोरेको रहस्य खुलेको छ। आफ्नै कार्यालयमा कार्यरत दुई जना कर्मचारीले स्टोर किपर बिदामा बसेको मौका छोपी स्टोरको ताला नै तोडेर औषधि चोरेका हुन्।

अधियाँमै बाँचेको सिँगो गाउँ, पुस्तौदेखि नै छैन लालपूर्जा

अधियाँमै बाँचेको सिँगो गाउँ, पुस्तौदेखि नै छैन लालपूर्जा

सोमबार, ३० पुष २०७५

उमेरले ६९ पुगे पनि उनको परिवार अहिलेसम्म पनि अधियाँमै उब्जेको अन्नबालीबाटै जीबिकोपार्जन गरिरहेको छ। डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्वर ५ फुल्चिङ गाउँका स्थानीय चन्द्रलाल चलाउनेको घर आँगनमै खेतीयोग्य जमिन प्रशस्त भएपनि बिहान बेलुका भरपुर खान पुग्दैन।

बाैद्ध मूर्ति चोरीको आशंकामा तीन जना पक्राउ

बाैद्ध मूर्ति चोरीको आशंकामा तीन जना पक्राउ

शनिबार, २१ पुष २०७५

डोल्पाका विभिन्न स्थानमा रहेका प्राचिन ऐतिहासिक बौद्ध गुम्बाहरुका मूर्तिहरु चोरीको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्र विवादको १ वर्ष, सर्वोच्च धाउँदै जनप्रतिनिधि

केन्द्र विवादको १ वर्ष, सर्वोच्च धाउँदै जनप्रतिनिधि

बिहिबार, १९ पुष २०७५

ठुलीभेरी नगरपालिकाको केन्द्र विवादको मुद्दा सर्वाेच्चमा पुगेको एक वर्ष सम्मपनि फैसला नहुँदा जनप्रतिनिधिको सर्वोच्च धाउँदैमा एक वर्ष कार्यकाल वितेको छ।

डोल्पाका स्थानीय तहहरुमा १३ करोड बेरुजु

डोल्पाका स्थानीय तहहरुमा १३ करोड बेरुजु

सोमबार, १६ पुष २०७५

डोल्पाका आठ ओटा स्थानीय तहहरुमा १३ करोड बराबरको आर्थिक बेरुजु रहेको पाइएको छ। महालेखा नियन्त्रकको कार्यालयबाट आएको लेखा परीक्षकहरुको टोलीले लेखा परिक्षणको क्रममा बेरुजु उठाएको हो।

जगदुल्ला गाउँपालिकामा एक घर एक व्यवसाय लागु

जगदुल्ला गाउँपालिकामा एक घर एक व्यवसाय लागु

शुक्रबार, १३ पुष २०७५

डोल्पाको जगदुल्ला गाँउपालिकाले एक घर एक व्यवसायको थालनी गरेको छ। आफ्नो क्षेत्रमा कुनै पनि घरधुरीका परिवारका सदस्य बेरोजगार नहुन भनेर उनीहरुको आर्थिक जीवनस्तर माथि उठाउन एक घर एक व्यवसाय कार्यक्रम लागु गरिएको हो।

शिक्षा फाँटमा कर्मचारीको अभाव

शिक्षा फाँटमा कर्मचारीको अभाव

बुधबार, ११ पुष २०७५

डोल्पाका आठ स्थानीय तहका शिक्षा फाँटहरू दरबन्दी अनुसारका कर्मचारी नहुँदा तीन जना स्रोत ब्याक्तिको भरमा चलेका छन्। उसले गर्दा स्थानीयलाई समस्या परेको छ।

डोल्पाका अधिकांश महिलामा पाठेघर खस्ने समस्या

डोल्पाका अधिकांश महिलामा पाठेघर खस्ने समस्या

बिहिबार, ०५ पुष २०७५

डोल्पाका अधिकांश महिलाहरू पाठेघर खस्ने समस्याले ग्रसित भएका छन्। प्रजनन् स्वास्थ्य सम्बन्धी ग्रामीण बस्तीहरूमा काम गर्दै आएका महिला शसक्तिकरण, कर्णाली जनजीविका सशक्तिकरण कार्यक्रम (क्लेप),वातावरणीय कृषि विकास केन्द्र (केड) लगायतका संस्थाहरूले संयुक्त रुपमा गरेको कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।

डोल्पाका ७ स्थानीय तह इन्टरनेट सुविधाबाट वञ्चित

डोल्पाका ७ स्थानीय तह इन्टरनेट सुविधाबाट वञ्चित

शनिबार, २२ मङि्सर २०७५

डोल्पाका ७ स्थानीय तहमा भरपर्दो इन्टरनेट सुविधा छैन्। ८ स्थानीय तहमध्ये ठुलीभेरी नगरपालिका बाहेक त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला, जगदुल्ला, काईके, डोल्पो बुद्ध, छार्काताङसोङ् र शे–फोक्सुन्डो गाउँपालिका इन्टरनेट सुविधाबाट वञ्चित छन्।

तीन करोडको लागतमा निमार्णधिन मोटरेवल पुल अलपत्र

तीन करोडको लागतमा निमार्णधिन मोटरेवल पुल अलपत्र

शुक्रबार, २१ मङि्सर २०७५

डोल्पाको ठुलीभेरी नगरपालिका वडा नम्बर ८ मा पर्ने रुपगाढ खोलामा ३ वर्षअघि निमार्ण कार्य शुरु गरिएको मोटरेवल पुल अलपत्र परेको छ। तल्कालिन जिल्ला विकास समितिको बजेटबाट ३ करोडको लागतमा जिल्ला प्राविधिक कार्यालयको रेखदेखमा २०७३ सालमा मोटरेवल पुलको निमार्ण शुरु गरिएको थियो।

डोल्पामा मंसिरमै बार्षिक परीक्षा सुरु

डोल्पामा मंसिरमै बार्षिक परीक्षा सुरु

मङ्गलबार, १८ मङि्सर २०७५

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका भित्र पर्ने ३२ वटा विद्यालयमा बार्षिक परीक्षा सुरु भएको छ।नगरपालिका भित्रपर्ने वडा नं १ देखि ११ सम्मका बिद्यालयहरुमा मंगरबारबाट आधारभुत तह (१–८ कक्षा) र माध्यामिक तह (९–१० कक्षा) को बार्षिक परीक्षा सुरु भएको हो।

पीडितलाई राहत वितरण

पीडितलाई राहत वितरण

सोमबार, १७ मङि्सर २०७५

डोल्पा जिल्लाका दैविक प्रकोप पीडितलाई सरकारको तर्फबाट राहत वितरण गरिएको छ।

अब दुर्गम रहेन डोल्पा

अब दुर्गम रहेन डोल्पा

शनिबार, ०८ मङि्सर २०७५

डोल्पा जिल्ला मंगलबारदेखि औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। सडक उद्घाटनका लागि काठमाडौंबाट डोल्पाको त्रिपुरासुन्दरी नगरमा आएका उपप्रधानमन्त्री ईश्वर पोखरेल, कणार्ली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रधानसेनापति पूर्णचन्द्र थापा, योजना आयोगका उपाध्यक्ष पुष्प कँडेललगायत उच्चपदस्थ अधिकारीलाई स्वागत गर्न स्थानीय बाजागाजासहित उपस्थित थिए।

राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पा

राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पा

मङ्गलबार, ०४ मङि्सर २०७५

डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलवार जाजरकोट–डोल्पा सडकको औपचारिक उद्घाटन गरेका छन्। जाजरकोटको पासगाड त्रिपुराकोटसम्मको १ सय ३ दशमलब ४ किलोमिटर सडकको कच्ची ट्रयाक खुलाइएसँगै सडकको उद्घाटन भएको हो।

जीप दुर्घटनामा बेपत्ता अमिनाको अवस्था छैटौं दिनसम्म पनि अज्ञात

जीप दुर्घटनामा बेपत्ता अमिनाको अवस्था छैटौं दिनसम्म पनि अज्ञात

आइतबार, २५ कार्तिक २०७५

जीप दुर्घटनामा वेपत्ता अमिना बुढामगरको दुर्घटनाको छैटौं दिनसम्म पनि अवस्था अज्ञात रहेको छ। डोल्पाको सदरमुकाम दुनैदेखि त्रिपुरासुन्दरी नगरपालिकाको सुँपानी सम्मको लागि गएको भे १ च १६१० नम्बरको जीप ठुलीभेरी नगरपालिकाको वार्ड ९ मा पर्ने कालागौडा स्थित बतासे डाँडामा कार्तिक १९ गते दुर्घटना  भएको थियो।

जीप दुर्घटनामा परेकी अमिनाको अवस्था अझै अज्ञात

जीप दुर्घटनामा परेकी अमिनाको अवस्था अझै अज्ञात

मङ्गलबार, २० कार्तिक २०७५

सोमाबार भएको जीप दुर्घटनामा परेकी त्रिपूरा सुन्दरी नगरपालिका ३ की अमिना बुढा मगरको अवस्था अझै अज्ञात छ। दुर्घटनामा परेकी उनको खोजी गरिदिन प्रहरी र प्रशासनलाई उनका आफन्तले आग्रह गरेका छन्। प्रहरी प्रशासनले उनको खोजीमा बेवास्था गरेको अमिनाका आफन्तले आरोप लगाएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad