‘ह्वाइट हाउसले ट्रम्पको फोनवार्ताको विवरण लुकायो’

‘ह्वाइट हाउसले ट्रम्पको फोनवार्ताको विवरण लुकायो’

सोमबार, १३ असोज २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य राष्ट्रका नेताहरुसँग गरेको फोनवार्ताको टिपोटमा ह्वाइट हाउसले लुकाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। ...

‘ट्रम्प–जेलेन्स्की फोन वार्ताको विवरण लुकाउन खोजियो’

‘ट्रम्प–जेलेन्स्की फोन वार्ताको विवरण लुकाउन खोजियो’

शुक्रबार, १० असोज २०७६

कंग्रेसको अनुसन्धान ट्रम्पले राष्ट्रपतीय अधिकार दुरुपयोग गरे वा गरेनन् तथा विदेशी सहयोगमा बाइडनलाई कमजोर पारेर आफू पुनः निर्वाचित हुन खोजेका...

डोनाल्ड ट्रम्पलाई लिएर ‘ट्विट ब्याटल’

डोनाल्ड ट्रम्पलाई लिएर ‘ट्विट ब्याटल’

बुधबार, ०८ असोज २०७६

अघिल्लो दिनमात्रै भारतीय प्रधानमन्त्री मोदीको मुक्तकण्ठले प्रशंसा गर्दै पाकिस्तानप्रति कडा देखिएका ट्रम्पले भोलीपल्टै पाकिस्तानका प्रधानमन्त्री खानको पनि खुलेरै प्रशंसा गरेपछि...

ट्रम्पसँगै अमेरिकामा मोदीको ऐतिहासिक सभा

ट्रम्पसँगै अमेरिकामा मोदीको ऐतिहासिक सभा

मङ्गलबार, ०७ असोज २०७६

अमेरिकाको टेक्सासमा आयोजित एउटा दुर्लभ सभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेका छन्। ...

ट्रम्पको प्रशंसा गर्दै अमेरिकामा मोदीले भने-‘अबकी बार ट्रम्प सरकार’

ट्रम्पको प्रशंसा गर्दै अमेरिकामा मोदीले भने-‘अबकी बार ट्रम्प सरकार’

सोमबार, ०६ असोज २०७६

ट्रम्पसँग आफूले कैयौँ पटक भेट गरेको र उनमा आत्मियता पाएको मोदीको भनाइ थियो। मोदीले सन् २०२० मा हुने चुनावबाट फेरि पनि ट्रम्पको सरकार बन्ने बताए।

हुवावेमा अमेरिकी प्रतिबन्धको प्रभाव परेन

हुवावेमा अमेरिकी प्रतिबन्धको प्रभाव परेन

बुधबार, ०१ असोज २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी प्रविधि प्रयोग गर्न नदिने चेतावनी दिनुअघि नै सम्भावित खतरालाई विचार गरी हुवावेले प्रविधि अनुसन्धानका कार्यमा लगानी बढाएको छ।

‘तालिबानसँग वार्ताको औचित्य छैन’

‘तालिबानसँग वार्ताको औचित्य छैन’

बुधबार, २५ भदौ २०७६

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता ‘मृततुल्य’ भएको बताएका छन्। ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले तालिबानसँग वार्ताको तत्काल सम्भावना नरहेको पनि बताएका छन्।

ट्रम्पको भनाइ आधारहीन : चीन

ट्रम्पको भनाइ आधारहीन : चीन

बुधबार, १८ भदौ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ‘फेन्टानिल’ नामक औषधिका कारण अमेरिकी नागरिकको ‘मृत्यु भएको’ भन्ने अभिव्यक्ति ‘आधारहीन’ भन्दै चीनले खण्डन गरेको छ ।

प्रतिबन्ध हटाउन अमेरिकासमक्ष इरानको आग्रह

प्रतिबन्ध हटाउन अमेरिकासमक्ष इरानको आग्रह

बुधबार, ११ भदौ २०७६

इरानमाथि लगाइएको सबै प्रतिबन्ध हटाउन संयुक्त राज्य अमेरिकाले पहिलो अग्रसरता देखाउनुपर्ने इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू वार्ताका लागि खुला रहेको बताएको भोलिपल्टै इरानी राष्ट्रपति रौहानीको यस्तो प्रतिक्रिया आएको हो।

‘चीन–अमेरिका वार्ता चाँडै हुन्छ’

‘चीन–अमेरिका वार्ता चाँडै हुन्छ’

मङ्गलबार, १० भदौ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै पुनः सुरु हुने बताएका छन्। दुबै मुलुकले एकअर्काका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अवरुद्ध भइरहेको छ।

मोदी भेटेपछि ट्रम्पले भनेः कश्मीर समस्या भारतको नियन्त्रणमा छ, मध्यस्थता आवश्यक छैन

मोदी भेटेपछि ट्रम्पले भनेः कश्मीर समस्या भारतको नियन्त्रणमा छ, मध्यस्थता आवश्यक छैन

सोमबार, ०९ भदौ २०७६

भारतीय सरकारले कश्मीर तनाव नियन्त्रणभित्र रहेको महशुस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन्।

चीन–अमेरिका वार्ता चाँडै शुरु हुन्छः ट्रम्प

चीन–अमेरिका वार्ता चाँडै शुरु हुन्छः ट्रम्प

सोमबार, ०९ भदौ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै पुनः शुरु हुने बताएका छन्। दुबै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अबरुद्ध भइरहेको छ।

‘फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ’

‘फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ’

आइतबार, ०८ भदौ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक ९फेड०का प्रमुख जेरोम पावेलले राजिनामा दिए आफूले नरोक्ने बताएका छन्।

ट्रम्पले भ्रमण स्थगित गरेपछि डेनमार्क अचम्मित

ट्रम्पले भ्रमण स्थगित गरेपछि डेनमार्क अचम्मित

बिहिबार, ०५ भदौ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डको भविष्यलाई लिएर कोपनहेगन भ्रमण रद्द गरेकोमा आफूलाई रिस उठेको र छक्क परेको डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडरिकेसेनले बताएकी छन्।

कश्मीरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

कश्मीरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

मङ्गलबार, ०३ भदौ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै कुराकानी गरेका छन्।

सन् २०२१ मा अमेरिकी आर्थिक मन्दी– सर्वेक्षण

सन् २०२१ मा अमेरिकी आर्थिक मन्दी– सर्वेक्षण

सोमबार, ०२ भदौ २०७६

संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन्।

भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का गर्न ट्रम्पको आदेश

भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का गर्न ट्रम्पको आदेश

मङ्गलबार, २१ साउन २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिएका छन्। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन्।

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

बिहिबार, १६ साउन २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ।

चीनमा निर्माण भए ‘म्याक प्रो’ आयातमा छुट हुन्न : ट्रम्प

चीनमा निर्माण भए ‘म्याक प्रो’ आयातमा छुट हुन्न : ट्रम्प

सोमबार, १३ साउन २०७६

अमेरिकी प्रसिद्ध प्रविधि कम्पनी एप्पललाई ‘म्याक प्रो डेस्क टप कम्प्युटर’ को उत्पादन अमेरिकामै नगरे सो उत्पादनमा छुट नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् ।

ट्रम्पलाई सम्झिँदै गगनले भनेः भारतीय बाँधले तराई डुब्यो, योपटक हामीले हल खोज्नैपर्छ

ट्रम्पलाई सम्झिँदै गगनले भनेः भारतीय बाँधले तराई डुब्यो, योपटक हामीले हल खोज्नैपर्छ

बुधबार, ०८ साउन २०७६

नेपाली कांग्रेसका नेता गगन थापाले तराई डुबानको हल खोज्ने बेला आएको बताएका छन्। देशभर साउन भदौमा निम्तिने विपदको तालिका बदल्न यसपटक संकल्प गर्नैपर्ने र सरकारले पहलकदमी लिनुपर्ने उनको भनाई छ।

आवश्यकता स्थिर अमेरिका

आवश्यकता स्थिर अमेरिका

शुक्रबार, ०३ साउन २०७६

जापानको हन्चु ओसाकामा सन् २०१९ जुन २८–२९ मा भएको १४औँ जि–२० सम्मेलनले विश्व राजनीतिका जटिलताहरूलाई केही सहजता दिने विश्वास गरिएको थियो। जसमा केही सकारात्मक प्रयास भएको पनि देखिएका छन्। कोरियाली पेनेन्सुलामा शान्ति कायम गराउनेतर्फ भने केही सकारात्मक पहल भएको देखियो। उत्तर कोरियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण ऐतिहासिक बन्यो। यस सम्मेलनले अमेरिका–चीन व्यापार युद्धलाई शिथिल पार्न भने सकेको छैन। आजको मुख्य समस्या नै अमेरिकाले सिर्जना गरेका कठिनाइ हुन्। अमेरिका लगातार द्विपक्षीय तथा बहुपक्षीय सम्झौताहरूबाट बाहिरिँदै गर्दा किन यस्ता फोरमहरू उपयुक्त हुन सकेका छैनन् भन्नेबारे विश्व जगत्ले सोच्नुपर्ने समय आएको छ।

महिला सांसदलक्षित ट्रम्पको रंगभेदी भनाइको निन्दा

महिला सांसदलक्षित ट्रम्पको रंगभेदी भनाइको निन्दा

बिहिबार, ०२ साउन २०७६

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पले चार जना महिला सांसदलाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिको सांकेतिक रूपमा निन्दा गर्दै खेद प्रस्ताव पारित गरेका छन्। संसदले पारित गरेको उक्त खेद प्रस्तावमा ट्रम्पको अभिव्यक्ति विभेदकारी भएको र त्यसले डर एवं घृणालाई वैधता दिएको भन्ने मत छ।

ट्रम्प र चार महिला सांसदबीच आरोप–प्रत्यारोप

ट्रम्प र चार महिला सांसदबीच आरोप–प्रत्यारोप

बुधबार, ०१ साउन २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विट आक्रमणमा परेका चारजना अमेरिकी महिला सांसदले ट्रम्पले आफ्ना असफल नीतिहरुबाट ध्यान अन्तै मोड्न विभेदकारी टिप्पणी गरेको बताएका छन्।

ट्रम्प र चार महिला सांसदबीच आरोप प्रत्यारोप

ट्रम्प र चार महिला सांसदबीच आरोप प्रत्यारोप

मङ्गलबार, ३१ असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'आफ्नो देश' फर्कन भनेका आप्रवासी मूलका चार महिला सांसदहरूले टम्पले आफ्ना असफल नीतिहरूबाट ध्यान अन्तै मोड्न विभेदकारी टिप्पणी गरेको बताएका छन्।

‘ओबामाको अनादर गर्न इरान परमाणु सम्झौता भंग’

‘ओबामाको अनादर गर्न इरान परमाणु सम्झौता भंग’

सोमबार, ३० असार २०७६

पूर्वराष्ट्रपति बाराक ओबामाको अनादर गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग गरिएको परमाणु सम्झौता भंग गरेको अमेरिकाका लागि बेलायती पूर्वराजदूतले गरेको एउटा टिप्पणी सार्वजनिक भएको छ।

क्रिप्टोकरेन्सी मुद्रा होइन – ट्रम्प

क्रिप्टोकरेन्सी मुद्रा होइन – ट्रम्प

शुक्रबार, २७ असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सीमा आफूलाई विश्वास नरहेको बताएका छन्। उनले क्रिप्टोकरेन्सी मुद्रा होइन भन्दै यस मुद्राको व्यापार गर्न चाहनेहरु बैंकिङ नियमनको दायरामा आउनुपर्ने बताए।

ट्रम्पको निम्तो अस्वीकार

ट्रम्पको निम्तो अस्वीकार

बिहिबार, २६ असार २०७६

अमेरिकाकी स्ट्राइकर मेघन रापिनोईले मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले महिला विश्वकप विजेता टोलीलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिए पनि आफूहरू त्यो निम्तो स्वीकार गर्ने पक्षमा नरहेको बताएकी छिन्।

राजनीतिक कार्टुनको अवसान

राजनीतिक कार्टुनको अवसान

मङ्गलबार, २४ असार २०७६

यो समय राजनीतिक कार्टुनिस्ट बन्ने उपयुक्त समय होइन। क्यानाडाका चर्चित कार्टुनिस्ट ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे बनाएको कार्टुन सामाजिक सञ्जालमा भाइरल भएपछि न्यु ब्रुन्सविकको एउटा प्रकाशन कम्पनीले उनीसँग गरेको सम्झौता तोड्यो। माइकलको कार्टुनमा संयुक्त राज्य अमेरिका छिर्न नदी तर्ने क्रममा झाडीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका बुवा–छोराको लासले राष्ट्रपति ट्रम्पलाई गल्फ खेल्न बाधा परेको देखाइएको छ। जहाँ ट्रम्पले सोध्दै गरेका छन्– ‘मैले खेल्दा तिमीहरूलाई केही बाधा पर्छ कि ?’

ट्रम्प र मेबीच छलफल

ट्रम्प र मेबीच छलफल

सोमबार, २३ असार २०७६

अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्री थेरेसा मेबीच छलफल भएको छ। टेलिफोनमार्फत् भएको छलफलमा उत्तर कोरिया बारे ट्रम्प र मेबीच कुराकानी भएको बताइएको छ।

अमेरिकी औषधिको मूल्य घटाइने

अमेरिकी औषधिको मूल्य घटाइने

शनिबार, २१ असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउनेविषयमा आफ्नो प्रशासनले काम गरिरहेको जानकारी दिए। ‘हामीले यस बारेमा काम गरिरहेका छौँ, औषधि सस्तो बनाउने विषयमा हाम्रो काम भइरहेको छ’– उनले भने ।

इतिहास रच्दै अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली भूमिमा

इतिहास रच्दै अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली भूमिमा

सोमबार, १६ असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेट गर्ने इच्छा प्रकट गरेको भोलिपल्टै आइतबार उत्तर कोरियाली नेतासँग दुई कोरियाबीचको असैनिकीकृत क्षेत्र भनिने सिमानामा दुई नेताको भेट भएको हो।

ट्रम्पद्वारा उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता

ट्रम्पद्वारा उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता

आइतबार, १५ असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिका भ्रमणको निम्ता दिएका छन्।

शिखर बैठक गर्ने ट्रम्पको प्रस्ताव उत्तर कोरियाद्वारा स्वागत

शिखर बैठक गर्ने ट्रम्पको प्रस्ताव उत्तर कोरियाद्वारा स्वागत

शनिबार, १४ असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको प्रस्तावलाई उत्तर कोरियाली प्रथम उप विदेश मन्त्री चोए सोन हुनीले शनिबार स्वागत गरेका छन्।

चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच जापानमा भेटवार्ता

चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच जापानमा भेटवार्ता

शनिबार, १४ असार २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जापानमा शनिबार भेटवार्ता भएको छ।

हुवावेमाथि लागेको प्रतिबन्ध हटाउन चिनियाँ माग

हुवावेमाथि लागेको प्रतिबन्ध हटाउन चिनियाँ माग

शुक्रबार, १३ असार २०७६

आफ्नो देशको विशाल दूरसञ्चार कम्पनी हुवावेमाथि लागेको प्रतिबन्ध संयुक्त राज्य अमेरिकाले तत्काल हटाउनुपर्ने चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले बिहीबार बताएका छन्।

तेहरानविरुद्ध वासिङ्टनको नयाँ प्रतिबन्ध

तेहरानविरुद्ध वासिङ्टनको नयाँ प्रतिबन्ध

बुधबार, ११ असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्ध लगाएका छन्। उनले एक कार्यकारी आदेशमार्फत् इरानमाथि थप प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन्।

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता सम्भव कति?

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता सम्भव कति?

मङ्गलबार, १० असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बताएका छन्।

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

सोमबार, ०९ असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन्। दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको छ।

‘इरानी अस्त्र प्रणालीमा अमेरिकी साइबर हमला’

‘इरानी अस्त्र प्रणालीमा अमेरिकी साइबर हमला’

सोमबार, ०९ असार २०७६

राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई आक्रमण गर्ने निर्णय फिर्ता लिएलगत्तै अमेरिकाले बिहीबार इरानी अस्त्र प्रणालीमा साइबर हमला गरेको अमेरिकाबाट प्रकाशित समाचारमा जनाइएको छ ।

नेता किमले पाए ट्रम्पले पठाएको यस्ताे ‘गजबको पत्र’

नेता किमले पाए ट्रम्पले पठाएको यस्ताे ‘गजबको पत्र’

सोमबार, ०९ असार २०७६

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको व्यक्तिगत पत्र पाएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ।

'डोनाल्ड ट्रम्पले यसरी गरे मलाई बलात्कार'

'डोनाल्ड ट्रम्पले यसरी गरे मलाई बलात्कार'

आइतबार, ०८ असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १९९० को मध्यतिर एक डिपार्टमेन्टल स्टोरको लुगा फेर्ने कोठामा आफूले बलात्कार गरेको भन्ने आरोप कल्पनामा आधारित भएको बताएका छन्। ट्रम्पले आफूले ई. जीन क्यारोललाई कहिल्यै नभेटेको र उनले आफ्नो नयाँ किताबको बिक्री बढाउन त्यस्तो आरोप लगाएको बताएका छन्।

इरानलाई ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

इरानलाई ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

आइतबार, ०८ असार २०७६

द्वन्द्व सुरु भए इरानलाई ध्वस्त पारिदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्। आफूले युद्ध नचाहेको तर यदि इरानका कारण युद्ध सुरु भए तेहरानलाई ध्वस्त पारिदिने राष्ट्रपति ट्रम्पले चेतावनी दिएका हुन्।

अमेरिकी राष्ट्रपति र साउदी युवराजबीच कुराकानी

अमेरिकी राष्ट्रपति र साउदी युवराजबीच कुराकानी

शनिबार, ०७ असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदसँग कुराकानी गरेका छन्।

कार्यकाल दोहो-याउन ट्रम्पद्वारा औपचारिक रूपमा प्रचार अभियान सुरु

कार्यकाल दोहो-याउन ट्रम्पद्वारा औपचारिक रूपमा प्रचार अभियान सुरु

बिहिबार, ०५ असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन औपचारिक रुपमा प्रचारप्रसार अभियान सुरु गरेका छन्।

लन्डन मेयरविरुद्ध पुनः बोले ट्रम्प

लन्डन मेयरविरुद्ध पुनः बोले ट्रम्प

सोमबार, ०२ असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः एकपटक लन्डनका मेयर सादिक खानविरुद्ध खनिएका छन् । मेयर सादिक ‘राष्ट्रिय लज्जा’ भएको र उनले बेलायतको पुँजी ध्वस्त गरिरहेको आरोप पनि राष्ट्रपति ट्रम्पले लगाएका छन् ।

ट्रम्प र आबेका बीचमा इरानबारे कुराकानी

ट्रम्प र आबेका बीचमा इरानबारे कुराकानी

शनिबार, ३२ जेठ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री शिन्जो आबेका बीचमा इरानका बारेमा कुराकानी भएको छ।

नेता किमको इच्छामा निर्भर

नेता किमको इच्छामा निर्भर

बुधबार, २९ जेठ २०७६

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच यसअघि सन् २०१८ को जुन १२ का दिन सिंगापुरमा र सन् २०१९ को फेब्रुअरी २७ र २८ का दिन भियतनाममा दुईवटा शिखर बैठक भइसकेका छन्।

मेक्सिकोमाथि थप भन्सार लगाउने ट्रम्पको चेतावनी

मेक्सिकोमाथि थप भन्सार लगाउने ट्रम्पको चेतावनी

मङ्गलबार, २८ जेठ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि थप भन्सार लगाउने चेतावनी दिएका छन्। वासिङ्टन र मेक्सिको सिटीबीच गत साता भएको आप्रवासनसम्बन्धी सम्झौताको मसी सुक्न नपाउँदै ट्रम्पले यस्तो चेतावनी दिनुले दुई देशबीच अन्य विषयमा पनि सहमति भएको हुनसक्ने अनुमान गरिएको छ।

थप तीन खर्बबराबरको चिनियाँ सामानमा कर लगाउने अमेरिकी चेतावनी

थप तीन खर्बबराबरको चिनियाँ सामानमा कर लगाउने अमेरिकी चेतावनी

शुक्रबार, २४ जेठ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा तीन खर्ब अमेरिकी डलरबराबरको चिनियाँ सामानमा थप कर वृद्धि गर्ने चेतावनी दिएका छन् । विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको जारी व्यापार युद्धकै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका भित्रिने थप तीन खर्बबराबरको चिनियाँ सामानमा ट्यारिफ लगाउने चेतावनी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

डोनाल्ड ट्रम्प बेलायतमा, महारानीले गरिन् स्वागत

डोनाल्ड ट्रम्प बेलायतमा, महारानीले गरिन् स्वागत

मङ्गलबार, २१ जेठ २०७६

तीन दिने राजकीय भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत पुगेका छन्। राजकीय भ्रमणको पहिलो दिन ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई बेलायतकी महारानी एलिजावेथ द्वितीयाले बकिंङ्घम दरबारमा स्वागत गरेकी छन्।

Ncell Footer Ad