डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

बिहिबार, २८ कार्तिक २०७६

मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ। ...

अमेरिकी डिभी कार्यक्रम असोज १७ गते खुल्ने

अमेरिकी डिभी कार्यक्रम असोज १७ गते खुल्ने

बुधबार, १० असोज २०७५

अमेरिकी डाइभर्सिटी भिसा (डिभी)  कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । ...

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

बुधबार, ०२ जेठ २०७५

अमेरिका स्थायी बसोबासका लागि सबैभन्दा सजिलो उपाय मानिएको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०१९ को नतिजा सार्वजनिक भएको छ। ...

डिभी प्रणाली खारेज गर्ने ट्रम्पको तयारी

डिभी प्रणाली खारेज गर्ने ट्रम्पको तयारी

बिहिबार, १६ कार्तिक २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी अर्थात् ड्राइभर्सिटी भिसा प्रणाली खारेज गर्नका लागि आह्वान गरेका छन्।  गत मंगलबार अमेरिकाको न्यूयोर्क शहरमा...

डिभी सर्भर बन्द हुँदा पनि असुली जारी

डिभी सर्भर बन्द हुँदा पनि असुली जारी

सोमबार, ३० असोज २०७४

सन् २०१९ का लागि अमेरिकाले खुला गरेको इडिभी (इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा) को लागि आवेदन भर्ने अनलाइन साइट (डिभी लोटरी डट स्टेट डट जिओभी) असोज २४ देखि नखुले पनि नेपालका कन्सलटेन्सीहरुले आफूखुसी फर्म भर्दै सर्वसाधारणबाट करोडौं रकम असुलिरहेका छन्।  इडिभिको आधिकारिक साइट डाउन भएको एक साता पुगे पनि कन्सलटेन्सीहरु

सन् २०१९ को डिभी आवेदन खुला

सन् २०१९ को डिभी आवेदन खुला

मङ्गलबार, १७ असोज २०७४

अमेरिकाले सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन मंगलबार बेलुका ९ः४५ बजेदेखि खुला गरिएको छ । एक महिनाको डिभी आवेदन आगामी कात्र्तिक २१ सम्म भर्न सकिनेछ । काठमाडौंस्थित अमेरिकी दूताबासले भनेको छ, ‘सन् २०१९ को लागि डिभी आवेदन मंगलबार बेलुका ९ः४५ देखि खुला गरिएको छ ।’ गत वर्ष डिभी भर्दा उपयोग गरेको फोटो यस पटक प्रयोग गरेमा सो आवेदन रद्द हुनेछ ।’

मंगलबारबाट सन् २०१९को लागि डिभी आवेदन खोलिदै

मंगलबारबाट सन् २०१९को लागि डिभी आवेदन खोलिदै

सोमबार, १६ असोज २०७४

अमेरिकाले सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन १७ असोज (३ अक्टोबर) बेलुका ९ः४५ बजेदेखि खुला हुने भएको छ। डिभी भर्ने मिति एक महिना हुनेछ। कातिक २१ डिभी भर्ने अन्तिम मिति हुनेछ। काठमाडौंस्थित अमेरिकी दूताबासले भनेको छ, ‘मंगलबारदेखि सन् २०१९ को लागि डिभी आवेदन खुल्ला गरिदैंछ ।’ अघिल्लो वर्ष डिभी भर्दा उपयोग गरेको फोटो यस पटक प्रयोग नगर्न भनिएको छ। ‘अघिल्लो वर्ष डिभी भर्दा प्रयोग गरेको फोटो प्रयोग गरेमा सो आवेदन रद्द हुनेछ’, दूतावासको विज्ञप्तिमा भनिएको छ।

डिभी परिणाम सार्वजनिक, यसरी चेक गर्नुहोस्

डिभी परिणाम सार्वजनिक, यसरी चेक गर्नुहोस्

मङ्गलबार, १९ बैशाख २०७४

अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१७ को नतिजा अाज राति सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक भएको हो।

डिभी लटरी बन्द गर्नेे विधेयक अमेरिकी संसदमा

डिभी लटरी बन्द गर्नेे विधेयक अमेरिकी संसदमा

शुक्रबार, २८ माघ २०७३

अमेरिकी संसदमा डाइभर्सिटी इमिग्रान्ट (डिभी) कार्यक्रम बन्द गर्ने विधेयक दर्ता भएको छ। विश्वभरिबाट वर्षेनी ५० हजार आप्रवासी यो कार्यक्रम अन्तर्गत अमेरिका भित्रिने गरेका छन्। मंगलबार सदनमा दर्ता भएको विधेयकमा अमेरिकाले प्रतिवर्ष जारी गर्ने ग्रीनकार्ड संख्यालाई आधा घटाउन प्रस्ताव गरिएको छ।

डिभी चिट्ठा आवेदन आजदेखि खुला

डिभी चिट्ठा आवेदन आजदेखि खुला

मङ्गलबार, १८ असोज २०७३

अमेरिकाले सन् २०१८ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन आज मंगलबारदेखि खुल्नेछ। अमेरिकी दूतावासकाअनुसार आज साँझ ९:३० बजेदेखि डिभी आवेदन खुला हुनेछ।

मंगलबारदेखि डिभी आवेदन खुला

मंगलबारदेखि डिभी आवेदन खुला

बुधबार, १२ असोज २०७३

काठमाडौं—अमेरिकाले सन् २०१८ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन १८ असोज (४ अक्टोबर) बेलुका ९:३० बजेदेखि खुला हुने भएको छ। डिभी भर्ने मिति एक महिना हुनेछ। कातिक २२ डिभी भर्ने अन्तिम मिति हुनेछ।

डिभी, पिआरको आवेदन मात्र दिए पनि शिक्षकको जागिर चट

डिभी, पिआरको आवेदन मात्र दिए पनि शिक्षकको जागिर चट

सोमबार, २० असार २०७३

काठमाडौं— निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिएको पाइएमा कारबाही भोग्ने कानुन, शिक्षकले भने सो कामका लागि आवेदन दिएमा पनि जागिर चट हुने भएको छ।

Ncell Footer Ad