धनगढी प्रिमियर लिग क्रिकेट फागुनमा

धनगढी प्रिमियर लिग क्रिकेट फागुनमा

बिहिबार, १६ असोज २०७६

सर्वाधिक पुरस्कार राशि भएको धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ। ...

मल्ललाई कारबाही

मल्ललाई कारबाही

शुक्रबार, २४ फागुन २०७५

धनगढी प्रिमियर लिग (डिपिएल) को टेक्निकल कमिटीले काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ललाई कारबाही सुनाएको छ । ...

धनगढी प्रिमियर लिग : फाइनल प्रवेशका लागि अत्तरिया र काठमाडौं भिड्दै

धनगढी प्रिमियर लिग : फाइनल प्रवेशका लागि अत्तरिया र काठमाडौं भिड्दै

बुधबार, ०८ फागुन २०७५

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनल प्रवेशका लागि बुधबार (आज) सिवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ। फाप्ला क्रिकेट मैदानमा...

डिपिएलमा आज पनि दुई खेल हुँदै

डिपिएलमा आज पनि दुई खेल हुँदै

बुधबार, ०१ फागुन २०७५

रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) तेस्रो संस्करणको तेस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन। ...

धनगढीविरुद्ध अत्तरियाको जित

धनगढीविरुद्ध अत्तरियाको जित

मङ्गलबार, २९ माघ २०७५

तेस्रो संस्करणको धनगढी प्रिमियर लिगअन्तर्गत स्थानीय दुई टोलीबीचको भिडन्तमा सिवाइसी अत्तरियाले सफलता प्राप्त गरेको छ। प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा अत्तरियाले स्थानीय अर्काे क्लब धनगढी स्टार्सलाई ५ रनले पराजित गर्यो।

धनगढीलाई जितका लागि ९६ रनको सामान्य लक्ष्य

धनगढीलाई जितका लागि ९६ रनको सामान्य लक्ष्य

मङ्गलबार, २९ माघ २०७५

रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको मंगलबारको पहिलो खेलमा सिवाइसी अत्तरीयाले धनगढी स्टार्सलाई जितका लागि ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेकाे छ।

डिपिएलमा आज पनि दुई खेल

डिपिएलमा आज पनि दुई खेल

मङ्गलबार, २९ माघ २०७५

धनगढी प्रिमियर लिग (डिपिएल) तेस्रो संस्करणको दोस्रो दिन पनि दुई ओटा खेल हुँदैछन्। पहिलो खेल प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान फाप्लामा सिवाइसी अत्तरीया र धनगढी स्टार्सबीच बिहान नौ बजे हुँदै छ।

डिपिएल तेस्रो संस्करणकाे  उद्घाटन खेलमा काठमाडौं गोल्डेन्स विजयी

डिपिएल तेस्रो संस्करणकाे उद्घाटन खेलमा काठमाडौं गोल्डेन्स विजयी

सोमबार, २८ माघ २०७५

रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको उद्घाटन खेलबाट काठमाडौं गोल्डेन्सले धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै विजयी यात्रा सुरु गरेको छ। धनगढी स्टार्सले दिएको १३३ रनको लक्ष्य काठमाडौं गोल्डेन्सले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको हो।

डिपिएलका खेल आजबाट

डिपिएलका खेल आजबाट

सोमबार, २८ माघ २०७५

रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणका खेल सोमबारबाट सुरु हुँदैछ। वर्षाले मैदान हिलाम्मे भएकाले खेल दुई दिन पछि सारिएको हो। वर्षाका कारण खेल दुई दिन पछि सारिए पनि पूर्वनिर्धारित मितिमै शनिबार डिपिएल तेस्रो संस्करणको एक समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको थियो। सोमबार बिहान ९ बजे पहिलो खेल धनगढी स्टार्स र  काठमाडौं गोल्डेन्सबीच उद्घाटन खेल हुनेछ।

धनगढी प्रिमियर लिगको उद्घाटन खेल साेमबार

धनगढी प्रिमियर लिगको उद्घाटन खेल साेमबार

शनिबार, २६ माघ २०७५

सोमबारबाट हुने धनगढी प्रिमियर लिग (डिपिएल) तेस्रो संस्करणको ट्रफी शुक्रबार धनगढीमा सार्वजनिक गरिएको छ। यसअघि शनिबारबाट प्रतियोगिता आयोजना हुने बताइए पनि लगातारको वर्षाका कारण फाप्ला मैदान हिलाम्मे भएपछि मिति दुई दिन पछि सरेको छ।

डिपिएल क्रिकेटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र धनगढी भिड्ने

डिपिएल क्रिकेटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र धनगढी भिड्ने

आइतबार, २० माघ २०७५

यसै महिनाको अन्तिम साताबाट आयोजना हुने तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ। शनिबार जारी गरिएको तालिकाको पहिलो खेलमा विराटनगर किङ्स र धनगढी स्टार्सले प्रतिस्पर्धा गर्ने भएका छन्।

धनगढी स्टार्सलाई ग्लोबलको साथ

धनगढी स्टार्सलाई ग्लोबलको साथ

सोमबार, ०७ माघ २०७५

रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) टोली धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेन्जेन्टले मुख्य प्रायोजन गरेको छ। घरेलु टोली धनगढी र कलेजबीच सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच मुख्य प्रायोजन सम्झौता भयो। सम्झौता पत्रमा टोलीका मालिक कृष्ण बोहरा र ग्लोबल कलेजका प्रमुख कार्यकारी अधिकृत(सिइयो) खगेन्द्र ओझाले हस्ताक्षर गरे।

डिपिएलको खेलाडी ‘अक्सन’ आज

डिपिएलको खेलाडी ‘अक्सन’ आज

शनिबार, २१ पुष २०७५

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज हुँदैछ।  आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले यही पुस १७ गतेसम्मको समयभित्र प्रतियोगिताका लागि दर्ता भएका २०५ खेलाडीबीच अक्सन हुने जानकारी दिए।

डिपिएलको अक्सन शनिबार

डिपिएलको अक्सन शनिबार

बिहिबार, १९ पुष २०७५

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा आगामी माघ २६ देखि हुने तेस्रो संस्करण धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको अक्सनका लागि २ सय ५ जना खेलाडीले नाम दर्ता गराएका छन्।

डिपिएल क्रिकेट एक हप्ता पर सर्‍यो

डिपिएल क्रिकेट एक हप्ता पर सर्‍यो

मङ्गलबार, १० पुष २०७५

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको मिति एकसाता पछि सरेको छ।

धनगढी प्रिमियर लिगका लागि खेलाडी दर्ता सुरु

धनगढी प्रिमियर लिगका लागि खेलाडी दर्ता सुरु

बुधबार, ०४ पुष २०७५

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटका लागि खेलाडी दर्ताको आवेदन बुधवारबाट खुला भएको छ। आवेदन आजदेखि यही पुस १० गतेभित्र भर्नुपर्ने आयोजकले जनाएको छ।

डिपिएलः महेन्द्रनगरद्वारा अत्तरियासामु १३१ रनको लक्ष्य प्रस्तुत

डिपिएलः महेन्द्रनगरद्वारा अत्तरियासामु १३१ रनको लक्ष्य प्रस्तुत

मङ्गलबार, २७ चैत २०७४

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको इलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडले सिवाइसी अत्तरियालाई जितका लागि १ सय ३१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

डिपिएलः काठमाडौंद्वारा धनगढीसामु १२८ रनको सामान्य लक्ष्य प्रस्तुत

डिपिएलः काठमाडौंद्वारा धनगढीसामु १२८ रनको सामान्य लक्ष्य प्रस्तुत

मङ्गलबार, २७ चैत २०७४

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको क्वालिफायरमा काठमाडौं गोल्डेन्सले टिम चौराह धनगढीलाई जितका लागि १ सय २८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

डिपिएल : काठमाडौँ गोल्डेन्सद्वारा अत्तरिया पराजित

डिपिएल : काठमाडौँ गोल्डेन्सद्वारा अत्तरिया पराजित

बुधबार, २१ चैत २०७४

कैलालीमा जारी दोस्रो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेन्स ११ रनले विजयी भएको छ। धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस जितेर पहिला व्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनायो। १३७ रनको विजयी लक्ष्य पछ्याएको सीवाइसी अत्तरिया १२६ रनमा समेटियो।

डिपिएल क्रिकेटको तयारी पूरा

डिपिएल क्रिकेटको तयारी पूरा

शुक्रबार, १६ चैत २०७४

यही चैत १७ गते शनिबारदेखि धनगढीमा आयोजना हुन लागेको सर्वाधिक धनराशि पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ।

डिपिएल क्रिकेटलाई जगदम्बाको साथ

डिपिएल क्रिकेटलाई जगदम्बाको साथ

मङ्गलबार, १५ फागुन २०७४

धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले १० लाख दिने भएको छ।

टिम चौराहलाई डिपिएल उपाधि

टिम चौराहलाई डिपिएल उपाधि

आइतबार, १० बैशाख २०७४

अप्रत्याशित रूपमा प्लेअफ यात्रा तय गरेको धनगढी टिम चौराहले शनिबार विराटनगर किंग्सलाई ६२ रनले हराउँदै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको उपाधि जितेको छ।

इमर्जिङ कपको मिति तय, डिपिएल अन्योलमा

इमर्जिङ कपको मिति तय, डिपिएल अन्योलमा

मङ्गलबार, १० फागुन २०७३

नेपाली राष्ट्रिय टोलीले टेस्ट खेल्ने एसियाका चार देशका युवा टोलीसँग प्रतिस्पर्धाको मौका पाउने एसिसी इमर्जिङ नेसन्स कप अर्को महिना बंगलादेशको ढाकामा हुने भएको छ। एसियाली क्रिकेट परिषद् (एसिसी) को कार्यक्रमअनुसार प्रतियोगिता मार्च २५ देखि अप्रिल ५ (चैत १२ देखि २३ गते) सम्म हुनेछ।

डिपिएल टोलीका कप्तान र मालिक सार्वजनिक

डिपिएल टोलीका कप्तान र मालिक सार्वजनिक

शुक्रबार, २२ पुष २०७३

धनगढी क्रिकेट एकेडेमीले चैत ५ गते सुरु हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)का फ्रेन्चाइजी टोलीसहित कप्तान र मालिकको नाम बिहीबार सार्वजनिक गरेको छ। एसपिए कप र धनगढी क्रिकेट लिग मर्ज गरेर बनाइएको धनगढी प्रिमियर लिगमा सिवाइसी अत्तरिया, विराटनगर किङ्स, काठमाडौं गोल्डेन्स, रूपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक र टिम चौराहा धनगढी गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad