पूर्वप्रधानमन्त्री द्वयलाई मुद्दा नचलाउनुको कारण माग

पूर्वप्रधानमन्त्री द्वयलाई मुद्दा नचलाउनुको कारण माग

शुक्रबार, ०२ फागुन २०७६

सर्वोच्च अदालतले बालुवाटारमा रहेको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचारको मुद्दा नलगाउनुको लिखित कारण माग...

हिन्दु धर्मको कारण दलितमाथि हुने विभेद अन्त्य गर्न कठिनः भट्टराई

बिहिबार, १९ भदौ २०७६

पूर्वप्रधानमन्त्री एवम् सत्ता साझेदार समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दु धर्मले जातभातको प्रथालाई प्राथमिकता दिएकाले नेपालमा...

चुनाव चिन्ह बिनाको समाजवादी पार्टी!

बिहिबार, ३० जेठ २०७६

नवगठित समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। ...

‘गुठी विधेयक संविधानको मर्म र भावना विपरित’

सोमबार, २७ जेठ २०७६

समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि सरकारले हस्तक्षेप गरेकोमा आपत्ति...

‘गुठी विधेयक संविधानको मर्म र भावना विपरित आयो’

‘गुठी विधेयक संविधानको मर्म र भावना विपरित आयो’

सोमबार, २७ जेठ २०७६

समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले शान्तिपूर्ण आन्दोलनमा उत्रेका प्रर्दशनकारीमाथि हस्तक्षेप गरेकोमा आपत्ति जनाएका छन्।

समुन्नत समाज निर्माण गर्न पार्टी एकताः डा भट्टराई

समुन्नत समाज निर्माण गर्न पार्टी एकताः डा भट्टराई

शुक्रबार, ०३ जेठ २०७६

दुवै पार्टी समाजवादी र लोकतान्त्रिक विचारधाराका रुपमा रहेकाले एक ठाउँमा आएर मुलुकलाई नयाँ विकल्प दिएको उल्लेख गर्दै उनले पार्टीलाई बुद्धिमतापूर्ण ढङ्गले प्रथम राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने उल्लेख गरे।

समाजवादलाई आत्मसात् गर्ने बजेट ल्याउन बाबुरामकाे सुझाव

समाजवादलाई आत्मसात् गर्ने बजेट ल्याउन बाबुरामकाे सुझाव

आइतबार, २९ बैशाख २०७६

दिगो विकास र सामाजिक न्यायमा आधारित अर्थनीति अख्तियार गर्न पनि जरुरी रहेको भन्दै उनले संसदको अर्थसमितिले बजेटका सम्बन्धमा बुझाएको प्रतिवेदनका विषयलाई पनि समावेश गर्न आग्रह गरे। चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने विषय सकारात्मक रहेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले संघीयता कार्यान्वयन सकारात्मक भए पनि सन्तुलित बनाइनुपर्ने आवश्यकतामा जोड दिए।

सार्वजनिक खरिद ऐन संशोधन तयारी

सार्वजनिक खरिद ऐन संशोधन तयारी

बुधबार, २५ बैशाख २०७६

डा. बाबुराम भट्टराईले आर्थिक वृद्धिलाई जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिए। उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले आर्थिक भन्दा पनि राजनीतिक पक्षलाई जोड दिएकोमा असन्तुष्टि पनि व्यक्त गरे। पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्रीसमेत रहेका भट्टराईले दीगो विकास लक्ष्य हासिल हुने गरी बजेट ल्याउन पनि सरकारसँग आग्रह गरे।

फोरम र नयाँ शक्तिको नौं बुँदे सहमतिपत्रमा के छ ?

फोरम र नयाँ शक्तिको नौं बुँदे सहमतिपत्रमा के छ ?

सोमबार, २३ बैशाख २०७६

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको छ। सोमबार प्रज्ञा भवनमा भएको कार्यक्रममा नाैं बुँदे सहमतिसहित एकता भएको हो। अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले नौं बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

बाबुरामको सरकार यात्रा कि उपेन्द्रको बहिर्गमन ?

बाबुरामको सरकार यात्रा कि उपेन्द्रको बहिर्गमन ?

शनिबार, २१ बैशाख २०७६

केही साताअघि दुई दलबीच एकताको विषलाई लिएर भएको छलफलमा फोरमले सरकार छोड्नुपर्ने प्रस्ताव भट्टराई नेतृत्वको नयाँ शक्तिले गरेको थियो। तर यादवले एकतापछि निर्णय गर्ने बताएपछि एकताबारे सकरात्मक छलफल अघि बढेपछि एकताको मिति टुंगो लागेको हो।

‘बालुवाटार जग्गाको गम्भीरतापूर्वक छानविन होस्, दोषी ठहरिए दण्ड भोग्न तयार छु’

‘बालुवाटार जग्गाको गम्भीरतापूर्वक छानविन होस्, दोषी ठहरिए दण्ड भोग्न तयार छु’

सोमबार, १६ बैशाख २०७६

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको गम्भीरतापूर्वक छानविन गर्न माग गरेका छन्। सोमवारदेखि सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले ललितानिवास जग्गा कब्जा प्रकरणमा आफ्नो नाम पनि मुछिएको स्मरण गर्दै गम्भीरतापूर्वक छानविन हुनुपर्ने माग राखेका हुन्। नियतवश संलग्नता रहेकालाई दण्ड दिनुपर्ने भन्दै दोषी ठहरिए आफू दण्ड भोग्न तयार रहेको उनको भनाई छ।

बाबुराम भन्छन्ः सेना परिचालन प्रधानमन्त्री मातहत ल्याउँदा सैन्य ‘कु’को खतरा

बाबुराम भन्छन्ः सेना परिचालन प्रधानमन्त्री मातहत ल्याउँदा सैन्य ‘कु’को खतरा

सोमबार, ०४ चैत २०७५

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउने तयारीप्रति असन्तुष्टि जनाएका छन्। सोमवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले प्रधानमन्त्रीको एक्लो निर्णयले सेना परिचालन गर्न पाउनेगरी आउन लागेको विधेयकमा असन्तुष्टि जनाएका हुन्।

सीके राउतसँग नरम हुँदा विप्लवप्रति किन कठोर? : डा भट्टराई

सीके राउतसँग नरम हुँदा विप्लवप्रति किन कठोर? : डा भट्टराई

शनिबार, २५ फागुन २०७५

“सरकार सिके राउतप्रति नरम भएर प्रस्तुत हुँदा विप्लवप्रति कठोर व्यवहार गरिनु शोभनीय हुँदैन”, डा भट्टराईले भने। सरकारले सिके राउतसँग गरिएका सम्झौतामा दोहोरो अर्थ लागेकाले त्यसलाई स्पस्ट पार्नुपर्ने बताएका छन।

महिला अधिकारका लागि संविधान संशोधन गर्नुपर्छः संयोजक भट्टराई

महिला अधिकारका लागि संविधान संशोधन गर्नुपर्छः संयोजक भट्टराई

शुक्रबार, २४ फागुन २०७५

पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले महिला अधिकार प्राप्तिका निम्ति अहिलेको संविधान संशोधन गर्नुपर्ने बताएका छन्।  महिला शक्ति महासंघ नेपालद्वारा १०९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘लैंगिक विभेदरहित समाज निर्माण’ विषयक अन्तर्क्रियामा संयोजक भट्टराईले आमाको नामबाट पनि सहजरुपमा नागरिकता पाउने अवस्था सिर्जना गर्न कानून बनाएर मात्र नहुने बताउँदै संविधानमा भएका विभेदकारी व्यवस्थाहरु नै संशोधन गर्नुपर्ने बताए।

नागरिक फ्रन्टलाइन: डा. बाबुराम भट्टराई

बुधबार, २२ फागुन २०७५

नागरिक फ्रन्टलाइन: डा. बाबुराम भट्टराई

जनसंवाद राजनीतिक यात्रामा डा. बाबुराम भट्टराईले के देखे ?

बुधबार, २२ फागुन २०७५

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, नागरिक फ्रन्टलाइनमा।

समृद्धिको अभियानमा शीर्ष नेताकै कारण अवरोध आएको छ : बाबुराम भट्टराई

समृद्धिको अभियानमा शीर्ष नेताकै कारण अवरोध आएको छ : बाबुराम भट्टराई

बिहिबार, ०२ फागुन २०७५

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले समृद्धिको अभियानमा अवरोध आएको बताएका छन्। एकमहिने जनसंवाद यात्राअन्तर्गत बिहीबार लमजुङको सुन्दरबजार पुगेका भट्टराईले भने, ‘इतिहासको कथा सुनाएर समृद्धि आउँदैन, आफूले क्षमता विकास गर्न सक्नुपर्छ, नसके नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्छ।’

स्थानीय तह बलियो पार्नुपर्छ : डा. भट्टराई

स्थानीय तह बलियो पार्नुपर्छ : डा. भट्टराई

आइतबार, २७ माघ २०७५

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकलाई देश संघीयतामा गएको आभाष दिलाउन स्थानीय तहलाई बलियो पार्नुपर्ने बताएका छन्। ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ भन्ने अवधारणासहित नुवाकोट आएका पूर्वप्रधानमन्त्री भट्टराईले दुई दशकसम्म नेतृत्वविहीन भएको स्थानीय तहले जनप्रतिनिधि पाएकाले त्यसलाई नागरिकको नजिकको सरकार बनाउन प्रदेश र संघीय सरकारले स्थानीय सरकारलाई सघाउनुुपर्ने उनले बताए।

प्रदेश ३ को नाम नेवा–ताम्सालिङ र राजधानी काभ्रे : भट्टराई

प्रदेश ३ को नाम नेवा–ताम्सालिङ र राजधानी काभ्रे : भट्टराई

बिहिबार, २४ माघ २०७५

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशहरुले डेढ वर्षसम्म पनि प्रदेशको नामाकरण गर्न नसक्नु संघीयता कार्यान्वयनको चुनौती रहेको बताएका छन्।

सरकारले आफ्नो मन्त्रीलाई बचाउन खोज्योः पूर्व प्रधानमन्त्री भट्टराई

सरकारले आफ्नो मन्त्रीलाई बचाउन खोज्योः पूर्व प्रधानमन्त्री भट्टराई

शनिबार, २१ पुष २०७५

पूर्व प्रधानमन्त्री एंव नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले वाइडबडी प्रकरणमा आफ्नो मन्त्रीलाई वचाउन खोजेको आरोप लगाएका छन ।

योजना कार्यान्वयनमा निर्मम बनौँ: डा. भट्टराई

योजना कार्यान्वयनमा निर्मम बनौँ: डा. भट्टराई

शनिबार, २२ मङि्सर २०७५

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्ममतापूर्वक योजना कार्यान्वयनमा लाग्न सके मात्र स्थानीय तहले सफलता प्राप्त गर्ने बताएका छन्।

‘राजनीतिक दरिद्रपनाले सहर बिग्रियोे’

‘राजनीतिक दरिद्रपनाले सहर बिग्रियोे’

शुक्रबार, २१ मङि्सर २०७५

सहर भनेको मानवीय सभ्यताको परिचायक हो। म आफै पनि सहरी विकास योजनाको विद्यार्थी भएको नाताले गाउँ र सहरबीच ऐतिहासिक रूपमा कसरी विभेद सुरु भयो भन्ने जान्ने सामथ्र्य राख्छु। यसको महत्व ठूलो छ। इतिहासमा सबैभन्दा पहिलो सभ्यातको मापन र परिसूचक भनेकै सहर हो, जहाँ छरिएर रहेका बस्तीहरू र कृषिको लागि उर्वर भूमि हुन्छ।

बुद्ध, पृथ्वीनारायण र बिपी मेरा अादर्श हुन् : डा. भट्टराई

बुद्ध, पृथ्वीनारायण र बिपी मेरा अादर्श हुन् : डा. भट्टराई

आइतबार, ३१ भदौ २०७५

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपालको इतिहासमा गौतम बुद्ध, पृथ्वीनारायण शाह र बिपी कोइराला आफ्ना अादर्श व्यक्ति भएको बताएका छन्।

युरोपमा भेटिएका बाबुराम

युरोपमा भेटिएका बाबुराम

मङ्गलबार, १९ भदौ २०७५

जर्मनी फ्र्यांकफर्टको एक होटलमा बिहानै पुग्दा डा. बाबुराम भट्टराई र हिसिला यमि आफ्ना प्लेटमा बफेट ब्रेकफास्ट हाल्दै थिए । एउटा वैज्ञानिक मिटिङमा भाग लिने सिलसिलामा म फ्र्यांकफर्टकै अर्को होटलमा पाँच दिनदेखि बसिरहेको थिएँ । आफ्ना जिल्लावासी सांसदसँग त्यस प्रकारको भेट आकस्मिक थियो।

Ncell Footer Ad