चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ती रोक्न डा केसीको माग

बिहिबार, २६ असार २०७६

चिकित्सा शिक्षा सुधारका लागि लड्दै आएका डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेका...

अबको निकास के ?

अबको निकास के ?

बिहिबार, ०९ फागुन २०७५

कुनैबेला डा. गोविन्द केसीले लुटतन्त्र, माफिया, गुन्डागर्दी र बेथितिले मुलुकमा शासन गरिरहेको छ भन्दा किन डा.साबले यति चर्को अभिव्यक्ति दिनुभएको...

डा. केसीसँगको साइनो

डा. केसीसँगको साइनो

आइतबार, २० माघ २०७५

मानिसहरू देखेर अचेल छक्क लाग्छ। कसैले विवेकको बोली बोल्यो भने त्यसलाई उल्याइन्छ। चिकित्सा शिक्षा सुधारको अभियानमा निरन्तर खबरदारी गर्ने डा....

अनशन तोड्दै डा. केसीले भने-'माफियामुखी विधेयक राष्ट्रपतिले सुधार्नुपर्छ'

अनशन तोड्दै डा. केसीले भने-'माफियामुखी विधेयक राष्ट्रपतिले सुधार्नुपर्छ'

शनिबार, १९ माघ २०७५

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले मेडिकल माफियामुखी विधेयक आफूलाई स्वीकार्य नभएको भन्दै त्यसलाई सच्याउन राष्ट्रपतिले सदनमा फिर्ता गर्नुपर्नेमा...

डा. केसीको समर्थनमा धर्ना, अनशन र र्‍याली

डा. केसीको समर्थनमा धर्ना, अनशन र र्‍याली

शुक्रबार, १८ माघ २०७५

अनशनरत डा. गोविन्द केसीको समर्थनमा आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सकले बिहीबार र्‍याली निकालेका छन्।

केसीसँग वार्ता पहल भएन, चिकित्सक आन्दोलित

केसीसँग वार्ता पहल भएन, चिकित्सक आन्दोलित

शुक्रबार, १८ माघ २०७५

डा. गोविन्द केसी,अनशन

‘अनशन तोडाउने जिम्मा उनलाई बोक्नेहरूकै’

‘अनशन तोडाउने जिम्मा उनलाई बोक्नेहरूकै’

शुक्रबार, १८ माघ २०७५

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले डा. गोविन्द केसीको अनशन तोडाउने जिम्मा उनलाई बोक्नेहरूकै भएको बताएका छन्। उनले बिहीबार नियमित पत्रकार सम्मेलनमा भने, ‘अनशन तोडाउने जिम्मा डा. केसीलाई ‘बोक्ने’ हरूकै हो। जहाज उडाउनेहरूले नै अवतरण गराउनुपर्छ।’

विरोधका बावजुद संसदबाट आजै चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

विरोधका बावजुद संसदबाट आजै चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

बिहिबार, १७ माघ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुद आजै संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तयारी गरिएको छ। संघीय संसदको तल्लो सदनबाट उक्त विधेयक पारित भएपछि प्रक्रिया अनुसार माथिल्लो सदनबाट पारित गर्न लागिएको हो।

डा. केसीको समर्थनमा देशभरका चिकित्सक सडकमा

डा. केसीको समर्थनमा देशभरका चिकित्सक सडकमा

बिहिबार, १७ माघ २०७५

चिकित्सा शिक्षामा सुधार माग राखेर अनशन बसेका डा. गोविन्द केसीको माग सम्बोधन र जीवनरक्षाका लागि सरकारले पहल नगरेको भन्दै देशभरका चिकित्सक सडकमा उत्रेका छन्। डा. केसीका माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि उनको अनशन लम्बिँदै गएको छ। केसीको माग पूरा गर्न र जीवनरक्षाका लागि सरकारलाई दबाब दिन नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका चिकित्सक सडकमा उत्रेका हुन्।

डा. केसीसंग संवाद गर्न प्राध्यापक सुवेदीको आग्रह

डा. केसीसंग संवाद गर्न प्राध्यापक सुवेदीको आग्रह

बुधबार, १६ माघ २०७५

ब्रिटेन नेपाल प्राज्ञिक परिषद् तथा ग्लोबल पोलिसी फोरम फर नेपालका संस्थापक अध्यक्ष प्रा. सूर्यप्रसाद सुवेदीले अनशनरत डा. गोविन्द केसीसँग तत्काल संवाद गर्न सरकारसँग आग्रह गरेका छन्।

डा. केसीको पक्षमा चिकित्सक अनशनमा

डा. केसीको पक्षमा चिकित्सक अनशनमा

मङ्गलबार, १५ माघ २०७५

चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकले रिले अनशन थालेका छन्। डा. केसी १६औं पटक अनशन थालेको सोमबार २० दिन पुगेको छ।

डा. केसीाका पक्षमा सामूहिक अनशन

डा. केसीाका पक्षमा सामूहिक अनशन

सोमबार, १४ माघ २०७५

प्रतिनिधिसभा

डा. केसीको स्वास्थ्य जोखिममा

डा. केसीको स्वास्थ्य जोखिममा

आइतबार, १३ माघ २०७५

डा. गोविन्द केसीको उपचारमा संलग्न चिकित्सकले अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जोखिममा परेको जनाएका छन्। डा. केसीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदो अवस्थामा रहेको र शरीरमा सेता रक्त कोषको मात्रा पनि कम रहेको उपचारमा संलग्न डा. सुवास आचार्यले बताए। लामो समयदेखि डा. केसीका पेट खाली रहेकाले सेता रक्त कोषको मात्रा कम हुँदै गएको उनले जानकारी दिए।

'असन्तुष्टिलाई बढाइचढाइ गर्नु अनावश्यक'

'असन्तुष्टिलाई बढाइचढाइ गर्नु अनावश्यक'

आइतबार, १३ माघ २०७५

’प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक अवस्थाबारे विश्व आर्थिक मञ्चको बैठकमा जानकारी गराएको बताएका छन्। मुलुुकको आर्थिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भिœयाउन वर्तमान सरकारको नीतिबारे विश्व समुदायलाई जानकारी गराएको पनि उनले बताएका छन्।

‘मेडिकल माफियामुखी ऐन’

‘मेडिकल माफियामुखी ऐन’

आइतबार, १३ माघ २०७५

चिकित्सा शिक्षा सुधारका अभियन्ताले संसद्बाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई माफियामुखी ऐनको संज्ञा दिएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नागरिक समाजलगायतको विरोधका बाबजुद सदनबाट पारित विधेयकमा माफियामुखी व्यवस्था रहेको अभियन्ताको आरोप छ। ऐनमा डा. गोविन्द केसीसँग गरेको सम्झौताबमोजिम जनतामुखी र विद्यार्थीमुखी प्रावधान हटाएर मेडिकल माफियामुखी प्रावधान राखिएको उनीहरूको दाबी छ।

डा. केसीको समर्थनमा ओपिडी सेवा बहिष्कार

डा. केसीको समर्थनमा ओपिडी सेवा बहिष्कार

शनिबार, १२ माघ २०७५

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका आवाशीय चिकित्सकहरुले डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै शुक्रबार ओपिडी सेवा बहिष्कार गरेका छन्। डा. केसीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिन उनीहरुले ओपिडी सेवा नदिएका हुन्। केसीका मागप्रति सरकार थप कठोर बन्दै गएपछि जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको अगुवाइमा शुक्रबारदेखि प्रतिष्ठानका आवाशीय चिकित्सकले ओपिडी सेवा बन्द गरेका हुन्।

कांग्रेसलाई जसले जिस्क्यायो त्यो सकिन्छ, इतिहास फेरी दोहोरिन्छ

शुक्रबार, ११ माघ २०७५

कांग्रेसलाई जसले जिस्क्यायो त्यो सकिन्छ, इतिहास फेरी दोहोरिन्छ

उज्जवल थापासहित विवेकशीलका १८ नेता–कार्यकर्ता पक्राउ

उज्जवल थापासहित विवेकशीलका १८ नेता–कार्यकर्ता पक्राउ

शुक्रबार, ११ माघ २०७५

१७ औँ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयनकाे माग गर्दै सरकारविरूद्ध नाराबाजी गर्ने उज्जवल थापा नेतृत्वको विवेकशील नेपाली दलका करिब १८ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

'सहमति पालना नभएसम्म अनशन नतोड्ने'

'सहमति पालना नभएसम्म अनशन नतोड्ने'

बिहिबार, १० माघ २०७५

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा आफूसँग भएका सहमति कार्यान्वयन गराउन भन्दै अनशन बसेको १५ दिन पुगिसकेको छ। डा. केसी स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गइरहँदा पनि सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्ने पहल गरेको छैन।

माफिया होइन जनतामुखी ऐन ल्याऊ

माफिया होइन जनतामुखी ऐन ल्याऊ

बुधबार, ०९ माघ २०७५

आमरण अनशनमा रहेका चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले माफियामुखी नभई जनता र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन सांसदहरुलाई आग्रह गरेका छन्। विगतमा आफूसँग भएको सम्झौताबमोजिम राष्ट्रिय चिकित्सा शिक्षा ऐन बनाउनुपर्ने माग राखेर डा. केसी १६औं पटक आमरण अनशनमा छन्। केसी अनशन बसेको मंगलबार १४ दिन पुगेको छ।

डा. केसी गणेशमान भवनमा

डा. केसी गणेशमान भवनमा

मङ्गलबार, ०८ माघ २०७५

चिकित्सा शिक्षा सुधारको माग १३ दिनदेखि अनशनरत डा. गोविन्द केसी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको एनेक्स वार्डबाट गणेशमान भवनमा सरेका छन्। डा. केसीको आग्रहअनुसार पहिले अनशन बस्ने गरेको गणेशमान भवनमै उनलाई सारेको केसीका भाइ किशोर केसीले बताए।

चिकित्सा शिक्षामा सार्वजनिक चासो

चिकित्सा शिक्षामा सार्वजनिक चासो

आइतबार, ०६ माघ २०७५

वरिष्ठ चिकित्सक डा. गोविन्द केसी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता हुन्। यस क्षेत्रका समस्या पर्गेल्दै समाधानका निम्ति केसीले थालेको संघर्ष ६ वर्षको भइसकेको छ। यसबीच उनी पटकपटक आमरण अनशन बस्दै आएका छन्। लामो समयसम्मको अनशनपछि प्रत्येक सरकारले उनीसँग सम्झौता गरेका छन्। कार्यान्वयनका क्रममा सबैजसो सरकारले उनलाई धोका दिएका छन्।

‘मेडिकल माफियाविरुद्ध डा. केसीको अनशन’

‘मेडिकल माफियाविरुद्ध डा. केसीको अनशन’

आइतबार, ०६ माघ २०७५

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग गरेका सम्झौता कार्यान्वयनमा सरकारले आलटाल गरेको छ। साउन १० गते गरेको नौबुँदे सम्झौता कार्यान्वयनबाट सरकार पछि हटेका कारण केसी १६औं पटक अनशन बस्न बाध्य भएका हुन्। सरकारले केसीको १५औं अनशनका क्रममा नौबुँदै सम्झौता गरेको थियो। सो सम्झौताविपरीत संसदीय समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि केसी त्यसलाई सच्याएर सम्झौताअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउनुपर्ने माग राखेर अनशनमा बसेका हुन्। उनी अनशन बसेको शनिबार ११औं दिन भएको छ।

‘जिम्मेवारीबाट पन्छिए प्रधानमन्त्री’

‘जिम्मेवारीबाट पन्छिए प्रधानमन्त्री’

शनिबार, ०५ माघ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौता कार्यान्वयन गर्ने जिम्मा सरकारको नभएर संसद्को भएको बताएका छन्।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर,  चलाइयाे एन्टिबायोटिक औषधि

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, चलाइयाे एन्टिबायोटिक औषधि

शनिबार, ०५ माघ २०७५

विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउन माग राखेर १० दिनदेखि अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जले केसीको अवस्था गम्भीर रहेको जनाएको छ। इलाममा अनशन बसेका डा. केसीलाई स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार राति हेलिकोप्टरमा ल्याएर त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गएिको छ।

डा. केसीको सत्याग्रहलाई उचित निकास दिन सरकारको ध्यानाकर्षण

डा. केसीको सत्याग्रहलाई उचित निकास दिन सरकारको ध्यानाकर्षण

शुक्रबार, ०४ माघ २०७५

मानव अधिकार तथा शान्ति समाज खोटाङले डा. गोविन्द केसीको सत्याग्रहलाई उचित निकास दिन सरकारको ध्यानाकर्षण गराएको छ। समाजले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्र सुधारको माग गर्दै सत्याग्रहमा बसेका डा. केसीसँग बिगतमा भएका सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनको जीवन रक्षाको लागि समेत माग गरेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै समाजले डा. केसीको अनसनमा सरकारले पूर्व सहमति अनुसार उचित निर्णय लिनुपर्ने बताएको छ।

सत्याग्रह र आँधीपूर्वको आकाश

सत्याग्रह र आँधीपूर्वको आकाश

शुक्रबार, ०४ माघ २०७५

‘यही विषयमा अब फेरि कहिल्यै लेख्न नपरोस्’ भन्ने चाहना गर्दागर्दै पनि यही स्तम्भमा धेरैचोटि गोविन्द केसी र उनको सत्याग्रहबारे लेख्नुपरेको छ। अहिले उनी फेरि अनशनमा छन् र पहिलेभन्दा छिटो उनको स्वास्थ्य स्थिति बिग्रिरहेको छ। आफ्नै भाषा र शैलीमा ‘जनताको सुस्वास्थ्यको जिम्मेवारी कसको हो?’ भनेर राज्यलाई निरन्तर प्रश्न गर्ने गरेका यिनकै जीवन रक्षाको जिम्मेवारीचाहिँ कसको हो भनेर यतिबेला इलामका डाँडाहरूसंगै सिंगै देशले सोधिरहेको छ। उनकै ओछ्यानमा पल्टिएर समाजवादउन्मुख भनिएको लोकतान्त्रिक संघीय गणतन्त्रको नागरिक पनि गनगन गरिरहेको छ– मेरो मौलिक अधिकार कसरी किनबेचको वस्तु हुन सक्छ? स्वास्थ्य मेरो मौलिक अधिकार हो भने मैले त्यो किन किन्नुपर्ने?

अवस्था चिन्ताजनक भएपछि डा. केसीलाई काठमाडौं ल्याइयोे

अवस्था चिन्ताजनक भएपछि डा. केसीलाई काठमाडौं ल्याइयोे

शुक्रबार, ०४ माघ २०७५

इलाममा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिति चिन्ताजनक भएपछि बिहीबार रातीनै काठमाडौं ल्याइएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट साँझ आइपुगेको टोलीले केसीको स्वास्थ्य परिक्षण गरि अवस्था चिन्ता जनक भएको र अन्यत्र जान सुझाव दिएपछि रातीनै डा. केसीलाई काठमाडौं लगिएको हो।

डा. केसीका मागलाई सरकारले बेवास्ता गर्‍यो : गगन थापा

डा. केसीका मागलाई सरकारले बेवास्ता गर्‍यो : गगन थापा

बिहिबार, ०३ माघ २०७५

नेपाली कांग्रेसका नेता गगन थापाले मेडिकल शिक्षा सुधारका माग राखी आमरण अनसन बसिरहेका प्राध्यापक डा. गोविन्द केसी कुनै पनि पार्टीको सदस्य नभएको बताएका छन्। सरकारको नेतृत्व गरिरहेको नेकपाका केही नेताहरूले सार्वजनिक रुपमै डा. केसी नेपाली कांग्रेसको कार्यकर्ता भएको टिप्पणी गरेकोमा थापाले आपत्ति जनाए।

डा. केसीको जीवन रक्षा गर्न माग

डा. केसीको जीवन रक्षा गर्न माग

बिहिबार, ०३ माघ २०७५

इलाममा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न मानव अधिकार तथा शान्ति समाज दाङले सरकारसँग माग गरेको छ। डा. केसीले थालेको १६ औँ अनसनप्रति ऐकेवद्धता जनाउँदै डा. केसीको जीवन रक्षाका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको हो।

केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव

केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव

बिहिबार, ०३ माघ २०७५

विगत आठ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई आइसियु (इन्टेन्सिभ केयर युनिट) मा राख्न विशेषज्ञ टोलीले सुझाव दिएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको विशेषज्ञ टोलीले बुधबार अपराह्न ३ः५० बजे इलाम अस्पतालमा डा. केसीको स्वास्थ्य परीक्षण गरेको थियो।

डा. केसीको समर्थनमा र्‍याली

डा. केसीको समर्थनमा र्‍याली

आइतबार, २९ पुष २०७५

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अनसनमा बसेको चौथो दिनसम्म पनि सरकार र संसद्को ध्यानाकर्षण हुन सकेको छैन। चिकित्सा शिक्षामा सुधारलगायत माग राखेर १६औं पटक अनसन बसेका केसी र उनको अभियानका अभियन्तासँग सरकारका मन्त्री र संसद्का पदाधिकारी कसैले सम्पर्क गरेका छैनन्। केसीको मुख्य माग पूर्वसहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने छ।

डा. केसी अनशनको अर्थ छैन : सरकार

डा. केसी अनशनको अर्थ छैन : सरकार

शुक्रबार, २७ पुष २०७५

चिकित्सा शिक्षा सुधारका लागि आवाज उठाउँदै आएका डा. गोविन्द केसीका ९५ प्रतिशत भन्दा बढी माग सम्बोधन भइसकेकाले उनको अनशनको औचित्य नभएको सरकारले जिकिर गरेको छ। सरकारका प्रवक्तासमेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा डा. केसीले उठाएका माग सम्बोधन गरिसकिएको बताएका हुन्।

डा. केसीसँगका पूर्व सहमति कार्यान्वयन गर्न माग

डा. केसीसँगका पूर्व सहमति कार्यान्वयन गर्न माग

बिहिबार, २६ पुष २०७५

डा. गोविन्द केसीसँग सरकारले यस अघिका संझौता कार्यान्वयन गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ। स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारलगायतका विषयमा केन्द्रित रही बुधबारदेखि इलाममा आमरण अनसन थालेका प्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

'सम्झौता तलमाथि गरे अनशन'

'सम्झौता तलमाथि गरे अनशन'

मङ्गलबार, २४ पुष २०७५

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले १५औं अनशन तोड्ने क्रममा भएका सम्झौता तलमाथि गरे तत्काल १६औं अनशन बस्ने चेतावनी दिएका छन्। डा. केसीले सोमबार पत्रकार सम्मेलन गरी संसदीय उपसमितिले माफियाको स्वार्थबमोजिम चिकित्सा शिक्षा विधेयकमा तोडमोड गरेको आरोप लगाए।

सरकार जनताको पैसा खाएर माफियाको काम गर्छ : डा. केसी

सरकार जनताको पैसा खाएर माफियाको काम गर्छ : डा. केसी

सोमबार, २३ पुष २०७५

प्राध्यापक डा. गोविन्द केसीले सरकार जनताको पैसा खाएर माफियाका लागि काम गरिरहेको आरोप लगाएका छन्। सोमबार त्रिवि शिक्षण अस्पतालमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै डा. केसीले स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा सरकारले व्यापारीकरण गरिरहेको आरोप लगाए।

डा.केसीको अनशन ७ दिनलाई स्थगित

डा.केसीको अनशन ७ दिनलाई स्थगित

बुधबार, १८ पुष २०७५

चिकित्सा क्षेत्र सुधारको माग गर्दै १६औं चरणको अनशन तयारी गरेका डा. गोविन्द केसीले ७ दिनलाई अनशन स्थगित गरेका छन्। अनशन बस्नकै लागि इलाम आएका डा.केसीले बुधबार साँझ सदरमुकाममा पत्रकार सम्मेलन गरी संघीय संसद्को संसदीय समितिको आग्रह स्वीकार्दै आफूले केही दिन पर्खिएको बताए।

अनशनस्थल खोज्दै डा. केसी

अनशनस्थल खोज्दै डा. केसी

बुधबार, १८ पुष २०७५

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी इलाममा १६औंं अनशन बस्ने स्थलको खोजी गरिरहेका छन्। मंगलबार सदरमुकाम आएका डा.केसी सदरमुकामस्थित अस्पतालमा अनशन बस्दा बिरामीलाई असर पर्ने देखिएपछि बुधबार बिहानैदेखि नजिकै रहेका मन्दिर, पार्कलगायत सार्वजनिकस्थल खोज्न निस्किएका हुन्।

डा. केसीको आरोप : मेडिकल माफिया र भ्रष्ट न्यायाधीशको मिलेमतोले स्वास्थ्य क्षेत्र नै जोखिममा

डा. केसीको आरोप : मेडिकल माफिया र भ्रष्ट न्यायाधीशको मिलेमतोले स्वास्थ्य क्षेत्र नै जोखिममा

बुधबार, ०४ पुष २०७५

प्राध्यापक डा. गोविन्द केसीले मेडिकल माफिया र भ्रष्ट न्यायाधीशको मिलेमतोले आम मानिसको स्वास्थ्य नै जोखिममा परेको बताएका छन्। जानकी मेडिकल कलेजले अवैध रुपमा एमबीबीएस कार्यक्रममा प्रवेश परिक्षा नै नदिएका विद्यार्थीहरु भर्ना गरेकोमा त्यसलाई वैध बनाउन सर्वोच्च अदालतबाट भैरहेको चलखेलमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको डा. केसीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

बिहिबार, २७ मङि्सर २०७५

डा. गोविन्द केसीले १५औं अनशनका बेला आफूसँग भएका सहमति पालनाका लागि सरकारको ध्यानाकर्षण गरेका छन्। सरकारले छलछाम गरेर सहमति तोड्ने षड्यन्त्र गरे १६औं पटक अनशन बस्ने चेतावनी उनले दिएका छन्।

विपन्न बस्तीमा डा. केसीको स्वास्थ्य सेवा

विपन्न बस्तीमा डा. केसीको स्वास्थ्य सेवा

बुधबार, २६ मङि्सर २०७५

मेडिकल शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँचको माग राखी सामाजिक अभियन्ताको बेग्लै पहिचान बनाएका डा. गोविन्द केसीले १४औं अनशन तोड्दा जुस पिलाउने नथुनी रामको बस्तीमा पुगी स्वास्थ्य उपचार सेवा प्रदान गरेका छन्।

अदालतको आडमा मेडिकल डिग्री किनबेच भयो : डा. केसी

अदालतको आडमा मेडिकल डिग्री किनबेच भयो : डा. केसी

शुक्रबार, २१ मङि्सर २०७५

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अदालतको आडमा माफियाले मेडिकल कलेजलाई डिग्री किनबेच गर्ने थलो बनाएको आरोप लगाएका छन्।

मेडिकल माफियाले अदालतको फैसला किनेःडा केसी

मेडिकल माफियाले अदालतको फैसला किनेःडा केसी

बुधबार, १९ मङि्सर २०७५

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै कैयौ पटक आमरण अनसन बसेका डा. गोविन्द केसीले मेडिकल शिक्षाका माफियाहरुले न्यायलयबाट अफ्नो स्थार्थ अनुकुल फैसला किनेको बताएका छन्।

सोह्रौं अनशनको तयारीमा डा. केसी

सोह्रौं अनशनको तयारीमा डा. केसी

बुधबार, २८ कार्तिक २०७५

सरकारले आफूसँग पन्ध्रौं अनशनका क्रममा गरेको सम्झौता कार्यान्वयनमा आलटाल गरेपछि डा. गोविन्द केसी १६ औं अनशनको तयारीमा जुटेका छन् । सरकार उनीसँग गरेको सहमति कार्यान्वयनमा उदासीन भभपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी फेरि अनशन बस्न लागेका हुन्।

डा. केसीले राजीनामा मागेपछि शिक्षा मन्त्रीले भने : विधेयक हिउँदे अधिवेशनबाट पारित हुन्छ

डा. केसीले राजीनामा मागेपछि शिक्षा मन्त्रीले भने : विधेयक हिउँदे अधिवेशनबाट पारित हुन्छ

शुक्रबार, १२ असोज २०७५

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्को वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। विभागीय मन्त्री पोखरेलको अवरोधकै कारण संघीय संसदको दोस्रो अधिवेशनमा संशोधित चिकित्सा विधेयक नआएको भन्दै डा. केसीले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा मागेका थिए।

डा केसीद्वारा शिक्षामन्त्रीको राजीनामा माग, पुन: अनशन बस्ने चेतावनी

डा केसीद्वारा शिक्षामन्त्रीको राजीनामा माग, पुन: अनशन बस्ने चेतावनी

शुक्रबार, १२ असोज २०७५

चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणी पोखरेलको राजीनामा माग गरेका छन्। उनले चिकित्सा शिक्षा ऐन पारित नगरी संसद अधिवेशन अन्त्य गरेको भन्दै विरोध समेत जनाएका छन्।

फेरि अनशन बस्ने अवस्था नआओस् :  डा. केसी

फेरि अनशन बस्ने अवस्था नआओस् : डा. केसी

बिहिबार, ११ असोज २०७५

डा. गोविन्द केसी फेरि अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षामा सुधार माग राखेर १५ पटकसम्म अनसन बसिसकेका केसी सरकारले विगतमा आफूसँग गरेका सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संसद्को जारी अधिवेशनबाट पारित नगर्ने भएपछि अनशन बस्ने भएका हुन्।

Ncell Footer Ad