डा. केसीले सरकारसामु राखे ७ माग

बिहिबार, २३ फागुन २०७५

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधाको माग राख्दै १६ पटक अनशन बसिसकेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले विभिन्न...

डा. केसीले दिए १७ औ अनसनको चेतावनी

डा. केसीले दिए १७ औ अनसनको चेतावनी

बुधबार, ०८ फागुन २०७५

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै पटक पटक सत्याग्रह गर्दै आइरहेका डा. गोविन्द केसीले १७ औ अनसनको चेतावनी...

डा. केसीले तोडे अनसन, संघर्ष जारी रहने (भिडियो)

शुक्रबार, १८ माघ २०७५

चिकित्सा शिक्षामा सुधारको माग राख्दै २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीले अनसन तोडेका छन्। त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीले...

माथेमा कार्यदलका सदस्यले भने : डा. केसी सत्याग्रहमा पुनर्विचार गर्नुस्

माथेमा कार्यदलका सदस्यले भने : डा. केसी सत्याग्रहमा पुनर्विचार गर्नुस्

शुक्रबार, १८ माघ २०७५

माथेमा कार्यदलका सदस्यहरुले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई सत्याग्रहको कार्यक्रममा पुनर्विचार गर्न आग्रह गरेका छन्। ...

डा. केसी कसैको काँध चढ्नु पर्ने व्यक्ति होइनन् : गगन थापा

डा. केसी कसैको काँध चढ्नु पर्ने व्यक्ति होइनन् : गगन थापा

बिहिबार, १७ माघ २०७५

नेपाली कांग्रेसका युवा नेता गगन थापाले डा. गोविन्द केसीसँग एक भएर लड्ने बताएका छन्। बिहीबार डा. केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थाले भने, 'डा. केसी हाम्रो काँध चढ्नु पर्ने मान्छे होइन। हाम्रा मुद्दा मिल्दा हामी एक ठाउँ हुने हो।

डा. केसीका माग जायज छन्, पुरा गर्नुपर्छ  : सुशीला कार्की

डा. केसीका माग जायज छन्, पुरा गर्नुपर्छ : सुशीला कार्की

बुधबार, १६ माघ २०७५

पूर्व प्रधानन्याधीयश सुशीला कार्कीले २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीका माग सरकारले पुरा गर्नु पर्ने बताएकी छन्। केही दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेट्न बुधबार दिउँसो सवा एक बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेकी कार्कीले केसीका सबै माग जायज भएको भन्दै सरकारले चाँडै माग पूरा गर्नेमा आफू विश्वस्त भएको बताइन्।

डा.केसीमाथि राजनीति गर्ने दिन समाप्त भए : योगेश भट्टराई

शुक्रबार, ११ माघ २०७५

डा.केसीमाथि राजनीति गर्ने दिन समाप्त भए

डा. केसीलाई आईसीयूबाट जनरल वार्डमा सारियो

डा. केसीलाई आईसीयूबाट जनरल वार्डमा सारियो

आइतबार, ०६ माघ २०७५

चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीलाई साधारण वार्डमा सारिएको छ। इलाममा पुगेर १६ औं अनसन बसेका उनको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो।

डा. केसीसँग यथासिघ्र वार्ता गर्न सरकारलाई आग्रह

डा. केसीसँग यथासिघ्र वार्ता गर्न सरकारलाई आग्रह

आइतबार, ०६ माघ २०७५

चिकित्सा क्षेत्रको आमूल सुधारका लागि अनशनरत डा. गोविन्द केसीको अनशनप्रति सरकार गम्भिर नबनेको भन्दै योजना आयोगका दुई पूर्व उपाध्यक्षले चिन्ता व्यक्त गरेका छन्।

डा. केसीसँग गरेका सम्झौता पालना गर : चिकित्सक संघ

डा. केसीसँग गरेका सम्झौता पालना गर : चिकित्सक संघ

शनिबार, ०५ माघ २०७५

नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको १६ औं अनसनमा सरकारले कुनै चासो नदेखाएको भन्दै ध्यानाकर्षण गरेको छ। संघका महासचिव डा. लोचन कार्कीले एक विज्ञप्ति जारी गर्दै डा. केसीसँग सरकारको तर्फबाट गरिएको सम्झौताका सम्बन्धमा आफू अनुकुल व्याख्या गर्दै भ्रम सिर्जना गर्न खोजिएको बताएको छ।

डा. केसीको अनसनबारे प्रधानमन्त्रीको जवाफ : म संसदलाई आदेश दिन सक्दिन

डा. केसीको अनसनबारे प्रधानमन्त्रीको जवाफ : म संसदलाई आदेश दिन सक्दिन

शुक्रबार, ०४ माघ २०७५

संसद बैठकमा शुक्रबार कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्रीलाई डा. गोविन्द केसीको अनशनमा केन्द्रीत भएर प्रश्न गरे। 'विषय विधेकको होइन, संसदीय प्रक्रियाको होइन प्रधानमन्त्रीको बचनको हो। प्रधानमन्त्री व्यक्ति होइन संस्था हो।

डा. केसीको स्वास्थ्य विग्रिएपछि विशेषज्ञ टोली इलाम हिँड्यो

डा. केसीको स्वास्थ्य विग्रिएपछि विशेषज्ञ टोली इलाम हिँड्यो

बुधबार, ०२ माघ २०७५

गत बुधबारदेखि आमरण अनसन बसिरहेका डा.गोविन्द केसीको उपचारको लागि चिकित्सक टोली इलाम जाने भएको छ।

Ncell Footer Ad