डा.भट्टराई ५ हजार मतले अगाडि, १० हजार गणना गर्न बाँकी

डा.भट्टराई ५ हजार मतले अगाडि, १० हजार गणना गर्न बाँकी

शनिबार, २३ मङि्सर २०७४

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँगको मतान्तर बढाउँदै लगेका छन्। ५० हजार ४६ मत गणना गर्दा...

निर्वाचन उपयोग गर्न राजपालाई डा.भट्टराई र यादबको सल्लाह

निर्वाचन उपयोग गर्न राजपालाई डा.भट्टराई र यादबको सल्लाह

आइतबार, २८ जेठ २०७४

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबले चुनाब बिथोल्ने निर्णयमा पुगेको महन्थ ठाकुर नेतृत्वको...

डा.भट्टराई र गच्छदार निर्वाचन आयोगमा

डा.भट्टराई र गच्छदार निर्वाचन आयोगमा

आइतबार, १० बैशाख २०७४

नयाँ शक्ति पार्टी नेपालले स्थानीय तह निर्वाचनमा दलको आधिकारिक चुनाव चिन्हबाटै निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गरेको छ। उक्त पार्टीका...

माओवादीले अर्बौं रुपैयाँ झ्वाम पार्‍योः  डा.भट्टराई

माओवादीले अर्बौं रुपैयाँ झ्वाम पार्‍योः डा.भट्टराई

मङ्गलबार, ०५ बैशाख २०७४

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई सत्तारुढ नेकपा माओवादी केन्द्रको कडा आलोचना गरेका छन्। चुनाब चिन्ह नदिने...

साना पार्टी एकीकरण गर्न डा.भट्टराई, यादब र गच्छदारबीच प्रतिस्पर्धा

साना पार्टी एकीकरण गर्न डा.भट्टराई, यादब र गच्छदारबीच प्रतिस्पर्धा

मङ्गलबार, ०१ चैत २०७३

नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  संसद्मा प्रतिनिधित्व गरेका एकदुई सिटे साना दललाई आआफ्नो पार्टीमा मिलाउन होडबाजी सुरु गरेका छन्।

डा.भट्टराई, विप्लव र वैद्यकाे पार्टीद्वारा ज्यानमुद्दाका दोषीलाई अभिनन्दन

डा.भट्टराई, विप्लव र वैद्यकाे पार्टीद्वारा ज्यानमुद्दाका दोषीलाई अभिनन्दन

मङ्गलबार, ०१ चैत २०७३

सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि नेपाल प्रहरीको नजरमा फरार अभियुक्त माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ–संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन्।

नयाँ शक्ति र फोरमबीच एकीकरण प्रयास जारी छ : डा.भट्टराई

नयाँ शक्ति र फोरमबीच एकीकरण प्रयास जारी छ : डा.भट्टराई

सोमबार, १६ फागुन २०७३

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले उपेन्द्र यादब नेतृत्वको सङ्घीय समाजवादी फोरमसँग पार्टी एकताका लागि गम्भीर छलफल भइरहेको बताएका छन्। पार्टी प्रशिक्षण कार्यक्रममा रुकुम आएका उनी काठमाडौं फर्किने क्रममा यस्तो जानकारी दिएका हुन्।

स्थानीय निर्वाचन घोषणा उल्टो बाटो :  डा.भट्टराई

स्थानीय निर्वाचन घोषणा उल्टो बाटो : डा.भट्टराई

आइतबार, १५ फागुन २०७३

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले स्थानीय तह चुनाव घोषणा गरेर सरकारले आफ्नो आयु मात्र लम्ब्याउन खोजेको आरोप लगाएका छन्।

संविधान संशोधन जरूरी छः डा.भट्टराई

संविधान संशोधन जरूरी छः डा.भट्टराई

बिहिबार, २१ पुष २०७३

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन हुनु आवश्यक रहेको बताएका छन् । नयाँ शक्ति जिल्ला कार्यसमिति लमजुङले बिहीबार बेसीशहरमा आयोजना गरेको ‘सम्वृद्धि संभव छ हाम्रै पालामा’ विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

मधेसलाई विश्वासमा लिनुपर्छः डा.भट्टराई

मधेसलाई विश्वासमा लिनुपर्छः डा.भट्टराई

सोमबार, १८ पुष २०७३

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रमुख दलबीच देखिएको अहिलेको मतभेद संविधान संशोधनसँग नभई सत्ता बाँडफाँटसँग केन्द्रित रहेको आरोप लगाएका छन्।

पूर्वराजाले राष्ट्रियताको दुहाइ दिनु पाखण्डः  डा.भट्टराई

पूर्वराजाले राष्ट्रियताको दुहाइ दिनु पाखण्डः डा.भट्टराई

बिहिबार, ०७ पुष २०७३

नयाँ शक्ति पार्टीका संयोजक डा।बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रियताको दुहाइ दिनु पाखण्डपूर्ण भएको आरोप लगाएका छन्। पूर्व राजाको विज्ञप्तिप्रति ट्विटरबाट प्रतिक्रिया जनाउँदै उनले भनेका छन्, 'शाह वंशले मात्र नेपाल आर्जेको, अरु गोरखाली सुतेको हो त?'

संविधान संशोधन प्रस्ताव अपुरो : डा.भट्टराई

संविधान संशोधन प्रस्ताव अपुरो : डा.भट्टराई

सोमबार, २० मङि्सर २०७३

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव अपुरो रहेकाले त्यसमा परिमार्जन गरी पारित गर्नुपर्ने बताएका छन्।

कुर्सी बचाउन भारतसँग सम्झौता गरे : डा.भट्टराई (अन्तर्वार्ता)

कुर्सी बचाउन भारतसँग सम्झौता गरे : डा.भट्टराई (अन्तर्वार्ता)

सोमबार, २९ कार्तिक २०७३

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई यतिबेला वेलायत यात्रामा छन्। पार्टी संगठन कामले लण्डन आएका उनीसँग नागरिकन्युजका चिरन शर्माले सरकारका १०० दिन, महाअभियोग प्रस्ताव तथा नेपाली नेताको भारत झुकाव सहितका विषयमा कुराकानी गरेका थिए। कुराकानीको सम्पादित अंशः

नयाँ शक्ति संयोजक डा.भट्टराई चीन प्रस्थान गर्दै

नयाँ शक्ति संयोजक डा.भट्टराई चीन प्रस्थान गर्दै

बुधबार, १० कार्तिक २०७३

नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई २१ औं शताब्दीको सामुन्द्रिक सिल्क रोड प्रदर्शनमा सहभागी बुधबार राति चीन प्रस्थान गर्दैछन्।

नेपाललाई जापान जस्तै बनाउने सपना छः डा.भट्टराई

नेपाललाई जापान जस्तै बनाउने सपना छः डा.भट्टराई

सोमबार, ०३ असोज २०७३

टोकियो— नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले न्यायवाद, समृद्धवाद र सत्यबाद बाहेकका अन्य वादले नेपालको विकास हुन नसक्ने बताएका छन्।

संविधान त्रुटिपूर्ण छ, सच्याउनुपर्छः डा.भट्टराई

संविधान त्रुटिपूर्ण छ, सच्याउनुपर्छः डा.भट्टराई

सोमबार, ३१ साउन २०७३

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले अहिले बनेको संविधान त्रुटिपूर्ण रहेकाले सच्चाएर अघि बढ्नुपर्ने बताएका छन्। प्रेस सोसाइटी नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा.भट्टराईले भने, 'संसदीय प्रणालीबाट जाने परिपाटीको अन्त्य गरिनुपर्छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाने व्यवस्था हुनुपर्छ।'

Ncell Footer Ad