डा. केसी अनशन तोड्नुहोस्  : देउवा

डा. केसी अनशन तोड्नुहोस् : देउवा

बिहिबार, १७ माघ २०७५

चिकित्सा शिक्षामा सुधारको माग राख्दै २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई भेट्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा...

चिकित्सा शिक्षा विधेयक संसदबाट पास हुन्छ: मन्त्री बाँस्कोटा

बिहिबार, १० माघ २०७५

चिकित्सा शिक्षा विधेयक संसदबाट पास हुन्छ: मन्त्री बाँस्कोटा ...

अनशन तोड्दा जुस पिलाउने नथुनी रामको गाउँमा डा. गोविन्द केसी (भिडियो)

बुधबार, २६ मङि्सर २०७५

यो संवाद हो– वरिष्ठ हाडजोर्नी चिकित्सक डा. गोविन्द केसी र सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–२ सोठियाईनका एक भलगोभीया सदाबीचको। ...

प्रधानमन्त्रीले डा. केसीलाई भने : पुन: अनशन बस्ने अवस्था आउँदैन

प्रधानमन्त्रीले डा. केसीलाई भने : पुन: अनशन बस्ने अवस्था आउँदैन

शनिबार, २६ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओली र डा. गोविन्द केसीबीच भेट भएको छ। शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र केसीबीच भेट...

आमाको आग्रह पछि रगत परीक्षण गर्न तयार भए डा.केसी

आमाको आग्रह पछि रगत परीक्षण गर्न तयार भए डा.केसी

सोमबार, ०७ साउन २०७५

आमाको आग्रहपछि अनशनरत डा. गोविन्द केसीले रगत परीक्षण गर्न तयार भएका छन्। ८० वर्षीय आमा मित्र कुमारी केसीको विशेष आग्रहमा उनले परीक्षण गर्न तयार भएका हुन्। आइतबार साँझ छोरालाइ भेट्न आएकि केसीकि आमा स्वास्थ्य परीक्षण पनि नभएको थाह पाएपछि विक्षिप्त भएकि थिइन्।

६ वर्षमा १५ पटक गरी १८० दिन डा.केसी आमरण अनशनमा, उपलब्धी के?

६ वर्षमा १५ पटक गरी १८० दिन डा.केसी आमरण अनशनमा, उपलब्धी के?

बुधबार, ०२ साउन २०७५

बरिष्ठ हाडजोर्नी विशेषज्ञ एवं चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै गएको ६ वर्षमा आज बुधवार समेत गरि १८० दिन आमरण अनशन बसेका छन्।

‘डा.केसी जीउ चिलाएर अनसन बसेका हैनन्’

‘डा.केसी जीउ चिलाएर अनसन बसेका हैनन्’

सोमबार, २५ असार २०७५

नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले डा. गोविन्द केसी जीउ चिलाएर अनसनमा नबसेको बताएका छन् ।

डा.केसी र संघीयता

डा.केसी र संघीयता

आइतबार, २८ माघ २०७४

डा. केसी आफ्नो चरित्र र आफ्ना वैचारिक अडानमा स्पष्ट देखिँदै आएका छन् । उनका लागि घर–परिवार भन्नु राष्ट्रका जनता हुन् र उनको सर्वस्व राष्ट्रकै निम्ति समर्पित छ । यसैले उनी जति स्पष्ट छन्, त्यति नै निर्भीक छन् । तर यहाँ रातारात जनताको आँखामा छारो हालेर राष्ट्रिय सम्पदाको दोहन गर्न पल्केको भ्रष्ट माफियातन्त्रका लागि डा. केसीको पारदर्शिता र उनको स्वच्छ छवि आँखाको कसिङ्गर बनेको छ।

डा.केसी अचानक अनसन बस्दै

डा.केसी अचानक अनसन बस्दै

सोमबार, ०९ असोज २०७४

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्र्दै संघर्षरत डा.गोविन्द केसी सोमबार ११ बजेदेखि अनसन बस्ने भएका छन्। मेडिकल माफिायाको चलखेलमा चिकित्सा विधेयक पारित गर्ने सुइँको पाएपछि उनले आजै ११ बजेदेखि अनसन बस्ने निर्णय गरेका हुन्।

डा.केसी अस्पताल भर्ना

डा.केसी अस्पताल भर्ना

मङ्गलबार, १३ भदौ २०७४

‘डिस्चार्ज लिएर’ बाढीपीडितको उपचार गर्न सप्तरी पुगेका डा.गोविन्द केसी स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि काठमाडौं फर्किएर अस्पताल भर्ना भएका छन्। आइतबार साँझ फर्किएसँगै ‘सिभियर’ पेटको दुःखाइपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्।

डा.केसी रोल्पाको सुलिचौरमा, तीन सय बढीको उपचार

डा.केसी रोल्पाको सुलिचौरमा, तीन सय बढीको उपचार

शुक्रबार, ३१ भदौ २०७३

रोल्पा—चिकित्सा क्षेत्रको विसङ्गति अन्त्यको माग गर्दै नवौँ सत्याग्रहको घोषणा गरेका डा.गोविन्द केसीले रोल्पाको सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा चलाएको दुई दिने स्वास्थ्य शिविरमा करिब ३५० बिरामीको उपचार भएको छ।

डा.केसी समर्थकद्वारा हिरासतमै निर्जल अनसनमा सुरु

डा.केसी समर्थकद्वारा हिरासतमै निर्जल अनसनमा सुरु

आइतबार, ०९ साउन २०७३

काठमाडौं- प्रहरी दमनको बिरोध गर्दै हिरासतमा रहेका सबैद्वारा हिरासतमै अनसनको घोषणा गरेका छन्। डा. गोविन्द केसीको समर्थनमा अख्तियार मुख्यालय घेराउ गर्न गएका केसीका समर्थकलाई प्रहरीले चमर दमन गर्दै १० जनालाई पक्राउ गरेको थियो।

Ncell Footer Ad