डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

शनिबार, २६ पुष २०७६

सिरहा प्रहरीले डाँका मुद्दामा अदालतबाट कैद फैसला भएका एक जनालाई पक्राउ गरेको छ। ...

फरार अभियुक्त हतियार सहित पक्राउ

फरार अभियुक्त हतियार सहित पक्राउ

सोमबार, ०४ कार्तिक २०७६

हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार दुई जनालाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ। ...

चार डाँका पक्राउ

चार डाँका पक्राउ

बिहिबार, ०९ असोज २०७६

आज बिहानै डाँकाको एक समूहलाई गोली प्रहार गरी पक्राउ गर्न धनुषा प्रहरी सफल भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार...

लुटनुभन्दा पूर्व लुटेरा समूह पक्राउ

लुटनुभन्दा पूर्व लुटेरा समूह पक्राउ

बिहिबार, ०९ जेठ २०७६

हतियारसहित आठ जना डाँकालाई जनकपुरधाम उपमहानगरपालिका–८ विहारकुण्डस्थित जानकी विहारबाट पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा पक्राउ गरिएका डाँकालाई आज...

पेस्तोल देखाएर लुटपाट

पेस्तोल देखाएर लुटपाट

बिहिबार, २६ पुष २०७५

कल्याणपुर नगरपालिका–३ इटारी गाउँमा हतियारधारी डाँका समूहले पेस्तोल देखाएर धनमाल लुटपाट गरेको छ। विहीबार विहान हतियारधारी डाँकाको समुहले स्थानीय रामदेव मण्डलको घरमा प्रवेश गरि लाखौंको धनमाल लुटेका छन्।

प्रहरी र डाँकाबीच गोली हानाहान, एकको मृत्यु

प्रहरी र डाँकाबीच गोली हानाहान, एकको मृत्यु

सोमबार, २४ मङि्सर २०७५

सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ।

जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार

जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार

शनिबार, १३ माघ २०७४

डिल्ली बजार जेल कारागारबाट फरार ‘टिके’ भनेर चिनिने कुख्यात डाँका टिकाबहादुर थापा मगर प्रहरीले चितवनमा गोली चलाएको छ।उनलाई शनिबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चितवनस्थित रामनगरमा पक्राउ गर्ने क्रममा गोली चलाउँदा हात र खुट्टामा गोली लागेको महाशाखाका एसएसपी दिवेश लोहनीले बताए।

कुख्यात 'टिके डाँका' पक्राउ

कुख्यात 'टिके डाँका' पक्राउ

बिहिबार, २८ पुष २०७३

महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पक्राउ गरेका टिके बारम्बार सुधारका लागि सुधार गृहमा राखिएपनि पुरानै पेशामा फर्कने अभियुक्तमध्ये एक हुन । काठमाडौं उपत्यकालाई कार्य क्षेत्र बनाएका टिके १५ घटनामा संलग्न रहेको प्रहरीसँग अनुसन्धान प्रमाण छ । बाँकी एक दर्जन बढि घटनामा उनको संलग्नता हुनसक्ने आशंकामा महाशाखाले अनुसन्धान गरिरहेको छ ।

Ncell Footer Ad