अमेरिकी डलरसहित पक्राउ

अमेरिकी डलरसहित पक्राउ

मङ्गलबार, २४ असार २०७६

अवैध रुपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी र हङकङ डलरसहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ। हङकङ जन्मस्थान...

थप तीन खर्बबराबरको चिनियाँ सामानमा कर लगाउने अमेरिकी चेतावनी

थप तीन खर्बबराबरको चिनियाँ सामानमा कर लगाउने अमेरिकी चेतावनी

शुक्रबार, २४ जेठ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा तीन खर्ब अमेरिकी डलरबराबरको चिनियाँ सामानमा थप कर वृद्धि गर्ने चेतावनी दिएका छन् । विश्वका...

डलर टिप्नेहरूका कथा

डलर टिप्नेहरूका कथा

शनिबार, २५ फागुन २०७५

दाजु गुरुङको कथा संग्रह ‘टाँकीका फूलहरू’ले डलर टिप्न हङकङ हिँडेका नेपालीको कथा बोकेको छ। संखुवासभाको मादीमा जन्मेका गुरुङ हाल हङकङमा...

उकालो लाग्दै डलरको भाउ

उकालो लाग्दै डलरको भाउ

बुधबार, १५ फागुन २०७५

बुधबार प्रतिअमेरिकी डलरको विक्री मूल्य बढेको छ। मंगलबारको तुलनामा बुधबार २३ पैसाले बढेर ११४.०१ पैसा विक्री मूल्य कायम भएको छ।...

डलरको बिक्री मूल्य ११३ रुपैयाँ ८७ पैसा

डलरको बिक्री मूल्य ११३ रुपैयाँ ८७ पैसा

मङ्गलबार, १४ फागुन २०७५

मंगलबार प्रति अमेरिकी डलरको विक्री मूल्य ११३.७८ पैसा कायम रहेको छ। तर, कुनै ग्राहकले डरल विक्री गर्नु पर्यो भने प्रति अमेरिकी डलर बराबर ११३ रुपैयाँ २७ पैसामात्र पाउने छन्। चालु आर्थिक वर्ष लागेको केही समयदेखि बढ्न थालेको डलरको मूल्य अहिले भने केही स्थिर भएको देखिएको छ।

विप्रेषण पठाउन कामदारको वार्षिक १८ अर्ब खर्च

विप्रेषण पठाउन कामदारको वार्षिक १८ अर्ब खर्च

शुक्रबार, २५ माघ २०७५

देशमा बढ्दो बेरोजगारका कारण विदेशिएका नेपालीले पठाउने विप्रेषणकालागि वार्षिक १८ अर्ब खर्च गर्दै आएका छन्। वैदेशिक रोजगारमा रहेका मध्य एक तीहाई अदक्ष कामदारले कमाउने थोरै पैसाका कारण विप्रेषण पठाउने लागत बढेको हो।

अमेरिकी सहयोग : नेपाल र चीनमा घट्दो, भारतमा बढ्दो

अमेरिकी सहयोग : नेपाल र चीनमा घट्दो, भारतमा बढ्दो

शुक्रबार, १८ माघ २०७५

अमेरिकाले वार्षिक रुपमा विभिन्न देशलाई दिँदै आएको सहयोग पछिल्ला वर्षमा घट्दै गएको छ। अमेरिकी सहयोग नियोग (युएसएआइडी)ले हालै सार्वजनिक गरेको अमेरिकी सरकारको वार्षिक खर्च विवरणले यस्तो देखाएको हो।

डलर देखाएर ठगी गर्ने दुई पक्राउ

डलर देखाएर ठगी गर्ने दुई पक्राउ

बुधबार, २५ पुष २०७५

कागजका मुठामा बाहिर डलर राखी ठगी गर्ने दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीका कुमसिंह घिसिङ र प्रेमबहादुर तामाङ रहेका छन्।

अमेरिकी डलरको प्रभाव धेरै दिन टिक्दैन :अर्थशास्त्री डा. शर्मा (भिडियाे)

बिहिबार, ११ असोज २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका सुधार सम्बन्धी केही नीतिले विश्व अर्थतन्त्रमा बलियो बन्दै गएको अमेरिकी डलरको प्रभाव विश्व बजारमा लामो समय नटिक्ने योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्री डा. शंकर शर्माले बताएका छन्।

डलर एक दिनमै १ रुपैयाँ महंगो

डलर एक दिनमै १ रुपैयाँ महंगो

मङ्गलबार, २६ भदौ २०७५

निरन्तर उकालो लागि रहेको डलरको मूल्य आज मंगलबार एकैदिनमा १ रुपैयाँ भन्दा बढीले महंगिएको छ।    नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले मंगलबारका लागि प्रति अमेरिकी डलर बिक्रीदर ११६ रुपैयाँ २३ पैसा निर्धारण गरेको छ

१ डलरको मूल्य ११५ रूपैयाँ नजिक

१ डलरको मूल्य ११५ रूपैयाँ नजिक

बुधबार, २० भदौ २०७५

अमेरिकी डलर बढनेक्रमसँगै बुधबार नेपाली मुद्र र डलरबीचको विनिमयदर उच्च रहेको छ। आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले १ डलर बराबर ११४ रुपैयाँ ८४ पैसा बिक्रीदर निर्धारण गरेको छ।

१ डलरको भाउ ११३ रुपैयाँ ४९ पैसा

१ डलरको भाउ ११३ रुपैयाँ ४९ पैसा

शुक्रबार, १५ भदौ २०७५

निरन्तर बढ्दै गएको डलरको मुल्य शुक्रबार ११३ रुपैयाँ ४९ पैसा पुगेको छ। नेपाल राष्ट्रबैंक  विदेशी विनिमय विभागले तोकेको डलरको याे बिक्रीदर हालसम्मकै उच्च हो।

नेपाल ‘सस्तो’ गन्तव्य: पर्यटकको दैनिक खर्च ५३ अमेरिकी डलर मात्र

नेपाल ‘सस्तो’ गन्तव्य: पर्यटकको दैनिक खर्च ५३ अमेरिकी डलर मात्र

बुधबार, २७ असार २०७५

नेपाल आएका विदेशी पर्यटकले दैनिक खर्च कति गर्छन् ? पर्यटन मन्त्रालयका पूर्वसचिव किशोर थापाले शनिबार पेस गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ अमेरिकी डलर मात्र छ । थापाको भनाइमा यो खर्च निकै कम हो।

ट्याक्सी चालकले भेट्टाएको १२ सय डलर फिर्ता गरे

ट्याक्सी चालकले भेट्टाएको १२ सय डलर फिर्ता गरे

सोमबार, २५ असार २०७५

काठमाडौंको दरबारमार्गस्थित केएफसी रेस्टुरेन्ट अगाडि एक हजार २ सय २० अमेरिकी डलर फेला परेको छ। ट्याक्सी चालकद्वय कुमार निरौला र विनोद देउलाले सो रकम फेला पारी दरबारमार्ग प्रहरी वृतमा बुझाएका छन्। सोमबार साँझ उनीहरुले सडकमा खसेको पर्स टिपेर प्रहरी कार्यालय बुझाएका हुन्।

कर्णालीको नीति तथा कार्यक्रम : प्रतिव्यक्ति आय दुई हजार डलर पुर्याइने

कर्णालीको नीति तथा कार्यक्रम : प्रतिव्यक्ति आय दुई हजार डलर पुर्याइने

शनिबार, २६ जेठ २०७५

कर्णाली प्रदेश सरकारले आज आव २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले शनिबार प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रदेश ४ को  नीति तथा कार्यक्रम : प्रतिव्यक्ति आय २ हजार ५ सय डलर पुर्याइने

प्रदेश ४ को नीति तथा कार्यक्रम : प्रतिव्यक्ति आय २ हजार ५ सय डलर पुर्याइने

शुक्रबार, २५ जेठ २०७५

प्रदेश सरकारले आगामी पाँच वर्षमा प्रतिव्यक्ति आम्दानी २ हजार पाँच सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिएको छ।

दुबईमा भेट्टाएको १ लाख १८ हजार डलर फिर्ता गर्ने नेपाली सम्मानित

दुबईमा भेट्टाएको १ लाख १८ हजार डलर फिर्ता गर्ने नेपाली सम्मानित

बुधबार, ०९ जेठ २०७५

दुबईमा एक नेपाली कामदारले कफी सपमा फेला पारेको लाखौं रुपैयाँ फिर्ता गरेका छन्।

प्रतिव्यक्ति औसत आय १ हजार ७ डलर

प्रतिव्यक्ति औसत आय १ हजार ७ डलर

शुक्रबार, ३० चैत २०७४

प्रदेश ५ को विकासका लागि योजना तथा बजेट तर्जुमा गर्न सहज होस् भन्ने उद्देश्यले सरकारले आर्थिक तथा सामाजिक स्थितिपत्र र्सावजनिक गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार संसद् बैठकमा स्थितिपत्र सार्वजनिक गरेका हुन्।

प्रतिबन्धमै कमायो  उत्तर कोरियाले  २० करोड डलर

प्रतिबन्धमै कमायो उत्तर कोरियाले २० करोड डलर

आइतबार, २१ माघ २०७४

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को नाकाबन्दीका बीच उत्तर कोरियाले सन् २०१७ मा २० करोड डलर आम्दानी गरेको राष्ट्रसंघको एउटा प्रतिवेदनमा जनाइएको छ।

बाढीपीडितको पुनर्स्थापना गर्न चीनले दियो ४० लाख डलर

बाढीपीडितको पुनर्स्थापना गर्न चीनले दियो ४० लाख डलर

बिहिबार, २७ पुष २०७४

उत्तरी छिमेकी चीनले बाढीले क्षति पु-याएका तराईका ७ जिल्लाका बाढीपीडितलाई सहयोग गर्न ४० लाख अमेरिकी डलर उपलब्ध गराएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)संगको सहकार्यमा वितरण गर्ने सहयोगबाट प्रदेश नं. १ को सुनसरी र प्रदेश नं. २ का सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, रौतहट र पर्सा जिल्लाका ३१ हजार ८ सय घरधुरी लाभान्वित हुनेछन्।

डलर तस्करी आरोपित पाइलट फेरि तालिममा विदेश जाँदै

डलर तस्करी आरोपित पाइलट फेरि तालिममा विदेश जाँदै

मङ्गलबार, ०४ पुष २०७४

सरकारले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि सिंगापुर पठाउन अनुमति दिएको छ ।

जलवायु लक्ष्यमा ४६ अर्ब डलर लगानीको अवसर

जलवायु लक्ष्यमा ४६ अर्ब डलर लगानीको अवसर

बुधबार, २० मङि्सर २०७४

जलवायुसम्बन्धी नेपालले तय गरेका राष्ट्रिय लक्ष्य कार्यान्वयनका क्रममा सन् २०३० सम्म ४६ अर्ब अमेरिकी डलर बराबर लगानीको अवसर सिर्जना हुने एक अध्ययनले देखाएको छ ।

लुम्बिनी, पोखरा रुटमा शौचालय भएको बस सेवा,  भाडादर  २० डलर

लुम्बिनी, पोखरा रुटमा शौचालय भएको बस सेवा, भाडादर २० डलर

आइतबार, २९ असोज २०७४

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले अत्याधुनिक सेवा र सुविधासहित थप पाँच पर्यटकीय बस सञ्चालनमा ल्याएको छ। ‘उमंगको अनुभूति’ भन्ने नाराका साथ यही वैशाखमा चार वटा बस सञ्चालन गरेको प्रालिले आजदेखि थप पाँचवटा बस सञ्चालनमा ल्याएको हो।

बाढी पीडितलाई १ मिलियन डलर सहयोग गर्ने ट्रम्पकाे घाेषणा

बाढी पीडितलाई १ मिलियन डलर सहयोग गर्ने ट्रम्पकाे घाेषणा

शनिबार, १७ भदौ २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम लेडी मेनालिया ट्रम्पले  अमेरिकाको बाढीग्रस्त राज्य टेक्सासका जनतालाई व्यक्तिगत सम्पतिबाट १ मिलियन डलर आर्थिक सहायता गर्ने घोषणा गरेका छन्।

डलर तस्करी आरोपित पाइलट सिंगापुर जानबाट रोकिए

डलर तस्करी आरोपित पाइलट सिंगापुर जानबाट रोकिए

आइतबार, ११ भदौ २०७४

विदेशी मुद्रा अपचलनको मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवाले तालिमका लागि सिंगापुर जानबाट रोकिएका छन् ।

डलर तस्करी आरोपित पाइलटको विदेश तालिम रोक्न निर्देशन

डलर तस्करी आरोपित पाइलटको विदेश तालिम रोक्न निर्देशन

शुक्रबार, ०९ भदौ २०७४

विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि तत्काल विदेश नपठाउन सरकारले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ। क्याप्टेन अवालेको उडान लाइसेन्स अद्यावधिक गर्न लाखौं खर्च गर्दै निगम व्यवस्थापनले उनलाई ‘सिमुलेटर’ तालिम लिन सिंगापुर पठाउने निर्णय गरेको समाचार नागरिक दैनिकले बिहीबार प्रकाशित गरेको थियो।

डलर तस्करी आरोपित पाइलट विदेश तालिममा

डलर तस्करी आरोपित पाइलट विदेश तालिममा

बुधबार, ०७ भदौ २०७४

२०७३ चैत २८ गते ९३ हजार ६ सय अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परी धरौटीमा छुटेका चालक सुवर्ण अवालेलाई नेपाल वायुसेवा निगमले विदेशमा तालिम लिन पठाउने निर्णय गरेको छ ।

बोइङको भाउ २ लाख डलर घटाएर बेच्न अनुमति

बोइङको भाउ २ लाख डलर घटाएर बेच्न अनुमति

शुक्रबार, ०२ भदौ २०७४

तीन दशक पुरानो एकथान ठूलो जहाज चार महिनादेखि लिलाम बढाबढमा बेच्न गरेको प्रयास असफल भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले जहाजको मूल्य घटाएको छ। निगम सञ्चालक समितिले जहाजको भाउ २ लाख अमेरिकी डलर (२ करोड रुपैयाँ) घटाएर १५ लाख डलर (१५ करोड रुपैयाँ) मा बिक्री गर्न व्यवस्थापनलाई अनुमति दिएको छ।

सुनसरीको संस्था केटीके बेल्टले अमेरिकामा जित्यो ७५ हजार डलर

सुनसरीको संस्था केटीके बेल्टले अमेरिकामा जित्यो ७५ हजार डलर

शुक्रबार, ०५ जेठ २०७४

वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणका लागि नेपालको पूर्वी क्षेत्र सुनसरीमा चार बर्षदेखि काम गर्दै आएको संस्था केटिके बेल्टले (कोसीटप्पु कंचनजंगा वायोडाईभसिटी एजुकेसन लाईभ्लीहुड टेरा स्टुडियो) ले ७५ हजार अमेरिकी डलरको अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ।

जस्टिन बीबरसँग सेल्फी खिच्न २ हजार डलर!

जस्टिन बीबरसँग सेल्फी खिच्न २ हजार डलर!

बुधबार, २७ बैशाख २०७४

२३ वर्षे विख्यात गायक जस्टिन बीबरले कुनै फ्यानहरुसँग तस्बिर खिच्न मन पाराउँदैनन्। उनले तस्बिर खिच्दा आँफु चिडियाघरमा परेको जस्तो महसुस हुने बताउँछन्। कुनै समय यीनै बीबरले आँफुसँग सेल्फी खिच्न चाहनेसँग २ हजार डलर लिने गर्थे।

नयाँ शक्तिको प्रतिबद्धतापत्रः  प्रतिव्यक्ति अाय १५ हजार डलर पुर्‍याउने

नयाँ शक्तिको प्रतिबद्धतापत्रः प्रतिव्यक्ति अाय १५ हजार डलर पुर्‍याउने

सोमबार, १८ बैशाख २०७४

नयाँ शक्ति नेपालले समृद्ध मुलुक निर्माणका लागि ५ वर्षे, १५ वर्षे र २५ वर्षे योजना घोषणा गरेको छ। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले २५ वर्षमा प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पु¥याउने लक्ष्य लिएको छ। जुन पहिलो पाँच वर्षमा २ हजार डलर, दोस्रो १५ वर्षमा ६ हजार डलर र तेस्रो तथा अन्तिम २५ वर्षमा १५ हजार डलर आम्दानीको लक्ष्य लिएको हो।

विदेशी लगानी थ्रेसहोल्ड दुई लाख डलर

विदेशी लगानी थ्रेसहोल्ड दुई लाख डलर

सोमबार, १८ बैशाख २०७४

अब विदेशी लगानीकर्ताले दुई लाख डलर (दुई करोड रुपैयाँ)भन्दा कम लगानी गर्न नपाउने भएका छन्। नयाँ बन्न लागेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा विदेशी लगानीको थे्रसहोल्ड दुई लाख डलर राख्न लागिएको छ।

फर्स्ट लेडीलार्इ 'याैनकर्मी' भनेबापत डेलीमेलले ३० लाख डलर तिर्नुपर्ने

फर्स्ट लेडीलार्इ 'याैनकर्मी' भनेबापत डेलीमेलले ३० लाख डलर तिर्नुपर्ने

बुधबार, ३० चैत २०७३

वेलायती दैनिक पत्रिका डेली मेल एउटा अप्ठ्यारो स्थितिमा पुगेको छ। १२१ वर्षको ट्याब्लोइड पत्रकारिताको इतिहास बोकेको पत्रिकाले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई ुयौनकर्मीु भनेको मूल्य ३० लाख अमेरिकी डलर चुकाउनु पर्ने भएको हो।

डलर तस्करीमा सरकारी पाइलट

डलर तस्करीमा सरकारी पाइलट

मङ्गलबार, २९ चैत २०७३

विमानस्थलको सुरक्षामा खटिएका नेपाल प्रहरीका एसएसपीको संलग्नतामा सुन तस्करीको खुलासा भएको केही महिनाभित्रै सरकारी पाइलटको संलग्नतामा अमेरिकी डलर तस्करी हुने गरेको खुलेको छ।

रुपैयाँ बलियो डलर कमजोर

रुपैयाँ बलियो डलर कमजोर

आइतबार, २७ चैत २०७३

परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलरको भाउ २० महिनायताकै कमजोर बनेको छ। निरन्तर रुपमा कमजोर बन्दै गएको नेपाली रुपैयाँ पछिल्लो समय भने डलरको तुलनामा बलियो अवस्थामा देखिएको छ। अमेरिकी डलर कमजोर बन्दै जादाँ नेपाली रुपैयाँ बलियो बन्न पुगेको हो।

डलर तस्करीमा प्रहरीदेखि भिक्षुणीसम्म

डलर तस्करीमा प्रहरीदेखि भिक्षुणीसम्म

शनिबार, १२ चैत २०७३

गेरु वस्त्र लगाएकी भिक्षुणी र सेतो वस्त्रमा रहेका उनका तीन चेली शुक्रबार त्रिभुवन विमानस्थलको यात्रु जाँचस्थल आइपुगे। धार्मिक यात्रामा नेपाल आएका उनीहरु थाइल्यान्ड फर्कंदै थिए। प्रहरीले अन्य यात्रुलाई झैं चारै जनामाथि सामान्य जाँच सुरु गर्‍यो।

३८ हजार अबैध डलर हङकङ लैजान खोज्ने लामा विमानस्थलमा पक्राउ

३८ हजार अबैध डलर हङकङ लैजान खोज्ने लामा विमानस्थलमा पक्राउ

शनिबार, ०५ चैत २०७३

प्रहरीले अवैध रुपमा ३८ हजार नौसय ९९ अमेरिकी डलर हङकङ लैजान खोज्ने पेम्बा लामालाई पक्राउ गरेको छ ।

डलर साट्ने नाममा ठगी गिरोह सक्रिय

डलर साट्ने नाममा ठगी गिरोह सक्रिय

बिहिबार, २६ फागुन २०७३

देउमाया रिमालले गत पुस २८ गते महानगरीय प्रहरी अपराध महाशाखामा डलर साट्ने भन्दै १० लाख रुपैयाँ ठगेको आरोपमा बुनु तामाङ लामाविरुद्ध उजुरी दिइन्।

नेपाललार्इ विश्व बैंकले  दश अर्ब डलर ऋण दिने

नेपाललार्इ विश्व बैंकले दश अर्ब डलर ऋण दिने

शुक्रबार, २० फागुन २०७३

विश्व बैंकले वित्तीय क्षेत्र सुधार तथा बैकिङ क्षेत्रका जोखिम घटाउन नेपाल सरकारलाई दश अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ ।

१० हजार डलर सहित पक्राउ

१० हजार डलर सहित पक्राउ

शुक्रबार, २० फागुन २०७३

१० हजार अमेरिकी डलर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बीरगंज उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय सर्वादा नन्दन जैसावालको साथबाट अमेरिकी डलर १ सय दरका १ सय थान गरी १० हजार अमेरिकी डलर बरामद गरेको हो।

ट्रम्पले गरे १ खर्ब डलर पुनर्निर्माण बजेटको प्रस्ताव

ट्रम्पले गरे १ खर्ब डलर पुनर्निर्माण बजेटको प्रस्ताव

बिहिबार, १९ फागुन २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र इस्लामिक खतराबाट मुलुकलाई बचाउनका लागि कठोर कदम चाल्ने बताएका छन्। पहिलो पटक अमेरिकी कंग्रेसमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

पूर्वाधारमा वार्षिक तीन अर्ब डलर लगानी गर्नुपर्छ

पूर्वाधारमा वार्षिक तीन अर्ब डलर लगानी गर्नुपर्छ

सोमबार, २४ माघ २०७३

हामीले लामो समयदेखि पूर्वाधार विकास र निर्माणको कुरा गर्दै आए पनि यसको सीमितताले उद्योगधन्दा राम्रोसँग चल्न र फस्टाउन सकेको छैन । छिमेकी चीनले सन् ७०–८० को दशकमा बनाएका सडकको फाइदा अहिले लिइरहेको छ ।

२०१६ मा अमेरिकाद्वारा नेपाललाई १६ करोड डलर प्रदान

२०१६ मा अमेरिकाद्वारा नेपाललाई १६ करोड डलर प्रदान

बिहिबार, १३ माघ २०७३

अमेरिकी सरकारले स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, भूकम्पपछिको पुनःनिर्माण र शासन सुधारका लागि सन् २०१६ भित्र सहायतास्वरूप नेपाललाई १६ करोड अमेरिकी डलर प्रदान गरेको छ।

डलर देखाई झुक्याएर ठगी गर्ने पक्राउ

डलर देखाई झुक्याएर ठगी गर्ने पक्राउ

मङ्गलबार, १९ पुष २०७३

डलर देखाइ झुक्याएर ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक कर्थली–६ बस्ने ३३ वर्षीय लक्ष्य भन्ने नारायण बहादुर भण्डारी लाई आइतवार प्रहरीले पक्राउ गरेको हो।

अनाधिकृत रूपमा काराेबार भइरहेकाे दश हजार डलर बरामद

अनाधिकृत रूपमा काराेबार भइरहेकाे दश हजार डलर बरामद

मङ्गलबार, २१ मङि्सर २०७३

दरबारमार्गस्थित होटल याक एण्ड यती परिसरमा रहेको क्यासिनो रोयलबाट अनाधिकृत रुपमा कारोबार भै रहेको १० हजार अमेरिकी डलर बरामद भएको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले गएराती अनुगमनकाक्रममा उक्त रकम बरामद गरेको हो ।

रोयल क्यासिनोबाट दस हजार अमेरिकी डलर बरामद

रोयल क्यासिनोबाट दस हजार अमेरिकी डलर बरामद

मङ्गलबार, २१ मङि्सर २०७३

दरबारमार्गस्थित होटल याक एण्ड यती परिसरमा रहेको क्यासिनो रोयलबाट अनाधिकृतरुपमा कारोबार भइरहेको १० हजार अमेरिकी डलर बरामद भएको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले गएराति अनुगमनका क्रममा उक्त रकम बरामद गरेको हो।

महँगो भयो डलर, १ डलरको १०९ रुपैयाँ ३६ पैसा

महँगो भयो डलर, १ डलरको १०९ रुपैयाँ ३६ पैसा

शनिबार, ०४ मङि्सर २०७३

परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलरको भाउ नौ महिनापछि उच्च दरले बढेको छ। शनिबारका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्री मूल्य १ सय ९ रुपैयाँ ३६ पैसा तोकेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पको तलव एक डलर !

अमेरिकी राष्ट्रपति ट्रम्पको तलव एक डलर !

सोमबार, २९ कार्तिक २०७३

अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले सपथ लिएपछि वर्षमा एक डलर मात्र तलव लिने घोषणा गरेका छन्। त्यसबाहेक उनले विना छुट्टी काम गर्नेसमेत घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकाको राष्ट्रपतिको मासिक तलव ४ लाख डलर हुन्छ।

बन्दुकको मोल २५ लाख डलर

बन्दुकको मोल २५ लाख डलर

शुक्रबार, २६ कार्तिक २०७३

ऐतिहासिक चिनियाँ बादशाहको एउटा प्राचीन बन्दुक २५ लाख अमेरिकी डलरमा लिलामी भएको छ। विश्वभरीका पुरातात्विक महत्वका वा अनौठा उत्पादन, सरसामान लिलाम गर्ने प्रख्यात बेलायती कम्पनी “सुथबाइज लन्डन”ले उक्त बन्दुक लिलामीमा चढाउँदा अन्तिम बोल, कबोलमा निजी क्षेत्रका एकजना एसियाली पारखीले १९ लाख ८५ हजार बेलायती पाउण्ड (पच्चीस लाख अमेरिकी डलर) खन्याएको सुथबाइजद्वारा प्रकाशित एक बिज्ञप्तिमा जनाइएको छ।

अमेरिकाले गद्दी बैठक जीर्णोद्धार गर्न ७ लाख डलर अनुदान दिने

अमेरिकाले गद्दी बैठक जीर्णोद्धार गर्न ७ लाख डलर अनुदान दिने

शुक्रबार, १४ असोज २०७३

काठमाडौँ – शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एभन रायनले हनुमानढोका दरबार क्षेत्रमा अमेरिकी सरकारको सांस्कृतिक संरक्षणका लागि राजदूत कोष (एएफसीपी) कार्यक्रमअन्तर्गत गद्दी बैठकको जीर्णोद्धार गर्नका लागि अनुदान प्रदान गरिने घोषणा गरेकी छन्।

Ncell Footer Ad