मचान

मचान

शनिबार, २५ साउन २०७६

सबैको आँखा छल्दै उसलाई हेर्न रमाइलो लाग्छ। जति हेरे पनि आँखा थाक्दैनन्। जति उसलाई सोचे पनि मनले कहिल्यै पूर्णविराम लिँदैन।...

सर्पबाट भयभीत दिनहरू

सर्पबाट भयभीत दिनहरू

शनिबार, ११ साउन २०७६

असार लाग्नासाथ काठमाडौं उपत्यका र आसपासका काँठहरूमा रोपाइँको चटारो सुरु हुन्थ्यो। अब ती दिन रहेनन्। उपत्यकाका सहरी क्षेत्रमा रोपाइँ गर्ने...

अमेरिकामा मलाई पक्राउ गराउन नेपालीहरु नै लागेका रहेछन्

आइतबार, १७ चैत २०७५

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो अमेरिका भ्रमणका क्रममा नेपालीले नै असहयोग गरेको बताएका छन्। ...

जीवन, डर र मृत्यु

जीवन, डर र मृत्यु

शनिबार, १८ फागुन २०७५

४० वर्षका एकजना बुद्धिजीवी पुरुषको ज्यादै मिल्ने साथीको अल्पायुमै हृदयाघात (हर्ट अट्याक) भएर मृत्यु हुनपुग्यो। ती साथीको उमेर मुस्किलले ३६–३७...

मैले ओबामाको सबैभन्दा ठूलो डर अन्त्य गरिदिएँ : ट्रम्प

मैले ओबामाको सबैभन्दा ठूलो डर अन्त्य गरिदिएँ : ट्रम्प

बुधबार, ३० जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामाको डर अन्त्य गरेको बताएका छन्।

छाउगोठ : जनावरभन्दा देवताकै डर

छाउगोठ : जनावरभन्दा देवताकै डर

आइतबार, ०९ बैशाख २०७५

जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन्।

न्याय मर्नसक्ने डर !

न्याय मर्नसक्ने डर !

मङ्गलबार, २२ फागुन २०७४

कार्यक्रममा भेटिएका सर्वोच्च अदालतका एकजना न्यायाधीशले धेरै दिनदेखि न्यायपालिका सम्बन्धमा मेरो लेख पढ्न नपाएको गुनासो गरे । मैले पनि महसुस गरेकै विषय हुँदा खासै प्रतिक्रिया दिन आवश्यक देखिन, तर पनि सधैँ निष्पक्ष र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दा न्याय मर्नसक्ने डर भने लागिरहन्छ भनेको थिएँ।

रानीपोखरीमा  तीन करोड डुब्ने डर

रानीपोखरीमा तीन करोड डुब्ने डर

सोमबार, ०८ माघ २०७४

रानीपोखरी पुनर्निर्माणका नाममा काठमाडौं महानगरपालिकाले खर्चेको करिब तीन करोड रुपैयाँ डुब्ने भएको छ।पुरातात्त्विक महत्त्वलाई बेवास्ता गर्दै महानगरले पुनर्निर्माण सुरु गरेकाले हालसम्म खर्चेको रकम डुब्ने भएको हो । रानीपोखरी पुनर्निर्माणमा विवाद भएपछि गठन गरिएको विशेषज्ञ समितिले रानीपोखरीमा हालसम्म निर्माण भएका सबै संरचना भत्काउन सुझाव दिएकाले हालसम्म खर्च गरिएको रकम खेर जाने भएको छ।

माओवादी आक्रमणमा परी घाइते परिवारलाई गाउँ फर्किन डर

माओवादी आक्रमणमा परी घाइते परिवारलाई गाउँ फर्किन डर

बिहिबार, १४ मङि्सर २०७४

माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट गम्भीर घाइते भएका रोल्पा सुर्वणावती गाउँपालिका–६ गजुल, दलंगा निवासी विष्णु केसीको परिवारले थप असुरक्षा महसुस गरेको छ । चुनावको रिस फेर्दै माओवादी केन्द्रका स्थानीय कार्यकर्ता गोपाल महरालगायतको समूहले यही मंसिर १२ गते बेलुका २६ वर्षीय केसीलाई घर नजिकै आक्रमण गरेको थियो ।

‘राहत त पाएनौं, घर बनाउँदा पनि नगरपालिकाले भत्काउने डर’

‘राहत त पाएनौं, घर बनाउँदा पनि नगरपालिकाले भत्काउने डर’

आइतबार, १२ कार्तिक २०७४

भक्तपुर नगरपालिका–५, भेलुखेलकी आशा देउलाको घर २०७२ वैशाख १२ को भूकम्पबाट भत्किएको थियो । त्यसयता देउला परिवारको बास टहरामै बितेको छ।

बागी फकाउँदै वाम गठबन्धन, काँग्रेसलाई पनि आफ्नैको डर

बागी फकाउँदै वाम गठबन्धन, काँग्रेसलाई पनि आफ्नैको डर

मङ्गलबार, ०७ कार्तिक २०७४

नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गर्दै पार्टी एकता गर्नेसम्मको घोषणा गरेपछि एकाएक दुई ध्रुवमा बाँडिएको यहाँको राजनीतिक चहल पहल एक पटक छताछुल्ल भएको छ। स्थानीय स्तरमा जनमतको ख्यालै नगरी केन्द्रले निर्णय गरेर उम्मेदवार तय गरेको भन्दै यहाँको वाम गठबन्धनमा आवद्धबाटै बागी उम्मेदवारी दर्ता भएको छ।

‘हामीलाई फिल्मको डर छैन’

‘हामीलाई फिल्मको डर छैन’

शुक्रबार, २३ भदौ २०७४

‘कुटुमा कुटु’ गीतका कारण चर्चामा रहेको फिल्म ‘२ रुपैंया’का कलाकार तथा निर्माता निश्चल बस्नेत र आसिफ शाह फिल्म सफल हुनेमा ढुक्क छन् ।

दलहरुलाई ‘अन्तरघात’को डर

दलहरुलाई ‘अन्तरघात’को डर

आइतबार, २८ जेठ २०७४

संविधान सभा निर्वाचन २०७०मा डोटी क्षेत्र नम्बर–२ लाई कांग्रेसले आफ्नो पकड क्षेत्र मानेको थियो । निर्वाचन क्षेत्र नम्बर–१ को तुलनामा दुईमा आरामैसंग निर्वाचन जितिने कांग्रेसको अनुमान थियो।

‘करेन्टदेखि डर लाग्छ’

‘करेन्टदेखि डर लाग्छ’

आइतबार, १० बैशाख २०७४

नाटक खेल्न नै मज्जा आउँछ । मेरो पहिलो चिनारी नाटकसँगै जोडिएको हुनाले पनि नाटक खेल्न पाउँदा खुशी लाग्छ । तर, आजभोलि फिल्म खेल्दा पनि रमाइलो लाग्न थालेको छ ।

‘असफलताको डर त्यागेपछि सफल भइन्छ’

‘असफलताको डर त्यागेपछि सफल भइन्छ’

आइतबार, २७ चैत २०७३

केही वर्षअघि एउटा अन्तर्वार्तामा उद्यमी तथा सांसद् छायादेवी शर्माले भनेकी थिइन्, ‘म कसैको छायामुनि बस्न सक्दिनँ ।’ उनको एकसूत्रे जीवन दर्शन छ– कसैको छायामुनि बसियो भने जीवनमा केही गर्न सकिन्न ।

अस्ट्रेलियालाई कोहलीको डर

अस्ट्रेलियालाई कोहलीको डर

शनिबार, २२ माघ २०७३

अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान माइक हसीले भारतीय कप्तान विराट कोहलीको रिसाहा बानीका कारण ४ टेस्टको शृंखलामा हुनसक्ने सम्भावित विवाद पन्छाउन स्पष्ट रणनीति बनाउनु पर्ने बताएका छन्।

सप्तरीमा कुपोषणको डर लाग्दो तथ्यांक,कराेडोैं बजेट, तर प्रभावहीन कार्यक्रम

सप्तरीमा कुपोषणको डर लाग्दो तथ्यांक,कराेडोैं बजेट, तर प्रभावहीन कार्यक्रम

सोमबार, ११ पुष २०७३

सप्तरीको डाढा गाविस–७ का १७ वर्षीय शम्भु रामको गत मंसिर १२ गते मृत्यु भयो। लामो समयदेखि कुपोषणले ग्रसित रामको उपचारकै अभावमा मृत्यु भएको परिवारजनको भनाइ छ।उसो त राम बच्चै देखि कुपोषित रहेका थिए। पछिल्लो चार बर्षदेखि उनको अवस्था निकै नाजुक बन्दै गएको थियो । चारवर्ष अघि अर्काको खेतमा मजदुरी गर्न गएका बेला शम्भु लडेका थिए।

सरकारलाई  स्वामित्वकाे डर !

सरकारलाई स्वामित्वकाे डर !

आइतबार, १२ मङि्सर २०७३

सरकारले पछिल्लो समयमा संविधान संशोधनको तयारीका लागि वार्ता र छलफललाई तीब्र त बनाएको छ, तर पनि सरकारलाई सबैभन्दा डर फेरि पनि संशोधनको स्वामित्व मधेसी मोर्चा\गठबन्धनले लिन्छ कि लिँदैन? भन्नेमा नै छ। त्यसैले सबैलाई स्विकार्य हुन सक्ने गरी संशोधनको प्रस्ताव लैजानका लागि प्रधानमन्त्रीले पहल गरिरहनु भएको छ, संशोधन प्रस्ताव ढिला हुनुमा पनि स्वामित्व लिने गरी लैजाऊ भनेर नै हो।

इम्जासँग अब केको डर?

इम्जासँग अब केको डर?

बिहिबार, ०९ मङि्सर २०७३

समुद्र सतहदेखि ५ हजार १० मिटर उचाइमा भौतिक निर्माण आफैंमा सहज थिएन। सदावहार हिउँ, उत्तिकै चिसो। नेपाली सेनाका ४० जना प्राविधिक र स्थानीय सय जनाभन्दा बढीको निरन्तर प्रयासले सोलुखुम्बुको जोखिमपूर्ण इम्जा हिमतालको पानीको सतह तीन दशमलब चार मिटर घटाएसँगै करिब एक लाख मानिस सुरक्षित भएका छन्।

खाद्यान्न स्टक राख्नै डर

खाद्यान्न स्टक राख्नै डर

आइतबार, १२ असार २०७३

आपूर्तिमन्त्री गणेशमान पुनले बुधबार व्यवसायीलाई कार्यालयमै बोलाएर भने, 'भइपरी आउने अवस्था हेरेर खाद्यान्न पर्याप्त मौज्दात राख्नुस्।' जवाफमा व्यवसायीले तत्कालै भने, 'हामी अहिले पर्याप्त स्टक राख्न सक्दैनौं किनकि त्यसो गरे सरकारले नै कालोबजारी गरेको आरोपमा जेल हाल्छ।'

अमेरिकी समर्थकलाई मेस्सीको डर

अमेरिकी समर्थकलाई मेस्सीको डर

सोमबार, ०६ असार २०७३

अमेरिकामा जारी कोपा अमेरिकामा हजारौं अमेरिकन समर्थकले अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेसीको प्रर्दशनमा ताली पिट्दै उनलाई हौस्याउँदै आएका छन्। तर, तिनै हजारौं समर्थकलाई शनिबार राति होस्टनमा आफ्नो राष्ट्रविरुद्ध अर्जेन्टिना मैदानमा उत्रँदा मेसीकै डर हुनेछ।

द्वन्द्व पीडितलाई उजुरी दिनै डर

द्वन्द्व पीडितलाई उजुरी दिनै डर

शनिबार, ०४ असार २०७३

महेन्द्रनगर- सरकारले माओवादी सशस्त्र द्वन्द्व ताका भएका घटानाका पीडितलाई शान्ति समितिमार्फत् सत्य निरुपरण तथा मेल मिलाप आयोग र बेपत्ता छानविन आयोगमा उजुरी लिन थाले पनि अधिकांश पीडित परिवार खुलेर आउन सकेका छैनन्।

पूर्वपति छविलाई रेखा थापाको डर, फिल्मको रिलिज

पूर्वपति छविलाई रेखा थापाको डर, फिल्मको रिलिज

मङ्गलबार, ०७ बैशाख २०७३

काठमाडौं- निर्माता छवि ओझा आफूलाई 'बाघ' निर्माताका रुपमा लिन्छन्। अनौपचारिक रुपमा उनले आफू उद्योगको सबैभन्दा सफल निर्माता रहेको कुरा गर्वसाथ भन्ने गरेका पनि छन्।

Ncell Footer Ad