२० निर्माण कम्पनी कालोसूचीमा

२० निर्माण कम्पनी कालोसूचीमा

बुधबार, ०२ पुष २०७६

सार्वजनिक खरिद अनुगमन कार्यालयले चालु आर्थिक वर्षको साउनयता २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गरेको छ। ठेक्का सम्झौताको सर्तबमोजिम...

६७ करोडमा केशरमहलको ठेक्का सम्झौता

६७ करोडमा केशरमहलको ठेक्का सम्झौता

शुक्रबार, १३ मङि्सर २०७६

क्षतिग्रस्त कान्तिपथस्थित केशरमहलको प्रवलीकरणका लागि ठेक्का सम्झौता भएको छ। ...

म्याद सकिनै लाग्याे, ३५ हजार रुख कटान भएन

म्याद सकिनै लाग्याे, ३५ हजार रुख कटान भएन

शुक्रबार, ०६ मङि्सर २०७६

ठेक्का सम्झौताअनुसार काम भएको भए ४४ डबल सर्किट किलोमिटर तामाकोसी–काठमाडौं ४०० केभी प्रसारणलाइन निर्माणको काम लगभगसम्पन्न भइसक्थ्यो। तर, आयोजना निर्माण...

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता

सोमबार, २७ असोज २०७६

सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडामा प्रबलीकरण कार्य भइरहेकोमा पश्चिम मोहडाको प्रबलीकरणका लागि पनि ठेक्का सम्झौता भएको छ। ...

थपिएको म्यादमा फेरि पनि नसकिने भो

थपिएको म्यादमा फेरि पनि नसकिने भो

बिहिबार, ०९ असोज २०७६

ठेक्का सम्झौताअनुसार ३० डबल सर्किट किलोमिटरको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना गत पुसभित्रै बनिसक्नुपर्ने थियो। २०७३ पुसमा दुई वर्षमा सम्पन्न गर्ने गरी चिनियाँ ठेकेदार कम्पनी पिङ्गाओ ग्रुप कम्पनी लिमिटेड चाइनाले ठेक्का सम्झौता गरेको थियो।

नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता

नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता

सोमबार, ०६ असोज २०७६

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ।

दसैंदेखि निर्माण थाल्ने तयारीमा सरकार

दसैंदेखि निर्माण थाल्ने तयारीमा सरकार

मङ्गलबार, ३१ असार २०७६

सरकारले नेपाल आयल निगमको मुख्य डिपो थानकोटनजिकैको बस्नेत छापदेखि नौबिसेको सिस्नेखोला जोड्ने सुरुङमार्गको ठेक्का सम्झौता साउनभरमा गर्ने भएको छ।

ठेक्का सम्झौता भएको १० वर्षपछि पुल

ठेक्का सम्झौता भएको १० वर्षपछि पुल

शुक्रबार, ३१ जेठ २०७६

पश्चिम रोल्पालाई सदरमुकामसंग जोड्ने माडी खोलाको मोटरेवल पुल ठेक्का सम्झौता भएको १० वर्षपछि सम्पन्न हुदैछ।

बस्नेतको स्वार्थले प्रक्रिया मिचेर ठेक्का

बस्नेतको स्वार्थले प्रक्रिया मिचेर ठेक्का

आइतबार, ०५ जेठ २०७६

सम्झौताका क्रममा आयोजना कार्यालयले जति हतार गरे पनि अहिले कामको गति निकै सुस्त छ। एकैपटक तीन अर्बभन्दा बढीको ठेक्का सम्झौता गराउन तत्कालीन आयोजना निर्देशक बस्नेतले ठूलै कसरत गरेको उनका पूर्वसहकर्मी सम्झिन्छन्।

संकटमा मेलम्ची, सीएमसीसँगको ठेक्का सम्झौता ताेडियाे

संकटमा मेलम्ची, सीएमसीसँगको ठेक्का सम्झौता ताेडियाे

बिहिबार, २४ माघ २०७५

सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता तोडेको छ। मेलम्ची खानेपानी विकास समितिको विहिबार बसेको बोर्ड बैठकले ठेक्का सम्झौता तोड्ने निर्णय गरेको हो।

फोर–जी ठेक्का सम्झौता गर्न बाटो खुला

फोर–जी ठेक्का सम्झौता गर्न बाटो खुला

बुधबार, १६ माघ २०७५

नेपाल टेलिकमको चौथो पुस्ताको मोबाइल नेटवर्क (फोर–जी) विस्तार योजनाको ठेक्का सम्झौता गर्न बाटो खुलेको छ। संघीय संसदको अर्थ समितिले एक वर्षभित्र फोर–जी विस्तार योजना सम्पन्न गर्न निर्देशन दिएसँगै दुई कम्पनीसँग ठेक्का सम्झौता गर्ने बाटो खुलेको हो।

अस्तव्यस्त कर्णाली सरकार

अस्तव्यस्त कर्णाली सरकार

बुधबार, ०९ माघ २०७५

चालू आर्थिक वर्षको सुरुमै कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार गरेको कार्ययोजनाअनुसार काम भएको भए अहिलेसम्म यहाँका १० वटै जिल्लामा धमाधम विकास निर्माणका गतिविधि भइरहेका हुन्थे। कार्ययोजनाअनुसार कात्तिक मसान्तभित्रै सबै मन्त्रालयले विकास बजेटमार्फत ठूला योजनाको बोलपत्र मूल्यांकन, स्वीकृत, ठेक्का सम्झौता र कार्यादेश स्वीकृत भइसक्थ्यो। चालू आर्थिक वर्षको छ महिना सम्पन्न हुँदा पनि प्रदेश सरकारको विकास बजेट खर्च एक प्रतिशत पुर्‍याउन सकेको छैन।

मेलम्ची ठेक्का तोड्न पत्राचार

मेलम्ची ठेक्का तोड्न पत्राचार

सोमबार, ०७ माघ २०७५

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन कम्पनी नफर्कने निश्चित भएपछि सरकारले ठेक्का सम्झौता तोड्न प्रक्रिया सुरु गरेको छ। आयोजनाको काम तत्काल अघि बढाउन नयाँ ठेकेदार नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिने भएको छ। मेलम्ची खानेपानी उपआयोजनाको ठेकेदार कम्पनी सिएमसीलाई ‘लेटर अफ टर्मिनेसन’ (एकतर्फी ढंगले ठेक्का तोडेको पत्र) पठाएर काम अघि बढाउन मन्त्रिपरिषद्बाट निर्णय गर्न लागिएको हो।

प्रधानमन्त्रीले संसद्लाई ढाँटे

प्रधानमन्त्रीले संसद्लाई ढाँटे

सोमबार, २३ पुष २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी हुवावेको बिचौलिया कम्पनी चाइना कम सर्भिसेस (सिसिएस) सँग प्रधानमन्त्री कार्यालयमा खरिद गरिएको ‘भिडियो कन्फरेन्सिङ सिस्टम’ का विषयमा झूटो अभिव्यक्ति दिएका हुन्। संसद्को आइतबारको बैठकमा सम्बोधन गर्दै ओलीले हुवावेसँग गरिएको ‘भिडियो कन्फरेन्सिङ सिस्टम’ खरिदको ठेक्का सम्झौता प्रतिस्पर्धाबाट भएको दाबी गरे।

Ncell Footer Ad