बसपार्क निर्माणमा ठेकेदारको लापरवाही

बसपार्क निर्माणमा ठेकेदारको लापरवाही

सोमबार, १४ साउन २०७५

नेपालगञ्जको अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ। नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा...

सुरुङमार्ग फिनिसिङमा ठेकेदारको ढिलाई, दसैँ उपहारमा मेलम्ची पानी ‘असम्भव’ बन्दै

सुरुङमार्ग फिनिसिङमा ठेकेदारको ढिलाई, दसैँ उपहारमा मेलम्ची पानी ‘असम्भव’ बन्दै

मङ्गलबार, ०८ साउन २०७५

ठेकेदारले मुख्य संरचना सुरुङमार्ग ‘फाइनल फिनिसिङ’ (ढलान) को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक...

ठेकेदारको लापरवाहीले विद्यालय भवन अलपत्र

ठेकेदारको लापरवाहीले विद्यालय भवन अलपत्र

सोमबार, ३२ असार २०७५

रोल्पाका विभिन्न विद्यालयमा निर्माण हुन थालेको २ कोठे भवनको ट्रस, जस्तापाता र पारदर्शिपाता उपलब्ध गराउने भन्दै लिखित सम्झौता गरेका ठेकेदारले...

ठेकेदारको लापरबाहीले विद्यालय भवन अलपत्र

ठेकेदारको लापरबाहीले विद्यालय भवन अलपत्र

सोमबार, ३२ असार २०७५

रोल्पाका बिभिन्न विद्यालयहरुमा निर्माण हुन थालेको २ कोठे भवनको ट्रस, जस्तापाता र पारदर्शिपाता उपलब्ध गराउने भन्दै लिखित सम्झौता गरेका ठेकेदारले...

ठेकेदारको लापरवाहीले अलपत्र सडकमा रोपाई

ठेकेदारको लापरवाहीले अलपत्र सडकमा रोपाई

शुक्रबार, १५ असार २०७५

ठेकेदारको लापरवाहीले अलपत्र परेको जिल्लाको मुख्य प्रवेशमार्ग लामोसाँघु–जिरी सडकमा शुक्रबार तरुण दल र नेविसंघका कार्यकर्ताले सांकेतिक बिरोध स्वरुप रोपाई गरेका छन्।

योजना अलपत्र पार्ने १४ ठेकेदारको नाम गृहमा

योजना अलपत्र पार्ने १४ ठेकेदारको नाम गृहमा

बिहिबार, ३१ जेठ २०७५

जाजरकोटबाट योजना अलपत्र पार्ने १४ जना ठेकेदारको नाम गृह पठाइएको छ।

मेलम्ची ठेकेदारको म्याद सात महिना थपियो

मेलम्ची ठेकेदारको म्याद सात महिना थपियो

बुधबार, ३० जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारबाही गर्न देशभरबाट विवरण संकलन गरिरहेका बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने म्याद थपिएको छ। आयोजनाले ठेकेदारको म्याद थप्नेमात्र होइन उसको दाबीअनुसार क्षतिपूर्ति दिने तयारी पनि गरेको छ।

धरपकड भए निर्माण बन्द गर्ने ठेकेदारको चेतावनी

धरपकड भए निर्माण बन्द गर्ने ठेकेदारको चेतावनी

शुक्रबार, २५ जेठ २०७५

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघले धरपकड भएमा निर्माणकार्य बन्द गर्ने चेतावनी दिएका छन्। शुक्रबार एक विज्ञप्ती प्रकाशित गर्दै सार्वजनिक निर्माण कार्यहरु समयमा सम्पन्न गराउन ‘सार्वजनिक खरिद ऐन २०६३’ तथा ‘सार्वजनिक खरिद नियमावली २०६४’ रहेको अवस्थामा गृहमन्त्रालयले हस्तक्षेप गरि क्षेत्राअधिकार भन्दा बाहिरबाट व्यवसायीलाई पक्रने थुन्ने कार्यले त्रसित र आतंकित बनाएको जनाएको छ।

बैतडीमा काम नगर्ने ठेकेदारको नाम मन्त्रालय पठाइयो

बैतडीमा काम नगर्ने ठेकेदारको नाम मन्त्रालय पठाइयो

बिहिबार, २४ जेठ २०७५

बैतडीमा काम नगर्ने ठेकेदार कम्पनीको नाम गृह मन्त्रालयमा पठाइको छ। जिल्ला प्रशासन कार्यालयले विकास निर्माणका काम समयमै नसक्ने २२ कम्पनीको नाम गृह मन्त्रालयमा पठाएको हो।

काम नगर्ने ठेकेदारको नाम गृहमा

काम नगर्ने ठेकेदारको नाम गृहमा

सोमबार, २१ जेठ २०७५

जिल्ला प्रशासन कार्यालय सिरहाले विभिन्न योजनाको निर्माण ठेक्का लिई सम्झैता अवधिभित्र काम पूरा नगरेका ठेकेदार कम्पनीको सूची गृह मन्त्रालयमा पठाएको छ। निर्माण योजनाको ठेक्का लिएर समयमै काम पूरा नगरेका र अटेर ठेकेदार कम्पनीहरूको नाम गृहन्त्रालयको निर्देशनबमोजिम संकलन गरी गृहमा पठाएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पाण्डितले बताए।

समयमै निर्माण नसक्ने ठेकेदारको नामावली गृह मन्त्रालय पठाइयो

समयमै निर्माण नसक्ने ठेकेदारको नामावली गृह मन्त्रालय पठाइयो

शनिबार, १९ जेठ २०७५

जिल्ला प्रशासन कार्यालय महोत्तरीले विभिन्न योजनाको निर्माण ठेक्का लिएर समयमा काम पूरा गर्न नसकेको र अटेर गर्ने ठेकेदार कम्पनीहरुको सूची तयार गरी गृहमन्त्रालयमा पठाएको छ ।

ठेकेदारको ढिलासुस्तीले स्थानीयवासीलाई सास्ती

ठेकेदारको ढिलासुस्तीले स्थानीयवासीलाई सास्ती

शनिबार, १२ जेठ २०७५

अछामको मुख्य व्यापारिक केन्द्र साँफेबगर बजार भित्रको सडक निर्माणको कार्यमा ढिलासुस्ती भएको छ।  बजार भित्रको ३५० मिटर लम्बाइको सडक कालोपत्रे गर्ने कार्य एक वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। सडक निमार्णमा ढिलाइ हुन थालेपछि स्थानीयवासी आक्रोसित हुन थालेका छन्।

पुल निर्माणमा ठेकेदारको अटेरी

पुल निर्माणमा ठेकेदारको अटेरी

शुक्रबार, ११ जेठ २०७५

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गअन्तर्गत कैलालीको कान्द्रा नदीमा ३० महिनामा पुल बनाउनेगरी लामा शेर्पा शाल्पा बिरुवा जेभीले ठेक्का लिएको सात वर्ष भयो। पुलको निर्माण २० प्रतिशत पनि पूरा भएको छैन। २०६८ जेठ ३१ गते उक्त कम्पनीले ६ करोड ३४ लाख रुपैयाँमा २०७० मंसिर ३० मा सिध्याउनेगरी ठेक्का लिएको थियो। हुलाकी राजमार्ग योजना धनगढीका प्रमुख मनीशकुमार शाहका अनुसार ठेकेदारको लापरबाहीले अहिलेसम्म पुल निर्माण मुस्किलले २० प्रतिशत मात्र भएको छ।

सडक निर्माणमा ठेकेदारको चरम लापरबाही

सडक निर्माणमा ठेकेदारको चरम लापरबाही

मङ्गलबार, ०८ जेठ २०७५

रौतहटमा ठेकेदार कम्पनीले सडक निर्माणमा मनोमानी र लापरबाही गरेको पाइएको छ । ठेकेदारहरूले सडक निर्माणमा जथाभाबी गर्दा सर्वसाधारण भने समस्यामा परेका छन् ।

कानूनलाई लत्याउँदै ठेकेदारको मनोमानी

कानूनलाई लत्याउँदै ठेकेदारको मनोमानी

सोमबार, ०७ जेठ २०७५

कानूनलाई लत्याउँदै ठेकेदारले सडक निर्माणका मनोमानी गरेको पाइएको छ। रौतहटमा सडक निर्माणमा ठेकेदारहरुले मनोमानी गर्दा सर्वसाधारणलाई निकै मर्का पर्न थालेको छ।

गृहले माग्यो ढिलासुस्ती गर्ने ठेकेदारको सूची

गृहले माग्यो ढिलासुस्ती गर्ने ठेकेदारको सूची

शुक्रबार, ०४ जेठ २०७५

गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमै काम नगर्र्नेे ठेकेदारको सूची एक साताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। ठेकेदारले समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढेपछि मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी बिहीबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो।

पानी लिफ्टिङ आयोजनामा ठेकेदारको ढिलासुस्ती

पानी लिफ्टिङ आयोजनामा ठेकेदारको ढिलासुस्ती

शुक्रबार, ०४ जेठ २०७५

खोटाङको हलेसी क्षेत्रमा दूधकोसीको पानी निकाल्न थालिएको खोटाङ बृहत् पम्पिङ खानेपानी आयोजनामा निर्माण कम्पनीको ढिलासुस्ती देखिएको छ। प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हलेसी रहेको हलेसी तुवाचुङ नगरपालिकाका वडा नं. ७ मा दूधकोसीको पानी लिफ्ट गर्न सुरु गरिएको झन्डै एक अर्बको आयोजनाको ठेक्का दिवा महादेव–खिम्ती जेभीले पाएको छ।

पुल निर्माणमा ढिलासुस्तीले हद नाघ्यो, ठेकेदारको चौतर्फी बिरोध

पुल निर्माणमा ढिलासुस्तीले हद नाघ्यो, ठेकेदारको चौतर्फी बिरोध

मङ्गलबार, २५ बैशाख २०७५

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुल निर्माणमा भएको ढिलासुस्तीको चौतर्फी बिरोध सुरु भएको छ।

मापदण्ड विपरित ढुंगा गिटी उत्खनन् नगर्ने शर्तमा ठेकेदारको चाबी फिर्ता

मापदण्ड विपरित ढुंगा गिटी उत्खनन् नगर्ने शर्तमा ठेकेदारको चाबी फिर्ता

मङ्गलबार, २० चैत २०७४

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मापदण्ड विपरित ढुंगा गिटी उत्खनन् गर्ने ठेकेदार कम्पनीको खोसेको चाबी फिर्ता दिएको छ।

मेयरले खोसे ठेकेदारको चाबी

मेयरले खोसे ठेकेदारको चाबी

शुक्रबार, १६ चैत २०७४

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मापदण्डविपरित ढुंगा गिटी उत्खनन् गर्ने ठेकेदार कम्पनीको चाँबी खोसेको छ। मध्यपहाडी लोकमार्गको हलेसी–दिक्तेल सडक खण्डअन्तर्गत बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल खण्डको कालोपत्रेको काम गरिरहेको ठेकेदार कम्पनी लामा–नागार्जुन जेभीको दुइटा जेसिभी र एउटा एक्साभेटरको चाँबी खाेिएको हो।

मेयरले खोसे ठेकेदारको चाबी

मेयरले खोसे ठेकेदारको चाबी

बिहिबार, १५ चैत २०७४

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मापदण्ड विपरित ढुंगा गिटी उत्खनन् गर्ने ठेकेदार कम्पनीको चाबी खोसेको छ।

ठेकेदारको चरम  लापरबाही

ठेकेदारको चरम लापरबाही

बुधबार, १६ फागुन २०७४

६ वर्षअघि सुरु भएको बेलहिया–बुटवल ६ लेन सडक आयोजना अन्तर्गत भैरहवा खण्डको डण्डामा सात सय मिटर र बर्मेलीटोल–अञ्चलपुरमा १.४ किलोमिटर गरी २.१ किलोमिटर सडक कालिका–तामाङ–प्यासिफिक जेभीले ३९ करोड रुपैयाँमा दुई वर्षमा काम सक्ने सम्झौता गर्दै २०७१, असारमा ठेक्का लियो।

ठेकेदारको अर्बौं भुक्तानी रोकियो

ठेकेदारको अर्बौं भुक्तानी रोकियो

शुक्रबार, ११ फागुन २०७४

देशभर सम्पन्न भएका विभिन्न विकास निर्माण कार्यको करिब ४२ अर्ब रुपैयाँ भुक्तानी नपाएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।सम्झौता अनुसार निर्माण सम्पन्न गरे पनि भुक्तानी नपाएपछि बिचल्ली भएको व्यवसायीले बताएका छन् ।व्यवसायीका अनुसार सम्पन्न भइसकेका सडक, मोटरेबल पुल, जल उत्पन्न प्रकोप लगायतको भुक्तानी रोकिएको छ।

माथिल्लो तामाकोसीमा भारतीय ठेकेदारको  लापबारही

माथिल्लो तामाकोसीमा भारतीय ठेकेदारको लापबारही

बुधबार, १७ माघ २०७४

निर्माण सम्पन्न हुने चरणमा रहेको भनिएको बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा काम गरिरहेको एक भारतीय ठेकेदार कम्पनीले निर्माण कार्यमा अवरोध पु¥याउने मनशायले गम्भीर लापबारही गरेको छ ।

ठेकेदारको लापरबाहीले ६ महिनादेखि पुल निर्माण अलपत्र

ठेकेदारको लापरबाहीले ६ महिनादेखि पुल निर्माण अलपत्र

सोमबार, २४ पुष २०७४

ठेकेदारको लापरबाहीका कारण सोलुखोला माथिको बोल्दो पुल निर्माण कार्य ६ महिनादेखि अलपत्र परेको छ । गएको असार अन्तिमसम्म पुल निर्माण कार्य गरेको ठेकेदार कम्पनीले वर्षात लागेका कारण निर्माण कार्य रोकेको थियो । वर्षात सकिएको लामो समयसम्म पनि काम गर्न नआउँदा पुल निर्माणको काम अलपत्र बनेको हो ।

सहरी विकास योजनामा ठेकेदारको चरम लापरबाही

सहरी विकास योजनामा ठेकेदारको चरम लापरबाही

सोमबार, १६ साउन २०७४

जनकपुर र वीरगन्जको सहरी विकास योजनाको काममा ठेकेदारले हदभन्दा बढी लापरबाही गरेको भन्दै संसदीय विकास समितिले उच्चस्तरीय प्राविधिक समितिमार्फत अनुगमन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।

बक्राहा नदीको बाँधमा डिई र ठेकेदारको चरम लापरवाही

बक्राहा नदीको बाँधमा डिई र ठेकेदारको चरम लापरवाही

आइतबार, ०८ साउन २०७४

बक्राहा नदीको भत्केको बाँध निर्माणमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय र निर्माण कम्पनीको चरम लापर्वाहीले उत्तरपूर्वी मोरङको आधादर्जन भन्दा बढी बस्ती फेरि डुवानको खतरामा छन् ।

ठेकेदारको लापरबाहीले यात्रुलाई सकस

ठेकेदारको लापरबाहीले यात्रुलाई सकस

शुक्रबार, १८ चैत २०७३

चक्रपथ चोकबाट चप्पल कारखानासम्मको सडकको दुरी करिब एक किलोमिटर छ। अहिले यो सडक पार गर्न घन्टाभन्दा बढी समय लाग्छ। नलागोस् पनि कसरी? सडकको आधाभन्दा बढी भागमा माटो र रोडा थुपारिएर सडक साँघुराइएको छ।

पुनर्निर्माणमा ठेकेदारको लापरबाही: सम्पदामा सिमल र सल्लो

पुनर्निर्माणमा ठेकेदारको लापरबाही: सम्पदामा सिमल र सल्लो

सोमबार, २४ माघ २०७३

ललितपुरको पाटन क्षेत्रका सम्पदा पुनर्निर्माण गर्दा काठ प्रयोगमा लापरबाही गरेको पाइएको छ। भूकम्पले ध्वस्त सम्पदा पुनर्निर्माण गर्दा पहिला अग्राख प्रयोग भएको ठाउँमा अहिले धमाधम सल्लो र सिमल प्रयोग गरिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।