३६ लाख घुससहित इन्जिनियर ठाकुर दम्पत्ती पक्राउ

३६ लाख घुससहित इन्जिनियर ठाकुर दम्पत्ती पक्राउ

शनिबार, १२ साउन २०७५

भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ। ठाकुरले सेवाग्राहीबाट ३६ लाख...

राजपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत

राजपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत

शनिबार, ३० असार २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन्। ...

ठाकुर र महतोबीच सहमति जुटाउन बुधबारसम्मको समय

ठाकुर र महतोबीच सहमति जुटाउन बुधबारसम्मको समय

शनिबार, ३० असार २०७५

राष्ट्रिय जनता पार्टी संसदीय दलको नेताका आकांक्षी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोलाई एकाआपसमा सहमति गर्न पार्टी...

राजपामा संसदीय दलको नेता ठाकुर कि महतो

राजपामा संसदीय दलको नेता ठाकुर कि महतो

शुक्रबार, २९ असार २०७५

प्रतिनिधिसभा निर्वाचन भएको सात महिनापछि आगामी शनिबार राष्ट्रिय जनता पार्टी संसदीय दलको नेताको चुनाव हुने भएको छ। ...

राजपा पनि सरकारमा जान इच्छुक : संयोजक ठाकुर

राजपा पनि सरकारमा जान इच्छुक : संयोजक ठाकुर

आइतबार, २७ जेठ २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताएका छन्।उनले सरकारमै जान पार्टी बनेको भन्दै यद्यपि आफ्नो पार्टीले सरकारमा जाने निर्णय भने गरी नसकेको बताए।

नेता बन्न ठाकुर र महतो स्पर्धामा

नेता बन्न ठाकुर र महतो स्पर्धामा

शनिबार, २४ चैत २०७४

तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टीको संसदीय दलको नेतामा निर्वाचन हुने सम्भावना देखिएको छ।

खोटे सल्लासहित ठाकुर पक्राउ

खोटे सल्लासहित ठाकुर पक्राउ

बिहिबार, १७ फागुन २०७४

खोटे सल्ला (सरर) सहित वन कर्मचारीको टोलीले सिरहाको गोलबजार नगरपालिका क्षेत्रबाट बुधबार साँझ एक युवकलाई पक्राउ गरेको छ।

नागरिककर्मी ठाकुर सम्मानित

नागरिककर्मी ठाकुर सम्मानित

आइतबार, १३ फागुन २०७४

पत्रकारिताको माध्यमले समाजलाई उठाउन सहयोग गरेवापत मौलापुर नगरपालिकाले नागरिककर्मी मदन ठाकुरसहित चार संचारकर्मीलाई सम्मान गरेको छ।

विवादका कारण ठाकुर प्रमुख अतिथि बन्न पाएनन्

विवादका कारण ठाकुर प्रमुख अतिथि बन्न पाएनन्

बुधबार, २६ पुष २०७४

प्रमुख अतिथिका रूपमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर उपस्थित नभएपछि जिल्लास्थित बलरा नगरपालिकाको नगरसभा उद्घाटन समारोह मंगलबार सहज ढंगले भएको छ ।

अजेन्डा संविधान संशोधन नै हो : महन्थ ठाकुर

अजेन्डा संविधान संशोधन नै हो : महन्थ ठाकुर

बुधबार, २७ मङि्सर २०७४

राजपा नेपालका संयोजक तथा राजपा–संघीय फोरमका साझा उम्मेदवार महन्थ ठाकुर महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट निकटतम प्रतिद्वन्द्वीभन्दा करिब दोब्बर मतले विजयी भएका हुन् । उनलाई नेपाली कांग्रेसको पनि समर्थन थियो । निर्वाचित भएपछि उनीसँग गरिएको छोटो कुराकानी:

महन्थ ठाकुर विजयी

महन्थ ठाकुर विजयी

आइतबार, २४ मङि्सर २०७४

दोस्रो चरणमा सम्पन्न महोत्तरी ३ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर विजयी भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीलाई भारी मतान्तरले पराजित गरे। ठाकुरले २७ हजार ५ मत प्राप्त गर्दा चौधरीले ८ हजार ६ सय ७७ मत प्राप्त गरे।

महन्थ ठाकुर र शरदसिंह भण्डारी जिततर्फ

महन्थ ठाकुर र शरदसिंह भण्डारी जिततर्फ

आइतबार, २४ मङि्सर २०७४

महोत्तरीका चार वटा क्षेत्रको परिणामले मिश्रित नतिजा देखाएको छ। प्रतिनिधि सभातर्फ महोत्तरी १ मा बाम गठबन्धनका गिरिराजमणि पोखरेलले अग्रता लिइरहेका छन्। क्षेत्र नं। २ मा राजपाका शरदसिंह भण्डारीले अग्रता लिइरहेका छन्।

राजपाका ठाकुर र महतोले मतदान गर्न पाएनन्

राजपाका ठाकुर र महतोले मतदान गर्न पाएनन्

बिहिबार, २१ मङि्सर २०७४

सर्लाही निवासी राजपाका दुई शीर्ष नेताहरुले प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा मतदान गर्न पाएनन् । राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर एवं सदस्य राजेन्द्र महतोले मतदान गर्न नपाएका हुन् ।

नागरिककर्मी ठाकुर र कर्णलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

नागरिककर्मी ठाकुर र कर्णलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

शुक्रबार, ०६ असोज २०७४

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट नागरिककर्मी  मदन ठाकुर र अनिल कर्ण पुरस्कृत भएका छन् । काउन्सिलको ४८ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार राष्ट्रपति निवासमा आयोजना गरिएको कार्यक्रमबीच दुई नागरिककर्मीलाई  राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार प्रदान गरिन्।

संशोधन अनुमोदन गराउने काम सरकारको: संयोजक ठाकुर

संशोधन अनुमोदन गराउने काम सरकारको: संयोजक ठाकुर

आइतबार, २२ साउन २०७४

राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधनको प्रस्ताव पारित गरेपछि मात्र स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाएको छ।

संविधान संशोधन नभई चुनावमा जान्नौँ : ठाकुर

संविधान संशोधन नभई चुनावमा जान्नौँ : ठाकुर

मङ्गलबार, १० साउन २०७४

राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभई आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी नहुने बताएका छन्।

माडी नगरपालिकामा माओवादीका ठाकुर ढकाल विजयी

माडी नगरपालिकामा माओवादीका ठाकुर ढकाल विजयी

शुक्रबार, ०५ जेठ २०७४

चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका ठाकुर ढकाल विजयी भएका छन् । उपमेयरमा एमालेका उम्मेद्वार तारा काजीमहतो निर्वाचित भएकी छन् । बिहीबार घोषित अन्तिम मत परिणाममा ढकालले नेपाली काँग्रेसका मेयर पदका उम्मेद्वार खेमप्रसाद महतोलाई ४४ मतले पराजित गरेका हुन् । ढकालले तीन हजार ८७३ मत ल्याए । महतोको तीन हजार ८२९ मत अयो ।

महाअभियोग विषयमा केही पनि जानकारी छैन : ठाकुर

महाअभियोग विषयमा केही पनि जानकारी छैन : ठाकुर

सोमबार, १८ बैशाख २०७४

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मन्डलमध्ये एक महन्थ ठाकुरले नेपाली काँग्रेस र माओवादी केन्द्रले संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावको विषयमा केही पनि जानकारी नभएको बताएका छन् ।

पृथ्वीनारायणको समयदेखि मधेसी शोषित : अध्यक्ष ठाकुर

पृथ्वीनारायणको समयदेखि मधेसी शोषित : अध्यक्ष ठाकुर

सोमबार, २१ चैत २०७३

तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पृथ्वीनाराण शाहको पालादेखि नै मधेसी समुदाय शोषित हुँदै आएको बताएका छन्।

एमालेले अहिले मधेशमा अभियान गर्नु हुँदैनः अध्यक्ष ठाकुर

एमालेले अहिले मधेशमा अभियान गर्नु हुँदैनः अध्यक्ष ठाकुर

शनिबार, २१ फागुन २०७३

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गलत समयमा मेची–काली अभियान सञ्चालन गरेकोले भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

बन्दूक सोझ्याएर चुनाबमा गराए स्थिति भयावह : ठाकुर

बन्दूक सोझ्याएर चुनाबमा गराए स्थिति भयावह : ठाकुर

आइतबार, २३ माघ २०७३

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेता महन्थ ठाकुरले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनैपनि चुनाव हुन नसक्ने दाबी गरेका छन्।

मुलुकको प्रमुख समस्या एमाले : ठाकुर

मुलुकको प्रमुख समस्या एमाले : ठाकुर

आइतबार, २४ पुष २०७३

तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले देशमा देखा परेको वर्तमान समस्याको जड एमाले रहेको बताएका छन्।

मोर्चाले हाल्ने संशोधनसहित संशोधन प्रस्ताव पारित हुन्छः ठाकुर

मोर्चाले हाल्ने संशोधनसहित संशोधन प्रस्ताव पारित हुन्छः ठाकुर

बिहिबार, २१ पुष २०७३

मधेसी मोर्चाका शीर्ष नेता एवम् तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबल गरेपछि मोर्चाले त्यसमा संशोधन हाल्ने र उक्त प्रस्ताव पारित हुने बताएका छन्।संशोधन विधेयक टेबल गराएपछि मोर्चाले त्यसमा संशोधन हाल्ने र उक्त प्रस्तावलाई काँग्रेस, माओवादी केन्द्रले समर्थन गरे प्रस्ताव दुई तिहाईले पारित हुने उनले बताए।

निर्वाचन गर्ने कुरा नाटकमात्रैः ठाकुर

निर्वाचन गर्ने कुरा नाटकमात्रैः ठाकुर

बुधबार, १३ पुष २०७३

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले ९० प्रतिशतले बनाएको संविधान कार्यान्वयन हुन नसकेपछि प्रमुख दलहरु दश प्रतिशतको सहयोग माग्न आफूहरुलाई फकाउन थालेको आरोप लगाएका छन्। उनले संविधान कार्यान्वयन नभइ कुनै पनि निर्वाचन हुन नसक्ने भन्दै निर्वाचनको तयारीलाई नाटकको संज्ञा दिए।

'मोस्ट वान्टेड' ठाकुर पक्राउ

'मोस्ट वान्टेड' ठाकुर पक्राउ

सोमबार, ११ पुष २०७३

सात बढी हत्या तथा दर्जनौँ साङ्गठनिक अपराधमा संलग्न नेपाल प्रहरीको उच्च खोजीको सूचीमा परी फरार रहेकामा शनिबार पक्राउ गरिएका बथनाहा गाविस–४ का दीपेन्द्र ठाकुरलाई आज महोत्तरी प्रहरीले सार्वजनिक गरेको छ।

‘जवरजस्ती’ ल्याउने प्रस्ताव अस्वीकार्य:  अध्यक्ष ठाकुर

‘जवरजस्ती’ ल्याउने प्रस्ताव अस्वीकार्य: अध्यक्ष ठाकुर

सोमबार, १३ मङि्सर २०७३

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनकालागि सरकारले ‘जवरजस्ती’ ल्याउने प्रस्ताव स्वीकार्य नहुने बताएका छन्। अवधी पत्रकार संघ नेपालगन्जले सोमबार गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘अहिलेसम्म हामीलाई औपचारिक रुपमा प्रस्ताव आएको छैन, प्रस्ताव आएपछि संयुक्त मधेसी मोर्चाले आफ्नो धारणा बनाउँछ।’ सञ्चार माध्यमबाट बाहिर आए जस्तो मोर्चा समक्ष प्रस्ताव नआएको उनको जिकिर छ।

नेता ठाकुर निवासबाट चोरी  भएकाे ब्रिफकेस भेटियो

नेता ठाकुर निवासबाट चोरी भएकाे ब्रिफकेस भेटियो

आइतबार, १६ असोज २०७३

गत भदौ २४ गते शुक्रबार राति भक्तपुरको सानोठिमीस्थित तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरबाट चोरी भएको ब्रिफकेस प्रहरीले फेला पारेको छ ।

ठाकुर हत्याका अभियुुक्त ३५ वर्षसम्म कारागारमा

ठाकुर हत्याका अभियुुक्त ३५ वर्षसम्म कारागारमा

मङ्गलबार, २१ भदौ २०७३

बारा जिल्ला अदालतले कञ्चनकुमारी ठाकुर हत्याका तीन अभियुक्तलाई आज कारागारको सजायको फैसला गरेको छ ।

अनशनमा गएनन् ठाकुर र महतो

अनशनमा गएनन् ठाकुर र महतो

बिहिबार, १६ असार २०७३

संघीय गठबन्धनका प्रमुख घटक तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले २४ दिनदेखि खुलामञ्चमा जारी रिले अनशनमा अझै सहभागिता जनाएका छैनन्।

तमलोपा अध्यक्षमा ठाकुर निर्विरोध

तमलोपा अध्यक्षमा ठाकुर निर्विरोध

बिहिबार, ०९ असार २०७३

तराई मधेस लोकतान्त्रिक पार्टीको नवलपरासीमा जारी प्रथम महाधिवेशनबाट अध्यक्षमा महन्थ ठाकुर निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा हृदयेश त्रिपाठी र उपाध्यक्षमा बृजेशचन्द्र लाल पनि निर्विरोध चयन भएका छन्।

Ncell Footer Ad